मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#कोरोना
सरकारी अस्पतालमा कार्यरत चिकित्सकले निजी अस्पतालका बिरामी जाँच्न नपाउने
नेपाल फ्ल्यास
साउन २४, २०७७
काठमाडौं ।सरकारी अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मीलाई निजी क्लिनिक, अस्पतालका बिरामी जाँच गर्न रोक लगाइएको छ । जिल्ला सङ्कट व्यवस्थापन केन्द्र सप्तरीले निर्देशन जारी गर्दै सप्तरीको गजेन्द्रनारायण सिंह अस्पतालमा कार्यरत ती स्वास्थ्यकर्मीलाई बाहिरका क्लिनिक वा अन्य कुनै पनि स्थानमा बिरामी जाँच...
साझा पार्टीले गर्यो प्रदर्शन
नेपाल फ्ल्यास
साउन २४, २०७७
काठमाडौं । साझा पार्टीले दरबार स्क्वायरमाप्रदर्शन गरेको छ । साझा पार्टीले शनिबार पाटन दरबार स्क्वायरमा प्रतिस्थापन कलासहित प्रदर्शन गरेको हो । प्रदर्शनमा जनताप्रति सरकार गैरजिम्मेवार भएको नाटकमार्फत देखाइएको छ ।प्रदर्शनमाअपराधलाई प्रश्रय दिएको, भ्रष्टचारीलाई काखी च्यापेको,जनता भोकमरीले मरिरहेको बेला नेताहरु कुर्सीकालागिलडाइगरेको...
कोरोना संक्रमणबाट आफैँ सचेत हुनुपर्ने महानगरप्रमुख शाक्यको भनाइ
नेपाल फ्ल्यास
साउन २४, २०७७
काठमाडौं । काठमाडौंमहानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले कोरोना संक्रमणबाट बच्न सबै सचेत हुनुपर्ने बताएका छन् । कोरोना संक्रमण बढिरहेका बेला महानरपालिका प्रमुख विद्यसुन्दर शाक्यले शनिबारएक कार्यक्रममा यस्तो बताएका हुन् । कोरोनाबढिरहेको याे अवस्थामा सबैपक्ष आफैँ सचेत नहुने हो भने सरकारले चाहेर...
काठमाडौं उपत्यकामा संक्रमित एक हजार नाघ्यो
नेपाल फ्ल्यास
साउन २४, २०७७
काठमाडौं । अनुसारकाठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ६२ जना कोरोना संक्रमित थप भएकाछन् । शनिबारभक्तपुरका ३ जना, काठमाडौंका ५६ जना, ललितपुरका ३ जना गरी कूल ६२ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले पुष्टि गरेको हो । यो सँगै अब काठमाडौं उपत्यकामाकोरोना...
शनिबार ३ जनाको मृत्यु, मृतकको संख्या ७३ पुग्यो
नेपाल फ्ल्यास
साउन २४, २०७७
काठमाडौं ।कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७३ पुगेको छ । शनिबनर३ जना थपिएका छन् । काठमाडौं, पर्सा र माेरङमाएक/एक जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । साथैकोरोना संक्रमितको संख्या २२ हजार ५९२ पुगेको छ भने निको हुनेको...
शनिबार थपिए ३७८ जना संक्रमित
नेपाल फ्ल्यास
साउन २४, २०७७
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप३७८ जनामा कोरोना भाइरस (कोभिड१९) संक्रमण पुष्टि भएको छ । शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा थप ३७८ जनामा कोरोना पुष्टि भएको जानकारी...
काभ्रेमा आज ५ प्रहरीसहित ६ संक्रमित थप
नेपाल फ्ल्यास
साउन २४, २०७७
काभ्रे ।काभ्रेमा शनिबारथप ६ जनामा कोरोना संक्रमण थपिएकाे छ। प्रहरी कार्यालय बनेपामा कार्यरत ५ जना प्रहरी र शीर मेमोरियल अस्पताल बनेपाका एक कर्मचारी सहित ६ जनामा कोरोना देखिएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएकाे छ । कोरोना संक्रमितहरूलाईबनेपामा रहेको शीर मेमोरियल...
गण्डकीमा थपिए २४ संक्रमित
नेपाल फ्ल्यास
साउन २४, २०७७
पोखरा । पोखरा महानगरका तीन जनासहित गण्डकीमा थप २४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीले शनिबार बिहान पोखरा महानगरपालिका वडा नम्बर १७ का एक जना पुरुष तथा वडा नं. ९ का एकएक महिला, पुरुषसहित गण्डकी...
कोभिड-१९: नेपालमा 'जिन सिक्वेन्सिङ' सुरु, दुई हप्ताभित्र नतिजा
नेपाल फ्ल्यास
साउन २४, २०७७
नेपालमा रहेको कोभिड१९ को अणुवांशिक (जिन सिक्वेन्सिङ) को अध्ययन शुरु गरिएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले कोभिड१९ का १५ जना संक्रमितको नमूना लिएर जिन सिक्वेन्सिङको प्रक्रिया शुरु गरेको हो । परिषद्ले नेपाली वैज्ञानिक विज्ञ र अनुसन्धानकर्ताबाट पहिलोपटक निजी प्रयोगशालामा...
काठमाडौैं उपत्यकामा जोखिम बढे पनि भीडभाड उस्तै
नेपाल फ्ल्यास
साउन २४, २०७७
काठमाडौं ।पछिल्ला केही दिनदेखि काठमाडौं उपत्यकामा कोरोना भाइरस संक्रमित दैनिक बढिरहे पनि भीडभाडमा भने कमी आएको छैन । गत चैत ११ गतेदेखि देश पूरै लकडाउन गरी १२० दिनपछि खुलेसँगै संक्रमण दैनिक रुपमा बढिरहेको छ । मानिसको भीडभाड र जमघट गरी...
समुदायमा संक्रमण फैलिएसँगै नुवाकोटमा निषेधाज्ञा
नेपाल फ्ल्यास
साउन २४, २०७७
नुवाकोट । समुदायमा कोरोना भाइरस (कोभिड१९) संक्रमण फैलिएपछि नुवाकोटमा पनि निषेधाज्ञा लगाइएको छ । जिल्ला प्रशासन कार्यालय नुवाकोटले आजराति १२ बजेदेखि १० दिनसम्म लागू हुने गरी निषेधाज्ञा जारी गरेको हो । प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालका अनुसार समुदायस्तरमा कोभिड१९ को...
भारतमा एकैदिनमा ६१ हजार पाँच सयभन्दा बढी सङ्क्रमित
नेपाल फ्ल्यास
साउन २४, २०७७
भारतमा कोरोनाभाइरसबाट एकैदिनमा ६१ हजार ५०० भन्दा बढी संक्रमित भएका छन् । सरकारी अधिकारीहरुले शनिबार विहान दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा ६१ हजार ५३७ जना कोरोनाभाइरसबाट संक्रमित भएका हुन् । त्यसैगरी सोही अवधिमा मात्रै कोरोनाका कारण ९३३ जनाको मृत्यु...
'सटडाउन'पछि उपत्यकामा चहलपहल कम
नेपाल फ्ल्यास
साउन २४, २०७७
काठमाडौं उपत्यकामाचहलपहल कम भएको छ । तिनै जिल्ला काठमाडौ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले कोरोना नियन्त्रणको लागि कठोर कदम चाल्ने निर्णय गरेसँगै चहलपहल कम भएको हो । कोरोना संक्रमितको सङ्ख्या बढ्दै गएपछिउपत्यकामा सिडिओ कार्यालयहरु १५ दिनको लागि...
गहनापोखरी–हाँडीगाउँ क्षेत्र सिल
नेपाल फ्ल्यास
साउन २४, २०७७
काठमाडौं । काठमाडौंको गहनापोखरीहाँडीगाउँ क्षेत्र सिल गरिएको छ । टोलमा आठ जनालाई कोरोना संक्रमण देखिएपछि गहनापोखरीहाँडीगाउँ क्षेत्र सिल गरिएको हो । गहनापोखरीबाट पूर्वतर्फ पर्ने हाँडीगाउँको कोटाल टोलमा कोरोना संक्रमितहरु फेला परेपछि सो क्षेत्र सिल गरिएको हो । संक्रमितहरु नेपाल प्रहरी,...
गृहमन्त्रीको कोरोना रिपोर्ट नेगेटिभ
नेपाल फ्ल्यास
साउन २४, २०७७
गृहमन्त्री रामबहादुर थापासहित उहाँका सुरक्षा र राजनीतिक सल्लाहकारको कोभिड१९ परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । कोभिड१९ सङक्रमित प्रदेश २ का आन्तरिक मामिलामन्त्री ज्ञानेन्द्रकुमार यादवको नजिकको सम्पर्कमा परेपछि बिहीबार स्वाब लिएर परीक्षण गरिएकामा उनको रिपोर्ट नेगेटिभ आएको गृहमन्त्रीका प्रेस संयोजक किरण...
अपडेटः कहाँ कति छन् कोरोना संक्रमित ?
एजेन्सी
साउन २४, २०७७
विश्वमा एक करोड २५ लाख ५० हजार ६३१ जना कोरोना भाइरस संक्रमणबाट मुक्त भएका विश्व स्वास्थ्य संगठन .डब्लुएचओ) ले शनिबार जानकारी दिएको छ । कोरोना भाइरस संक्रमणको कारण विश्वभरी सात लाख २४ हजार १८६ जनाको मृत्यु भएको पनि सो संगठनले...
नगरप्रमुख र प्रशासकीय अधिकृतसहित २४ संक्रमित थपिए
नेपाल फ्ल्यास
साउन २४, २०७७
काठमाडौं ।पर्साको बहुदरमाई नगरपालिकाका नगर प्रमुख नितेन्द्र प्रसाद साहसहित २३ जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै, धोविनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई समेत कोरोना पुष्टि भएको पर्साका कोरोना फोकल पर्सन जेमुद ठाकुरले जानकारी दिए । नारायणी अस्पतालस्थित पीसीआर प्रयोगशालामा गरिएको...
कोरोना रोकथाम र उपचारमा सिराहामा मात्रै २० करोडभन्दा बढी खर्च
नेपाल फ्ल्यास
साउन २४, २०७७
सिराहा । जिल्लाका १२ वटा स्थानीय तह तथा स्वास्थ्य संस्थाहरूले कोरोना भाइरस (कोभिड१९) संक्रमण रोकथाम तथा उपचारमा २० करोडभन्दा बढी खर्च भएको विवरण सार्वजनिक गरेका छन् । जिल्ला विपत् व्यवस्थापन समितिले तीन दिनभित्र खर्च विवरण सार्वजनिक गर्न दिएको निर्देशनअनुरूप उनीहरूले...
मेयर र सेनासहित थप ५५ जनामा संक्रमण पुष्टि
नेपाल फ्ल्यास
साउन २४, २०७७
वीरगञ्ज । पर्सामा थप ५५ जनामा कोरोना भाइरस (कोभिड१९) संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा नेपाली सेना, मेयर सहित ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । आज (शनिबार) थपिएका संक्रमितहरुमध्ये ४७ जना पुरूष र ८...
प्रेमराजा महत दम्पत्तिलाई कोरोना संक्रमण
नेपाल फ्ल्यास
साउन २४, २०७७
वरिष्ठ लोकगायक तथा मेरिल्याण्ड तथा पेन्सेलभेनिया राज्यका लागि नेपाल सरकारका महाबाणिज्यदूत प्रेमराजा महत र उनकी धर्मपत्नी कविता केसी महत दुवै जना कोरोना भाइरस (कोभिड१९ ) बाट संक्रमित भएका छन् । अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोरमै रहँदा दम्पत्ती कोभिड१९ बाट संक्रमित भएका...
«
1
...
89
...
178
179
180
181
182
183
184
185
186
...
270
...
354
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय