मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#कोरोना
कोरोनाबाट २२ जनाको मृत्यु भएकाे पुष्टि
नेपाल फ्ल्यास
असार ०४, २०७७
काठमाडौं । नेपालमा पछिल्लाे २४ घण्टामा काेरोना संक्रमणबाटथप२ जनाकाे मृत्यु भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले कोरोना संक्रमणका कारण थप २ जनाको मृत्यु भएकाे पुष्टि गरे ।् जसमध्ये कैलालीकाे गोदावरी-४ का ४६ वर्षीय पुरुष र...
काठमाडौं उपत्यकामा फेरि थपिए ६ संक्रमित
नेपाल फ्ल्यास
असार ०४, २०७७
काठमाडौं । काठमाडौं उपत्यकामा थप ६ जनामा कोरोना संक्रमण देखिएको छ । भक्तपुरमा तीन जना, काठमाडौंमा २ जना र ललितपुरमा १ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले संक्रमितहरुको ठेगाना सार्वजनिक गरेको छैन । यो...
बिहीबार एकैदिन थपिए ६७१ जना संक्रमित, कुल ७ हजार ८ सय नाघ्यो
नेपाल फ्ल्यास
असार ०४, २०७७
काठमाडौं । आज नेपालमा ६७१जना कोरोना संक्रमित थपिएका छन् ।आज देखिएको सङ्क्रमण अहिलेसम्मकै सबैभन्दा धेरै हो । स्वास्थ्यतथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा झापाका२ जना, मोरङका ३ जना, अछामका ४४ जना, बैतडीका २४ जना, बाजुराका ४१ जना, भक्तपुरका ३...
कोरोना संक्रमणको पछिल्लो अवस्थाबारे स्वास्थ्य प्रवक्ताको ब्रिफिङ (भिडियो लाइभ)
नेपाल फ्ल्यास
असार ०४, २०७७
नेपालमा कोरोना भाइरसको संक्रमणको पछिल्लो अवस्थाबारे स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटा प्रेस बिफ्रिङ गर्दै । हेर्नुहोस् भिडियोमा ।
दश अर्ब स्थानीय तहमा क्वारेन्टाइनमा बसेकालाई खुवाउँदा सकियो : प्रधानमन्त्री
नेपाल फ्ल्यास
असार ०४, २०७७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दश अर्बको जवाफ दिएका छन् । राष्ट्रिय सभाको बिहीबारको बैठकमा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् कार्यालयको बजेटमाथि उठेका प्रश्नको जवाफ दिने क्रममा सो रकम तल पठाएको बताएका हुन् । १० अर्ब खोई भनिएको...
महिलालाई राखिने क्वारेन्टाइनमा सुरक्षाकर्मी र स्वास्थ्यकर्मी पनि महिला नै हुनुपर्ने सांसदकाे माग
नेपाल फ्ल्यास
असार ०४, २०७७
काठमाडौं । देशकाे विभिन्न स्थानमा रहेकाे क्वारेन्टाइनभित्रमहिलामाथि हुने हिंसात्मक घटना भएपछिरोक्नकाे लागिठोस कार्ययोजना बनाउन महिला सांसदलेगृहमन्त्रालयको ध्यानाकर्षण गराएका छन् । संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समिति सभापति समेत रहेकी सांसद पवित्रा निरौला खरेलले कैलालीको लम्कीमा भएको घटनाको भत्सर्ना गर्दै जघन्य अपराधका अपराधीलाई...
'यसकारण नेपालमा मृत्यु संख्या कम छ'
नेपाल फ्ल्यास
असार ०४, २०७७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीहरुको रोग प्रतिरोध क्षमता राम्रो भएकै कारण नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या कम भएको बताएका छन् । बिहीबार राष्ट्रियसभा बैठकमा प्रधानमन्त्री ओलीले नेपालमा उपचार विधि तथा रोग प्रतिरोधात्मक क्षमता राम्रो भएकै कारण मृत्यु हुनेको...
भारतमा एकैदिन थपिए करिब १३ हजार कोरोना संक्रमित
नेपाल फ्ल्यास
असार ०४, २०७७
भारतमा पछिल्लो २४ घण्टाभित्र कोरोनाभाइरसबाट १२ हजार ८८१ जना सक्रमित भएका छन् । भारतमा कुल संक्रमितको संख्या ३ लाख ६६ हजार ९४६ पुगेको अधिकारीहरुले बिहीबार जानकारी दिएका छन् । स्वास्थ्य अधिकारीहरूका अनुसार भारतमा अहिले पनि १ लाख ६० हजार ३८४...
रौतहटमा संक्रमित १ हजार नाघे
नेपाल फ्ल्यास
असार ०४, २०७७
रौतहटमा कोरोना भाइरस संक्रमितको संख्या १ हजार नाघेको छ । बुधबार मात्रै १ सय २५ जनामा कोरोना पोजेटिभ रिपोर्ट आएको स्वास्थ्य कार्यालय प्रमुख महेश साहले जानकारी दिएका छन् । योसँगै रौतहटमा संक्रमितको संख्या १ हजार ८६ पुगेको हो । जिल्लामा...
गण्डकीमा आज बिहान मात्रै थपिए ७६ जना संक्रमित
नेपाल फ्ल्यास
असार ०४, २०७७
पोखरा । गण्डकी प्रदेशमा थप ३४ जना कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै आज (बिहीबार) मात्र गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७६ पुगेको छ । यसअघि आजबिहान मनाङका एक कर्मचारीसहित४२ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । गण्डकी...
गुल्मीका सबै स्थानीय तहमा कोरोना संक्रमण
नेपाल फ्ल्यास
असार ०४, २०७७
गुल्मीका सबै स्थानीय तहमा कोरोना फैलिएको छ । १२ स्थानीय तहमध्ये कालीगण्डकी गाउँपालिकामापछिल्लो समयकोरोना संक्रमण देखिएपछिसबै तहमा देखिएकोहो । बुधबार प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा कालीगण्डकीका २८ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको छ। स्वास्थ्य कार्यालयका सूचना अधिकारी पशुपति आचार्यले...
एकै पालिकामा २७३ जना कोरोना संक्रमित
नेपाल फ्ल्यास
असार ०४, २०७७
महोत्तरी । महोत्तरी जिल्लाको सम्सी गाउँपालिका गए राति १२ बजेदेखि सिल गरिएको छ । बुधबार सम्सी गाउँपालिकाको विभिन्न क्वारेन्टाइनमा रहेका २७३ जनाको कोरोना रिजल्ट पोजेटिभ आएपछि गए राति १२ बजेदेखि आउँदो शनिबार मध्यराति १२ बजेसम्मको लागि सो गाउँपालिका सिल गरिएको...
हिमालपारि पनि पुग्यो कोरोना
रासस
असार ०४, २०७७
मनाङ । हिमालपारिको जिल्लामा पहिलोपटक एक जनामा कोरोना देखिएको छ । कपिलवस्तुको बाणगङ्गा१४ स्थायी ठेगाना भई मनाङस्थित चामे गाउँपालिकामा कार्यरत ५७ वर्षीय कर्मचारीमा कोरोना पोजेटिभ देखिएको हो । उनी कपिलवस्तुबाट मनाङ फर्किएका थिए । उनलाई मनाङ प्रवेश गरेदेखि नै चामे...
कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति खारेज
नेपाल फ्ल्यास
असार ०४, २०७७
काठमाडौं । कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति खारेज भएको छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको सरकारले उच्चस्तरीय समिति खारेज गरी कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टर (सिसिएमसी) लाई नै थप सक्रिय बनाउने निर्णय गरेको हो । गत २९...
गण्डकी प्रदेशमा थपिए ४२ जना कोरोना संक्रमित
नेपाल फ्ल्यास
असार ०४, २०७७
काठमाडौं । गण्डकी प्रदेशमा थप ४२ जना कोरोना संक्रमित थपिएका छन् । गण्डकी स्वास्थ्य निर्देशनालयले आज विहान सार्वजनिक गरेको तथ्यांक अनुसार गण्डकी प्रदेशका चार जिल्लामा संक्रमण थपिएको हो । जस अनुसार मनाङमा पहिलो पटक कोरोना संक्रमित भेटिएको छ । मनाङको...
प्रहरीसहित तीन जनामा कोरोना पुष्टि, प्रहरीको सञ्चार कक्ष सिलबन्दी
नेपाल फ्ल्यास
असार ०४, २०७७
भक्तपुर । भक्तपुरमा बुधबार एकैदिन एक प्रहरीसहित तीन जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । महानगरीय प्रहरी परिसर भक्तपुरका कार्यरत प्रहरी जवानमा कोरोना पुष्टि भएको हो । चाँगुनारायण नगरपालिका घर भई परिसरको सञ्चार कक्षमा कार्यरत ३२ वर्षीय प्रहरी जवानलाई...
बुधबार साँझ एक कोरोना संक्रमितको मृत्यु
नेपाल फ्ल्यास
असार ०३, २०७७
कैलाली । सेती प्रादेशिक अस्पतालमा उपचाररत कोरोनासंक्रमित एक जनाको आज साँझ मृत्यु भएको छ ।गोदावरी नगरपालिका ४ का ४६ वर्षीय पुरषको आज साँझ ७ बजेर ५२ मिनेटमा मृत्यु भएको अस्पतालले जनाएकाे छ । कोररोना देखिएकाे १२ दिनपछि उनकाे मृत्यू भएकाे...
रक्षामन्त्रीप्रति सैनिक नेतृत्व सशंकित, सेनालाई फसाएको निष्कर्ष
नेपाल फ्ल्यास
असार ०३, २०७७
काठमाडौं । कोरोना रोकथाम, नियन्त्रण तथा उपचारका लागि जिटुजी खरिद प्रक्रियासँगै नेपाली सेना पनि विवादमा तानिन थालेको छ । उच्च सैनिक स्रोतकाअनुसार उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले फसाएको निष्कर्ष निकाल्दै नेपाली सेनाले अब खरिद प्रकियाबाट बाहिरिन चाहेको छ। सेनामार्फत खरिद...
महोत्तरीको सम्सी गाउँपालिका ७२ घन्टाका लागि सिल हुने
नेपाल फ्ल्यास
असार ०३, २०७७
काठमाडौं । महोत्तरीको सम्सी गाउँपालिका ७२ घन्टाका लागि सिल हुने भएको छ । सो गाउँपालिका बुधबार राति १२ बजेदेखि लागू हुने गरी ७२ घन्टाका लागि पूर्णरुपमा सिल गरिने भएको छ । सो गाउँपालिकामा एकैदिन एक सय ८२ जनामा कोरोना संक्रमण...
चीनसँग जोडिएको रसुवानाका एकतर्फी रूपमा खुल्ने
नेपाल फ्ल्यास
असार ०३, २०७७
काठमाडौं। चीननेपालको सीमा नाका केरुङ एकतर्फी खुल्ने भएको छ । करिब ६ महिनादेखि बन्द अवस्थामा रहेको रसुवास्थित सो नाका चीन एकतर्फी रूपमा खुलाउन सहमत भएपछि सो नाका खुल्न लागेको हो । ठूलो सङ्ख्यामा ट्रक, कन्टेनरहरू नाकामै रोकिएको भन्दै नेपाल सरकार...
«
1
...
110
...
219
220
221
222
223
224
225
226
227
...
290
...
354
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय