मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#राप्रपा
को को परे राप्रपा विशेष र निर्देशन समितिमा ?
नेपाल फ्ल्यास
असार ०४, २०७८
लामो समयदेखि छलफलमा रहेको राप्रपाको केन्द्रीय निर्देशन समिति र केन्द्रीय विशेष समिति गठन गरिएको छ । राप्रपाले आज विज्ञप्ति जारी गरी त्यसको जानकारी दिएको हो । दुवै समिति पार्टी एकता सम्बन्धी आधारपत्रको आधारमा तीन जना अध्यक्ष पशुपति सम्सेर राणा, डा....
राप्रपा अध्यक्ष राणाले सिन्धुपाल्चोक पुगेर भने - 'बाढीपिडितकाे उद्धार र तत्काल राहत दिनू'
नेपाल फ्ल्यास
असार ०२, २०७८
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शमशेरराणाले सिन्धुपाल्चोक जिल्लाका बाढी पिडित क्षेत्रका जनतालाई तत्काल उद्धार र राहत उपलब्ध गराउन सरकारसँग माग गरेका छन् । सिन्धुपाल्चोकको बाढी प्रभावित क्षेत्रको निरीक्षण गर्दै राणलेभने । प्राकृतिक विपत्तिको मारमा परेका जनतालाई तत्काल उद्धार...
एक राप्रपाका अनेक नीति
नेपाल फ्ल्यास
जेठ १७, २०७८
सोमबार लुम्बिनी प्रदेशमा भएको राष्ट्रिय सभामा रिक्त सदस्यको मतदान राप्रपाका एक प्रतिनिधिद्वारा बहिष्कार, एक प्रतिनिधिद्वारा भने मतदान । बागमती प्रदेशमा रिक्त राष्ट्रिय सभा सदस्यका लागि भएको निर्वाचनमा राप्रपाका प्रतिनिधिहरुद्धारा प्रधानमन्त्री ओलीतर्फका उम्मेदवारलाई मतदान । कर्णाली प्रदेशमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेश...
गणतन्त्र दिवसमा राप्रपाले गर्यो राजसंस्थाको माग
नेपाल फ्ल्यास
जेठ १५, २०७८
काठमाडौं । गणतन्त्र दिवसका अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टीले राजसंस्थाको मागको मुद्दालाई फेरि अघि बढाएको छ । राप्रपाका तीनजना अध्यक्षले आज सामाजिक सञ्जालमार्फत मुलुकमा राजसंस्था अपरिहार्य भएको बताएका हुन् । राप्रपा अध्यक्ष पशुपति शम्सेर राणाले सामाजिक सञ्जालमार्फत राष्ट्रियता, प्रजातन्त्र र राष्ट्रिय...
राजसंस्था हटाएर देश र जनता बलियो भएका छैनन् : कमल थापा
नेपाल फ्ल्यास
जेठ १५, २०७८
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले राजसंस्था हटाएर देश र जनता बलियो नभएको टिप्पणी गरेका छन् । आज १४औँ गणतन्त्र दिवसको दिन १३ वर्ष अगाडि राजसंस्थालाई हटाएर गणतन्त्र दिवस घोषणा गरिएको थिइयो । सोही दिनको सम्झना...
राप्रपाको केन्द्रीय महाधिवेशन स्थगित
नेपाल फ्ल्यास
जेठ ०१, २०७८
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय महाधिवेशन स्थगित भएको छ । राप्रपाकाे आज बसेको बैठकले कोरोना संक्रमणका कारण महाधिवेशनस्थगित गर्ने निर्णय गरेको हो । बैठकपछि राप्रपाले विज्ञप्ति जारी गर्दैयसअघि आगामी जेठ २२ देखि २५ गतेसम्म काठमाडौंमा हुने भनिएको महाधिवेशन हाललाई...
राप्रपाका अध्यक्ष कमल थापा भन्छन् ‘प्रजातान्त्रिक दल एमाले जुटेर जानु’
नेपाल फ्ल्यास
बैशाख ३१, २०७८
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमाले फुट्न नहुने बताएका छन् । अध्यक्ष थापाले सामाजिक सञ्जालमा लेख्दै एमालेलाई एकता कायम राख्न सुझाब दिएका हुन् । फुटको डिलबाट जोगिएको नेकपा एमालेका अध्यक्ष केपी...
राप्रपा जिरीको अध्यक्षमा खड्का निर्विरोध
नेपाल फ्ल्यास
चैत २८, २०७७
दोलखा । राष्ट्रिय प्रजातन्त्र पार्टी जिरीको अध्यक्षमा किरण खड्का निर्विरोध निर्वाचित भएका छन् । आज भएको राप्रपा जिरीको अधिवेशनले खड्काकोअध्यक्षतामा २१ सदस्यीय कार्यसमिति चयन गरेको हो ।समितिको उपाध्यक्षमा सृष्टि जिरेल, सूर्यबहादुर बस्नेत, सचिवमा सृष्टि न्यौपाने, कोषाध्यक्ष ओलकबहादुर जिरेल निर्वाचित भएका...
राष्ट्रवादी शक्ति एकढिक्का हुनुपर्ने : अध्यक्ष थापा
नेपाल फ्ल्यास
चैत २५, २०७७
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले भ्रष्टाचार, धर्म परिवर्तन र सर्वसत्तावादलाई सधैँका लागि अन्त्य गर्न मुलुकमा राष्ट्रवादी शक्ति दलगत स्वार्थ त्यागेर अब एकढिक्का हुनुपर्नेमा जोड दिएका छन् । राप्रपा मकवानपुरद्वारा आज हेटौँडामा आयोजित कार्यकर्ता प्रशिक्षण कार्यक्रममा अध्यक्ष थापाले...
'राजनीतिक खेलमा प्रधानमन्त्री ओली माहिर !'
नेपाल फ्ल्यास
चैत २२, २०७७
राष्ट्रिय प्रजातन्त्र पार्टी यतिबेला महाधिवेशनको तयारीमा छ । आगामी वैशाखमा महाधिवेशन गर्ने भनिए पनि मिति भने तोकिएको छैन । तल्लो तहको अधिवेशन जारी छ । पटकपटक फुटको सिकार भएको राप्रपा एकजुट भएर महाधिवेशनमा होमिँदै छ । उसले आफ्नो ठोस आकार...
कांग्रेसको निर्णय आत्मघाती : अध्यक्ष थापा
नेपाल फ्ल्यास
चैत २१, २०७७
राप्रपाका अध्यक्ष कमल थापाले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पछिल्लो निर्णय आत्मघाती हुने टिप्पणी गरेका छन् । आज सामाजिक सञ्जाल ट्वीटरमार्फत उनले वर्तमान संकटबाट मुक्ति र प्रजातन्त्र रक्षाको उपयुक्त विकल्प नयाँ चुनाव नै भएको बएका हुन् । कांग्रेसको शुक्रबार बसेको...
राप्रपा लुम्बिनी प्रदेशको उद्घोष : समानुपातिकतर्फ कम्तीमा १५ प्रतिशत मत
नेपाल फ्ल्यास
चैत १२, २०७७
बुटवल । राप्रपालाई आगामी निर्वाचनमा कम्तीमा १५ प्रतिशत समानुपातिक मत दिलाउने महत्त्वाकांक्षी लक्ष्यसहितको रणनीति राप्रपा लुम्बिनी प्रदेशले बनाएको छ । बुटवलमा हिजो बुधबार राति अबेर सकिएको प्रदेश समितिको बैठकले ढिलोचाँडो अहिले निर्वाचन भए पनि त्यसमा कम्तीमा १५ प्रतिशत समानुपातिक मत...
मुलुक ठूलो संकटमा फस्दै छ : लोहनी
नेपाल फ्ल्यास
फागुन २९, २०७७
नुवाकोट । राप्रपा अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले अहिलेको कम्युनिस्ट सरकारबाट मुलुकले प्रगतिको सट्टा अधोगति लिएको आरोप लगाएका छन् । नुवाकोटमा आज भएको राप्रपाको एक कार्यक्रममा उनले सरकारबाट आम नेपाली जनता र देशले स्थायित्व, सुशासन र विकाशको आशा गरेकामा परिणाम उल्टो...
हिन्दु राष्ट्रको पक्षमा उत्रियो राप्रपा दोलखा
नेपाल फ्ल्यास
फागुन २८, २०७७
दोलखा । राप्रपाको दोलखास्थित भीमेश्वर नगरपालिका -५ को अध्यक्षमा विष्णुबाबु कुँवर चयन भएका छन् । आज भएको नगर अधिवेशनले कुँवरको अध्यक्षतामा २५ सदस्यीय कार्यसमिति गठन गरेको हो । कार्यक्रममा वक्ताहरूले मुलुकलाई हिन्दु राष्ट्र पुनर्स्थापना गर्न माग गरेका छन् । प्रमुख...
संघीयता नमान्ने राप्रपाले बल्ल बनायो प्रदेश समिति
नेपाल फ्ल्यास
फागुन २६, २०७७
काठमाडौं । सैद्धान्तिक रूपमा संघीयतालाई अस्वीकार गरेको राष्ट्रिय प्रजातन्त्र पार्टीले एकताको एक वर्ष पुग्नै लाग्ला बल्ल प्रदेश समिति गठन गरेको छ । राप्रपाका तीन अध्यक्ष पशुपति समसेर राणा, डा. प्रकाशचन्द्र लोहनी र कमल थापाले प्रदेश समिति बनाएका हुन् । प्रदेश...
राप्रपाले बनायो महाधिवेशन आयोजक समिति
नेपाल फ्ल्यास
फागुन २५, २०७७
काठमाडौं । राष्ट्रिय प्रजातन्त्रपार्टीले महाधिवेशन आयोजक समिति गठन गरेको छ । राप्रपाका तीनै जना अध्यक्ष पशुपति सम्सेर राणा, डा. प्रकाशचन्द्र लोहनी र कमल थापाको अध्यक्षता रहेको आयोजक समिति गठन गरिएको हो । राप्रपा महाधिवेशन वैशाखको तेस्रो साता हुने भनिएको छ...
राप्रपा केन्द्रीय महाधिवेशन निर्वाचनका लागि निर्वाचन समिति गठन
नेपाल फ्ल्यास
फागुन १८, २०७७
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पार्टीको केन्द्रीय महाधिवेशननिर्वाचनका लागि हरिबहादुर बस्नेतको अध्यक्षतामा केन्द्रीय निर्वाचन समिति गठन गरेको छ । आगामी वैशाख २५ देखि २८ गतेसम्म काठमाडौंमा हुने केन्द्रीय महाधिवेशनका लागि सो केन्द्रीय निर्वाचन समिति गठन गरेको हो । पार्टी...
राजसंस्था र हिन्दुराष्ट्रको पहिचान कायम राख्न युवाकै भूमिका आवश्यक : अध्यक्ष लोहनी
नेपाल फ्ल्यास
फागुन ०३, २०७७
आर्थिक उन्नति र सकारात्मक परिवर्तनको दिशामा देशलाई उन्मुख गराउन युवा विद्यार्थीहरू अग्रसर हुनु पर्ने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले बताएका छन् । अमेरिकामा काला र गोरा जातिबीचको विभेद अन्त्य गर्न होस् वा डोनाल्ड ट्रम्पले प्रजातन्त्र मास्न...
संवैधानिक अङ्गहरूले स्वेच्छाचारिता नियन्त्रण नगरे मुलुक दुर्घटनामा पर्छ : अध्यक्ष लोहनी
नेपाल फ्ल्यास
माघ २८, २०७७
विदुर । राप्रपा अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले संवैधानिक अङ्गहरूले सरकारका स्वेच्छाचारी निर्णयलाई नियन्त्रण नगरे मुलुक दुर्घटनामा पर्ने बताएका छन् । नुवाकोटको विदुरमा आज बुधबार पत्रकारहरूसँग अन्तर्क्रिया गर्दै अध्यक्ष लोहनीले सरकारले पछिल्लो समयमा गरेको राजनीतिक नियुक्तिप्रति आपत्ति जनाएका हुन् । उनले...
देशको स्वतन्त्र अस्तित्व, प्रजातन्त्रको रक्षार्थ राष्ट्रवादी आन्दोलन आवश्यक छ : थापा
नेपाल फ्ल्यास
माघ २४, २०७७
काठमाडौं ।राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले देशको स्वतन्त्र अस्तित्व, प्रजातन्त्रको रक्षाका लागि राष्ट्रवादी आन्दोलनको आवश्यकता रहेको बताएका छन् । राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनको उपत्यकास्तरीय भेलालाई सम्बोधनका क्रममा उनले देश बचाउने, देश बनाउने राष्ट्रवादी आन्दोलन जरुरी रहेको बताएका हुन् ।...
«
1
2
3
4
5
6
7
8
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय