मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#निषेधाज्ञा
उपत्यकामा निषेधाज्ञा वैशाख २९ गतेसम्म कायम रहने
नेपाल फ्ल्यास
बैशाख २१, २०७८
काठमाडौं ।काठमाडौं उपत्यकामा निषेधाज्ञा थप एक साता लम्बिएको छ । उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकको निर्णयबमोजिम उपत्यकाको निषेधाज्ञा अवधि लम्बिएको हो । मंगलबार बसेको तीन जिल्ला प्रमुखको संयुक्त बैठकको निर्णयअनुसार उपत्याकामा२९ गतेसम्म निषेधाज्ञा जारी रहनेछ । सो बैठकले...
निषेधाज्ञाबारे छलफल गर्न उपत्यकाका सीडीओहरुको बैठक बस्दै
नेपाल फ्ल्यास
बैशाख २१, २०७८
कोरोना रोकथाम तथा नियन्त्रणबारे थप निर्णय गर्नका लागि मंगलबार उपत्यकाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) हरुको बैठक बस्दैछ । जिल्ला प्रशासन कार्यालय काठमाडौंमा बस्ने बैठकमा पहिलो चरणमा जारी गरिएको निषेधाज्ञाको समीक्षाका साथै कोरोना नियन्त्रणका सम्बन्धमा थप निर्णय लिइने बताइएको छ ।...
पूर्वी नवलपरासीमा आज रातिबाट निषेधाज्ञा लागू हुने
नेपाल फ्ल्यास
बैशाख २१, २०७८
काठमाडौं । नवलपरासी (बर्दघाटसूस्तापूर्व) मा आज मध्यरातबाट निषेधाज्ञा जारी गरिने भएको छ । जिल्लामा ३०० भन्दा बढी संक्रमित पुगेपछि जिल्ला प्रशासन कार्यालय नवलपुरले निषेधाज्ञा लागू गर्ने भएको हो । सोमबार जिल्ला प्रशासन कार्यालय नवलपुरमा बसेको जिल्ला कोभिड१९ संकट व्यवस्थापन केन्द्र...
निषेधाज्ञा अझ कडा बनाउने तयारी
नेपाल फ्ल्यास
बैशाख २०, २०७८
काठमाडौँ उपत्यकाका जारी निषेधाज्ञालाई थप कडा बनाउने तयारी भएको छ । यसका लागि आवागमन नियन्त्रणसम्बन्धी आदेश जारी गरिने भएको छ । सङ्क्रमण तीव्र बन्दै गइरहेको र निषेधाज्ञा उल्लङ्घन भएको भन्दै थप कडाइ गर्न लागिएको जनाइको छ । सडकमा अत्यावश्यक कामका...
अहिलेसम्म २३ जिल्लामा निषेधाज्ञा लागू
नेपाल फ्ल्यास
बैशाख १८, २०७८
काठमाडौं । सरकारले कोभिड१९ को संक्रमणावस्था हेरेर निषेधको आदेश जारी गर्न सक्ने अधिकार प्रमुख जिल्ला अधिकारीलाई दिएसँगै विभिन्न जिल्लामा लागू गरिएको छ । गृह मन्त्रालयका अनुसार शुक्रबारसम्मको प्राप्त विवरणमा कुल २३ जिल्लामा निषेधको आदेश जारी गरिएको छ । त्यसमध्ये १९...
आजदेखि निषेधाज्ञामा थप कडाइ
नेपाल फ्ल्यास
बैशाख १७, २०७८
काठमाडौं । निषेधाज्ञा जारी भएका मुलुकका विभिन्न जिल्लामा आजदेखि थप कडाइका साथ आदेशको कार्यान्वयन गरिने भएको छ । अन्य जिल्लाबाट आदेश जारी भएका जिल्लामा यातायातका साधन तथा अन्य मानवीय आवागमन रोक्न भनिएको गृह मन्त्रालयले जनाएको छ । बिहीबार पहिलो दिन...
आजदेखि कैलाली र कञ्चनपुरमा निषेधाज्ञा
नेपाल फ्ल्यास
बैशाख १६, २०७८
काठमाडौं । कोरोना भाइरसको दोस्रो लहर फैलिएपछि संक्रमणको चेन ब्रेक गर्न आजदेखि कैलाली र कञ्चनपुरमा निषेधाज्ञा लागू भएको छ । आजदेखि एक हप्ताका लागि कैलाली र कञ्चनपुरमा निषेधाज्ञा जारी गरिएको हो । कैलाली र कञ्चनपुरमा फैलिरहेको सङ्क्रमण दर र मृत्युदरलाई...
उपत्यकामा आजदेखि निषेधाज्ञा, यस्ता कार्य गर्न नपाइने
नेपाल फ्ल्यास
बैशाख १६, २०७८
काठमाडौं । काठमाडौं उपत्यकामा आजदेखि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द हुने गरी निषेधको आदेश (निषेधाज्ञा) लागू गरिएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको यही १३ गतेको निर्णयानुसार आज बिहान ६ बजेदेखि नै उक्त आदेश कार्यान्वयनमा आएको हो...
आजदेखि उपत्यकामा निषेधाज्ञा लागू, सडक सुनसान
नेपाल फ्ल्यास
बैशाख १६, २०७८
काठमाडौं । सरकारले आजदेखि काठमाडौं उपत्यकाकमा निषेधाज्ञा लागू गरेको छ । कोरोना भाइरसको दोस्रो चरण महामारी फैलिएपछि आज विहान ६ बजेदेखि १५ दिनको लागि निषेधाज्ञा लागू भएको हो । बिहानैदेखि राजधानीका सडकमा सवारीसाधन धेरै कम मात्रामा गुडेका छन् । अत्यावश्यक...
काठमाडौंमा बिहीबार बिहानदेखि निषेधाज्ञा, के के हुन्छ बन्द ?
नेपाल फ्ल्यास
बैशाख १३, २०७८
काठमाडौं । कोरोना संक्रमण नियन्त्रणका काठमाडौं उपत्यकामा वैशाख १६ गते बिहीबार बिहानैदेखि निषेधाज्ञा जारी गरिएको छ । निषेधाज्ञा अवधिभर अत्यावश्यक बाहेकका निजी तथा सार्वजनिक सवारी साधन संचालन गर्न पाइने छैन । काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले यस्तो...
अमेरिकामा निषेधाज्ञा लागू
नेपाल फ्ल्यास
मंसिर ०७, २०७७
संक्रमितको संख्या दैनिकजसो नयाँ रेकर्ड कायम हुँदै गएको अमेरिकामा फेरि प्रतिबन्धहरु सुरू भएका छन् । सबैजसो राज्यले मास्कको प्रयोग अनिवार्य गरेका छन् । संक्रमण बढेपछि न्यूयोर्क, टेक्सास, क्यालिफोर्निया लगायतका राज्यले निषेधाज्ञा जारी गरेका छन् । क्यालिफोर्नियामा शनिबारदेखि रात्रिकालीन निषेधाज्ञा जारी...
छठपछि उपत्यकामा कडा निषेधाज्ञा !
नेपाल फ्ल्यास
कात्तिक २६, २०७७
काठमाडौं । उपत्यका मेयर फोरमले चाडपर्व (तिहार र छठ) पछि कडा निषेधाज्ञा जारी गर्न कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) लाई आग्रह गरेको छ । आज (बुधबार) सिसिएमसीका पदाधिकारीहरुसँगको बैठकमा मेयर फोरमका पदाधिकारीहरुले यस्तो आग्रह गरेका हुन् । काठमाडौं उपत्यकामा बढ्दो...
सुनसरीमा ६ गतेसम्म निषेधाज्ञा, देउसी, भैलो खेल्न निषेध
नेपाल फ्ल्यास
कात्तिक २३, २०७७
जिल्ला प्रशासन कार्यालय सुनसरीले मंसिर ६ गतेसम्मका लागि जिल्लाभर निषेधाज्ञा जारी गरेको छ। कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै प्रशासनले भोली सोमबारदेखि लागू हुने गरि मंसिर ६ गतेसम्मको लागि निषेधाज्ञा जारी गरेको जनाएको छ। सहायक प्रमुख जिल्ला अधिकारी महेश पोखरेलका अनुसार...
दोलखाका मन्दिर र शक्तिपीठहरुमा निषेधाज्ञा
नेपाल फ्ल्यास
असोज ३०, २०७७
दोलखा । जिल्ला प्रशासन कार्यालय दोलखाले जिल्लाभित्रका मन्दिर र शक्तिपीठहरुमा निषेधाज्ञा जारी गरेको छ । शुक्रबार बसेको जिल्ला सुरक्षा समिति र डिसीसीएमसीको बैठकले मन्दिर र शक्तिपीठहरुमा निषेधाज्ञा गर्ने निर्णय गरेको हो । प्रमुख जिल्ला अधिकारी रमेश शिवाकोटीले आज एक विज्ञप्ति...
कञ्चनपुरमा चाडपर्वलाई लक्षित गरी निषेधाज्ञा
नेपाल फ्ल्यास
असोज ३०, २०७७
कञ्चनपुर । चाडपर्वलाई लक्ष्य गरेर जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले निषेधाज्ञा जारी गरेको छ । कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि बडादशैँ, तिहार, छठलगायत नजिकिँदै गरेका चाडपर्वमा भीडभाड हुन नदिन प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले निषेधाज्ञा जारी गरेका हुन् । जारी...
काठमाडौं उपत्यकामा थपिए ८१७ नयाँ संक्रमित
नेपाल फ्ल्यास
असोज १२, २०७७
काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ८१७कोरोना संक्रमित थपिएका छन् । आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले काठमाडौं उपत्यकामा थप ८१७जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए । मन्त्रालयका अनुसार उपत्यकाको काठमाडौंमा...
करिब २९ प्रतिशत संक्रमित काठमाडौंमा
नेपाल फ्ल्यास
असोज ११, २०७७
पछिल्लो समय काठमाडौंमा कोरोना संक्रमणदर उच्च रहेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । पछिल्लो हप्ताकाकाे तथ्याङ्क अनुसार हिजो शनिबार देशभर १ हजार २०७ संक्रमित थप हुँदा काठमाडौं उपत्यकामा ७२४ जना काठमाडौं उपत्यामा थपिए । साे करिब ६० प्रतिशत हुन...
वर्षात्का कारण नि:शुल्क खाना खान समेत समस्या (फोटोफिचर)
नेपाल फ्ल्यास
असोज ०८, २०७७
काठमाडौं । देशभर परिरहेकाे निरन्तर वर्षाका कारण समस्यामा परेका ज्यालादारी मजदूरहरूलाई खाना खान समेत समस्या भएकाे छ । रोजगारी गुमेकाहरूलाई वर्षालेसकसपूर्ण बनाएकाे छ । उनीहरूले अहिले काठमाडौंको खुलामञ्चमा नि:शुल्क खाना पाइरहेका छन् ।समस्यामा परेका व्यक्तिलाई हन्ड्रेड समूह र मानवी क्रिएटिभ...
चीनबाट भित्रियो स्वास्थ्य सामग्री
नेपाल फ्ल्यास
असोज ०७, २०७७
रसुवागढी नाकाबाट आज अपराह्न स्वास्थ्य सामग्री नेपाल भित्रिएको छ । चीनबाट आयात भएका दुई ट्रक स्वास्थ्य सामग्री नेपाल भित्रिएका हुन् । आयात भएका ती सामग्रीको भन्सार जाँच गर्ने कार्य आजै सम्पन्न भई दुवै ट्रक गन्तव्यतर्फ पठाइसकिएको जानकारी रसुवा भन्सार कार्यालय...
राजकुमारकाे आरोहण टोलीको काठमाडौंमै रोकिए
नेपाल फ्ल्यास
असोज ०७, २०७७
सोलुखुम्बु ।मौसम प्रतिकूल बन्दा बहराइनी राजपरिवारसहितको टोली खुम्बु आउने कार्यक्रम प्रभावित भएको छ । हिमाल आरोहणका लागि राजपरिवारसहितको टोली आज विमानमार्फत लुक्ला आउने कार्यक्रम रहे पनि उडान हुन नसक्दा काठमाडौँमा नै रोकिएको नेपाल नागरिक उड्डयन प्राधिकरणको कार्यालय लुक्लाले जनाएको छ...
«
1
2
3
4
5
6
7
8
9
...
10
...
12
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय