मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
खेलकुद
अन्तत: मेस्सीले बार्सिलोना छाड्ने निश्चित
नेपाल फ्ल्यास
साउन २२, २०७८
काठमाडौं । अर्जेन्टिनी सुपरस्टार लिओनल मेस्सीले स्पेनिस क्लब बार्सिलोना छाड्नेनिश्चितभएकोछ। बिहीबार मेस्सी र क्लबबीच सम्झौता थप्नबारे भएको सहमतिमा हस्ताक्षर गर्ने तय थियो । तर,आर्थिक र (ला लिगाको) संरचनात्मक बाधाका कारण सम्झौता हुन सकेन । अब मेस्सी अन्य क्लबमा जान स्वतन्त्र...
टोकियो ओलम्पिक : यस्तो छ पदकतालिका ?
नेपाल फ्ल्यास
साउन २१, २०७८
टोकियो ओलम्पिकको पदक तालिकाको पहिलो स्थानमा चीन रहेको छ ।दोस्रोमा अमेरिका र तेस्रोमा जापान रहेका छन् । (अपडेट : साउन २०गते बिहीबार राति ९:०३बजे।) क्रस देश स्वर्ण रजत कास्य जम्मा १ चीन ३४ २४ १६ ७४ २ अमेरिका २९ ३५...
बार्सिलोना एफसी साल्जवर्गसँग २-१ ले पराजित
नेपाल फ्ल्यास
साउन २१, २०७८
काठमाडौं ।मैत्रीपूर्ण खेलमा बार्सिलोना पराजित भएको छ । प्रि-सिजन अन्तरगत बुधबार राति भएको खेलामा बार्सिलोना अष्ट्रियाको एफसी साल्जवर्गसँग २-१ गोल अन्तरले पराजित भएको हो । खेलको ४३औँ मिनेटमा लुका सुसिचले गोल गर्दै साल्जवर्गलाई सुरुवाती अग्रता दिलाएका थिए । ८३औँ मिनेटमा...
पुरुष हकीमा भारतलाई ऐतिहासिक पदक, मोदीले गरे यस्तो ट्विट
नेपाल फ्ल्यास
साउन २१, २०७८
काठमाडौं । टोकियो ओलम्पिक २०२० मा भारतले पुरुष हकीमा कास्य पदक जितेको छ । जर्मनीलाई ५ ४ ले हराउँदै भारतले कास्य पदक जितेको हो । भारतले सन् १९८० मा मस्को ओलम्पिकमा हकीमा स्वर्ण पदक जितेको थियो । त्यसयता भारत हकीमा...
यस्तो छ टोकियो ओलम्पिकको पदकतालिका
नेपाल फ्ल्यास
साउन २०, २०७८
टोकियो ओलम्पिकको शीर्ष स्थानमाचीन कायमै रहेको छ । अमेरिका र जापान क्रमश: दोस्रो र तेस्रो स्थानमा छन् । ६ वटा मुलुकले दोहोरो अंकमा स्वर्ण जितेका छन् भने पदक हात पार्ने देशको संख्या ८५ पुगेको छ । (अपडेट : साउन २०गते...
राजनीतिप्रति पारसको चासाे
नेपाल फ्ल्यास
साउन २०, २०७८
नेपाली क्रिकेट टिमका पूर्व कप्तान पारस खड्काले अचानक अन्तराष्ट्रिय खेलाडी जीवनबाट सन्यासको घोषणा गर्दै सबैलाई आश्चार्यमा पारे । तर,पारसले आफ्नो सन्यास अचानक नभएको र यो धेरै सोचेर लिएको निर्णय भएको बताए । साथै उनले अहिलेसम्म प्यासनले क्रिकेटमा लागेको थिए, तर...
१२ वर्षीया बालिकाले जितिन् ओलम्पिकमा रजत
नेपाल फ्ल्यास
साउन २०, २०७८
टोकियो । जापानले स्केटबोर्डिङतर्फ मंगलबार राति आफ्नो प्रभुत्व कायम राख्यो । यस इभेन्ट्समा आयोजक जापानकी १९ वर्षीया साकुरा योसोजुमीले ६०.०९ अंक स्कोर गर्दै स्वर्ण जितिन् । त्यसैगरी १२ वर्षकी कोकोना हिराकीले ५९.०४ अंक स्कोर गर्दै रजत जितिन् । यससँगै हिराकी...
भोलिदेखि सुरु हुने बन्द प्रशिक्षणमा खेलाडीहरुलाई बोलाइयो
नेपाल फ्ल्यास
साउन २०, २०७८
काठमाडौं । आईसीसी क्रिकेट विश्व कप लिग टू अन्तर्गत ओमान र अमेरिकासँगको आसन्न ट्राइ सिरिजका लागि १९ सदस्यीय टोलीलाई सुरुआती प्रशिक्षणमा बोलाइएको छ । बन्द प्रशिक्षण आधिकारिक रुपमा भोलिदेखि सुरु हुनेछ । यसअघि २० सदस्यीय टोली घोषणा गरिएकोमा पारस खड्काले...
ब्राजिल र स्पेन ओलम्पिक फुटबलको फाइनलमा
नेपाल फ्ल्यास
साउन २०, २०७८
काठमाडौं । जापानमा भइरहेको टोकियो ओलम्पिक २०२० अन्तर्गत पुरुष फुटबलको स्वर्णका लागि ब्राजिल र स्पेन भिड्ने भएका छन् । मंगलबार भएको सेमिफाइनलमा ब्राजिलले मेक्सिकोलाई र स्पेनले जापानलाई पराजित गर्दै फाइनल भेट पक्का गरे । ब्राजिल साविक विजेतासमेत हो । लगातार...
टोकियो ओलम्पिक: चीनको अग्रता कायमै, अमेरिका दोस्रो र जापान तेस्रो स्थानमा
नेपाल फ्ल्यास
साउन १९, २०७८
टोकियो ओलम्पिकमा चीनले आफ्नो अग्रतालाई फराकिलो बनाउँदै लगेको छ । चीनले मंगलबार ३ स्वर्णसहित ७ पदक थपेको हो । जारी ओलम्पिकमाचीन३२ स्वर्ण, २१ रजत र १६ जितेर पहिलो स्थानमा छ । दोस्रो स्थानको अमेरिकाले अहिलेसम्म २४स्वर्ण र २७रजतसहित ७२पदक जितेको...
भारतमा ३० हजार ५४९ सङ्क्रमित थपिए
नेपाल फ्ल्यास
साउन १९, २०७८
भारतमा कोरोना भाइरसबाट थप ३० हजार ५४९ जना सङ्क्रमित भएका छन् । कोरोना भाइरसबाट सङ्क्रमितको कूल सङ्ख्या तीन करोड १७ लाख २६ हजार ५०७ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले मङ्गलबार जानकारी दिएको छ । भारतमा अहिले पनि सक्रिय...
क्रिकेटर पारस खड्काद्वारा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास
नेपाल फ्ल्यास
साउन १९, २०७८
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डर पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् । करिब दुई दशक राष्ट्रिय टोलीबाट क्रिकेट खेल्दै कप्तानी समेत गरेका खड्काले मंगलबार (आज) बिहान ट्विटरमार्फत् सन्यासको घोषणा गरेका छन् । उनले सन्यास लिएको जानकारी दिँदै...
टोकियो ओलम्पिकमा कसको पदक कति ?
नेपाल फ्ल्यास
साउन १८, २०७८
टोकियो ओलम्पिकमा चीनले आफ्नो अग्रतालाई निरन्तरता दिएको छ । चीनले सोमबार ९ स्वर्ण थपेर २९ स्वर्ण र १७ रजतसहित कुल ६२ पदक हात पारेको छ । दोस्रो स्थानको अमेरिकाले अहिलेसम्म २२ स्वर्ण र २५रजतसहित ६४पदक जितेको छ । तेस्रो जापानले...
गौतम विश्व र्याफ्टीङ्गको सदस्यमा चयन
नेपाल फ्ल्यास
साउन १८, २०७८
नेपाल र्याफ्टिङ्ग तथा क्यानोईङ्ग संघका महासचिव सुदीप राज गौतम विश्व र्याफ्टिङ्ग महासंघको बोर्ड सदस्यमा चयन भएका छन् । विश्व र्याफ्टिङ्ग महासंघको चुनावी साधारण सभाले चार वर्ष (२०२१ २०२४) का लागि एशियन कन्टिनेन्टको कोटाबाट गौतमलाई महासंघको बोर्ड सदस्यमा चयन गरेको हो...
फुटबलका मुख्य प्रशिक्षक अल्मुताइरीले मागे माफी
नेपाल फ्ल्यास
साउन १८, २०७८
काठमाडौं । राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले माफी मागेका छन् । आफ्नो अभिव्यक्तिलाई लिएर विवाद भएपछि उनले सार्वजनिक रुपमा माफी मागेका हुन् । केही दिन अघि प्रशिक्षक अल्मुताइरीले राजीनामा दिने बताएका थिए । एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङका...
एन्फाका प्रवक्ता किरण राईद्वारा राजीनामा
नेपाल फ्ल्यास
साउन १८, २०७८
अखिल नेपाल फुटबल संघ एन्फाका प्रवक्ता किरण राईले आफ्नो पदबाट राजीनामा दिएका छन् । पछिल्लो पटक वरिष्ठ उपाध्यक्ष र मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको लफडाको बीचमा एन्फाले संस्थागत निर्णय गर्न नसकेको भन्दै राजीनामा दिएका हुन । उनले प्रवक्ता पदबाट आइतबार नै...
टोकियो ओलम्पिक : एउटै इभेन्टमा २ जनालाई स्वर्ण
नेपाल फ्ल्यास
साउन १८, २०७८
जापानमा जारी ३२ औं गुष्मकालीन टोकियो ओलम्पिकमा पुरुषको हाइजम्पमा दुई खेलाडीले स्वर्ण पदक जितेका छन् । कतारका मुताज बर्शिम र इटालीका जियानमारको ताम्बेरीले स्वर्ण पदक पाएका हुन्। यस स्पर्धामा दुबै खेलाडीले २.३७ मिटरको उचाई पार गरेका थिए। करिब २ घण्टा...
सञ्जीवलाई स्वर्ण
नेपाल फ्ल्यास
साउन १८, २०७८
नेपालका सञ्जीव नेपालीसहित तीन खेलाडीले डिजी एसियन तेक्वान्दो ओपन अनलाइन पुम्से च्याम्पियनसिपमा स्वर्ण पदक जितेका छन् । डिजी तेक्वान्दो फिलिपिन्स र ओङ तेक्वान्दो युएसको संयुक्त आयोजनामा आइतबार सम्पन्न च्याम्पियनसिपमा सञ्जीवले अमेरिकाका क्लिभ कोल्लाडोलाई हराउँदै स्वर्ण पदक जितेका हुन् । पुरुष...
यस्तो छ टोकियो ओलम्पिकको पदकतालिका
नेपाल फ्ल्यास
साउन १७, २०७८
टोकियो ओलम्पिकमा चीनले आफ्नो अग्रता कायमै राखेको छ । अहिलेसम्म सकिएका खेलमा चीनले २० स्वर्णसहित ५१ पदक जितेको छ । चीनले १४ रजत र १३ कास्य हात पारेको छ । दोस्रोमा रहेको अमेरिकाले २० स्वर्ण र २३ रजतसहित ५९ पदक...
सर्यो ए डिभिजन लिग
नेपाल फ्ल्यास
साउन १७, २०७८
असोज ३ गतेबाट सुरु हुने भनिएको शहीद स्मारक ए डिभिजन लिग पछि सरेको छ । दक्षिण एसियाली फुटबल प्रतियोगिता 'साफ च्याम्पियनसिप'को कारण देखाउँदै लिग सरेकाे हाे अब लिग कार्तिक २९ गतेबाट सुरु गर्नेआज सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न अखिल नेपाल फुटबल...
«
1
...
11
...
22
23
24
25
26
27
28
29
30
...
64
...
99
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय