मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#लकडाउन
युरोपेली मुलुकहरुमा फेरि लकडाउन सुरु
नेपाल फ्ल्यास
कात्तिक २९, २०७८
एजेन्सी । विश्व स्वास्थ्य संगठनले युरोप कोरोना संक्रमणको केन्द्र बन्ने चेतावनी दिएको दुई साता नवित्दै युरोपेली मुलुकहरु धमाधम लकडाउनमा जान थालेका छन् । नेदरल्याण्डले देशब्यापी लकडाउन घोषणा गरेको भोलिपल्ट अष्ट्रियाले पनि लकडाउन घोषणा गरेको छ । तर,यस पटकको लकडाउनको प्रकृति...
चीनमा पुनः लकडाउन
नेपाल फ्ल्यास
कात्तिक ०९, २०७८
काठमाडौं । चीनमा ४० लाखको जनसंख्या भएको एउटा शहरमा मंगलबार पुनः लकडाउन लागू गरिएको छ । शहरमा कोरोनाको बढ्दो संक्रमणपछि यस्तो कदम उठाइएको हो । त्यहाँका जनतालाई आपतकालीन स्थितिमा मात्रै बाहिर निस्कन अपिल गरिएको छ । यद्यपि, चीनमा संक्रमितको संख्या...
५ महिनापछि हट्यो काठमाडौंकाे लकडाउन
नेपाल फ्ल्यास
भदौ १६, २०७८
काठमाडौं उपत्यकामा करिब पाँच महिनापछि निषेधाज्ञा हटाइएको छ । आज बसेको तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले यस्तो निर्णय गरेको हो । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुकाे संयुक्त बैटकले लकडाउन हटाउने निर्णय गरेकाे हाे । प्रशासनले शैक्षिक संस्थाहरु...
काठमाडौं उपत्यकामा राति ८ बजेपछि गाडी चलाउन नपाइने नियम हट्याे
नेपाल फ्ल्यास
भदौ ०८, २०७८
जिल्ला प्रशासन कार्यालय काठमाडौंले काठमाडौं उपत्यकामा राति ८बजेपछि सवारीसाधन सञ्चालनमा लगाइएको रोक हटाएको छ । उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूको आज भएको बैठकले निजी तथा सार्वजनिक सवारी साधन सञ्चालनमा यसअघि व्यवस्था गरिएको ८बजेसम्मको समयावधि हटाइएको हो । काठमाडौंका प्रमुख जिल्ला अधिकारी...
अष्ट्रेलियाको सिड्नीमा लकडाउनको अवधि फेरि थप
नेपाल फ्ल्यास
भदौ ०४, २०७८
अष्ट्रेलियाको सिड्नीमा लागू हुँदै आएको लकडाउनको समयावधि फेरि थप गरिएको छ । देशको न्यू साउथ वेल्स प्रदेश सरकारले कोरोना भाइरसको महामारीबाट धेरै प्रभावित सिड्नीको बृहत् क्षेत्रमा लागू गरिएको लकडाउनको अवधि फेरि थप गर्ने निर्णय गरेको हो । देशको सबैभन्दा धेरै...
बेलुकी ८ बजेपछि सवारीसाधन सञ्चालनमा रोक
नेपाल फ्ल्यास
साउन २६, २०७८
जिल्ला प्रशासन कार्यालय काठमाडौँले उपत्यकामा आगामी बिहीबार बेलुकी ८ बजेदेखि लागू हुने गरी सार्वजनिक तथा निजी सवारी साधन सञ्चालनमा रोक लगाएको छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले आज जारी गरेको निषेधाज्ञामा पछिल्लो समय कोभिड१९ सङ्क्रमण बढ्दै जाँदा काठमाडौं...
काठमाडौं उपत्यकामा एक साता थपियो निषेधाज्ञा
नेपाल फ्ल्यास
साउन १९, २०७८
उपत्यकामा जारी निषेधाज्ञालाई थप एकसाता लम्ब्याइएको छ । उपत्यकाका तीनै जिल्ला प्रशासनका प्रमुखहरुको बैठकलेकोरोना संक्रमितको संख्या बढिरहेकाे भन्दैसाउन २७ गते मध्यरातसम्म निषेधाज्ञा थप्ने निर्णय गरेको हो । कोभिड-१९ महामारीको रोकथाम तथा नियन्त्रण सम्बन्धमा नेपाल सरकार (मन्त्रिपरिषद) को निर्णय, कोभिड-१९ साट...
बङ्गलादेशमा सङ्क्रमण दर बढेपछि कडा लकडाउन
नेपाल फ्ल्यास
साउन १७, २०७८
ढाका ।बङ्गलादेशमा पछिल्ला केही दिनयता हरेक दिनजसो कोरोना भाइरसका सङ्क्रमित भेटिने क्रम बढ्दै गएपछि यहाँको सरकारले लकडाउन थप कडाइ गरेको जनाएको छ । बङ्गलादेशका अधिकारीले दिएको जानकारीअनुसार यहाँ बिहीबार मात्र १५ हजारभन्दा बढी सङ्क्रमित भेटिएका थिए । सङ्क्रमण शुरु भएदेखि...
१० दिन निषेधाज्ञा थप : यस्ता छन् निषेध गरिएका गतिविधिहरू
नेपाल फ्ल्यास
साउन १०, २०७८
काठमाडौं उपत्यकामा थप १० दिन निषेधाज्ञा थप गरिएकाे छ । निषेध गरिएका गतिविधिहरू: १) सबै प्रकारका सभा, सम्मेलन, पार्टी प्यालेस, सिनेमा हल, डान्सबार, दोहोरी, नाचघर, क्लब, स्वीमिङ पुल, मनोरञ्जन स्थल, संग्रहालय, रंगशालामा हुने दर्शक सहितको खेलकुद र मानिसहरूको भिडभाड हुने...
जोरबिजोर प्रणाली हटेको पहिलो दिन सवारी चाप न्यून
नेपाल फ्ल्यास
असार २२, २०७८
काठमाडौंउपत्यकामा सार्वजनिक तथा निजी सवारीमा जोरबिजोर प्रणाली हटाइए पनि सडकमा सोमबारभन्दा बढी चहलपहल देखिएको छैन । सार्वजनिक यातायातका चालक, परिचालक वैशाख १६ गते निषेधाज्ञा जारी हुनुअघिदेखि नै काठमाडौंउपत्यका बाहिर गएकाले धेरै सवारी आजदेखि नै सञ्चालन हुन नसकेको नेपाल यातायात व्यवसायी...
यस्तो छ असार २२ गतेदेखिको लकडाउन मोडालिटी
नेपाल फ्ल्यास
असार २०, २०७८
काठमाडौं उपत्यकामा असार मसान्तसम्म निषेधाज्ञा थप गरेको छ भने निषेधाज्ञालाई खुकुलो पनि बनाइएको छ। उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका सीडीओको संयुक्त बैठकले हाल कायम रहेको यातायातमा जोरबिजोर प्रणालीलाई खारेज गरेको छ । त्यस्तै यसअघि २५ सिट क्षमताका सवारीसाधन...
मास्क नलगाउँदा अस्ट्रेलियाका उपप्रधानमन्त्रीलाई जरिवाना
नेपाल फ्ल्यास
असार १५, २०७८
सिड्नी । अस्ट्रेलियाका नवनियुक्त उपप्रधानमन्त्री बर्नाबी जोसेलाई मास्क नलगाएको भन्दै प्रहरीले जरिवाना गरेको छ । सत्ताधारी गठबन्धनको एक घटक नेशनल पार्टीका मुख्यनेता जोसेलाई स्थानीय प्रहरीले लकडाउनको समयमा न्यु साउथ वेल्स राज्यको उत्तर पश्चिमी आर्मिडेलको पेट्रोल पम्पमा पेट्रोल भरेपछि सर्भिस सेन्टरभित्र...
काठमाडौंमा लकडाउन केही खुकुलो (केके गर्न पाइन्छ सूचीसहित)
नेपाल फ्ल्यास
असार ०६, २०७८
काठमाडौँ उपत्यकामा लकडाउनखुकुलो बनाउँदै एक हप्ताथपिएको छ । काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको आज आइतबार बसेको संयुक्त बैठकले कोभिड संक्रमण उल्लेखनीय रुपमा नघटेको निष्कर्ष निकाल्दै एक हप्ता थप गर्ने निर्णय भएको हो । सो अवधिमा नीजि सवारी साधन...
मंगलबारबाट निजी सवारीमा जोर-बिजोर लागू, कपडादेखि मोबाइल पसलसम्म खोल्ने तयारी
नेपाल फ्ल्यास
असार ०६, २०७८
काठमाडौं । वैशाख १६ गते एक साताका लागि लगाइएको निषेधाज्ञा पटक-पटक थप गर्दैथप गरिएको निषेधाज्ञाको अवधि यही असार ७ गते सकिँदैछ । काठमाडाैं उपत्यकामानिषेधाज्ञा खुकुलो बनाउँदैअवधि फेरि थप्ने तयारी गरिएको छ । कोभिड - १९ व्यवस्थापन समन्वय केन्द्र सिसिएमसिले स्मार्ट...
लकडाउनको मोडालिटी परिवर्तन
नेपाल फ्ल्यास
जेठ ३०, २०७८
काठमाडौं ।काठमाडौं उपत्यकामा एक साता निषेधाज्ञा लम्बिने भएको छ । आइतबारकाठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुले निषेधाज्ञा मोडालिटी पनि परिवर्तन गरी समयावधि लम्बउने निर्णय गरेसँगै उपत्कयकामा निषेधाज्ञा लम्बिएको हो । तीन प्रमुखको निर्णयसँगै अबहोटल रेष्टुरेन्टले टेक अवे सेवा शुरु गर्न पाउने...
पाल्पा र दाङमा निषेधाज्ञा थपियो
नेपाल फ्ल्यास
जेठ १४, २०७८
पाल्पामा जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञाको समयावधि थप गरेको छ । कोरोना सङक्रमणको जोखिम कायमै रहेको जनाउँदै यही जेठ २४ गते राति १२ बजेसम्मकाका लागि निषेधाज्ञा लम्ब्याइएको हो । कोभिड१९ सङ्क्रमण रोकथाम नियन्त्रण र व्यवस्थापन समितिको निर्णय अनुसार प्रशासनले यसअघि जेठ...
काठमाडौंमा २० गतेसम्म निषेधाज्ञा थप कडा, खाद्यान्न पसल पनि बन्द
नेपाल फ्ल्यास
जेठ ११, २०७८
काठमाडौं उपत्यकाका ३ वटै जिल्ला प्रशासन कार्यालयको संयुक्त बैठकले निषेधाज्ञाको अवधि एक साता लम्ब्याएको छ। मंगलबार बसेको बैठकले जेठ २० गते राति १२ बजेसम्म निषेधाज्ञा लम्ब्याएकाे हाे । साथै थप कडा गर्दैखाद्यान्न पसल पनि बन्द गर्ने निर्णय गरेको छ। हरियो...
काठमाडौं उपत्यकामा जेठ १३ गतेसम्म निषेधाज्ञा जारी
नेपाल फ्ल्यास
बैशाख २८, २०७८
काठमाडौ ।काठमाडौं उपत्यकामा जेठ १३ गतेसम्म निषेधाज्ञा थप भएको छ ।मंगलबार उपत्यकाका तीन जिल्लाका जिल्ला प्रमुखको बैठकले निर्धारित अवधिसम्म निषेधाज्ञा थप गरेको हो । उपत्यकामा निषेधाज्ञा जारी भएको यो तेस्रो पटक हो । यसअघि उपत्यकामा पहिलो पटक वैशाख १६ देखि...
निषेधाज्ञामा निःशुल्क एम्बुलेन्स सेवा
नेपाल फ्ल्यास
बैशाख १९, २०७८
कोभिड-१९ महामारीको असहज परिस्थितिमा समस्यामा परेका बिरामीको सहजताका लागि आकस्मिक उपचार तथा निःशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याइएको छ । काठमाडौं उपत्यकासहित देशका विभिन्न क्षेत्रमा तीव्र रुपमा फैलिरहेको महामारीले बिरामीलाई असहज भएको दृष्टिगत गर्दै ओम समाज डेन्टल हस्पिटल, विराज समाज तथा...
थप पाँच जिल्लामा निषेधाज्ञा
नेपाल फ्ल्यास
बैशाख १८, २०७८
कोभिड१९ सङ्क्रमणको क्षेत्र विस्तार भएसँगै आज आंशिक र पूर्ण गरी थप छ जिल्लामा निषेधाज्ञाको घोषणा गरिएको छ । योसँगै आजसम्म २९ जिल्लामा निषेधाज्ञा आदेश जारी भएको छ । त्यसमध्ये १९ जिल्लामा कार्यान्वयनमा रहेको, तीन जिल्लामा आज राति १२ बजेदेखि र...
«
1
2
3
4
5
6
7
8
9
...
36
...
64
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय