मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#कोरोना
ओखलढुंगामा थप १२ जनामा कोरोना पुष्टि
नेपाल फ्ल्यास
भदौ २३, २०७७
ओखलढुंगा ।ओखलढुंगामा थप १२ जनामा कोरोनापुष्टि भएको छ । पछिल्लो पटक स्वाब संकलन गरेर पठाइका ८१ मध्ये १२ जनामा कोरोना पुष्टि भएको हो । संक्रमण पुष्टि हुनेमाएक पत्रकार, ६ जनप्रतिनिधि र ६ प्रहरी जवान छन् । जिल्ला स्वास्थ्य प्रमुख सुमन...
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोनाबाट एक वृद्धाको मृत्यु
नेपाल फ्ल्यास
भदौ २३, २०७७
कास्की ।पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानस्थित कोभिड-१९ उपचार केन्द्रमाएक वृद्धाकोमृत्यु भएको छ । मंगलबारपोखरा-१० की ७३ वर्षीया महिलाको आइसियुमा उपचारका क्रममामृत्यु भएको हो ।कोरोना संक्रमणको आशंकामा उनको स्वाब परीक्षण गर्दा उनमा कोरोना पुष्टि भएको हो । योसँगैप्रतिष्ठानमा कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको...
कांग्रेस महामन्त्री शशांक कोइरालामा कोरोना पुष्टि
नेपाल फ्ल्यास
भदौ २३, २०७७
काठमाडौं ।नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार स्वाब संकलन गरी परीक्षण गर्दा उनमा कोरोना पुष्टि भएको हो । उनको सचिवालयका अनुसारकोरोना संक्रमण भए पनि कोइरालामा कुनै लक्षण देखिएको छैन । सचिवालयले भन्यो, कोरोना...
उपत्यकामा थपिए ३९६ कोरोना संक्रमित
नेपाल फ्ल्यास
भदौ २३, २०७७
काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ३९६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार उपत्यकाका तीन जिल्लामा थप ३९६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर...
एकैदिन २२ सय ८७ संक्रमित डिस्चार्ज
नेपाल फ्ल्यास
भदौ २३, २०७७
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप दुई हजार २८७ कोरोना संक्रमित निको (डिस्चार्ज) भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार देशभरबाट थप २ हजार २८७ कोरोना संक्रमित निको भएका हुन् । यो एकैदिनमा निको हुनेमध्येको अहिलेसम्मकै उच्च...
एकैदिन थपिए ९०२ संक्रमित, संक्रमितको संख्या ४८ हजार नाघ्यो
नेपाल फ्ल्यास
भदौ २३, २०७७
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ९०२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार देशभरमा थप ९०२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार अहिलेसम्म संक्रमितको...
एउटै उद्योगका ८३ जनामा कोरोना संक्रमणा देखिएपछि उद्योग सिल
नेपाल फ्ल्यास
भदौ २३, २०७७
पोखरा । पोखरामा रहेको एक उद्योगमा कार्यरत ८३ जनामा कोरोना संक्रमण देखिएपछि उद्योग सिल गरिएको छ । पोखरा औद्योगिक क्षेत्रमा रहेको पोखरा फुड्स प्रा.ली.मा कार्यरत ८३ जनामा कोरोना संक्रमण देखिएको हो । कन्ट्याक्ट ट्रेसिङका आधारमा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि...
बैतडीका स्वास्थ्यकर्मीमाथि हातपात
नेपाल फ्ल्यास
भदौ २३, २०७७
बैतडी ।स्वाब सङ्कलन गर्न हिँडेका एक स्वास्थ्यकर्मीमाथि कुटपिट भएको छ । बैतडी सिगास गाउँपालिकाको बल्लेखान आधारभूत स्वास्थ्य केन्द्रमा कार्यरत अहेब भूपेन्द्र बोहरामाथि कुटपिट भएको हो । बल्लेखान आधारभूत स्वास्थ्य केन्द्रबाट ढुङ्गाडमा स्वाब सङ्कलनका लागि हिँडेका स्वास्थ्यकर्मी बोहरामाथि सिगास३, डुणैमा स्थानीय...
सार्वजनिक यातायात खोल्न माग गर्दै व्यवसायी उत्रिए आन्दोलनमा
नेपाल फ्ल्यास
भदौ २३, २०७७
काठमाडौं । यातायात व्यवसायीले तत्कालसार्वजनिक यातायात सेवा खोल्न माग गरेका छन् । मंगलबार यातायात व्यवस्थाविभागअगाडि धर्ना दिँदै व्यवसायीले यस्तो माग गरेका हुन् । लामो समयदेखि बन्द रहँदै आएको सार्वजनिक यातायात सेवा छोटो दूरीका साथै अन्तरजिल्ला, प्रदेश यातायात सेवासमेत खोल्न व्यवसायीको...
गण्डकीमा थप ११ जनामा कोरोना पुष्टि
नेपाल फ्ल्यास
भदौ २३, २०७७
गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या दुई हजार ६१२ पुगेको छ । आज थप ११ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिए । थपिनेमा कास्कीको पोखरा महानगरपालिकामा मात्रै पाँच जना छन् भने नवलपरासी...
पर्यटन व्यवसायको पुनर्उत्थानका लागि कार्यदल गठन
नेपाल फ्ल्यास
भदौ २३, २०७७
काठमाडौं । पर्यटन व्यवसायको पुनर्उत्थानका लागि कार्यदल गठन गरिएको छ । कोरोना भाइरसका कारण नराम्रोसँग प्रभावित पर्यटन क्षेत्रलाई पुनर्उद्धारका लागिसार्वजनिक-निजी-साझेदारी (पीपीपी) अवधारणाअनुसार उच्चस्तरीय कार्यदल गठन गरिएको हो । सो कार्यदलको संयोजकत्वमा नेपाल पर्यटन बोर्डका सिइओ डा. धनन्जय रेग्मी छन् ।...
प्रयोगविहीन अवस्थामा स्वास्थ्य उपकरण
नेपाल फ्ल्यास
भदौ २३, २०७७
राजविराज गजेन्द्र नारायणसिंह अस्पतालमा चार वटा भेन्टिलेटर प्रयोगविहीन भएका छन् । भौतिक पूर्वाधार तथा दक्ष जनशक्तिको अभावका कारण अस्पतालका आइसियुकक्षमा प्रयोग हुने भेन्टिलेटरप्रयोगविहीन अवस्थामा थन्किएका हुन् । तत्कालीन स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवको पहलमा अस्पतालमा चार थान भेन्टिलेटर उपलब्ध भएको...
नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहोलपुरमा एक कोरोना संक्रमितको मृत्यु
नेपाल फ्ल्यास
भदौ २३, २०७७
अर्घाखाँची ।नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहोलपुरमा अर्घाखाँचीका एकजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । सितगंगा नगरपालिका-१२ का ४२ वर्षीय पुरुषको मंगलबारउपचारका क्रममा मृत्यु भएको हो । अस्पतालका उपनिर्देशक डाक्टर दिनेश श्रेष्ठका अनुसार मृतक पुरुष भदौ ११ गते कोहलपुरस्थित...
उपत्यकाका तीन प्रजिअ भर्चुवल बैठक बस्दै
नेपाल फ्ल्यास
भदौ २३, २०७७
काठमाडौं । काठमाडौं उपत्यकाका तीन जिल्ला प्रमुखको भर्चुवल बैठक मंगलबार पुन: बस्दै छ ।बुधबार रातिसम्म लम्ब्याइएको निषेधाज्ञाको समयवधि सकिनै लाग्दा नयाँ निर्णय लिनका सो बैठक बस्न लागेको हो। काठमाडौंकाप्रमुख जिल्ला अधिकारी जनकराज दाहालका अनुसार मंगलबार बस्ने भर्चुवल बैठकमा निषेधाज्ञाबारे विस्तृत...
बाँकेमा कोरोनाका कारण एक पुरुषको निधन
नेपाल फ्ल्यास
भदौ २३, २०७७
बाँके ।बाँकेमा कोरोनाका कारण थप एककोरोना संक्रमितको निधन भएको छ । अर्घाखाँचीका४२ वर्षीय पुरुषको मंगलबार बिहान नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको हो । अस्पतालका अनुसार उनको मृत्यसँगै सो अस्पतालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या तीन पुगेको छ ।
लकडाउन-निषेधाज्ञा अविधको घरभाडा र बैंकको ब्याज मिनाह गर्न माग
नेपाल फ्ल्यास
भदौ २३, २०७७
काठमाडौं ।नेपाल राष्ट्रिय व्यवसायी महासंघलेबैंकको ब्याज र घरभाडा छुट गर्न माग गरेको छ । सो महासंघले मंगलबार एक विज्ञप्ति जारी गर्दै यस्तो माग गरेको हो ।उद्योग व्यवसायमानिकै समस्यामा परेको भन्दै महासंघेलकडाउन र निषेधाज्ञाका कारण उक्त अवधिको बैंकको ब्याज र व्यवसायिक...
वीरगञ्ज नारायणी अस्पतालमा थप २९ जनामा कोरोना पुष्टि
नेपाल फ्ल्यास
भदौ २३, २०७७
काठमाडौं ।वीरगञ्जस्थितको नारायणी अस्पतालमा थप २९ जनामा कोरोना पुष्टि भएको छ । सो अस्पतालमा पाँच सय ८० जनामागरिएकोपिसिआर परीक्षणमा२९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोना पुष्टि हुनेमापर्साका १३ जना, बाराका नौ र रौतहटका सात जना छन् । संक्रमित...
कारोना संक्रमितको सम्पर्कमा रहेकालाई पहिचान ‘अपरेसन सेन्टर’
नेपाल फ्ल्यास
भदौ २३, २०७७
काठमाडौं । महानगरपालिकाले कारोना भाइरस संक्रमितको सम्पर्कमा रहेकालाई छिटो पहिचान गर्न अपरेसन सेन्टर स्थापना गरेको छ । हरेक दिन कोरोना संक्रमित बढ्न थालेपछि कामपाले यस किसिमको अभ्यास सुरु गरेको हो । पहिलो चरणमा यसअघि बढी संक्रमित देखिएका वडाहरुमा स्वयंसेवकसहित स्वास्थ्यकर्मी...
वीरगञ्जमा एक कोरोना संक्रमित पुरुषको मृत्यु
नेपाल फ्ल्यास
भदौ २३, २०७७
काठमाडौं । वीरगञ्जको अस्पतालमा उपचार गराइरहेका एक ६० वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । वीरगञ्जस्थित हेल्थकेयर अस्पतालमा उपचार गराइरहेका महागढीमाई नगरपालिका१० निवासी ६० वर्षीय ती कोरोना संक्रमित पुरुषको गएराति मृत्यु भएको उक्त अस्पतालले जनाएको छ ।
नेपालमा कोरोना संक्रमणबाट पत्रकारको मृत्यु
नेपाल फ्ल्यास
भदौ २२, २०७७
कपिलवस्तु । नेपालमा कोरोना भाइरस संक्रमणबाट ३०० जनाको मृत्यु भइसकेको छ । यो स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार सार्वजनिक गरेको तथ्यांक हो । नेपालमा कोरोना संक्रमित ३०० जनाको मृत्यु हुँदा पहिलोपटक एक पत्रकारको समेत मृत्यु भएको छ । कपिलवस्तुका ६२...
«
1
...
66
...
131
132
133
134
135
136
137
138
139
...
246
...
354
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय