मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#लकडाउन
जनप्रतिनिधिबीच कुटाकुट हुँदा हात भाचिएपछि उपचार हुँदै
नेपाल फ्ल्यास
बैशाख ०४, २०७७
काठमाडौं । स्यांजाका जनप्रतिनिधिबीच कुटाकुट बाहिरिएको छ । कुटाकुट हुँदा वालिङ नगरपालिक १० का वडाध्यक्ष अनन्तराज गैरेको बायाँ हात भाचिएपछि पोखराकै फेवासिटी अस्पतालमा उपचार भइरहेको छ । जिल्ला समन्वय समिति स्याङ्जाका उपप्रमुख दिलीपकुमार बगाले र वालिङ नगरपालिका वडा नम्बर १०...
चितवन राष्ट्रिय निकुञ्जकाे सुरक्षामा कडाइ
नेपाल फ्ल्यास
बैशाख ०४, २०७७
काठमाडाैं ।लकडाउनको मौका छोपी चितवन राष्ट्रिय निकुञ्जमा निषेधित गतिविधि बढ्न थालेपछि निकुञ्जको सुरक्षा व्यवस्था कडा बनाइएको छ । केही मानिसहरु भने लकडाउनको मौका छोप्दै अनपेक्षित गतिविधिमा संलग्न भएकाले चितवन राष्ट्रिय निकुञ्जमा सुरक्षा कडा बनाउनुपरेको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत...
एसइई सञ्चालनबारे भिडियो कन्फरेन्स छलफल
नेपाल फ्ल्यास
बैशाख ०४, २०७७
काठमाडाैं । एसइई सञ्चालनको विकल्पबारे शिक्षामन्त्री र प्रदेश मन्त्रीबीच छलफल भएको छ । कोरोना भाइरसको जोखिमका कारण स्थगित माध्यमिक शिक्षा परीक्षा (एसइई) कसरी सञ्चालन गर्ने भन्ने बारेमा संघीय र प्रदेश सरकारका सम्बन्धित मन्त्रीबीच बिहीबार छलफल भएको हो । शिक्षा, विज्ञान...
कोरोनो संक्रमणको समाचारले दिक्क लाग्यो, हेर्नुस् सुन्दर फूलहरु
नेपाल फ्ल्यास
बैशाख ०४, २०७७
काठमाडौँ । ललितपुरको गादावरी पार्कमा सुन्दर फूलहरू फुलिरहेका छन् । यो बेला पर्यटक र बनभोज मनाउनेहरूको घुँइचो हुन्थ्यो गोदावरी इलाकामा । तर यी सुन्दर फूलहरू हेर्ने केवल मालीमात्रै छन् । कहिले कोरोना भाइरसको संक्रमण सकिएला र आफ्नो सुगन्ध मानिसमा छर्न...
चिकित्सक कुटपिट प्रकरणः महाराजगञ्जका डिएसपीलाई जिम्मेवारीबाट हटाइयो
नेपाल फ्ल्यास
बैशाख ०४, २०७७
काठमाडौं । महानगरीय प्रहरी वृत्त, महाराजगञ्जका डिएसपी उमेशराज लम्साललाई जिम्मेवारीबाट हटाइएको छ । लकडाउन उल्लंघन गरेको भन्दै प्रहरीले चिकित्सकलाई कुटपिटको घटना सार्वजनिक भएपछि लम्साललाई महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीका तानिएको हो । बुधबार साँझ भएको घटनाबारे छानविनका लागि एसएसपी किरण...
चिकित्सकमाथि कुटपिट प्रकरणः चिकित्सक संघको यस्तो चेतावनी
नेपाल फ्ल्यास
बैशाख ०४, २०७७
काठमाडौं । नेपाल प्रहरीबाट चिकित्सकमाथि हातपात र लाठीचार्ज गरिएको घटनाप्रति नेपाल चिकित्सक संघले गम्भीर ध्यानकर्षण भएको जनाएको छ । त्रिवि शिक्षण अस्पतालमा कार्यरत मेडिसिन विभागका आवासीय चिकित्सकहरु र कान्तिबाल अस्पतालमा न्याम्सका आवासीय चिकित्सक स्वास्थ्य सेवा प्रवाह गरी आफ्नो कोठामा फर्किने...
पूर्वका नाका सिल, आयात-निर्यात ठप्प
नेपाल फ्ल्यास
बैशाख ०४, २०७७
काठमाडौं । भारतको केन्द्र सरकार र प्रदेश सरकार बीचको असहमतिको मारमा सीमावर्ती नेपाली बजार परेको छ । भारतको केन्द्र सरकारको नीतिविपरित पश्चिम बङ्गाल सरकारले भारतीय नाकाबाट नेपाल प्रवेश गर्ने सबै सवारी साधनलाई गत चैत २६ गतेदेखि बन्द गरिदिएको हो ।...
मनोमानी यात्रु ओसार्दै गाउँपालिकाको एम्बुलेन्स
रासस
बैशाख ०४, २०७७
बाजुरा । देशभर लकडाउनको समयमा पनि बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकाको एम्बुलेन्सले यात्रु ओसार्ने काम गरेको पाइएको छ । गाउँपालिकाको स्वामित्वमा रहेको सुदूरपश्चिम प्रदेश ००१ झ ३९१ नंको एम्बुलेन्समा छ यात्रु बोकेको अवस्थामा प्रहरीले बुधबार पक्राउ गरेको हो । नेपालगञ्जबाट बाजुराका...
प्रहरीले चिकित्सक कुटेकोबारे छानविन समिति गठन
नेपाल फ्ल्यास
बैशाख ०४, २०७७
काठमाडौं । कोरोना भाइरसको महामारीसँगै जनताको लागि उपचारमा खटिएका तीन जना चिकित्सकलाई प्रहरीले कुटपिट गरेकोमा राष्ट्रिय आवासीय चिकित्सक संघले आपत्ती जनाएसँगैछानविन समिति गठन भएकाे छ । त्रिवि शिक्षण अस्पतालमा कार्यरत तीन जना चिकित्सकमाथि ड्यूटी सकेर फर्किने क्रममा महाराजगञ्जको कान्ती अस्पतालमा...
वैशाख १५ पछि लकडाउन तीन किसिमकाे हुनसक्ने !
नेपाल फ्ल्यास
बैशाख ०३, २०७७
नेपालमा पछिल्लो आरडिटी रिपोर्ट तथा कोरोना संक्रमणकाे अवस्थाले सरकारकाे पूर्वतयारी अपर्याप्त देखिएपछिस्वास्थ्य तथा मन्त्रालयले नयाँ रणनीति बनाउन बुधबारविज्ञहरुकाे रायलिएको छ । स्वास्थ्यमन्त्री भानुभक्त ढकालसहितकाे उपस्थितिमानेपाल मेडिकल काउन्सिलका अध्यक्ष प्रा. डा. भगवान कोइराला, अर्जुन कार्की, महेश मास्के, शरद वन्त, सुशन मराठ्ठा,...
लकडाउन नमान्नेलाई थुनामा राख्ने निर्णय
नेपाल फ्ल्यास
बैशाख ०३, २०७७
काठमाडौं । कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले लकडाउन उल्लङ्घन गर्ने व्यक्तिलाई प्रहरी प्रशासनले कडाइ गरी थुनामा राख्नेसम्मको कारवाही गर्ने बैठकले निर्णय गरेको छ ।समितिको आज सिंहदरबारमा बसेको १९औँ बैठकले यस्तो निर्णय गरेको हो । अनावश्यक आवागमन गर्ने व्यक्तिलाई...
रोगको भन्दा भोकको पिर
श्यामसुन्दर पुडासैनी
बैशाख ०३, २०७७
लकडाउनको तेइसौं दिन । सुनसान काठमाडौँ छ। यत्रतत्र छरिएका मानिसहरू उद्यम, उद्योग, व्यवसाय, कार्यालय बन्द भएपछि घरभित्रै बन्दाबन्दीमा छन् । दिउँसो २ बजे मुख्य चोकबजार सहर सुनसान देखिदा कोरोना सङ्कट टार्न मौन धारण गरिरहेको जस्तो भान हुन्थ्यो । धुवाँ, धुलो...
तत्काल घुम्ती शिविर सञ्चालन गर्न तीनै तहका सरकारसँग कांग्रेसको अपिल
नेपाल फ्ल्यास
बैशाख ०३, २०७७
काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले लकडाउन सुरु हुनुभन्दा अघिल्लो साता मात्र करिब दुई लाख मानिस नेपाल प्रवेश गरेको भन्दै तत्काल घुम्ती शिविर चलाउन माग गरेको छ । यसरी प्रवेश गरेकाहरुमध्ये १५ प्रतिशत मात्र क्वारेन्टाइनमा बसेको भन्दै प्रमुख प्रतिपक्षी नेपाली...
अबदेखि मृत्यु संस्कारका लागि मात्र सवारी पास
नेपाल फ्ल्यास
बैशाख ०३, २०७७
काठमाडौं । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले मृत्यु संस्कारमा सहभागी हुने प्रयोजनबाहेकसवारी पास वितरण नगर्ने भएको छ । लकडाउन उल्लंघन हुने भन्दै प्रशासनले मृत्यु संस्कारमा सहभागी हुनेबाहेक कामका लागि बाहेक सवारी पास नदिने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ...
न्यूजिल्याण्डकी प्रधानमन्त्रीको यस्तो घोषणा
एजेन्सी
बैशाख ०३, २०७७
एजेन्सी । न्यूजिल्याण्डकी प्रधानमन्त्री जसिन्डा आर्डर्नले ६ महिनासम्म २० प्रतिशत कम तलब लिने घोषणा गरेकी छिन् । प्रधानमन्त्री जसिन्डा आर्डर्नले आफूलगायत मन्त्रिमण्डलका सबै मन्त्रीहरुले अबको ६ महिनासम्म २० प्रतिशत कम तलब लिने घोषणा गरेकी हुन् । प्रधानमन्त्री जसिन्डाको वार्षिक तलब...
लकडाउनमा कृत्रिम अभाव र मूल्यवृद्धि
नेपाल फ्ल्यास
बैशाख ०३, २०७७
बाँके । लकडाउन लम्बिँदै जाँदा नेपालगञ्जमा व्यापारीले अत्यावश्यक वस्तुको कृत्रिम अभाव सिर्जना गरी मनपरी मूल्य लिने गरेको पाइएको छ । नेपालगञ्जका न्यूरोड, त्रिभुवनचोक, सुर्खेतरोड, अस्पताल क्षेत्र र गणेशमान चोकमा रहेका विशेषतः खाद्य वस्तुका पसलले सामानको कृत्रिम अभाव देखाएर बढी मूल्य...
वडा कार्यालयमा स्थानीयको धर्ना
रासस
बैशाख ०३, २०७७
दार्चुलाको महाकाली नगरपालिका८ का स्थानीयवासीले राहत उपलब्ध गराउन माग गर्दै वडा कार्यालयमा धर्ना दिएका छन् । धापका दलित परिवारका व्यक्तिले आफूहरुलाई राहत उपलब्ध गराउनुपर्ने मागसहित मङ्गलबार वडा कार्यालय धर्ना दिएका हुन् । महाकाली नगरपालिकाले सुपथ मूल्य पसल सञ्चालन गरेको भए...
एशियाली फुटबल सङ्घद्वारा खेल स्थगित
रासस
बैशाख ०३, २०७७
काठमाडौँ । एशियाली फुटबल सङ्घ (एएफसी)ले आगामी दुई महिनाका लागि तय गरिएका सम्पूर्ण प्रतियोगिता अनिश्चितकालका लागि स्थगन गरेको छ । मलेशियाको राजधानी क्वालालम्पुरमा मुख्यालय रहेको एएफसीले अर्को सूचना नभएसम्मका लागि कुनै पनि प्रतियोगिता सञ्चालन नगर्ने जनाएको हो । यसअघि मे...
लकडाउनको बेला तास र मदिरामा यसरी झुम्छन् गाउँले
नेपाल फ्ल्यास
बैशाख ०३, २०७७
दैलेख । विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन सरकारले गरेको तीन साता बढी लामो बन्दाबन्दीमा सदरमुकामबाहेक स्थानीय तहका अधिकांश पसल खुलेका छन् । सरकारले बन्दाबन्दीको पूर्ण पालना गर्न सूचना जारी गरे पनि सूचनाको बेवास्ता गर्दै गाउँका पसलहरु चलिरहेको...
४ जना नक्कली बिरामी पक्राउ
नेपाल फ्ल्यास
बैशाख ०२, २०७७
सल्यान ।लकडाउनका बेला बिरामीको बहाना गरी एम्बुलेन्समार्फत यात्रा गर्ने ४ व्यक्तिलाई सल्यान प्रहरीले पक्राउ गरेको छ । दाङको तुलसीपुरतर्फ आइरहेको एम्बुलेन्ससहित प्रहरीले ४ जना नक्कली बिरामीलाई सल्यानमा पक्राउ गरेको हो । अर्कै व्यक्तिको बिरामी पुर्जा लिएर रा १ च ५१२...
«
1
...
23
...
46
47
48
49
50
51
52
53
54
...
59
...
64
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय