मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#राप्रपा
राप्रपाका प्रदेश सांसदले दिए १५ दिनको तलब
नेपाल फ्ल्यास
बैशाख ०३, २०७७
काठमाडौँ । विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड१९) संक्रमणविरुद्ध लड्नराष्ट्रिय प्रजातन्त्र पार्टी प्रदेश सांसदले १५ दिनको तलब दिने भएका छन् । प्रदेश सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण, रोकथाम, नियन्त्रण तथा उपचार कोषमा राप्रपाका प्रदेश सांसद आफ्ना आधा महिनाको...
राप्रपा अध्यक्ष राणाद्वारा सीमा नाकामा कडाइ गर्न सुझाव
नेपाल फ्ल्यास
बैशाख ०२, २०७७
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शमशेर राणाले भारतीय सीमानाबाट लुकिछिपी नेपाल प्रवेश गर्ने क्रम तुरुन्त नियन्त्रण गर्नुपर्ने बताएका छन्। कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्ने प्रयासमा सुरक्षा अंग थप प्रभावकारी ढंगले परिचालन गरी भारतबाट अनाधिकृत रूपमा नेपाल आउने क्रम...
आर्थिक उत्थानको विशेष कार्यक्रम ल्याउन अध्यक्ष थापाको माग
नेपाल फ्ल्यास
बैशाख ०१, २०७७
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले कोरोना भाइरसका कारण नेपालको अर्थतन्त्रमा गम्भीर प्रभाव परेको भन्दै आर्थिक सुधारको योजना ल्याउन माग गरेका छन् । नयाँ वर्ष २०७७ को अवसरमा शुभकामना दिँदै अध्यक्ष थापाले निश्चित आय भएका वर्ग, साना-मझौला उद्योग...
भ्रष्टाचारीलाई कारवाही गर्न राप्रपा युवाको माग
नेपाल फ्ल्यास
चैत २६, २०७६
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीको युवाहरूको संस्था राष्ट्रिय प्रजातान्त्रिक युवा सङ्गठनले औषधि खरिदमा अनियमितता गर्नेलाई अबिलम्ब कारवाही गर्न माग गरेको छ । संगठनका अध्यक्ष प्रकाश रिमालले बुधबार विज्ञप्ति जारी गरी मुलुकमा संकटमा परेको अवस्थाको मौका छोपी आर्थिक अनियमितता गर्ने जो...
सर्वदलीय संयन्त्र बनाउन राप्रपाको माग
नेपाल फ्ल्यास
चैत २५, २०७६
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले कोरोना भाइरसको संक्रमणविरुद्ध सरकारले लगाएको लकडाउनप्रति समर्थन जनाए पनि त्यसविरुद्धको अभियानमा सरकारले चालेको कदम प्रभावकारी नदेखिएको बताएको छ । राप्रपा सचिवालयले मंगलबार विज्ञप्ति जारी गरी कोरोना संक्रमणविरुद्ध लडन सर्वदलीय संयन्त्र बनाउन माग गरेको छ ।...
राप्रपा युवाले दिए ट्राफिकलाई मास्क
नेपाल फ्ल्यास
चैत २५, २०७६
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निकट राष्ट्रिय प्रजातान्त्रिक युवा सङ्गठनले नोबेल कोरोना भाइरसको रोकथाम र नियन्त्रणमा अनवरत रूपमा सडकमा खट्ने ट्राफिक प्रहरीलाई ६ सय थान मास्क हस्तान्तरण गरेको छ । सङ्गठनका उपाध्यक्ष कैलाश कटुवाल र सचिव हिकमतजंग कार्कीले मङ्गलवार स्वास्थ्य प्रोटोकलको...
राप्रपा नेता सुवेदीको निधन
नेपाल फ्ल्यास
चैत २३, २०७६
राप्रपाका पूर्व सहकोषाध्यक्ष विश्वेश्वर शर्मा सुवेदीको निधन भएको छ । लामो समय निजामती सेवाको अनुभव सम्हाली राप्रपाको राजनीतिमा होमिएका सुवेदीको ६५ वर्षको उमेरमा अमेरिकाको डालसमा निधन भएको हो । सुवेदी तत्कालीन राप्रपा नेपालको मुख्य सचिव थिए । अघिल्लो एकीकरणपछि उनी...
सर्वदलीय संयन्त्र बनाउन उपयुक्त : अध्यक्ष राणा
नेपाल फ्ल्यास
चैत २३, २०७६
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर राणाले कोरोना महामारीविरुद्धको लडाइमा राष्ट्रलाई एकजुट गर्न सर्वदलीय संयन्त्र उपयुक्त हुने बताएका छन् । बन्दाबन्दीको चरणलाई सरकारले अन्तिम सफलताको रूपमा परिभाषा गरे गम्भीर भूल हुने अध्यक्ष राणाको भनाइ छ । दोस्रो चरणको...
नाकामा नेपाली रोकिनु सरकारको अक्षमता : कमल थापा
नेपाल फ्ल्यास
चैत १८, २०७६
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेपाल फर्किँदै गरेका नेपाली नागरिक नाकामा रोकिनुपर्ने अवस्थाप्रति चिन्ता जनाएका छन् । अध्यक्ष थापाले ट्वीट गर्दै भारतमा रहेका नेपालीहरू सीमामा रोकिनु कदापि उचित नभएको उल्लेख गर्दै यसबारे सरकारले गर्ने बहानालाई सरकारको लाचारी र अक्षमता...
अध्यक्ष थापाद्वारा न्यून आय हुनेका लागि राहत माग
नेपाल फ्ल्यास
चैत १६, २०७६
काठमाडौं। राप्रपा अध्यक्ष कमल थापाले कोरोना प्रभावित दैनिक ज्यालादारी गर्ने र न्यून आय भएका व्यक्तिहरूलाई लक्षित गरी तत्काल राहत घोषणा गर्न माग गरेका छन् । उनले ट्वीट गरी पुन: सरकारको ध्यानाकर्षण गराएका हुन् । अध्यक्ष थापाले उद्योग व्यवसाय संरक्षणका लागि...
राप्रपाद्वारा ५ लाख रुपैयाँ सहयोग
नेपाल फ्ल्यास
चैत ११, २०७६
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले कोभिड१९ विरुद्ध लड्न नेपाल सरकारले घोषणा गरेको कोभिड१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रण कोष मा ५ लाख रुपैयाँ योगदान गर्ने निर्णय गरेको छ । कोरोना राेकथाममा सबै एक हुनुपर्ने भन्दैकोभिड१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रण कोषमा पार्टीले...
निम्न वर्गकोे गाँस, बास र औषधिको व्यवस्था गर्न सरकारसमक्ष राप्रपाको माग
नेपाल फ्ल्यास
चैत ०६, २०७६
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले कोरोना प्रकोप अवधिभर न्यून आयका ज्याला मजदूरीका भरमा जीवनयापन गर्ने वर्ग र समुदायको गाँस, बास र औषधिको व्यवस्था गर्न सरकारसमक्ष माग गरेको छ । अन्योलपूर्ण समयमा बजारमा महंगी, कालोबजारी, मूल्यवृद्धि र कृत्रिम अभाव सिर्जना भएकोमा...
राप्रपाद्वारा कोषध्यक्ष र सचिवालय प्रमुख मनोनित
नेपाल फ्ल्यास
चैत ०३, २०७६
काठमाडौं । राप्रपाका अध्यक्षत्रय पशुपतिशमशेर जबरा, डा. प्रकाशचन्द्र लोहनी र कमल थापाले पार्टीको सचिवालय प्रमुख र कोषाध्यक्ष पदमा मनोनयन गरेका छन् । राप्रपाको सचिवालय प्रमुखमा ध्रुवबहादुर प्रधान (नवलपरासी) र भास्कर भद्रा (ललितपुर), कोषाध्यक्ष पदमा गणेश चन्द (बैतडी) र चन्द्रबहादुर गुरुङ...
मुलुकलाई हिन्दु राष्ट्र बनाएरै छोड्ने राप्रपा नेताहरूको दाबी
नेपाल फ्ल्यास
फागुन २८, २०७६
काठमाडौँ । पटकपटक फुटेको राप्रपाका नेताहरूले अबदेखि कहिल्यै नफुटने बाचा गरेका छन् । राप्रपा र राप्रपा संयुक्तको एकता घोषणासभामा नेताहरूले त्यस्तो बाचा गरेका हुन् । राष्ट्रिय सभागृहमाआयोजित घोषणाासभामा नेताहरूले विगतमा भुल्दा नेता र कार्यकर्ताले ठुलो मूल्य चुकाउनुपरेको बताए । कार्यक्रममा...
राप्रपा र राप्रपा संयुक्तको एकता घोषणासभामा भाँडभैलो
नेपाल फ्ल्यास
फागुन २८, २०७६
काठमाडौं । केही दिनअघि मात्र पार्टी एकता गरेका राप्रपा र राप्रपा संयुक्तबीचको एकता घोषणसभामा भाँडभैलो मच्चिएको छ । राप्रपा र राप्रपा संयुक्तको एकतापश्चात भएको घोषणासभामा दर्शकदीर्घामा बसेका पार्टी कार्यकर्ताले अध्यक्षहरुलाई अबदेखि पार्टी फुटाउँदैनोँभनेर गीता छोएर कसम खान दबाब दिएका, तर...
दुई राप्रपाबीचको एकता घोषणा हुँदै
नेपाल फ्ल्यास
फागुन २८, २०७६
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संयुक्तबीच बुधबार एकीकरणको औपचारिक घोषणा हुँदैछ । राष्ट्रियसभा गृहमा दिउँसो साढे १२ बजे विशेष कार्यक्रमका बीच एकता घोषणा हुन लागेको हो । यसअघि शनिबार राति पार्टी एकताको सहमति पत्रमा राप्रपा अध्यक्ष...
एकीकरणपछि पार्टी फुट्न दिँदैनौं : अध्यक्ष थापा
नेपाल फ्ल्यास
फागुन २७, २०७६
राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष कमल थापाले राप्रपा संयुक्तसँगको एकीकरणपछि पार्टी फुट्न नदिने प्रतिबद्धता जनाएका छन् । पार्टी एकताको पूर्वसन्ध्यामा मंगलबार बसेको केन्द्रीय कार्यसमितिको विशेष बैठकमा अध्यक्ष थापाले पार्टी फुट्छ कि भन्ने नकारात्मक सोच र आशंका नलिन आग्रह गरे ।...
पार्टी एकताको पूर्वसन्ध्यामा राप्रपाको बैठक जारी
नेपाल फ्ल्यास
फागुन २७, २०७६
राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तसँग पार्टी एकता घोषणाको पूर्वसन्ध्यामा राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्य समितिको बैठक जारी छ । बानेश्वर थापागाँऊस्थित अर्पण बैङ्क्वेटमा जारी बैठक पार्टी एकता घोषणा हुनुअघिको अन्तिम बैठक हो । बैठकमा अध्यक्ष कमल थापाले पार्टी सञ्चालनका क्रममा आफूलाई...
'हिन्दु राष्ट्र र राजसंस्था नै एकताको आधार हो'
नेपाल फ्ल्यास
फागुन २६, २०७६
विभाजनको अढाई वर्षपछि राप्रपाएकभएको छ । राप्रपा र राप्रपा संयुक्तबीच बुधबार औपचारिक रूपमा पार्टी एकता घोषणा हुँदै छ । सनातन धर्मसापेक्ष हिन्दुराष्ट्र र सबै पक्षलाई चित्त बुझ्ने संस्थाका रूपमा राजसंस्था रहनुपर्ने सैद्धान्तिक मान्यतामा पार्टी एकीकरण भएको हो । स्थापनादेखि नै...
नेपाली राजनीतिमा बलियो वैकल्पिक राजनीतिक शक्ति तयार भयो : थापा
नेपाल फ्ल्यास
फागुन २६, २०७६
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेपाली राजनीतिमा बलियो वैकल्पिक राजनीतिक शक्तिको तयार भएको बताएका छन् । राप्रपा र पशुपतिशमशेर जबरा नेतृत्वबीचमाराप्रपा संयुक्तबीच एक सम्झौतामा हस्ताक्षर भएसँगै उनले भिडियो सन्देशमार्फत यस्तो बताएका हुन् ।भिडियो सन्देशमार्फत उनले एकीकृत नयाँ...
«
1
2
3
4
5
6
7
8
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय