मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#कोरोना
सरकारलाई विकल्पसहित कक्षा १२ को परीक्षा स्थगित गर्न गगन थापाको सुझाव
नेपाल फ्ल्यास
साउन २३, २०७८
काठमाडौं । पूर्वस्वास्थ्यमन्त्री तथा सांसद गगन थापाले कक्षा १२ का विद्यार्थी अलमलमा नपर्ने गरी विकल्प खोज्न सरकारलाई सुझाव दिएका छन् । स्वास्थ्य मन्त्रालयले यही साउन ३१ गतेदेखि सञ्चालन गर्ने भनिएको कक्षा १२ को परीक्षा स्थगित गर्न सरकारलाई शुक्रबार नै सिफारिश...
देशभर थपियो १४३३ खोप केन्द्र
रासस
साउन २३, २०७८
काठमाडौं। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसविरुद्धको खोप लगाउन खोप केन्द्र थप गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले खोप लगाउनेको भीड हुन थालेपछि खोप केन्द्र थप गरिएको बताए । उनका अनुसार देशभरि नै पहिलेको भन्दा एक हजार ४३३...
३ दिनयता संक्रमणदर ४ हजार आसपास : मृतककाे संख्या १० हजार नाघ्यो
नेपाल फ्ल्यास
साउन २२, २०७८
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा आज ३ हजार ७२९ जना कोरोना संक्रमित थपिएका छन् । हालसम्म सक्रिय संक्रमितको संख्या ३४ हजार ९४२ रहेको छ। साथै आज१ हजार ८८५ जना निको भएका छन्। हालसम्म संक्रमणमुक्त हुनेको संख्या ६ लाख ६५...
भेरोसेल खोपको दोस्रो मात्रा लगाउन कामपाको ३२ वटै वडामा खोप केन्द्र
नेपाल फ्ल्यास
साउन २२, २०७८
काठमाडौं । काठमाडौं महानगरपालिका क्षेत्रभित्र ३२ वटै वडामा भेरोसेल खोपको दोस्रो मात्रा लगाउनका लागि केन्द्रको व्यवस्था गरिएको छ । महानगरका स्वास्थ्य विभाग प्रमुख करिबहादुर कुँवरका अनुसार खोप लगाउन आउँदा पहिलोपटक लगाएको कार्डसहितको विद्युतीय दर्ता नम्बर लिएर आउनुपर्ने र पहिलो खोप...
प्रधानमन्त्रीसँग कोरोना नियन्त्रणका लागि राष्ट्रपतिको चासो
नेपाल फ्ल्यास
साउन २२, २०७८
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीचभेटवार्ता भएको छ । बिहीबार भएको भेटमा समसामयिक विषयमा छलफल भएको थियो । राष्ट्रपतिले कोरोना महामारी नियन्त्रण, प्रभावितहरूको उपचार तथा जनस्वास्थ्यका विषयमा सरकारले गरेका कामबारे चासो व्यक्त गर्दै प्रधानमन्त्रीबाट जानकारी लिएको राष्ट्रपतिका...
बङ्गलादेशमा कोभिडका कारण एक दिनमा मृत्यु हुनेको सङ्ख्या हालसम्मकै उच्च
नेपाल फ्ल्यास
साउन २१, २०७८
बङ्गलादेशमा बिहीबार कोभिड१९ का कारण एक दिनमा मृत्यु भएका विरामीको सङ्ख्या २६४ पुगेको छ । यो महामारी सुरू भएपछि एक दिनमा भएको अहिलेसम्मकै उच्च मृत्युसङ्ख्या हो । यससँगै बङ्गलादेशमा मृृत्यु भएका कोभिड सङ्क्रमितको सङ्ख्या कूल २१ हजार ९०२ पुगेको यहाँको...
काठमाडौं उपत्यकामा १० हजार बढी सक्रिय सङ्क्रमित
नेपाल फ्ल्यास
साउन २१, २०७८
नेपालमा थप ३९ सय ३८ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार विगत २४ घण्टाको अवधिमा १,९२५ जना सङ्क्रमणमुक्त भएका छन्।मन्त्रालयको तथ्याङ्कअनुसार अहिले देशभरि ३४,४०० जनाभन्दा केही बढीमा सक्रिय सङ्क्रमण छ । सकृय संक्रमितमध्ये...
देशभर ३ हजार ९३८ जना कोरोना संक्रमित थपिए
नेपाल फ्ल्यास
साउन २१, २०७८
पछिल्लो २४ घन्टामा देशभर ३ हजार ९३८ संक्रमित थप भएकाे छ । पछिल्लो समय दिनानुदिन संक्रमित थप हुन थालेकाे हाे । हिजोतीन हजार ३८३ जना कोरोना संक्रमित थपिएका थिए । पछिल्लो २४ घण्टामा थप २ हजार १२ जना संक्रमणमुक्त भएका...
भारतमा झण्डै ४३ हजार नयाँ सङ्क्रमित
नेपाल फ्ल्यास
साउन २१, २०७८
भारतमा कोरोनाभाइरसबाट थप झण्डै ४३ हजार नयाँ सङ्क्रमित थपिएका छन् ।सरकारी अधिकारीले बिहीबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा ४२ हजार ९८२ जना नयाँ सङ्क्रमित थपिएका हुन् । सोही अवधिमा अरु ५३३ जनाको कोरोनाभाइरसका कारण मृत्यु भएको पनि केन्द्रीय स्वास्थ्य...
पुससम्म ५ करोड २५ लाख खोप आइपुग्छ : स्वास्थ्य राज्यमन्त्री
नेपाल फ्ल्यास
साउन २१, २०७८
काठमाडाैं । स्वास्थ राज्यमन्त्री उमेश श्रेष्ठलेपुससम्म ५ करोड २५ लाख खोप आइपुग्नेबताएका छन् । उनले आगामी असोजसम्म थप १ करोड ५ लाख खोप आउनेसमेतबताएका छन् । बिहीबार संसदको शिक्षा तथा स्वास्थ्य समितिमा सांसदहरूले सोधेका प्रश्नको जवाफ दिँदै राज्यमन्त्री श्रेष्ठले जापानबाट...
आगामी ५ महिनामा झन्डै २ लाख नयाँ संक्रमित थपिने सरकारको प्रक्षेपण
नेपाल फ्ल्यास
साउन २१, २०७८
काठमाडाैं ।सरकारले अबको ५ महिनामा १ लाख ९३ हजार ८ सय ५६ जना नयाँ संक्रमित थपिने प्रक्षेपण गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका नीति योजना तथा अनुगमन महाशाखा प्रमुख डा.गुणराज लोहनीका अनुसार साउन २० सम्म नेपालमा कुल जनसंख्याको २...
छत्रपाटी कोभिड विशेष अस्पताल तथा नरदेवी आइसोलेसन सेवा बन्द
नेपाल फ्ल्यास
साउन २१, २०७८
काठमाडौं ।कोभिड१९ को दोस्रो लहरको समयमा काठमाडौंमहानगरपालिकाले सञ्चालन गरेको छत्रपाटी कोभिड विशेष अस्पताल तथा नरदेवी आइसोलेसन सेन्टरको सेवा हाललाई स्थगन गरिएको छ । बुधबार कामपाका प्रमुख विद्यासुन्दर शाक्यको अध्यक्षतामा बसेको ६७ औँ कार्यपालिका बैठकले कोभिड सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि...
आजदेखि क्युआर कोड सहितको विद्युतीय खोप प्रमाणपत्र दिन सुरु
नेपाल फ्ल्यास
साउन २१, २०७८
काठमाडाैं ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजदेखि क्युआर कोड सहितको विद्युतीय खोप प्रमाणपत्र दिन सुरु गरिएकोछ । मन्त्रालयले विद्युतीय खोप प्रमाणपत्र प्राप्त गर्नका लागि अनलाइन तथा राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र कीर्तिपुरमा आवश्यक कागजात पेश गर्न अनुरोध गरेको छ ।...
यूएईमा बालबालिकालाई पनि चिनियाँ खोप लगाइने
नेपाल फ्ल्यास
साउन २१, २०७८
दुबई । संयुक्त अरब इमिरेट्स (यूएई) का बालबालिकालाई पनि कोरोना भाइरसविरुद्धको चिनियाँ खोप लगाइने भएको छ । यूएईको स्वास्थ्य मन्त्रालयले चिनियाँ खोप सिनोफार्म बालबालिकालाई पनि लगाउन सकिने निष्कर्ष निकाल्दै अनुमति दिने निर्णय गरेको हो । मन्त्रालयका अधिकारीहरूका अनुसार ३ देखि...
छिमेकी जिल्लामा नयाँ भेरियन्ट देखिएपछि साउन मसान्तसम्म निषेधाज्ञा
नेपाल फ्ल्यास
साउन २०, २०७८
तनहुँ ।कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दैतनहुँमा साउन मसान्तसम्म निषेधाज्ञा थप गरिएको छ । छिमेकी जिल्लामा नयाँ डेल्टा भेरियन्ट देखा परेकाले समुदायमा व्यापक फैलिनसक्ने अवस्थालाई मध्यनजर गर्दै निषेधाज्ञाको अवधि साउन ३२ गतेसम्म थपिएको हो । जिल्ला कोभिड व्यवस्थापन समितिको बैठकले जोखिम...
भारतमा ४२ हजार ६२५ सङ्क्रमित थपिए
नेपाल फ्ल्यास
साउन २०, २०७८
भारतमा कोरोना भाइरसबाट थप ४२ हजार ६२५ जना सङ्क्रमित भएका छन् ।कोरोना भाइरसबाट सङ्क्रमितको कूल सङ्ख्या तीन करोड १७ लाख ६९ हजार १३२ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले मङ्गलबार जानकारी दिएको छ । भारतमा अहिले पनि सक्रिय सङ्क्रमितको...
विश्वमा झन् बढ्यो कोरोना (संक्रमणदर तालिकासहित)
नेपाल फ्ल्यास
साउन २०, २०७८
चीनको हुबे प्रान्तको वुहान सहरबाट डेढ वर्षअघि सुरु भएको कोरोना भाइरसको विभिन्न भेरिएन्टले विश्वभर ४२ लाख ४६ हजारभन्दा बढी व्यक्तिको ज्यान लिएको छ । विश्वभर कूल सङ्क्रमितको संख्या पनि २० करोडको हाराहारीमा छ । विश्वभर १९ करोड ९५ लाख ६६...
४ हजार १०७ संक्रमित थपिए
नेपाल फ्ल्यास
साउन २०, २०७८
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ४ हजार १०७ जना कोरोना संक्रमित थपिएका छन्। आज पिसिआर विधीबाट२ हजार ९७५ जना रएन्टीजेन परीक्षणबाट १ हजार १३२ जनाको रिपोर्ट पोजेटिभ देखिएको छ । हालसम्म सक्रिय संक्रमितको संख्या ३३ हजार ४६४ रहेको छ।...
एउटा खोपका लागि वृद्ध राईको सङ्घर्ष
रासस
साउन २०, २०७८
पाँचथर ।कोभिड१९ दोस्रो लहर जिल्लामा फैलनुअघि नै ज्येष्ठ नागरिकहरु तथा अत्यावश्यक सेवाका व्यक्तिहरुलाई कोभिशिल्ड खोप दिन थालिएको थियो । दोस्रो डोज नआए पनि १३ हजारभन्दा बढीले कोभिशिल्ड खोप लगाए जिल्लामा । त्यसपछि आउन थाल्यो भेरोसेल । यस पटकसम्म तीनपटक भेरोसेल...
श्रीलङ्कामा एक करोड जनाले कोरोनाको खोप लगाए
नेपाल फ्ल्यास
साउन २०, २०७८
कोलम्बो । श्रीलङ्कामा एक करोड व्यक्तिलाई कोरोना विरूद्धको खोप लगाएको मङ्गलबार सार्बजनिक यहाँको सरकारी तथ्याङ्कले देखाएको छ । श्रीलङ्कामा यसै बर्षको जनवरीदेखि कोभिड१९ विरूद्धको खोप कार्यक्रम सञ्चालन भएदेखि कोभिड१९ खोपको पहिलो मात्रा लगाउनेको सङ्ख्या एक करोडभन्दा माथि पुगेको औषधी उत्पादन,...
«
1
...
3
...
6
7
8
9
10
11
12
13
14
...
184
...
354
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय