मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#कोरोना
भारतमा कोरोना संक्रमितको संख्या ४ लाख नजिक, संक्रमितमा नयाँ रेकर्ड
नेपाल फ्ल्यास
असार ०६, २०७७
भारतमा कोरोना संक्रमित संख्या चार लाखको नजिक पुगेको छ । हिन्दुस्तान टाइम्समा प्रकाशित अनुसार भारतमा कोरोना भाइरस संक्रमित संख्या ३ लाख ९५ हजार नाघेको छ। भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा त्यहाँ १४ हजार ५ सय १६ नयाँ...
सरकार भन्छ घर बाहिर ननिस्कनू, जनता भन्छन् भोकै मरियो
नेपाल फ्ल्यास
असार ०६, २०७७
काठमाडौं । सरकारले अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन आमनागरिकलाई पुनः आग्रह गरेको छ । कोभिड१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) को शुक्रबार बसेको बैठकले बाहिर निस्किनुपर्दा अनिवार्य मास्क प्रयोग गर्न र अनावश्यक भीडभाड नगर्न तथा भौतिक दूरी कायम गर्न आग्रह गरेको छ...
झ्यालको फलामे छड नै बङ्ग्याएर क्वारेन्टाइनबाट भागीन् किशोरी
नेपाल फ्ल्यास
असार ०६, २०७७
सप्तरी । राजविराज नगरपालिकाको क्वारेन्टाइनबाट एक किशोरी भागेकी छन् । राजदेवी माध्यमिक विद्यालयको क्वारेन्टाइनबाट पाँच दिनअघि परीक्षणको रिपोर्ट नआउँदै एक युवकलाई घर पठाएको थियो । अहिले यही क्वारेन्टाइनबाट १६ वर्षीया किशोरी भागेकी हुन् । सबै जना सुतेको बेला मध्यरातमा विद्यालयको...
गण्डकी प्रदेशमा कोरोना संक्रमित संख्या ४३८ पुग्यो
नेपाल फ्ल्यास
असार ०६, २०७७
काठमाडौं । गण्डकी प्रदेशमा कोरोना संक्रमित संख्या ४३८ पुगेको छ । चार नम्बर प्रदेशका ७ जिल्लामा शनिबार ५८ जना संक्रमित थपिएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिए । शनिबार तनहुँमा २५, नवलपुरमा...
बन्दाबन्दीपछि आज सर्वाधिक उडान
नेपाल फ्ल्यास
असार ०५, २०७७
काठमाडौं । मुलुकको एकमात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बन्दाबन्दीपछि आज सर्वाधिक अन्तर्राष्ट्रिय उडान भएका छन् । अन्तर्राष्ट्रियतर्फ तीन कार्गोसहित नौ र आन्तरिकतर्फ पाँच चार्टर्ड तथा कार्गो उडान भएका विमानस्थलले जनाएको छ । सम्भवतः बन्दाबन्दीपछिको सबैभन्दा धेरै उडान भएको विमानस्थलका महाप्रबन्धक देवेन्द्र...
कहिले चल्छ सार्वजनिक यातायात ?
नेपाल फ्ल्यास
असार ०५, २०७७
लकडाउनकै बीच सरकारले स्वास्थ्य सुरक्षाका उपाय अपनाएर पसल, व्यापार, व्यवसाय तथा काठमाडौंउपत्यकासहित कम जोखिम भएका क्षेत्रमा जोर-बिजोर प्रणालीबाट निजी सवारीसाधन सञ्चालन गर्न दिएको छ । लकडाउनको ढाँचा परिवर्तन गर्दै पसल व्यापार, व्यवसाय र आवागमनमा केही खुकुलो बनाएपछि सार्वजनिक यातायात संञ्चालकले...
फोक्सोको केमोथेरापी गराइरहेका ७४ वर्षीय वृद्ध कोरोनामुक्त
नेपाल फ्ल्यास
असार ०५, २०७७
काठमाडौं । फोक्सोको क्यान्सर भएर केमोथेरापी गराइरहेका ७४ वर्षीय वृद्धले कोरोनालाई पराजित गरी डिस्चार्ज भएका छन् । डिस्चार्ज भएका वृद्धले आत्मबाल नै कोरोनाको औषधि भएको बताएका छन् । भरतपुर महानगरपालिका६ केशरबागकावृद्ध शुक्रबार कोरोनालाई पराजित गरी डिस्चार्ज भएपछि शुक्रबार उनले यस्तो...
क्वारेन्टाइनबाट घर पठाइएका व्यक्तिको निधन
नेपाल फ्ल्यास
असार ०५, २०७७
काठमाडौं । क्वारेन्टाइनबाट घर पठाइएका एक व्यक्तिको निधन भएको छ । र्यापिड डाइग्नोस्टिक (आरडीटी) टेस्टको रिपोर्ट नेगेटिभ आएपछि बर्दिया नगरपालिका३ का ४५ वर्षीय एक व्यक्तिको बिहीबार राति मृत्यु भएको हो । उनी गत जेठ २२ गते काठमाडौंबाट बर्दिया घर गएका...
मापदण्ड पालना गरेर मात्रै व्यापार गर : महासंघ
नेपाल फ्ल्यास
असार ०५, २०७७
विश्व स्वास्थ्य सङ्गठन तथा नेपाल सरकार, स्वास्थ्य मन्त्रालयले तोकेको सुरक्षासम्बन्धी न्यूनतम् मापदण्ड पालना गरेर मात्रै उद्योग व्यवसायहरु सञ्चालन गर्न नेपाल राष्ट्रिय व्यवसायी महासंघले आफू मातहतका व्यवसायीलाई आग्रह गरेको छ । लकडाउनलाई सरकारले सामान्य बनाउँदै लगे पनिकोरोना भाइरसको सङ्क्रमण दिनप्रतिदिन बढ्दै...
शुक्रबार थपिए ४२६ संक्रमित
नेपाल फ्ल्यास
असार ०५, २०७७
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ४२६ कोरोना संक्रमित थपिएका छन् । संक्रमितमध्ये ३३८ जना पुरुष र ८८ जना महिला रहेका छन् । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियिमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा...
नेपालमा कोरोना संक्रमणको पछिल्लो अवस्था (भिडियो लाइभ)
नेपाल फ्ल्यास
असार ०५, २०७७
नेपालमा कोरोना भाइरसको संक्रमणबारे स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटा बिफ्रिङ गर्दै । हेर्नुहोस् भिडियोमा ।
कोभिड–१९ : मानिसको उपचारमा नियन्त्रण खोज्ने कि निदान !
कर्णबहादुर शाही/डा. पूर्ण शाही
असार ०५, २०७७
मानव स्वास्थ्यका लागि रोगनियन्त्रणभन्दा निदान अपरिहार्य छ। त्यसैले नियन्त्रण होइननिदानको विधि नै अवलम्बन गर्नुपर्ने हुन्छ । स्वास्थ्य भनेको शारीरिक, मानसिक, सामाजिक, नैतिक, भावनात्मक र आध्यात्मिक तवरले सम्पूर्ण रूपमा शतप्रतिशत ठिक रहनु हो । अर्को शब्दमा,प्रकृति मातासँग सामीप्य अपनाउँदै सकारात्मक सम्बन्ध...
सिन्धुपाल्चोकमा थपिए १८ जना संक्रमित
नेपाल फ्ल्यास
असार ०५, २०७७
सिन्धुपाल्चोकमा थप १८ जनामा कोरोना संक्रमण देखिएको छ । मेलम्चीको बाहुनेपाटीको क्वारेन्टाइनमा रहेका १३ जना र दोलखाबाट आएका मेलम्चीको क्षेत्रिय क्वारेन्टाइनमा बसेका ५ जनामा गरी १८ जनामा कोरोना संक्रमण देखिएको हो । दोलखाबाट आएर क्षेत्रिय क्वारेन्टाइन मेलम्चीमा बसेका ८ जना...
भारतमा एकैदिन थपिए १३ हजारभन्दा बढी संक्रमित
एजेन्सी
असार ०५, २०७७
भारतमा शुक्रबार एकैदिनमा अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित भएको विवरण सार्वजनिक भएको छ । सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार भारतमा पछिल्लो २४ घण्टामा कोरोनाभाइरसबाट १३ हजार ५८६ जना संक्रमित भएका छन् । त्यसैगरी सोही अवधिमा कोरोना भाइरसका कारण ३३६ जनाको मृत्यु भएको...
नेपालमा आइसोलेसनमा भन्दा क्वारेन्टाइनमा मर्ने धेरै
श्यामसुन्दर पुडासैनी
असार ०५, २०७७
नेपालमा कोरोना संक्रमणबाट बच्न सामाजिक दूरी कायम गर्न गरिएको लकडाउन खुकुलो भएसँगै कोरोना संक्रमित झन् धेरै थपिएका छन् । लकडाउन खुकुलो भएपछि बिहीबारसम्म संक्रमितदोब्बर थपिएका छन् । तर, नेपालमा लकडाउन लागूूगरेको ८० दिन पुगेपछि निजी क्षेत्रको आग्रहमा खुकुलो बनाइको हो...
गण्डकीमा आज बिहान मात्रै थपिए ५६ संक्रमित
नेपाल फ्ल्यास
असार ०५, २०७७
पोखरा । गण्डकी प्रदेशमा आज (शुक्रबार) बिहान मात्र थप ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। बिहान ६ बजे विज्ञप्ति प्रकाशन गरी थप २४ जनाका संक्रमण पुष्टि भएको जानकारी दिएको गण्डकी स्वास्थ्य निर्देशनालयले बिहान ६ बजे एक विज्ञप्ति जारी गर्दै...
२० देशका नेपाली बालबालिकाले साटासाट गरे कोरोनाको अनुभव (भिडियो)
रासस
असार ०५, २०७७
काठमाडाैं । विश्वभर फैलिएको कोभिड-१९ का कारण लकडाउनमा घरमै बस्न बाध्य नेपाली बालबालिकाको आफ्नो अनुभव साटासाट गरेका छन् । गैरआवासीय नेपाली संघअन्तर्गतको विश्व स्वास्थ्य समितिको संयोजनमा जुममार्फत भएको भेलामा २० देशका १२ वर्षमुनिका नेपाली बालबालिका सहभागी थिए । सहभागीले कोरोना...
होम क्वारेन्टाइनमा एक जनाको मृत्यु
नेपाल फ्ल्यास
असार ०५, २०७७
गुल्मी । गुल्मीमा होम क्वारेन्टाइनमा बसेका एक जना पुरुषको मृत्यु भएको छ । छत्रकोट गाउँपालिका५ मैनडाँडा निवासी ६९ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ । उनी गत जेठ २५ गते भारतबाट आएर होम क्वारेन्टाइनमा बस्दै...
अस्पतालका पाँच स्वास्थ्यकर्मीमा कोरोना संक्रमण, इमर्जेन्सीबाहेक सबै सेवा बन्द
नेपाल फ्ल्यास
असार ०५, २०७७
पर्वत । गण्डकी प्रदेशको पर्वत अस्पतालका पाँचजना स्वास्थ्यकर्मीमा कोरोना भाइरस (कोभिड१९) संक्रमण पुष्टि भएको छ । असार ५ गते राष्ट्रिय प्रयोगशाला टेकु अस्पतालमा गरिएको स्वाब परीक्षणमा पाँच स्वास्थ्यकर्मीको कोरोना पुष्टि भएको हो । कोरोना संक्रमण देखिएपछि अस्पतालको इमर्जेन्सीबाहेकका अन्य सेवाहरु...
फेरि थपिए गण्डकी प्रदेशमा २४ जना कोरोना संक्रमित
नेपाल फ्ल्यास
असार ०५, २०७७
काठमाडौं । गण्डकी प्रदेशमा फेरि २४ जना कोरोना संक्रमित थपिएका छन् । शुक्रबार थप २४ जनामा कोरोना पुष्टि भएको हो । योसँगै गण्डकी प्रदेशमा कुल संक्रमितको संख्या ३४८ पुगेको छ । गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार नयाँ संक्रमितमा नवलपरासी पूर्वका...
«
1
...
109
...
218
219
220
221
222
223
224
225
226
...
290
...
354
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय