मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#भीम रावल
भीम रावलको मौनता अर्थपूर्ण
नेपाल फ्ल्यास
असोज २४, २०७९
सदैव राजनीतिक टीकाटिप्पणी गरेर नथाक्ने एमालेनेता भीम रावलले टिकट नपाए पनि यतिबेला मौन देखिएका छन् । आक्रामक स्वभावका रावलको मौनता अर्थपूर्ण छ । सुरुमा परामर्शमा रहेको बताएका उनलेउचित समयमा बोल्ने जनाएका छन् । मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश...
ओली आफ्नै प्रतिबद्धताबाट पछि हटेकाले कार्यदलबाट राजीनामा दिएँ : भीम रावल
नेपाल फ्ल्यास
कात्तिक १४, २०७८
एमालेमा उत्पन्न अन्तरविरोध र समस्या समाधान गर्ने उद्देश्यका साथ १० बुँदे सहमति भएको थियो । पार्टीका दुईजना वरिष्ठ नेताहरूसहित एउटा पंक्ति पार्टीबाट अलग भए पनि उक्त सहमतिलाई कार्यान्वयन गर्दै थप क्षति हुनबाट पार्टीलाई जोगाउन केन्द्रीय कमिटीको बैठकबाट उक्त सहमतिलाई अनुमोदन...
भीम रावलले दिए कार्यदलबाट राजीनामा
नेपाल फ्ल्यास
कात्तिक ०५, २०७८
नेकपा (एमाले)का उपाध्यक्ष भीम रावलले १० बुँदे सहमति कार्यान्वयनका लागि गठन गरिएको कार्यदलबाट राजीनामा दिएका छन्। एमालेका अध्यक्ष केपी शर्मा ओलीले एकलौटी गरेकाे भन्दै रावलले राजीनामा दिएकाे बताएका छन् । शुक्रबारको स्थायी कमिटी बैठकमै राजीनामा घोषणा गरेका रावलले बैठकपछि पत्रकारहरूलाई...
एमाले सुदूरपश्चिम संयोजक मै हुँ : भीम रावल
नेपाल फ्ल्यास
असोज ०१, २०७८
नेकपा एमालेका उपाध्यक्ष भीम रावलले संसद्को अवरोध खुलाउन सत्तापक्षले कुनै पहल नगरेको आरोप लगाएका छन् । वर्तमान सरकार तथा सत्ता साझेदार सांसदहरूले अवरोध समाधान गर्नुभन्दा पनि पेलेरै अघि बढ्न खोजेको रावलको आरोप छ । प्रेस चौतारी अछामले सदरमुकाम मंगलसैनमा गरेको...
दश बुँदेमा नेकपा बनेको कुरालाई पनि मनन गरिएको छ : भीम रावल
नेपाल फ्ल्यास
भदौ २९, २०७८
नेकपा एमालेका उपाध्यक्ष भीम रावलले पार्टी नफुटाऊ भन्दा नमानेर माधव नेपाल पक्ष पदका लागि बाहिर गएको बताएका छन् । मंगलबार धनगढीमा आयोजीत एमाले जिल्ला कार्यकर्तासँग भेट गर्दै नेता रावलले १० बुँदे सहमतिले पार्टीलाई एकतावद्ध गर्न मद्दत पुर्याएको बताए । 'जुनबेला...
सुदूरपश्चिममा यस कारण एक्लिए भीम रावल
नेपाल फ्ल्यास
भदौ २३, २०७८
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले गत ५ माघमा संसद विघटन गर्दा एमालेका तत्कालीन वरिष्ठ नेता माधवकुमार नेपालसहित उपाध्यक्ष भीम रावलले समेत त्यसको विरोध गरे । देशभर एमालेका नेता, कार्यकर्ता दुई खेमामा विभाजन भए । सुदूरपश्चिममा पनि संसद विघटनपछि एमाले...
एमसीसी सम्झौता गर्नेहरु नेपाली मन नभएकाहरु हुन् : भीम रावल
नेपाल फ्ल्यास
भदौ २०, २०७८
नेकपा (एमाले) का उपाध्यक्ष डा. भीमबहादुर रावलले एमसीसी सम्झौता नेपालको हितमा नरहेको बताएका छन् । उनले एमसीसी सम्झौता गर्नेहरु नेपाली मन भएकाहरु नभएको भन्दै आलोचना गरे । एमसीसी सम्झौतालाई संसद्मा पेश गरेर पारित गर्ने काम गरिए नेपाललाई उपनिवेशीकरणमा धकेल्ने राष्ट्रघाती...
माधव नेपाललाई भीम रावलको काउन्टर जवाफ
नेपाल फ्ल्यास
भदौ १०, २०७८
काठमाडौं । केही दिन अघिसम्म माधव कुमार नेपालको पक्षमा रहेका एमाले नेता भीम रावलले नेपालको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । नेपालको साथ छाडेसँगै रावल उनीविरुद्ध आक्रामक बनेका छन् । बिहीबार नेपालले नेकपा एकीकृत समाजवादी पार्टी गठन गर्नुको औचित्य पुष्टि गर्न...
२०५४ मा एमाले फुटेको स्मरण गर्दै भीम रावलले उठाए यस्तो प्रश्न
नेपाल फ्ल्यास
भदौ ०१, २०७८
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले दल विभाजनसम्बन्धी अध्यादेश संविधानको मर्म र जनताको आकांक्षा विपरित रहेको बताएका छन् । मंगलबार सामाजिक सञ्जाल ट्विटरमा उनले दल विभाजनसम्बन्धी अध्यादेश निहित स्वार्थको लागि देशलाई अस्थिर तुल्याउने खेल भएको टिप्पणी गरेका छन् ।...
'राष्ट्रपतिलाई मध्यस्तता गरिदिन आग्रह गरेको समाचार भ्रामक'
नेपाल फ्ल्यास
साउन २५, २०७८
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले पार्टीको विवाद समाधानको लागि राष्ट्रपति (विद्यादेवी भण्डारी) लाई मध्यस्तता गरिदिन आफूले आग्रह नगरेको बताएका छन् । रावल र राष्ट्रपतिबीच भएको भेटवार्तामा रावलले पार्टीको विवाद समाधानको लागि राष्टपतिलाई मध्यस्तता गरिदिन आग्रह गरेको समाचार विभिन्न...
परिमार्जन नगरी एमसीसी पारित गरे घातक : भीम रावल
नेपाल फ्ल्यास
साउन १५, २०७८
नेकपा एमालेका उपाध्यक्ष भीम रावलले मिलेनियम च्यालेन्स कर्पाेरेसन (एमसीसी) कार्यान्वयन सम्झौतासंसदबाट अनुमादन नभई कार्यालय खोल्ने, भूमि अधिग्रहण गर्ने लगायतका काम सुरु भइसकेको बताएका छन् । रावलले एमसीसीका कतिपय बुँदा परिमार्जन नगरी पारित गरे घातक हुने बताए। तत्कालीन नेपाल कम्युनिस्ट पार्टी...
एमसीसी अनुमोदन गर्नु राष्ट्रघाती : भीम रावल
नेपाल फ्ल्यास
साउन १३, २०७८
नेकपा (एमाले)का उपाध्यक्ष भीम रावलले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) अनुमोदन गर्नु राष्ट्रघाती हुने बताएका छन् । सामाजिक सञ्जाल ट्वीटरमा एमसीसीबारे धारणा व्यक्त गर्दै नेता रावलले देशलाई अहित गर्ने प्रावधान नहटाई अनुमोदन गर्नु राष्ट्रघाती हुने टिप्पणी गरेका हुन् । संविधान, कानून,...
जेठ २ गते अघिको अवस्थामा जाने भनिसकेपछि सबै विवाद सकियो : भीम रावल
नेपाल फ्ल्यास
साउन १०, २०७८
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको जारी अन्तरविरोध समाधान गर्न विघटित कार्यदलका सदस्य नेताहरूले आइतबार छलफल गरेका छन् । पार्टी एकताका लागि दबाब दिन भन्दै कार्यदलका सदस्यहरूले आइतबार एमालेका सांसद्हरूसँग छलफल गरेका हुन् । सांसदहरूले एमाले विभाजन गर्ने अधिकार कसैलाई पनि...
प्रचण्डलाई भीम रावलको काउन्टर जवाफ- 'म ढलेको होइन'
नेपाल फ्ल्यास
साउन ०९, २०७८
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले माओवादीकेन्द्रका अध्यक्षपुष्पकमल दाहाल प्रचण्डको पछिल्लो अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । प्रचण्डकोअभिव्यक्तिप्रति आपत्ति जनाउँदै रावलले 'एमाले विभाजन गर्न खोजेको' आरोप लगाएका छन् । रावलले शनिबार राति विज्ञप्ति जारी गर्दै 'गठबन्धन सबैको आ-आफ्नो स्वार्थमा बनेको...
एमाले नेता भीम रावलले राजीनामा फिर्ता लिने तयारी
नेपाल फ्ल्यास
साउन ०८, २०७८
काठमाडौं । एमालेका नेता भीम रावलले प्रतिनिधिसभा सदस्यबाट दिएको राजीनामा फिर्ता लिँदै छन् । यही असार ३ गते प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिनभन्दा केही समय अगाडि राजीनामा दिएका नेता रावलले फिर्ता लिने तयारी गरेको बताए । प्रधानमन्त्री देउवालाई विश्वासको...
नेपाल-रावलबीचको छलफल सकियो
नेपाल फ्ल्यास
साउन ०६, २०७८
काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष डा. भीम रावल बीचको छलफल सकिएको छ । रावललाई भेट्न नेता नेपाल रावलको घर टोखा पुगेका थिए । भेटवार्तामा प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने सन्दर्भमा रावलले दिएको राजीनामा र...
सांसदबाट राजीनामा दिएकामा भीम रावलले मागे माफी
नेपाल फ्ल्यास
साउन ०३, २०७८
काठमाडौं ।एमाले नेता भीम रावलले सांसद पदबाट राजीनामा दिएकोमा मतदातासँग माफी मागेका छन् । आइतबार राति सामाजक सञ्जाल ट्विटरमा एक ट्विट गर्दै नेता रावलले मतदाताले पाँच वर्षका लागि दिएको मत पूरा अवधि संरक्षण गर्न नसकेकोमा क्षमा मागेका हुन् । 'जनता,...
आइतबार ओली भेटेका नेता रावल पुगे नेपाल निवास
नेपाल फ्ल्यास
असार २१, २०७८
काठमाडौं । सत्तारूढ नेकपा एमालेको जारी विवाद मिलान गर्ने सन्दर्भमा आइतबार बेलुकी प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटघाट गरेका एमाले उपाध्यक्ष भीम रावल वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न नेपाल निवास कोटेश्वरमा पुगेका छन् । आइतबार बेलुकी अध्यक्ष ओलीसँग...
सामूहिक राजीनामा दिनुपर्छ: नेता रावल
नेपाल फ्ल्यास
बैशाख २९, २०७८
काठमाडौं ।नेकपा एमालेका नेता भीम रावलले सांसद पदबाट राजीनामा दिनुपर्ने बताएका छन् । बुधबार सर्वजनिक सञ्जाल ट्विट गर्दै सो बताएका हुन् । असाधारण समस्याको समाधान गर्न असाधारण पाइला चाल्नुपर्ने भन्दै उनले भनेका छन्, राष्ट्रिय हित, पार्टी विधान विपरित र अलोकतान्त्रिक...
भीम रावलको प्रश्न : ओली कसरी वैध अध्यक्ष भए ?
नेपाल फ्ल्यास
बैशाख २७, २०७८
काठमाडौं । नेकपा एमाले उपाध्यक्ष भीम रावललेकेपी शर्मा ओली अवैध अध्यक्ष भएको बताउँदै उनको ह्विप कसरी मान्ने भनी प्रश्न गरेका छन् । माधवकुमार नेपाल समूहका सांसदहरुको बैठकपछि पत्रकारहरुसँग कुरा गर्ने क्रममा नेता रावलले सो प्रश्न गरेका हुन् ।रावलले केपी शर्मा...
«
1
2
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय