मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#कोरोना
लकडाउनले एचआइभी संक्रमितहरूलाई समस्या
नेपाल फ्ल्यास
चैत २४, २०७६
कोरोना भाइरस (कोभिड१९) संक्रमणबाट जोखिन सरकारले घोषणा गरेको लकडाउनले एचआइभी संक्रमितहरूलाई असर गरेको छ । नेपालमा कोरोना संक्रमणको जोखिम बढेसँगै सरकारले लकडाउनलाई थप कडाई गरेपछि नियमित औषधि सेवन गरिरहेका एचआइभी संक्रमितहरूलाई असर परेको हो । औषधि सेवन गर्दै आएका संक्रमितहरूले...
नागार्जुनका सबै वडामा राहत वितरण सुरु
रासस
चैत २४, २०७६
काठमाडौं। काठमाडौँको नागार्जुन नगरपालिकाका १० वटै वडामा राहत वितरण सुरु भएको छ । कोभिड १९ को सम्भावित जोखिमलाई ध्यानमा राखेर सरकारले लकडाउन गरेपछि दैनिक गुजारा चलाउन समस्यामा परेका नगरवासीलाई राहत वितरण सुरु भएको हो । जीवन धान्न समस्यामा परेका घरपरिवारलाई...
ऊर्जामन्त्री पुनद्धारा रोल्पाका स्थानीय तहलाई स्वास्थ्य सामग्री प्रदान
रासस
चैत २४, २०७६
रोल्पा । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले गृहजिल्ला रोल्पामा कोभिड१९ रोकथामका लागि अत्यावश्यक स्वास्थ्य सामग्री पठाएका छन् । मन्त्री पुनले आज चिकित्सक र स्वास्थ्यकर्मीले प्रयोग गर्ने पर्सनल प्रोटेक्सन इक्युपमेन्ट (पिपिई), मास्क, सेनिटाइजर र पञ्जालगायत अत्यावश्यक स्वास्थ्य सामग्री पठाएको उनको...
थर्मल गन नभएपछि बिरामीको जाँच गर्न समस्या
रासस
चैत २४, २०७६
पूर्व रुकुम । रुकुम (पूर्व) मा आवश्यक उपकरण नहुँदा स्वास्थ्यकर्मीले जोखिम मोलेर बिरामीको जाँच गर्ने गरेका छन् । सरकारले लकडाउन घोषणा गरेको दुईसाता बित्दासमेत जिल्लामा एउटा पनि थर्मल गन नआएपछि बिरामीको जाँच गर्न समस्या भएको स्वास्थ्यकर्मीले बताएका छन् । हाल...
पाहुना आएकै दिन फिर्ता नभए क्वारेन्टाइनमा बस्नुपर्ने
नेपाल फ्ल्यास
चैत २४, २०७६
कोेरोना भाइरस ( कोभिड १९) को सम्भावित जोखिम हुन नदिन गोरखाको सिरानचोक गाउँपालिका ७ ले गाउँमा आएका पाहुनालाई समेत स-सम्मान आफ्नै घर फर्काउन थालेको छ । कोरोना नियन्त्रण तथा रोकथामका लागि गठित स्थानीय प्रतिकार्य समितिले गाउँमा आएका पाहुनालाई आएकै दिन...
धुम्बाराहीमा २४ बेडको क्वारेन्टाइन
नेपाल फ्ल्यास
चैत २४, २०७६
काठमाडौंमहानगरपालिका ४ मा २४ बेडको क्वारेन्टाइन बनाइएको छ । नेपाली सेना भैरवनाथ गणले धुम्बाराहीस्थित बागमति स्कुलमा २४ बेडको क्वारेन्टाइन बनाएको हो । जसमा १५ पुरुष र ९ महिला राख्न सकिने छ । क्वारेन्टाइनमा डाक्टर, नर्स र एम्बुलेन्स पनि राखिएको छ...
एपबाटै क्वारेन्टाइनकाे अनुगमन
नेपाल फ्ल्यास
चैत २४, २०७६
कोरोना संक्रमणको सम्भावना भइ क्वारेन्टाइनमा रहेको व्यक्ति भागेको खण्डमा तत्काल प्रहरीलाई खवर हुने मोबाइल एप सञ्चालनमा आएको छ । सरकारले क्वारेन्टाइनमा राखेका व्यक्ति आफ्नो ठाउँ छाडेर अन्यत्र गएको अवस्थामा तत्काल प्रहरी र सम्बन्धित निकायलाई खवर दिने विशेषता सहितको कोभिड१९ साथीएप...
कहाँ चुक्यो सरकार ?
नेपाल फ्ल्यास
चैत २४, २०७६
- नारायण निरौला सरकारले बन्दाबन्दी घोषणा गरेको आज १२ औँ दिन व्यतीत भएको छ । एकाध घटनालाई छाड्ने हो बाह्र/बाह्र दिनसम्म जेल जीवन झै घर वा कोठामा सीमित भई सरकारले गरेको बन्दाबन्दीको आह्वानलाई आममानिसले सहयोग गरिरहेका छन् । जसका कारण...
बोइङ कारखाना अनिश्चितकालीन बन्द
नेपाल फ्ल्यास
चैत २४, २०७६
वासिङ्टन । अमेरिकाको विमान निर्माता कम्पनी बोइङले कोरोनाभाइरसको महामारीका पछि जारी लकडाउनका कारण वासिङ्टन राज्यमा रहेको आफ्नो कारखाना अनिश्चितकालीन बन्द गर्ने निर्णय गरेको छ । बोइङले सियाटल नजिकको पुजिट साउन्ड कारखानाबाट उत्पादन यसअघि नै रोकिसकेको थियो । यो कारखानाबाट लामो...
कोरोनाबाट कुन देशमा कति मानिसको मृत्यु ? सूचिसहित
नेपाल फ्ल्यास
चैत २४, २०७६
काठमाडौँ । सुरुमा सामान्य मानिएको नयाँ कोरोना भाइरसको संक्रमण अहिले विश्वभर फैलिएको छ । गरिबभन्दा सम्पन्न र सम्पन्नभन्दा महाशक्ति राष्ट्र अहिले यो भाइरसबाट थलिएका छन् । यो समाचार तयार पार्दासम्म विश्वमा १४ लाख ३१ हजार ७०६ जना संक्रमित पुगेका छन्...
अत्यधिक रक्तश्राव हुँदा गर्भवतिको मृत्यु
नेपाल फ्ल्यास
चैत २४, २०७६
सन्धिखर्क नगरपालिका वडा नं ९ पाथ्रावाङ्गकी गर्भवतिदेवी विकको अत्याधिक रक्तश्राव हुँदा अकालमा मृत्यु भएको छ । एक्कासी रक्तश्राव भएपछि उपचारका लागि जिल्ला अस्पताल सन्धिखर्क लैजादै गर्दा बाटोमा नै २९ वर्षीय उनकोे आइबार साँझ मृत्यु भएको स्थानीय वसन्तकुमार विकले जानकारी दिए...
कोभिड–१९ नियन्त्रणमा महत्वपूर्ण दायित्व पूरा गर्न महासङ्घको अपिल
नेपाल फ्ल्यास
चैत २४, २०७६
काठमाडौं ।नेपाल पत्रकार महासङ्घले कोभिड१९ नियन्त्रणमा महत्वपूर्ण दायित्व पूरा गर्न सिङ्गो सञ्चार क्षेत्रलाई अपिल गरेको छ । महासङ्घका अध्यक्ष गोविन्द आचार्यले आज प्रेस विज्ञप्ति जारी गरी कोभिड१९ नियन्त्रणमा सञ्चार क्षेत्रलाई संयोजन र समन्वय गर्नका लागि महासङ्घ केन्द्रीय समिति मातहतका सबै...
मन्त्रिपरिषद् बैठक बस्दै, लकडाउनको अवधि थपिने
श्यामसुन्दर पुडासैनी
चैत २४, २०७६
काठमाडौँ । सरकारले कोरोना भाइरस सङ्क्रमण (कोभिड१९) रोकथाम तथा नियन्त्रणका लागि जारी लकडाउन कम्तीमा एक साता थप लम्ब्याउने तयारी गरेको छ । चैत ११ गतेदेखि सुरु भएको लकडाउन बढाउनेबारे आवश्यक निर्णय गर्न मन्त्रिपरिषद्को बैठक बस्दै छ । पहिलो चरणको लकडाउन...
कोरोनाविरुद्धको अभियानमा निजी क्षेत्रको सहयोग आवश्यक : मन्त्री ढकाल
नेपाल फ्ल्यास
चैत २४, २०७६
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले कोरोना भाइरसविरुद्धको अभियानमा निजी क्षेत्रबाट सहयोग पाइरहेको बताएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा सोमबार नर्भिक इन्टरनेसनल अस्पताल तथा बसन्त चौधरी फाउन्डेसनले उपलब्ध गराएको स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा मन्त्री ढकालले सरकारलाई निजी क्षेत्रले...
कोरोनाबाट मृत्यु हुनेको संख्या ७० हजारनजिक, हेर्नुस् पछिल्लो २० दिनको अवस्था
नेपाल फ्ल्यास
चैत २४, २०७६
काठमाडौँ । नयाँ कोरोना भाइरसको संक्रमणबाट विश्वभर मृत्यु हुनेको संख्या ७० हजारनजिक पुगेको छ । संक्रमितको संख्या पनि १३ लाख पुग्न लागेको छ । पछिल्ला दुई दिनमा मृत्युको संख्या तुलनात्मक रुपमा घटे पनि विश्वसामु चुनौतीको वादल अझै हटेको छैन ।...
कनिकाको पाँचौ कोरोना रिपोर्ट पनि नेगेटिभ
नेपाल फ्ल्यास
चैत २४, २०७६
एजेन्सी । विवादित चर्चीत बलिउड गायिका कनिका कपूरको कोरोना भाइरसको संक्रमण पाँचौ परीक्षणको रिपोर्ट पनि नेगेटिभ आएको छ । यसभन्दा अगाडिका उनका परीक्षणको सबै रिपोर्ट पोजेटिभ आएको थियो । हाल लखनउस्थित पीजीआई अस्पतालमा उपचाररत रहेकी उनको अर्को परीक्षणको रिपोर्ट नगेटिभ...
बाघमा पनि भेटियो कोरोना संक्रमण
नेपाल फ्ल्यास
चैत २४, २०७६
एजेन्सी । विश्वभर मानिसमा फैलिएको कोरोना भाइरसको संक्रमण जंगली जनावर बाघमा पनि भेटिएको छ । अमेरिकाको न्यूयोर्क सिटीमा रहेको ब्रोन्क्स चिडियाखानामा राखिएको बाघमा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । अमेरिकाको कृषि विभागले अन्य ६ वटा बाघमा पनि कोरोना संक्रमणको...
कोरोनाको उच्च जोखिममा सुदूरपश्चिम
रासस
चैत २४, २०७६
भीमदत्तनगर । शनिबार दिउँसो तीन जनामा कोरोना भाइरसको संक्रमण देखिएको खबर सार्वजनिक भएपछि सुदूरपश्चिम प्रदेश झन त्रसित बन्यो । कैलालीमा दुई र कञ्चनपुरमा एक जनामा संक्रमण देखिएपछि यहाँका बजारमा साँझपख सर्वसाधारणको आवागमन नै एकाएक ठप्प रह्यो । कोरोना भाइरसको संक्रमण...
लकडाउनले पशुपतिमा शव घट्यो
रासस
चैत २४, २०७६
काठमाडौं । देशमा लकडाउन सुरु भएसँगै पशुपतिमा जलाउन ल्याइने शव पनि घट्न थालेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । यही चैत ११ गते अघि पशुपतिमा अन्तिम संस्कारका लागि दैनिक ३० देखि ४० शव आउने गरेकोमा हाल दैनिक १० देखि...
बेलायती प्रधानमन्त्री अस्पताल भर्ना
नेपाल फ्ल्यास
चैत २४, २०७६
एजेन्सी । दश दिन अघि कोरोना संक्रमण देखिएका बेलायतका प्रधानमन्त्री बोरिस जोनसोन अस्पताल भर्ना भएका छन् । स्रोतका अनुसार डाक्टरको सल्लाहपछि बेलायती प्रधानमन्त्री केही परीक्षण गर्न अस्पताल भर्ना भएका हुन् । प्रधानमन्त्री बोरिसलाई दश दिन अघि कोरोना भाइरसको संक्रमण देखिएको...
«
1
...
154
...
308
309
310
311
312
313
314
315
316
...
335
...
354
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय