मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
खेलकुद
बुन्डेसलिगाको उपाधि बार्यन म्युनिखलाई लगभग पक्का
नेपाल फ्ल्यास
जेठ १४, २०७७
जर्मन बुन्डेसलिगाको उपाधि बार्यन म्युनिखले लगभग पक्का गरेको छ । गएराति भएको खेलमा उपाधिको होडमा रहेको बोरुसिया डर्टमुण्डलाई एक शून्यले हराउँदै बार्यनले लगातार आठौँ पटक बुन्डेसलिगाको उपाधि लगभग पक्का गरेको हो । बार्यनले डर्टमुण्डलाई उसकै मैदानमा पराजित गर्न सफल भयो...
श्रीलंका बलर मदुशंका निलम्बनमा
नेपाल फ्ल्यास
जेठ १३, २०७७
श्रीलंकाका तीव्र गतिका बलर शेहन मदुशंका सबै फर्म्याटका क्रिकेट खेलबाट निलम्बनमा परेका छन् । उनी अवैध लागुपदार्थ हिरोइन बोकेको आरोपमा पक्राउ परेका थिए । प्रहरीले पक्राउ गरेको भोलिपल्टै श्रीलंका क्रिकेटले उनलाई निलम्बन गरेको हो । अब उनविरुद्ध मुद्दा लगाइने छ...
१३औँ सागका स्वर्ण विजेता पाकिस्तानका तीन खेलाडीको डोपिङ पुष्टि
नेपाल फ्ल्यास
जेठ १३, २०७७
काठमाडौं । नेपालमा भएको १३ औँ दक्षिण एसियाली खेलकुद सागमा पदक जितेका तीन जना पाकिस्तानी खेलाडीकव डोपिङ पुष्टि भएको छ । पाकिस्तानको समाचार संस्था जीएनएनले जनाएअनुसार सागमा सहभागिता जनाएका तीन जना एथलेटिक्स खेलाडीले डोपिङ गरेको पुष्टि भएको हो । जसको...
विश्वका उत्कृष्ट युवा क्रिकेटरमा नेपालका सन्दीप र कुशल पनि !
नेपाल फ्ल्यास
जेठ १२, २०७७
युएईबाट प्रकाशित हुने द नेसनलले सार्वजनिक गरेको विश्वका युवा खेलाडीको सूचीमा नेपालबाट दुई जना खेलाडी परेका छन् । सो पत्रिकाले सार्वजनिक गरेको २० वर्ष भन्दा कम उमेरका उत्कृष्ट क्रिकेट खेलाडीको सूचीमा नेपालका लेग स्पिनर सन्दीप लामिछाने र अलराउन्डर कुशल मल्ल...
खेलाडीको इन्जुरीको कारण आरामको अभाव : एन्फा प्रतिवेदन
नेपाल फ्ल्यास
जेठ ०९, २०७७
काठमाडौं । अखिल नेपाल फुटबल सङ्घले गत वर्ष सम्पन्न सहिद स्मारक ए डिभिजन लिगको प्राविधिक प्रतिवेदन सार्वजनिक गरेको छ । आज शुक्रबार भिडियो कन्फरेन्समार्फत सार्वजनिक गरेको प्रतिवेदनले खेलाडीहरू घाइते हुनुको मुख्य कारण आरामको कमी भएको देखाएको छ । खेलाडीले एकपछि...
राखेप सदस्य सचिवको छिनोफानो मन्त्रिपरिषद्ले गर्ने
रासस
जेठ ०८, २०७७
काठमाडौं । राष्ट्रिय खेलकूद परिषद् (राखेप)को सदस्य सचिवको छिनोफानो अब मन्त्रिपरिषद्ले गर्ने व्यवस्था गरिएको छ । राष्ट्रिय खेलकूद विकास विधेयक, २०७५ लाई बुधबार राष्ट्रियसभाले पारित गरेपछि सदस्य सचिव नियुक्तिको नयाँ प्रावधान आएको हो । यसअघि सदस्य सचिवको नियुक्ति सोझै युवा...
प्रिमियर लिग क्लवका ६ जनामा कोरोना संक्रमण
नेपाल फ्ल्यास
जेठ ०६, २०७७
प्रिमियर लिग क्लवका ६ जनामा कोरोना संक्रमण देखिएको छ । आइतबार र सोमबार गरेको तीन वटा क्लवको परिक्षणमा ६ जनामा संक्रमण देखिएको बीबीसीले जनाएको हो । जुनबाट प्रिमियर लिग सुचारु गर्ने योजनामा रहेको प्रिमियर लिगलाई यो घटनाले थप धक्का पुगेको...
पुरुषोत्तम थापालाई कारवाहीपछि एन्फामा आरोप प्रत्यारोप
नेपाल फ्ल्यास
जेठ ०६, २०७७
काठमाडौं । नेपाली खेल क्षेत्रको सर्वाधिक विवादित इतिहास बोकेको संस्था अखिल नेपाल फुटबल सङ्घ एन्फामा फेरि विवादका स्वर सुनिन थालेका छन् । कार्यसमिति सदस्य पुरुषोत्तम थापालाई आगामी साधारणसभासम्म निलम्बन गरेपछि त्यस्तो असन्तुष्ट देखिएको हो । यो कदमपछि फुटबल सम्बद्ध क्षेत्रका...
बक्सिङ खेलाडी माइक टाइसन १५ वर्षपछि रिङमा फर्किँदै
नेपाल फ्ल्यास
जेठ ०६, २०७७
विश्वचर्चित बक्सिङ खेलाडी ५३ वर्षीय माइक टाइसन १५ वर्षपछि बक्सिङ रिङमा फर्कने तयारीमा छन् । उनले एक लाइभ च्याटमा पुन रिङमा उत्रने बताएका हुन्। टाइसन एक च्यारिटीका लागि बक्सीङमा फर्कनेछन्। च्यारिटीबाट उठेको पैसा टाइसनले घरबारविहीन मानिसहरुका लागि घर बनाउन खर्च...
‘नेयमारभन्दा एम्बाप्पे उत्कृष्ट’
नेपाल फ्ल्यास
जेठ ०५, २०७७
युभेन्टसका स्ट्राइकर क्रिस्टियानो रोनाल्डो र बार्सिलोनाका कप्तान लियोनल मेसीको सन्यासपछि फुटबलमा फ्रान्सेली युवा स्टार केलियन एमबाप्पेको युगको सुरु हुने युभेन्टसका डिफेन्डर जर्जियो चिलिनीले बताएका छन् । उनले २१ वर्षीय एमबाप्पेले आफ्ना टोली सहकर्मी नेयमारलाई यसअघि नै पछि पारिसकेको बताए ।...
जर्मन बुन्डेसलिगामा आज दुई खेल हुँदै
नेपाल फ्ल्यास
जेठ ०४, २०७७
काठमाडौं ।कोरोना महामारीपछि शनिबारदेखि पुन:सुरु भएको जर्मन बुन्डेसलिगाको दोस्रो दिन आइतबार रातिदुई खेल हुँदैछ । बन्द रगंशालाभित्र सुरु खेलको दोस्रो दिन आइतबार शीर्ष स्थानको बार्यन म्युनिख र युनियन बर्लिन तथा एफसी कोलोन र मेन्जबीच प्रतिस्पर्धा हुदैँछ । बायर्न र बर्लिनबीचको...
अन्योलमै नवौँ राष्ट्रिय खेलकूद प्रतियोगिता
रासस
जेठ ०४, २०७७
कास्की । नीति तथा कार्यक्रममा यसपटक खेलकूदलाई कम प्राथमिकता दिइएको गुनासासँगै फागुनमा गण्डकी प्रदेशमा तय भएको नवौँ राष्ट्रिय खेलकूद प्रतियोगिताबारे केही उल्लेख नहुँदा तोकिएको मितिमा आयोजना हुनेमा आशंका सुरु भएको छ । यसअघि खेलकूदका महत्वपूर्ण प्रतियोगिता सरकारले वार्षिक कार्यक्रममा समावेश...
यो वर्ष फिफाको ‘द बेस्ट’ अवार्ड नहुने
नेपाल फ्ल्यास
जेठ ०१, २०७७
काठमाडौं ।फिफाले हरेक वर्ष आयोजना गर्दै आएको द बेस्ट अवार्ड यो वर्ष नहुने घोषणा गरेको छ । कोरोना भाइरसको प्रभाव कम नभएपछि फिफाले आगमी सेप्टेम्वरको लागि तय भएको अवार्ड कार्यक्रम रद्द गरेकाे हाे । तालिका अनुसार यो वर्षको अवार्ड इटलीमा...
ब्राजिलियन डिफेन्डर मार्सेलोका पाँच चुनौती
नेपाल फ्ल्यास
बैशाख ३१, २०७७
ब्राजिलियन डिफेन्डर मार्सेलो एउटा सफल खेलाडी हुन् । उनी हिजो मंगलबारमात्र ३२ वर्षका भए । उनी रियाल मड्रिडको इतिहासमा एक सफल खेलाडीका रुपमा स्थापित भएका छन् । उनले रियालका लागि धेरै उपाधि जिताएका छन् । उनका नाममा केही रेकर्ड पनि...
आइपिएल हुनेमा आशंका, ६० अर्बको नोक्सानी
नेपाल फ्ल्यास
बैशाख ३१, २०७७
कोरोना भाइरसका कारण इन्डियन प्रिमियर लिग आइपिएल हुनेमा अन्योल भएको छ । भारतमा कोरोना प्रभाव फैलिएसँगै यो सिजनको आइपिएल हुनेमा शंका उठेको हो । बिसिसीआईले पनि पहिले स्वास्थ्य अनि खेल भनेको अवस्थामा आइपिएल हुनसक्ने संभावना देखिँदैन । आइपिएल विश्वकै फ्रेन्चाइजी...
च्याम्पियन्स ट्रफी दिलाएका कप्तान बिनै पाकिस्तानी क्रिकेटरको सूची तय
नेपाल फ्ल्यास
बैशाख ३१, २०७७
पाकिस्तान क्रिकेट टिमका प्रशिक्षक तथा मुख्य छनोटकर्ताले बोर्डसँगको सम्झौताका लागि नयाँ सूची तयार पारेका छन् । जसमा च्याम्पियन्स ट्रफी दिलाएका कप्तान सरफराज अहमद, फखर जमान, हसन अली जस्ता खेलाडी बाहिर रहेका छन् । मिस्वाले तयार पारेको सूची पाकिस्तान क्रिकेट बोर्डलाई...
महिला विश्वकप छनोट खेल स्थगित
नेपाल फ्ल्यास
बैशाख ३०, २०७७
सन् २०२१ को महिला विश्वकप छनोट खेल स्थगित भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आइसिसीले खेल स्थगित गरेको हो । कोरोना संक्रमण विश्वमा अझै नरोकिएकाले आइसिसीले खेल स्थगित गरेको हो । महिला विश्वकप छनोट श्रीलङ्कामा जुलाई तीन देखि १९ सम्म...
पाँच खेलाडी परिवर्तन गरिने, भीएआर प्रविधि हटाइने
नेपाल फ्ल्यास
बैशाख ३०, २०७७
कोरोना भाइरसको महामारीका कारण हाल चर्चित युरोपियन लिग फुटबलहरू स्थगित छन् । करिब दुई महिनादेखि लिगहरू स्थगित हुँदा युरोपका अधिकांश क्लब आर्थिक संकटमा पर्न थालेका छन् । त्यसैले, युरोपका धेरैजसो राष्ट्र महामारीका बीच पनि स्थगित लिग सुचारु गर्ने तयारीमा जुटेका...
सविता दम्पत्तीको सहयोग जारी
नेपाल फ्ल्यास
बैशाख २९, २०७७
काठमाडौं । एसियाली खेलकुदको तेक्वान्दोका रजत विजेता सविता राजभण्डारी र उनका पति किशोर श्रेष्ठले कोरोना भाइरस (कोभिड १९) का कारण मारमा परेका कमजोर आर्थिक अवस्थाका खेलाडीका परिवारलाई राहत स्वरुप खाद्य सामाग्री सहयोग गरेका छन् । राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेशकुमार...
अफगानिस्तानका क्रिकेटर शफिकउल्लाहलाई ६ वर्षे प्रतिबन्ध
नेपाल फ्ल्यास
बैशाख २९, २०७७
भ्रष्टाचार अभियोगमा अफगानिस्तानका विकेट किपर ब्याट्सम्यान शफिकउल्लाह शफिकलाई ६ वर्षको प्रतिबन्ध लगाइएको छ । अफगानिस्तान क्रिकेट बोर्डले उनलाई सन् २०१८ को अफगानिस्तान प्रिमियर लिग, २०१९ र २०२० को बांग्लादेश प्रिमियर लिगमा मिलेमतो गरेको आरोपप्रमाणित भएको भन्दै प्रतिबन्ध लगाएको हो ।...
«
1
...
43
...
85
86
87
88
89
90
91
92
93
...
96
...
99
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय