मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#कोरोना
कोरोनाबाट गुल्मीमा एक पुरुषको मृत्यु
नेपाल फ्ल्यास
बैशाख १२, २०७८
गुल्मी । कोरोना भाइरसको संक्रमणबाट गुल्मीमा एक पुरुषको मृत्यु भएको छ । गुल्मी छत्रकोटा गाउँपालिका३ हर्दिनेटाका ४५ वर्षीय पुरुषको गए राति घरमै निधन भएको स्वास्थ्य कार्यालय गुल्मीका प्रमुख डा. भवानीप्रसाद शर्माले जानकारी दिए । गत बिहीबार भारतबाट घर आएका उनलाई...
कोरोनाको जोखिम : धमाधम होटल बुकिङ रद्द
नेपाल फ्ल्यास
बैशाख १२, २०७८
गलकोट । बागलुङमा कोरोना जोखिम बढेसँगै चलायमान हुँदै गरेको होटल व्यवसाय पुनः संकटमा पर्न थालेको छ । कोरोनाका कारण धरासायी बन्न थालेका होटलहरु केही महिनायता राम्रो चले पनि बागलुङ कोरोनाबाट अति प्रभावित जिल्लाको सूचीमा परेको खबर सार्वजनिक भएपछि होटल व्यवसाय...
कोरोनाबाट कांग्रेस नेतृ तथा संविधानसभा सदस्यको मृत्यु
नेपाल फ्ल्यास
बैशाख १२, २०७८
काठमाडौं । कोरोना भाइरस संक्रमणबाट बाँकेमा थप एक जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा नेपालगञ्ज३ की ६२ वर्षीया मोहम्मद सिद्धिकी रहेकी छन् । उपचारका क्रममा शनिबार उहाँको भेरी अस्पतालमा मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. प्रकाश थापाले जानकारी दिए ।...
अमेरिकामा जोन्सन एण्ड जोन्सनमाथि लगाइएको प्रतिबन्ध हट्योे
नेपाल फ्ल्यास
बैशाख ११, २०७८
रगत जम्ने खतरा देखिएको विवरणहरूपछि अमेरिकामा जोन्सन एण्ड जोन्सनको खोपमा लगाइएको प्रतिबन्ध शनिबारदेखि हटाइएको छ । अमेरिकामा कोरोनाविरुद्धको जोन्सन एण्ड जोन्सनको खोपबारे आएका नकारात्मक समाचारपछि उक्त खोप प्रयोगमा रोक लगाइएको थियो । अमेरिकी फुड एण्ड ड्रग एड्मिनिस्ट्रेशन ले उक्त खोपमाथिको...
भेरी अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु
नेपाल फ्ल्यास
बैशाख ११, २०७८
बाँके । बाँकेनेपालगञ्ज भेरी अस्पतालमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । शनिबार उपचारका क्रममा बाँके खजुरा गाउँपालिका२ की ७२ वर्षीय महिलाको मृत्यु भएको हो । वैशाख ७ माकोरोना संक्रमण भएर होम आइसोलेसनमा बसिरहेकी ती वृद्धालाई शुक्रबार अस्पतालमा भर्ना...
विराटनगरमा कोरोनाका कारण दुई जनाको मृत्यु
नेपाल फ्ल्यास
बैशाख ११, २०७८
विराटनगर । विराटनगरमा कोरोनाका कारण दुई जनाको मृत्यु भएको छ । कोशी अस्पताल कोभिड१९ उपचार केन्द्रमा उपचारका क्रममा शनिबार उनीहरुको मृत्यु भएको हो । कोभिड उपचार केन्द्रका संयोजक एपोलो भगतका अनुसार शनिबार बिहान विराटनगर महानगरपालिका६ का ४८ वर्षीय पुरुष र...
अध्यक्ष लोहनीले गरे पूर्वराजदम्पत्तिको स्वास्थ्यलाभको कामना
नेपाल फ्ल्यास
बैशाख ११, २०७८
काठमाडौं । राप्रपा अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीलेकोरोना संक्रमणपछि अस्पताल भर्ना भएका पूर्वराज दम्पत्तिको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । सामाजिक सञ्जालमार्फत अध्यक्ष लोहनीले पूर्वराजा ज्ञानेन्द्र र पूर्व बडामहारानी कोमलको स्वास्थ्य लाभको कामना गरेका हुन् । लोहनी संवैधानिक राजसंस्था र हिन्दु...
टेकु अस्पताल कोभिडका बिरामीले भरिभराउ छ : डा बाँस्तोला
नेपाल फ्ल्यास
बैशाख ११, २०७८
काठमाडौं । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुको आइसियुमा उपचाररत कोरोना संक्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घन्टामा ती कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको हो । अस्पतालका प्रमुख कन्सल्ट्यान्ट डा. अनुप बाँस्तोलाका अनुसार उनीहरुको मृत्युपश्चात्तनाव सिर्जना भएको...
पूर्वराजा अस्पताल भर्ना : स्वास्थ्य अवस्था सामान्य
नेपाल फ्ल्यास
बैशाख ११, २०७८
पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमलराज्यलक्ष्मी शाह थापाथलीस्थित नर्भीक अस्पतालमा भर्ना भएका छन् । छोरी प्रेरणा शाहसहित उनीहरु शनिबार सो अस्पतालमा भर्ना भएका हुन् ।अस्पतालका कर्पोरेट कम्युनिकेशन प्रमुख सोमनाथ बाँस्तोलालउनीहरु कोभिड१९ को उपचारका लागि अस्पताल भर्ना भएको बताए । भारतको...
थप दुई हजार ६ सयभन्दा बढीमा कोरोना पुष्टि
नेपाल फ्ल्यास
बैशाख ११, २०७८
काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा थपदुई हजार ६ सय १९ जनामा कोरोना पुष्टि भएको छ । कुलआठहजार ६६८ जनामा परीक्षण गर्दा उल्लेखित संक्रमित पहिचान भएका हुन् । पिसिआर विधिबाट सातहजार ५२५ जनामा र एन्टिजेन विधिबाट ११४८ जनामा परीक्षण गरिएको...
दुई डोज खोप लागएका चिकित्कसकमा कोरोना पुष्टि
नेपाल फ्ल्यास
बैशाख ११, २०७८
काठमाडौं ।ग्राण्डी अस्पतालका चिकित्सक डा. विपिन नेपालले कोरोना पुष्टि भएको छ । कोरोनाको दुई डोज लगाएका उनमा कोरोना पुष्टि भएको हो । शुक्रबार काठमाडौंको केएमसी अस्पतालको ल्याबमा परीक्षण गराउँदा उनमा कोरोना संक्रमण देखिएको हो ।सुरु मैपहिलोपहिलो डोजको खोप लगाएका उनले...
मेडिकल टिम पठाउन केन्द्र सरकारसँग बाँके डिसिसिएमसीको माग
नेपाल फ्ल्यास
बैशाख ११, २०७८
बाँके ।जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रबाँकेले केन्द्र सरकारसँग मेडिकल टिम पठाउन माग गर्ने निर्णय गरेकाे छ । कोरोना संक्रमितको संख्या दिनानुदिन बढ्दै गइरहेका बेलाशनिबार बसेको केन्द्रको बैठकले मौजुदा जनशक्तिले भेरी अस्पताल नेपालगञ्ज, शिक्षण अस्पतालमा प्रभावकारी उपचार व्यवस्थापन गर्न गाह्रो...
अक्सिजन आपूर्तिमा बाधा पुर्याउनेलाई फाँसी दिन दिल्ली हाइकोर्टको आदेश
नेपाल फ्ल्यास
बैशाख ११, २०७८
दिल्ली हाइकोर्टले अक्सिजनको आपूर्तिमा अड्चन सिर्जना गर्नेलाई फाँसी दिनआदेश दिएको छ। महाराजा अग्रसेन अस्पतालकोतर्फबाट दायर रिटको सुनुवाइँगर्दै जस्टिस विपीन साँघी र जस्टिस रेखा पल्लीको संयुक्त इजलासले सो आदेश दिएको हो । कोरोना महामारीका दौरान अक्सिजनको कमीका कारण बिरामी श्वासप्रश्वासमा देखिएको...
साइप्रसमा फेरि लकडाउन
नेपाल फ्ल्यास
बैशाख ११, २०७८
कोरोनाभाइरसको महामारीबाट अति प्रभावित मुलुक साइप्रसमा फेरि लकडाउन लागूहुने भएको छ । सरकारले अहिले फेरि घोषणा गरेको लकडाउन यही अप्रिल २६ तारिख देखि लागु हुने पनि अधिकारीहरुले जानकारी दिएका छन् । कोरोनाभाइरसको महामारी फेरि तीव्र रुपमा फैलिएर धेरै मानिस सङ्क्रमित...
भारतमा एकैदिन थपिए साढे तीन लाख सङ्क्रमित
नेपाल फ्ल्यास
बैशाख ११, २०७८
भारतमा कोरोनाभाइरसबाट एकैदिन सङ्क्रमित भएकाहरूको सङ्ख्या साढे तीन लाख पुग्न लागेको छ ।सरकारी अधिकारीहरूले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा तीन लाख ४७ हजार ७८६ जना सङ्क्रमित भएका हुन् । यो सङ्ख्या कोरोनाभाइरसको महामारी सुरु भएदेखिकै सवैभन्दा धेरै भएको पनि...
भारतमा कोभिडले निम्त्याएको सङ्कटलाई दर्शाउँने तस्बिरहरू
नेपाल फ्ल्यास
बैशाख ११, २०७८
कोरोना महामारीको दोस्रो लहरले फेरि भारत अक्रान्त बनेको छ। सबैभन्दा बढी प्रभावित यतिबेला छिमेकी देश भारतमा पछिल्लो समय दैनिक तीन लाख हराहारीमा संक्रमितहरूको बढिरहेका छन् ।त्यस्तै संक्रमणबाट मृत्यु हुनेको संख्या पनि ह्वात्तै बढेको छ। पछिल्लो समय एउटा फोटो भाइरल छ...
काभ्रेमा कोरोना संक्रमित बढ्दै
नेपाल फ्ल्यास
बैशाख ११, २०७८
काभ्रेपलाञ्चोक । केही दिनदेखि काभ्रेपलाञ्चोकमा कोरोना संक्रमितको सङ्ख्या उकालो लागिरहेको छ । जिल्लास्थित कोभिड१९ संक्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी केन्द्र ९डिसिसिएमसी०का अनुसार शुक्रबार २३ संक्रमित थपिएका छन् । गत बिहीबार १९ मा सङ्क्रमण देखियो भने बुधबार ११ र मङ्गलबार छ...
भेरी अस्पतालमा सातजना कोरोना संक्रमितको मृत्यु
नेपाल फ्ल्यास
बैशाख ११, २०७८
राँझा । बाँकेमा कोरोना संक्रमणका कारण बितेको २४ घण्टामा सात जना बिरामीको उपचारको क्रममा मृत्यु भएको छ । आज बिहानै नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत एक सङ्क्रमितको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका१० निवासी ६१ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको...
कोरोनाले तीव्ररुप लिएपछि प्रधानमन्त्री मोदी र मुख्यमन्त्रीहरूबीच छलफल
नेपाल फ्ल्यास
बैशाख ११, २०७८
नयाँ दिल्ली । कोरोना भाइरसको महामारी दिनप्रति दिन तिव्र रुपमा फैलिन थालेपछि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले विभिन्न प्रदेशका मुख्यमन्त्रीहरुसँग छलफल गरेका छन् । पछिल्लो समयमा धेरै संक्रमितहरु देखिएका ११ प्रदेशका मुख्यमन्त्रीहरुसँग उनले छलफल गरेको जनाइएको छ । छलफलका क्रममा प्रधानमन्त्री...
दुई डोज खोप लगाएका डाक्टरलाई कोरोना संक्रमण
नेपाल फ्ल्यास
बैशाख १०, २०७८
कोरोना भाइरसविरुद्ध दुई डोज खोप लगाइसकेकाग्राण्डी अस्पतालका डाक्टरलाई कोरोना संक्रमण भएको छ । शुक्रबार स्वाव परीक्षण गराउँदा ग्राण्डीका रक्तसंचार विशेषज्ञ डा विपिन नेपाललाई कोरोना संक्रमण देखिएको हो । संक्रमण देखिएपछि डा. नेपाल आफ्नै घरमा आइसोलेसनमा छन् । अस्पतालका अनुसार डा....
«
1
...
20
...
39
40
41
42
43
44
45
46
47
...
200
...
354
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय