मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#राप्रपा
बुद्धिमान तामाङलाई बनायो राप्रपाले आन्दोलनको कमान्डर
नेपाल फ्ल्यास
पुस ०४, २०७७
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राजसंस्था र हिन्दु राष्ट्र पुनर्स्थापना माग गर्दै आन्दोलनमा जान नेता बुद्धिमान तामाङको नेतृत्वमा संघर्ष समिति गठन गरेको छ । राप्रपाको काठमाडौं उपत्यका स्तरीय भेलाले आन्दोलनको नेतृत्वको जिम्मेवारीतामाङलाई सुम्पिएको हो । नयाँ बानेश्वरमा भएको भेलामा...
हिन्दु राष्ट्रको माग गर्दै सडकमा उत्रियो राप्रपा (फोटो फिचर)
नेपाल फ्ल्यास
पुस ०३, २०७७
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले हिन्दु राष्ट्रको माग गर्दै सरकारविरुद्ध विरोध प्रदर्शन गरेको छ । सनातन हिन्दु राष्ट्र र राजसंस्था पुनःस्थापनाको माग गर्दै राप्रपाले र्याली आयोजना गरेको राप्रपा नेता श्याम तिमल्सिनाले बताए । भ्रष्टाचार नियन्त्रण, कोरोना महामारी नियन्त्रण...
'राजा आउने होइन, देशका लागि जनताले ल्याउने हो'
नेपाल फ्ल्यास
पुस ०१, २०७७
राजसंस्था र हिन्दु राष्ट्र पुनर्स्थापनाको माग गर्दै आएको राप्रपा यतिबेला सोही मुद्दाका कारण सडकमा ओर्लिएको छ । अपवादबाहेक राप्रपाका शीर्ष नेताहरू भने अझै सडकमा आएका छैनन् । केही जिल्लामा राप्रपाकै ब्यानरबाट कार्यक्रम भएको छ । राप्रपाबाहेकका केही संस्था र संगठनहरूले...
राजसंस्थाको माग गर्दै राप्रपा धादिङद्वारा प्रदर्शन
नेपाल फ्ल्यास
मंसिर २५, २०७७
धादिङ । हिन्दु राष्ट्र र राजसंस्था पुनर्स्थापनाको माग गर्दै राप्रपा धादिङले सदरमुकाम धादिङबेसीमा प्रदर्शन गरेको छ । प्रदर्शनपछि भएको सभामा राप्रपा नेताहरू डम्बर तामाङ, ज्ञानबहादुर सिंह ठकुरी र ध्रुव ध्रुव खनालले सम्बोधन गरेका छन् । उनीहरूले मुलुकलाई जोगाउन राजसंस्था र...
सर्वदलीय बैठकमा राप्रपाको प्रस्ताव : राजासहितको लोकतन्त्र र हिन्दु राज्यबारे छलफल गरौँ
नेपाल फ्ल्यास
मंसिर २३, २०७७
काठमाडौं ।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राजासहितको लोकतन्त्र र हिन्दु राज्यबारे सार्वदलीय बैठकमा निकास खोज्ने प्रस्ताव राखेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आह्वान गरेको सर्वदलीय बैठकमा राजतन्त्रको पक्षमा भइरहेको आन्दोलनबारे छलफल हुँदा राप्रपाले सो प्रस्ताव राखेको हो ।बैठकमा राप्रपाका नेताहरुले...
रत्नपार्कको नाम परिवर्तन गर्ने अविवेकी निर्णय तुरुन्त फिर्ता गरियोस् : राप्रपा
नेपाल फ्ल्यास
मंसिर ०८, २०७७
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले संखधर शाख्वा देशको मौलिक संस्कृति र सभ्यताको धरोहर रराष्ट्रिय विभूति भएको बताएको छ । सोमबार एक विज्ञप्ति जारी गर्दै सो पार्टीलेयस्ता व्यक्तित्वहरु समस्त नेपालीका आदरणीय भएकाले उनीहरुको सम्मानराष्ट्रले सम्मान गर्नुपर्ने बताएको हो । यस क्रममा...
कमल थापाद्वारा राष्ट्रियता र प्रजातन्त्र बलियो बनाउन बृहत् मोर्चा निर्माणका लागि आह्वान
नेपाल फ्ल्यास
असोज २७, २०७७
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राष्ट्रियता र प्रजातन्त्रलाई बलियो बनाउन बृहत् प्रजातान्त्रिक मोर्चा निर्माणका लागिआह्वान गरेका छन् । मंगलबार सामाजिक सञ्जालमार्फत् राप्रपा अध्यक्ष थापाले यस्तो आह्वान गरेका हुन् । देशमा भइरहेको ब्रह्मलुट, सर्वसत्तावाद, धर्म परिवर्तन, विदेशी चलखेल पराजित गर्न...
राप्रपालाई आयोगले दियो वैधानिकता, अध्यक्ष लोहनीको यस्तो आह्वान
नेपाल फ्ल्यास
असोज २१, २०७७
काठमाडौं । राप्रपा (संयुक्त) र राप्रपाको एकीकरणलाई निर्वाचन आयोगले वैधानिकता दिएको छ । आयोगले वैधानिकता प्रदान गरेसँगै अबदेखि राप्रपाको चुवान चिन्ह हलो हुनेछ भने गाई अंकित झण्डा कायम रहने छ । यसैबीच, राप्रपाका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले आगामी चुनावमा राप्रपालाई...
धादिङमा राप्रपा समायोजन
नेपाल फ्ल्यास
असोज १८, २०७७
धादिङ ।राप्रपा र राप्रपा संयुक्तबीच जिल्लास्तरमा पनि समायोजन सुरु भएको छ । त्यसक्रमममा धादिङमा राप्रपाको एकीकृत कार्यसमिति गठन गरिएको छ । राप्रपाको राम्रो संगठन भएको जिल्लामाधादिङ पर्छ । धादिङबेसीमा आइतबार एक समारोहबीच पार्टी समायोजन गरिएको हो । समायोजनपछि नवगठित राप्रपा...
डा. गाेबिन्द केसीकाे जायज माग पूरा गर्नू - अध्यक्ष राणा
नेपाल फ्ल्यास
असोज १६, २०७७
काठमाडौं ।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शम्शेर राणाले१९ दिन यता अनसनरत डा. गोविन्द केसीको जायज माग पूरा गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । डा. गोविन्द केसीको स्वास्थ्य अवस्था चिन्ताजनक बनेको भन्दै नागरिक जीवन रक्षाको भार बोध गर्न सरकारलाई...
राप्रपा विधान मस्यौदा समिति गठन
नेपाल फ्ल्यास
असोज ०८, २०७७
राष्ट्रिय प्रजातन्त्र पार्टीले पार्टी एकता आधारपत्र बमोजिम विधान मस्यौदा पेश गर्न नेता निरञ्जन थापाको संयोजकत्वमा सात सदस्यीय विधान मस्यौदा समिति गठन गर्ने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालय चाबहिलमा पार्टी अध्यक्ष डा प्रकाशचन्द्र लोहनी, पशुपतिशम्शेर जबरा र कमल थापा...
लामो रस्साकस्सीपछि राप्रपामा चुनाव चिन्ह हलो राख्ने सहमति
नेपाल फ्ल्यास
असोज ०६, २०७७
काठमाडौं । राप्रपा र राप्रपा संयुक्तबीच एकीकरणपछि बनेको राप्रपाको चुनाव चिन्ह विवाद समाधान भएको छ । कमल थापा नेतृत्वको पूर्वराप्रपाका केही नेताले चुनाव चिन्ह गाई नै हुनुपर्ने मान्यता राख्दै आएका थिए । तर पूर्व राप्रपा संयुक्तका पशुपति सम्सेर राणा र...
राप्रपालाई बलियो शक्तिका रुपमा स्थापित गर्छौँ : कमल थापा
नेपाल फ्ल्यास
असोज ०४, २०७७
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पार्टीलाई बलियो शक्तिका रुपमा स्थापित गरी छाड्ने दृढता व्यक्त गरेका छन्। आज पार्टीसम्बद्ध जनवर्गीय सङ्गठनका पदाधिकारी, सदस्यसँग भर्चुअल बैठक गर्दै अध्यक्ष थापाले नेपालको भूराजनैतिक अवस्थाका कारण राप्रपाले बोकेको विचारले मात्र मुलुकलाई सवल, समुन्नत र...
भ्रष्टाचार र सर्वसत्तावादका कारण मुलुक दुर्घटनाउन्मुख : अध्यक्ष थापा
नेपाल फ्ल्यास
असोज ०१, २०७७
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले भ्रष्टाचार र सर्वसत्तावादका कारण मुलुक दुर्घटनाउन्मुख भएको बताएका छन् । उनले मुलुकमा धर्म परिवर्तन बढेकोले दुर्घटनाको जोखिम झनै देखिएको बताएका छन् । अध्यक्ष थापाले सर्वसत्तावादी प्रवृत्ति, भ्रष्टाचार र धर्म परिवर्तनविरुद्ध लाग्न पार्टीका...
देश र जनतालाई केन्द्रमा राखेर काम गर्न आग्रह
नेपाल फ्ल्यास
भदौ २६, २०७७
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले देश, जनता र प्रजातन्त्रलाई केन्द्रमा राखेर काम गर्न आफ्ना नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन् । पार्टीद्वारा देशव्यापी रुपमा नेता तथा कार्यकर्तासँग आज आयोजित भर्चुअल बैठकमा उनले कोभिड१९ को महामारीका कारण राजनीतिक गतिविधि हुन...
राप्रपा अध्यक्ष थापा कार्यकर्तासँग भर्चुअल मिटिङमा व्यस्त
नेपाल फ्ल्यास
भदौ २६, २०७७
काठमाडौं । राप्रपा र राप्रपा प्रजातान्त्रिकको एकीकरणपछि देखिएको चुनाव चिन्हलगायतको प्रक्रियागत गाँठो फुकाउन राप्रपा अध्यक्ष कमल थापा अगुवा कार्यकर्ताहरूसँग छलफलमा जुटेका छन् । कोभिड १९ को महामारीका कारण राजनीतिक गतिविधि ठप्प प्रायः भएको समयमा अध्यक्ष थापाले देशव्यापी रूपमा नेता कार्यकर्ताहरूसँग...
पहिरो पीडितलाई तत्काल राहत देउ – अध्यक्ष राणा
नेपाल फ्ल्यास
साउन ३०, २०७७
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर राणाले सिन्धुपाल्चोक जिल्लाका पहिरोबाटपीडितपरिवारलाई उद्धार र राहत उपलब्ध गराउन सरकारसँग माग गरेका छन् । राप्रपा अध्यक्ष राणाले एक सन्देशमा भने- अविरल वर्षापछि आएको पहिरोको कारण आज शुक्रबार बिहान सिन्धुपाल्चोक जिल्ला जुगल गाउँपालिका...
क्राेएसियामा राप्रपा समर्थित प्रवासी नेपाली एकता समाज गठन
नेपाल फ्ल्यास
साउन २७, २०७७
दक्षिण पूर्वीयुराेपकाे क्राेएसियामा राप्रपा समर्थित प्रवासी नेपाली एकता समाज गठन भएकाे छ । रमेश थापाकाे अध्यक्षतामा २५ सदस्यीय कार्यसमितिगठन भएकाे हाे । नवगठित समितिकाे उपाध्यक्षमा रामकुमार प्रधान र सुदीप सापकोटा, सचिवमा प्रदिप खडका, सहसचिवमा सन्तोष अधिकारी, काेषाध्यक्षमा सागर चाैलागाईं, सह-काेषाध्यक्षमा...
राप्रपालाई वैकल्पिक शक्ति बनाउने उद्घोष
नेपाल फ्ल्यास
साउन २६, २०७७
काठमाडौं । प्रवासी नेपाली एकता समाज अस्ट्रेलियाको प्रथम वार्षिकोत्सव उपलक्ष्यमा राप्रपा अध्यक्षहरूले शुभकामना व्यक्त गरेका छन् । भर्चुअल अन्तरक्रियामार्फत शुभकामना दिँदै राप्रपा अध्यक्ष कमल थापाले विधिवत् रूपमा राप्रपा एक भइसकेको र आगामी दिनमा राप्रपालाई कांग्रेस र कम्युनिस्टको दाँजोको अग्रणी शक्ति...
राप्रपालाई आइडियुको सदस्यता
नेपाल फ्ल्यास
साउन १५, २०७७
काठमाडौं ।राष्ट्रिय प्रजातन्त्र पार्टीले सम्वद्र्धनवादी राजनीतिक दलहरुको छाता सङ्गठन इन्टरनेशनल डेमोक्राटिक युनियन (आइडियु) को सदस्यता प्राप्त गरेको छ । क्यानडाका पूर्वप्रधानमन्त्री स्टेफन हार्परको अध्यक्षतामा बसेका युनियन कार्य समितिको भर्चुअल बैठकले सदस्यता दिने निर्णय गरेको राप्रपाका नेता राजाराम बर्ताैताले जानकारी दिएका...
«
1
2
3
4
5
6
7
8
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय