मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#कोरोना
यस्ता छन् कोरोनासँग लड्ने गतिविधि, फोटोमा
नेपाल फ्ल्यास
भदौ २२, २०७७
काठमाडौं । कोरोना संक्रमण बढ्दै गएपछि बल्ततल्ल सरकार कोरोना संक्रमितको उपचारका लागि क्षमता विस्तारमा लागेको छ । त्यसक्रममा सोमबार भएका केही गतिविधि राष्ट्रिय समाचार समितिको फोटोबाट ।
रुसी खोपको भारतमा पनि परीक्षण गरिने
नेपाल फ्ल्यास
भदौ २२, २०७७
रुसमा विकास गरिएको कोरोना भाइरसविरुद्धको खोप भारतसहितका केही देशहरुमा पनि परीक्षण गरिने भएको छ । स्पुत्निक पाँच नाम दिइएको सो खोपको भारतसहितका केही देशमा यसै महिनामा परीक्षण गर्न लागिएको रुसी अधिकारीहरुले जनाएका छन् । रुसी लगानी कोषका प्रमुख कार्यकारी अधिकृत...
संक्रमण जितेका डा. ज्ञानेन्द्र कार्की भन्छन्- 'कोरोना केही होइन भनेर वेवास्ता नगरौँ'
रासस
भदौ २२, २०७७
काठमाडौं । कोभिड१९ बाट सङ्क्रमणमुक्त भएका विराट मेडिकल कलेजका अध्यक्ष डा. ज्ञानेन्द्रमान सिंह कार्कीले कोरोनालाई केही होइन भन्ने रुपमा लिन नहुने बताएका छन् । आफू मृत्युको मुखमा पुगेर पनि फर्किएर आएको भन्दै उनले यसबाट सजग रहन सबैलाई अनुरोध गरेका छन्...
कोरोना सङ्क्रमितलाई कर्णालीमा योगाभ्यास, प्रदेश १ मा एक लाखको पिसिआर परीक्षण पूरा
रासस
भदौ २२, २०७७
विराटनगर । प्रदेश १ मा एक लाखभन्दा बढीको पिसिआर परीक्षण सम्पन्न भएको छ । अहिलेसम्म एक लाख ३४८ जनाको परीक्षण गरिएकामा ९६ हजार १७१ जनाको रिपोर्ट नेगेटिभ एवं चार हजार १७७ को पोजेटिभ आएको छ । बिपी कोइराला स्वास्थ्य विज्ञान...
थप संक्रमितभन्दा झण्डै दोब्बरले जिते कोरोना
नेपाल फ्ल्यास
भदौ २२, २०७७
काठमाडौं । नेपालमा कोरोना संक्रमणमा सुधारात्मक संकेत देखिन थालेकाे छ । पछिल्लाे २४ घण्टाकाे तथ्यांकअनुसार ९७९ जना संक्रमित हुँदा १ हजार ७३६ जनाले कोरोना जितेका छन् । यो संख्या झण्डै दोब्बर हुन आउछ । त्यस्तैआइतबारकाे तथ्यांक अनुसार१ हजार ८१४ जना...
काठमाडौं उपत्यकामा थपिए ३२६ संक्रमित
नेपाल फ्ल्यास
भदौ २२, २०७७
काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ३२६जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले उपत्यकाका तीन जिल्लामा थप ३२६जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी...
कोरोनाबाट मृत्यु हुनेको संख्या ३०० पुग्यो
नेपाल फ्ल्यास
भदौ २२, २०७७
काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ । नेपालमा कोभिड-१९ संक्रमणका कारण मृत्युहुनेको संख्या ३००पुगेकोछ । सोमवार ११ जनाको मृत्यु भएसँगै मृत्यु संख्या ३ सय कटेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार...
अर्जुनसँगै मलाइकालाई पनि देखियो कोरोना
नेपाल फ्ल्यास
भदौ २२, २०७७
मुम्बई । भारतीय कलाकार अर्जुन कपूरले आफूलाई कोरोना संक्रमण भएको सामाजिक सञ्जालमार्फत आइतबार जानकारी दिए । कोरोना संक्रमण भएपछि उनी आइसोलेसनमा छन् । अर्जुनपछि उनकी प्रेमिका मलाइका अरोरामा पनि कोरोना संक्रमण देखिएको छ । मलाइकाले सामाजिक सञ्जालमा पोस्ट गर्दै आफू...
सोमबार थपिए ९७९ संक्रमित
नेपाल फ्ल्यास
भदौ २२, २०७७
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ९७९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा ९७९जनामा संक्रमण पुष्टि भएको जानकारी दिए । यो सँगै...
‘घुम्ती स्वाब सङ्कलन बुथ’ सञ्चालनमा
नेपाल फ्ल्यास
भदौ २२, २०७७
भक्तपुर ।सूर्यविनायक नगरपालिकाले पिसिआर परीक्षणका लागि घुम्ती स्वाब सङ्कलन बुथ सञ्चालनमा ल्याएको छ । नगरपालिकाका प्रमुख वासुदेव थापाले सो बुथको उद्घाटन गर्दै नगरपालिकाले अब टोलटोलमा बुथ लगेर स्वाब सङ्कलन गर्न सकिने र यसले नगरवासीलाई निकै सहज हुने बताए । भक्तपुर...
कोरोना मृत्युदर फरकफरक, सर्वाधिक मृत्यदर इटालीमा
नेपाल फ्ल्यास
भदौ २२, २०७७
काठमाडौं । कोरोना भाइरसको संक्रमणका कारण विश्वका हरेक देशमा मृत्युदर फरकफरक रहेको छ । नेपाल फ्ल्यासले ५० हजारभन्दा माथि संक्रमित भएका ५३ मुलुकको तथ्यांक विश्लेषण गर्दा इटालीमा संक्रमितमध्ये करिब १३ प्रतिशतको मृत्यु भएको छ । इटाली बढी संक्रमितको सूचीको १९औँ...
रथ तान्ने क्रममा झडप हुँदा पक्राउ परेका ६ जनामा कोरोना संक्रमण पुष्टि
नेपाल फ्ल्यास
भदौ २२, २०७७
काठमाडौं ।प्रशासनको निर्देशनविपरित रातो मच्छिन्द्रनाथको रथ तान्ने क्रममा प्रहरीसँग झडप हुँदा गएको बिहीबार पक्राउ परेकामध्ये ६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । बिहीबार रथ तान्ने क्रममा भएको तनावले झडपको रुप लिँदा प्रहरीले २० जनालाई पक्राउ गरेको थियो ।...
अमेरिकामा यो वर्षको अन्त्यसम्म कोरोनाबाट चार लाखभन्दा बढीको मृत्यु हुने आँकलन
एजेन्सी
भदौ २२, २०७७
एजेन्सी ।अमेरिकामा यो वर्षको अन्त्यसम्म कोरोनाका मृतक ४ लाख नाघ्ने प्रक्षेपण गरिएको छ । युनिभर्सिटी अफ वासिङ्टनको स्वास्थ्य संस्थानले शुक्रबार गरेको प्रक्षेपणमा कोरोनाबाट अमेरिकामा मात्रै यो वर्षको अन्त्यसम्म ४ लाख १० हजार जनाको मृत्यु हुने प्रक्षेपण गरेको हो । यो...
कस्तो छ विश्वभर कोरोनाको असर ? सबै देशको सूचीसहित
नेपाल फ्ल्यास
भदौ २२, २०७७
काठमाडौं । विश्वभरमा करिब दुई करोड ९३ लाख मानिसमा कोरोना संक्रमण पुष्टि भएको छ । यो सामग्री तयार पार्दासम्म करिब एक करोड ९४ लाख जनाले कोरोना जितिसकेका छन् । मृत्यु हुनेको संख्या आठ लाख ८८ हजारको हाराहारीमा पुगेको छ ।...
काठमाडौंको डल्लुमा घरमै कोरोना संक्रमितको मृत्यु
नेपाल फ्ल्यास
भदौ २२, २०७७
काठमाडौं।डल्लुमा एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । काठमाडौं महानगरपालिका वडा नम्बर १५ डल्लुस्थित सरस्वतीस्थानका ६८ वर्षीय एक पुरुषको मृत्यु भएको हो । लामो समयदेखि मिर्गौलाका विरामी उनमा हिजो कोरोना पुष्टि भएको थियो । काठमाडौं महानगरका प्रवक्ता समेत रहेका वडा...
कोसी अस्पतालमा थप एक संक्रमितको मृत्यु
नेपाल फ्ल्यास
भदौ २२, २०७७
विराटनगर ।विराटनगरस्थित कोसीअस्पतालमा कोरोना संक्रमित एक पुरुषको मृत्यु भएको छ । कोभिड १९ उपचार केन्द्रका व्यवस्थापक ज्ञानबहादुर बस्नेतका अनुसार विराटनगर महानगरपालिका१० का ७६ वर्षीय पुरुषको सोमबार बिहान सवा ३ बजेतिर मृत्यु भएको हो । बस्नेतका अनुसार भदौ ११ गने संक्रमण...
कोरोना कहर : भारतले ब्राजिललाई पनि उछिन्यो
एजेन्सी
भदौ २२, २०७७
कोरोना भाइरस(कोडि-१९) संक्रमणमा भारतले ब्राजिललाई पनि उछिनेको छ । कोरोना संक्रमित धेरै हुने देशको सूचीमा अब भारत विश्वकै दोस्रो नम्बरमा उक्लिएको छ । पहिलो नम्बरमा अमेरिका छ । भारतमा पछिल्लो केही दिनयता दैनिक ८० हजारभन्दा बढी कोरोना संक्रमित थपिने गरेका...
नेपालगञ्जका एक ५९ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु
नेपाल फ्ल्यास
भदौ २२, २०७७
काठमाडौं । बाँकेमाएक कोरोना संक्रमित ५९ वर्षीयपुरुषकोमृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका ९ निवासी पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको अस्पतालले जनाएको छ । ती मृतक पुरुषतीन वर्षदेखि मुटुरोगबाट पीडित पनि भएको उनको उपचारमा संलग्न चिकित्सकले बताए । ती पुरुषकोनेपालगञ्ज मेडिकल...
एक महिलामा कोरोना देखिएपछि पाल्पा अस्पताल सिल
नेपाल फ्ल्यास
भदौ २२, २०७७
रामपुर । पाल्पा अस्पतालमा उपचाररत बिरामीमा कोरोना सङ्क्रमण पोजेटिभ देखिएपछि अस्पताल सिल गरिएको छ । अस्पतालमा उपचाररत बिरामीमा कोरोना सङ्क्रमण देखिएपछि आकस्मिक सेवावाहेक सबै सेवा आइतबार साँझदेखि नै बन्द गरिएको पाल्पा अस्पतालका अध्यक्ष नेत्र पाण्डेले बताए । गत हप्तादेखि अस्पतालमा...
गण्डकीमा थपिए ६७ जना कोरोना संक्रमित
नेपाल फ्ल्यास
भदौ २२, २०७७
काठमाडौं । पछिल्लो समय गण्डकी प्रदेशमा ६७ जना कोरोना संक्रमित थपिएका छन् । क्षयरोग उपार केन्द्र पोखरामा गरिएको परीक्षणमा प्रदेशका ४ जिल्ला गरि ६७ जना संक्रमति थपिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । योसँगै गण्डकी प्रदेशभर दुई हजार ५...
«
1
...
66
...
132
133
134
135
136
137
138
139
140
...
247
...
354
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय