मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
खेलकुद
फुटबलका मुख्य प्रशिक्षकले राजीनामा दिने, यस्तो छ कारण
नेपाल फ्ल्यास
साउन १०, २०७८
काठमाडौं । नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले राजीनामाको घोषणा गरेका छन् । प्रशिक्षक अब्दुल्लाहले अखिल नेपाल फुटबल संघ (एन्फा) का वरिष्ठ उपाध्यक्ष पंकजबिक्रम नेम्वाङको कारणले राजीनामा दिन लागेको सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिएका छन्। उनलेलेखेका छन्,...
ओलम्पिक अपडेट : दुई स्वर्ण र एक कास्यसहित चीन शीर्षस्थानमा
नेपाल फ्ल्यास
साउन ०९, २०७८
टोकियो ओलम्पिकमा शनिबार बेलुकासम्म दुई स्वर्ण र एक कास्यसहित चीन पदक तालिकाको अग्रस्थानमा छ । आयोजक राष्ट्र जापान एक स्वर्ण र एक रजतसहित दोस्रो स्थानमा छ । इक्वेडर, इरान, दक्षिण कोरिया र कोसोभो एक-एक स्वर्णसहित तालिकाको तेस्रो स्थानमा छन् ।...
परीक्षण उडानको तयारीमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल
रासस
साउन ०९, २०७८
काठमाडाैं । निर्माणाधीन गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल परीक्षण उडानको अन्तिम तयारीमा पुगेको छ । विमानस्थलको प्राविधिकतर्फको काम सकिएपछि अब परीक्षण उडानको तयारी गरिएको हो । गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलका आयोजना प्रमुख प्रवेश अधिकारीका अनुसार विमानस्थलको बाह्य संरचनाको काम सकिसकेको छ भने भित्र...
चीनले जित्यो 'टोकियो ओलम्पिक'को पहिलो स्वर्ण
नेपाल फ्ल्यास
साउन ०९, २०७८
टोकियो । जापानको टोकियोमा आयोजित ओलम्पिक खेलकुदको पहिलो स्वर्ण चीनको पोल्टामा परेको छ । महिला १० मिटर राइफल सुटिङ स्पर्धामा चीनकी याङ कियानले स्वर्ण जितेकी हुन् । सो प्रतियोगितामा रुसकी सुटर अनास्टासिया गालासिनाले रजत तथा स्वीट्जरल्यान्डकी निना क्रिस्टेनले कास्य पदक...
टोकियो ओलम्पिकमा जुडोकी सोनिया भट्टको पहिलो खेलमै हार
नेपाल फ्ल्यास
साउन ०९, २०७८
काठमाडौं । जापानको भएको टोकियो ओलम्पिक खेलमा आज भएको जुडोको प्रतिस्पर्धामा नेपालकी सोनिया भट्टको पहिलो खेलमै हार भएको छ । उनी रुसकी प्रतिस्पर्धी खेलाडीसँग खेलको दुई मिनेट ४४ सेकेण्डमै पराजित भएकी हुन् । आजकै सुटिङको प्रतिस्पर्धामा कल्पना परियारले पनि पराजय...
टोकियो ओलम्पिकमा कल्पना परियारले बनाइन् राष्ट्रिय कीर्तिमान
नेपाल फ्ल्यास
साउन ०९, २०७८
काठमाडौंं । जापानको राजधानी टोकियोमा भइरहेको ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकूदमा नेपाली सुटिङ खेलाडी कल्पना परियारले राष्ट्रिय कीर्तिमान बनाएकी छन् । परियारले महिला १० मिटर एयर राइफल स्पर्धाअन्तर्गत केहीबेर अघि भएको खेलमा ६१६ दशमलव आठ अंक बनाउँदै राष्ट्रिय कीर्तिमान बनाएकी हुन्...
टोकियो ओलम्पिकको औपचारिक उद्घाटन (फोटोफिचर)
नेपाल फ्ल्यास
साउन ०८, २०७८
विश्व खेलकुदको महाकुभ्म मेला टोकियो ओलम्पिकको औपचारिक उद्घाटन भएको छ । कोभिडका कारण एक वर्ष ढिलो भएको टोकियो ओलम्पिकको उद्घाटन अरु संस्करणको भन्दा निकै फरक रह्यो । युनाइटेड बाई इमोसन भन्ने मुल नारा रहेको यसपटकको ओलम्पिकमा समर्थकको उपस्थितिथिएन । कोभिडका...
टोकियो ओलम्पिक फुटबल : ब्राजिलको जित
नेपाल फ्ल्यास
साउन ०७, २०७८
जापानको टोकियोमा सुरु भएको ३२औँ संस्करणको गृष्मकालीन ओलम्पिकअन्तर्गत बिहीबार भएको पुरुष फुटबलमा ब्राजिलले जर्मनीमाथि ४२ को जित दर्ता गरेको छ । योकोहामा अन्तर्राष्ट्रिय फुटबल मैदानमा ब्राजिललाई जित दिलाउन रिचार्लिसनले ह्याट्रिक पूरा गर्दा पौलिन्होले १ गोल गरे । जर्मनीका नदिम अमिरी...
'द हन्ड्रेड' नखेली किन फर्किए सन्दीप
नेपाल फ्ल्यास
साउन ०७, २०७८
द हन्ड्रेड क्रिकेट प्रतियोगिताका लागि इंग्ल्यान्ड गएका नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछाने स्वदेश फर्किएका छन्। उनी बिहीबार दिउँसो नेपाल आइपुगेका हुन् । भिसा समस्याको कारण प्रतियोगिता नखेली सन्दीप स्वदेश फर्किएका हुन् । सन्दीप ओभल इन्भिन्सिबलमा आबद्ध रहेका...
टोकियो ओलम्पिक : फ्रान्स पराजित हुँदा स्पेन बराबरीमा रोकियो
नेपाल फ्ल्यास
साउन ०७, २०७८
टोकियो ओलम्पिक अन्तर्गत पुरुष फुटबलमा मेक्सिकोको यू-२३ टिमले फ्रान्सको यू-२३ टिमलाई पराजित गरेको छ । बिहीबार भएको खेलमा मेक्सिकोले फ्रान्सलाई ४-१ गोल अन्तरले पराजित गरेको हो । समूह 'ए' मा रहेको मेक्सिकोलाई जित दिलाउन एर्नेस्टो भेगा, फ्रान्सिस्को कोर्डोभा,कार्लोस अन्टुना र...
सोनियाले पहिलो खेलमा रुसकी इरिनासँग खेल्ने
नेपाल फ्ल्यास
साउन ०७, २०७८
नेपालकी जुडो खेलाडी सोनिया भट्टले टोकियो ओलम्पिकको पहिलो चरणमा रुसी खेलाडी डोल्गोभा इरिनासँग प्रतिस्पर्धा गर्ने भएकी छिन्। बिहीबार सार्वजनिक भएको खेल तालिका अनुसार सोनियाले पहिलो प्रतिद्वन्द्वी इरिना पाएकी हुन्। ओलम्पिकमा महिलाको ४८ केजी तौल समूहमा सोनियाले प्रतिस्पर्धा गर्नेछिन्। सोनियाले रुसी...
टोकियो ओलम्पिकमा बेलायतद्वारा चिली २–० गोल अन्तरले पराजित
नेपाल फ्ल्यास
साउन ०७, २०७८
काठमाडौं ।बेलायतले टोकियो ओलम्पिकको महिला फुटबलमा विजयी सुरुवात गरेको छ । जापानको होक्काईदोस्थित साप्पोरो दोम स्टेडियममा बुधबार भएको उद्घाटन खेलमा बेलायतले चिलीलाई २० गोल अन्तरमा पराजित गरेको हो । योसँगै समूह ई मा रहेको बेलायतले ३ अंक जोडेको छ ।...
टोकियो ओलम्पिकको उद्घाटनमा ७० देशका खेलकुदमन्त्री सहभागी हुने
नेपाल फ्ल्यास
साउन ०६, २०७८
जापानको राजधानी टोकियोमा हुन लागेको ओलम्पिक प्रतियोगिताको उद्घाटन समारोहमा १५ राष्ट्र र सङ्गठनका प्रमुख सहभागी हुने अपेक्षा गरिएको छ । प्रतियोगिताका आयोजकहरूले ७० देशका खेलकुद मन्त्री पनि सहभागी हुने अपेक्षा गरिएको बुधबार जानकारी दिएका छन् । जापानको मन्त्रिपरिषद्का प्रमुख सचिव...
२०३२ को समर ओलम्पिक अस्ट्रेलियामा हुने
नेपाल फ्ल्यास
साउन ०६, २०७८
सन् २०३२ को समर ओलम्पिकको जिम्मा अष्ट्रेलियाको ब्रिसबेन सहरले पाएको छ । टोकियो ओलम्पिक सुरु हुन अगाडिबसेको अन्तराष्ट्रिय ओलम्पिक कमिटीको बैठकले ब्रिसबेनलाई २०३२ को ओलम्पिक आयोजक सहर छनौट गरेको हो । क्विन्सल्याण्ड राज्यका पदाधिकारीले आइओसीको बैठकमा अन्तिम प्रस्तुतिदिएको थियो ।...
आइसिसीको वरीयतामा नेपालका ४ खेलाडी : कुशलकाे खस्कियो, ज्ञानेन्द्र र पारसको सुधार
नेपाल फ्ल्यास
साउन ०६, २०७८
काठमाडाैं । आइसीसीले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपालबाट चार खेलाडी परेका छन् । आइसीसीको नयाँ वरीयतामा कुशल भुर्तेलको वरीयता खस्किएको छ भने कप्तान ज्ञानेन्द्र मल्लको वरीयता बढेको छ । युवा खेलाडी कुशलको नयाँ वरीयता ६१ पुगेको छ । उनी दुई...
आजबाट टोकियो ओलम्पिकका विभिन्न प्रतिस्पर्धाहरु सुरु हुँदै
नेपाल फ्ल्यास
साउन ०६, २०७८
काठमाडौं । टोकियो ओलम्पिककाविभिन्न प्रतिस्पर्धाहरुबुधबारबाट सुरु हुँदैछन् । पहिलो दिन बुधबार महिला फुटबलका विभिन्न ६ खेल हुनेछन् । छनोट चरण पार गरेका १२ टोलीलाई ३ समूहमा विभाजन गरी प्रतिस्पर्धा गराउँन लागिएको हो । समूह ईमा आयोजक जापानसहित बेलायत, चिली र...
पूर्वस्टारहरुको खेल : बार्सिलोनाका लागि चम्किए रोनाल्डिन्हो, जित भने रियलको
एजेन्सी
साउन ०६, २०७८
रियल म्याड्रिड लिजेन्डस् र बार्सिलोना लिजेन्डस्बीचको खेलमा रियल ३२ ले विजयी भएको छ । विगतमा बार्सिलोना र रियल म्याड्रिडबाट खेलेका र सक्रिय फुटबल जीवनबाट सन्यास लिइसकेका पूर्वस्टार खेलाडीहरुबीचको खेल मंगलबार इजरायलको तेल अभिभमा खेलिएको हो । यस खेलमा रोनाल्डिन्हो सबैभन्दा...
भारतद्वारा श्रीलंका ३ विकेटले पराजित
नेपाल फ्ल्यास
साउन ०६, २०७८
काठमाडौं । दोस्रो एक दिवसीय क्रिकेटखेलमा भारतद्वारा श्रीलंका ३ विकेटले पराजित भएको छ । उक्त जितको लागि २ सय ७६ रनको विजयी लक्ष्य पछ्याएको भारतले ४९.१ ओभरमा ७ विकेट गुमाउँदै पूरा गरेको थियो । योसँगै तीन खेलको सिरिज भारतले एक...
सन्दीपले गुमाए द हन्ड्रेड प्रतियोगिता, भिसा अवैध रहेकाले देश छोड्न आदेश
नेपाल फ्ल्यास
साउन ०५, २०७८
काठमाडौं । नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई बेलायतको क्रिकेट बोर्डले तत्काल देश छोड्न निर्देशन दिएको छ । आफ्नो भिसालाई अवैध भन्दै चाँडोभन्दा चाँडो बेलायत छोड्न भनिएको सन्दीपले जानकारी दिएका छन् । विभिन्न देशका क्रिकेट लिगहरुमा भाग लिइसकेका सन्दीप द हन्ड्रेड प्रतियोगिता...
सीताको ब्याटिङ वरियतामा सुधार
नेपाल फ्ल्यास
साउन ०५, २०७८
नेपाली राष्ट्रिय महिला टोलीका उपकप्तान सीता राना मगरको ब्याटिङ वरियतामा सुधार भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)ले सार्वजनिक गरेको पछिल्लो टी२० क्रिकेटको ब्याटिङ वरियताअनुसार उनी ९०औँ स्थानमा छिन् । यसअघि मगर ९२औँ वरियतामा स्थानमा थिइन्। आइसीसीको वरियतामा पर्ने उनी...
«
1
...
13
...
25
26
27
28
29
30
31
32
33
...
66
...
99
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय