मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
खेलकुद
रियल मड्रिडसँग बार्सिलोना पराजित
नेपाल फ्ल्यास
फागुन १९, २०७६
एजेन्सी । स्पेनिस एल क्लासिको फुटबलमा फुटबल क्लब बार्सिलोना रियल मड्रिडसँग पराजित भएको छ । आइतबार राति रियलले घरेलु मैदानमा बार्सिलोनालाई २० ले पराजित गरेको हो । खेलको दोस्रो हाफमा भिनिसियस जुनियरले प्रहार गरेको बल डिफेन्डर जेरार्ड पिकेको खुट्टामा लागेर...
भैरहवाद्वारा तीन विदेशी खेलाडी अनुबन्धित
रासस
फागुन १८, २०७६
आगामी संस्करणको एभरेस्ट प्रिमियर लिग (इपिएल) प्रतियोगिताका लागि भैरहवा ग्ल्याडिएटर्सले टेस्ट राष्ट्र श्रीलंका र ओमानका खेलाडीलाई अनुबन्ध गरेको छ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षकसमेत रहिसकेका पुबुदु दसानायकेले भैरहवाबाट खेल्ने अन्य तीन विदेशी खेलाडीको नाम आज आयोजित पत्रकार सम्मेलनमा सार्वजनिक...
न्युजिल्यान्डविरुद्ध भारतको कमजोर ब्याटिङ
नेपाल फ्ल्यास
फागुन १८, २०७६
न्युजिल्यान्डसँगको दोस्रो टेस्ट शृंखलाअन्तर्गत दोस्रो खेलमा भारतले खराब ब्याटिङ गरेको छ । दोस्रो दिनको खेल सकिँदा भारतले ३६ ओभरमा ९० रन बनाएको छ भने उसको ६ विकेट झरिसकेको छ । भारतका हनुमा विहारी ५ र ऋषभ पन्त १ रनमा क्रिजमा...
दाेस्रो खेलमा पनि नेपाल पराजित
नेपाल फ्ल्यास
फागुन १८, २०७६
काठमाडौं । एसीसी इस्टर्न रिजन टी२० कप क्रिकेटको दोस्रो खेलमा पनि नेपाल पराजित भएको छ । थाइल्याण्डको बैङ्ककस्थित टेर्डथाइ क्रिकेट मैदानमा आइतबार भएको खेलमा हङकङसँग नेपाल ४३ रनले पराजित भएको हो । एक सय ५५ रनको लक्ष्य पाएको नेपालले निर्धारित...
नेपाललाई एक सय ५५ रनको लक्ष्य
नेपाल फ्ल्यास
फागुन १८, २०७६
काठमाडौं । एसीसी इस्टर्न रिजन पुरुष टीट्वान्टी कप क्रिकेटको दोस्रो खेलमा नेपाललाई हङकङले १ सय ५५ रनको लक्ष्य दिएको छ । थाइल्याण्डको बैंककस्थित टेर्डथाई क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको हङकङले २० ओभरमा ६ विकेट गुमाएर १ सय ५४...
हङकङविरुद्ध बलिङ गर्दै नेपाल (लाइभ भिडियो)
नेपाल फ्ल्यास
फागुन १८, २०७६
काठमाडौं । एसीसी इस्टर्न रिजन पुरुष टीट्वान्टी कप क्रिकेटको दोस्रो खेलमा नेपालले अहिले हङकङसँग प्रतिस्पर्धा गरिरहेको छ । थाइल्याण्डको बैंककस्थित टेर्डथाई क्रिकेट मैदानमा नेपालले टस जितेर पहिले बलिङ गरिरहेको छ । शनिबार भएको पहिलो खेलमा नेपाल मलेसियासँग २२ रनले पराजित...
झापा ११ पहिलो खेलबाटै आउट
नेपाल फ्ल्यास
फागुन १७, २०७६
झापा ११ छैटौं माइभ्याली गोल्डकपको पहिलो खेलबाटै बाहिरिएको छ । इलाममा जारी प्रतियोगितामा शनिबार भारतको मानेभञ्ज्याङ एफसी दार्जिलिङसँग २१ ले पराजित भएको हो । मानेभञ्ज्याङ भने सेमिफाइनल पुगेको छ। उसले सेमिफाइनलमा रुपन्देही ११ र लिग च्याम्पियन सानमिगल मछिन्द्र क्लबवीचको विजेतासँग...
सन्दीप लामिछानेले नयाँ रेकर्ड बनाए पनि नेपाल पराजित
नेपाल फ्ल्यास
फागुन १७, २०७६
नेपाली लेगस्पिनर सन्दीप लामिछानेले टी२० क्रिकेटमा एक सय विकेट पूरा गर्दै नयाँ रेकर्ड बनाएका छन् । थाइल्याण्डमा जारी एसीसी इस्टर्न रिजन टी२० क्रिकेट प्रतियोगितामा सन्दीपले मलेसियासँगको खेलमा विकेट लिँदै टी२० क्रिकेटमा एक सय विकेट पूरा गरेका हुन् । एक सय...
पुलिसलाई हराउँदै मनाङले जित्यो बुढासुब्बा गोल्डकप
नेपाल फ्ल्यास
फागुन १७, २०७६
मनाङ मर्स्याङ्दीक्लबले २२ औं बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि उचालेको छ ।नेपाल पुलिस क्लबलाई ३१ ले हराउँदै मनाङ चौथो पटक बुढासुब्बा गोल्ड कप जित्न सफल भएको हो । योसँगै मनाङ तीनै पटकको फाइनलमा पुलिसलाई हराउन सफल भएको छ । यस...
थाइल्याण्डमा मलेसियासँग भिड्दै नेपाल
नेपाल फ्ल्यास
फागुन १७, २०७६
काठमाडौं । एसीसी इस्टर्न रिजन टी२० कप क्रिकेटको पहिलो खेलमा आज (शनिबार) नेपाल मलेसियासँग भिड्दैछ । खेल थाइल्याण्डको बैंककमा दिउँसो १२ः१५ बजे सुरु हुने छ । उपाधिको लक्ष्यसहति थाइल्याण्ड पुगेको नेपाली टोली मलेसियालाई हराउँदै सुखद सुरुवात गर्ने लक्ष्यमा छ ।...
प्रथम गौतमबुद्ध कप टी–२० सुरु
रासस
फागुन १६, २०७६
चितवन ।भरतपुर महानगरपालिका१५ रामपुरमा निर्माणाधीन अन्तर्राष्ट्रिय गौतमबुद्ध क्रिकेट रङ्गशालामा खुला तथा वडास्तरीय प्रथम गौतमबुद्ध कप टी२० क्रिकेट प्रतियोगिता शुरु भएको छ । रङ्गशाला निर्माण सहयोगार्थ बिहीबारबाट शुरु भएको प्रतियोगिताको राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तानद्वय राजु खड्काले ब्याटिङ र विनोद दास...
पाँच गोल गर्दै म्यानचेस्टर अन्तिम १६ मा प्रवेश
नेपाल फ्ल्यास
फागुन १६, २०७६
एजेन्सी । इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड युइएफए युरोपा लिगको प्रिक्वाटरफाइनलमा पुग्न सफल भएको छ । बेल्जियन क्लब ब्रगमाथि ५० को सानदार जित निकाल्दै म्यानचेस्टर युनाइटेड प्रिक्वाटरफाइनलमा प्रवेश गरेको हो । बिहीबार राति राउन्ड अफ ३२ को दोस्रो लेग अन्तर्गतको खेलमा...
'राउन्ड अफ ३२'बाटै बाहिरियो आर्सनल
एजेन्सी
फागुन १६, २०७६
एजेन्सी । अवे गोलमा पछि परेपछि इंग्लिस क्लब आर्सनल युइएफए युरोपा लिगको राउन्ड अफ ३२ बाटै बाहिरिएको छ । बिहीबार राति घरेलु मैदानमा ओलम्पियाकोससँग २१ ले पराजित भएसँगै आर्सनल राउन्ड अफ ३२ बाटै नकआउट भएको हो । समग्रमा २२ गोलको...
मारिया सारापोभाले लिइन् सन्यास
एजेन्सी
फागुन १५, २०७६
रुसी टेनिस स्टार मारिया सारापोभाले सक्रिय खेल जीवनबाट सन्यास घोषणा गरेकी छिन् । फिटनेसका कारण आफुले सन्यास लिएको उनले बताएकी छिन् । पाँच पटककी ग्रान्डस्लाम विजेता सारापाेभा पछिल्लो समय काँधको चोटबाट पीडित छन् । उनले १७ वर्षको उमेरमै ग्रान्डस्लाम उपाधि...
घरेलु मैदानमा सिटीसँग रियल मड्रिड पराजित
एजेन्सी
फागुन १५, २०७६
एजेन्सी । च्याम्पियन्स लिग फुटबल अन्तर्गत गएराति भएको खेलमा म्यान्चेष्टर सिटीसँग रियल मड्रिड पराजित भएको छ । रियलको घरेलु मैदानमा भएको खेलमा म्यान्चेष्टर सिटीले रियल मड्रिडलाई २१ गोल अन्तरले पराजित गरेको हो । जितसँगै सिटीले च्याम्पियन्स लिगको अन्तिम १६ मा...
सारापोभाले सन्यास लिइन्
नेपाल फ्ल्यास
फागुन १४, २०७६
विश्व चर्चित टेनिस खेलाडी मारिया सारापोभाले खेलाडी जीवनबाट सन्यास लिएकी छिन् । २१ औं शताब्दीकी चर्चित तथा धनी टेनिस खेलाडीको सूचीमा पर्ने सारापोभाले ३२ बर्षको उमेरमा टेनिसबाट सन्यास लिएकी हुन् । सन् २००४ मा १७ बर्षको उमेरमा पहिलो ग्राण्डस्लाम खेल्दा...
सरस्वती क्लबका कप्तान दीपेशलाई दुई वर्ष प्रतिबन्ध
नेपाल फ्ल्यास
फागुन १४, २०७६
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले सरस्वती युवा क्लबका कप्तान दीपेश श्रेष्ठलाई दुई वर्ष फुटबल खेल्न प्रतिबन्ध लगाएको छ । उनलाई प्रतिबन्धसँगै रु ५० हजार जरिवाना गरिएको छ । एन्फाले आज विज्ञप्ति जारी गर्दै हालै सम्पन्न शहीद स्मारक ए डिभिजन...
कोरोना भाइरसका कारण धेरै खेल स्थगित, ओलम्पिकको तयारी यथावत्
एजेन्सी
फागुन १४, २०७६
कोरोना भाइरसको महामारीका बाबजुद टोकियो ओलम्पिकको तयारी यथावत् रुपमा चलिरहेकोे अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीका सदस्य डिक पाउन्डले बताएका छन् । चीनमा महामारीपछि धेरै खेलका प्रतिस्पर्धा स्थगित भएको छ, इटलीमा पनि फुटबल म्याच प्रभावित भएको छ । एशोसियट प्रेससँगको कुराकानीमा पाउन्डले खेलाडीहरुलाई...
केभिन ओब्राइनले काठमाडौंबाटै इपिएल खेल्ने
नेपाल फ्ल्यास
फागुन १४, २०७६
आयरल्यान्डका चर्चित क्रिकेटरकेभिन ओब्राइनले यो सिजन काठमाडौं किङ्स इलाभेनबाटै एभरेस्ट प्रिमियर लिग (इपिएल)खेल्ने भएका छन् ।ओब्राइनले सन् २०१८ को सिजन पनि काठमाडौंबाटै इपिएल खेलेका थिए । काठमाडौंले यस सिजन अनुबन्ध गरेका ओब्राइन पहिलो विदेशी खेलाडी हुन् ।आगामी १ चैतबाट कीर्तिपुरस्थित...
वायर्नको सहज जित, बराबरीमा रोकियो बार्सिलोना
नेपाल फ्ल्यास
फागुन १४, २०७६
एजेन्सी । च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ को पहिलो लेगको खेलमा जर्मन क्लब वायर्न म्युनिख विजयी भएको छ । मंगलबार राति चेल्सीको घरेलु मैदानमा भएको खेलमा वायर्नले चेल्सीलाई ३० गोल अन्तरले पराजित गरेको हो । खेलको ५१ औं मिनेटमा गन्ब्रीले...
«
1
...
45
...
90
91
92
93
94
95
96
97
98
...
99
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय