मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#लकडाउन
राहत सामग्री लुट्ने पाँच पक्राउ
नेपाल फ्ल्यास
बैशाख ०७, २०७७
काठमाडौं । कोरोना भाइरसको सम्भावित जोखिमा देशभर लगाइएको लकडाउनको समयमा समस्यामा परेका सर्वसाधारणलाई वितरण गर्न लागिएको राहत सामग्री लुट्ने पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । पर्साको पर्सागढी नगरपालिकामा विपन्नलाई वितरण गर्न लगिएको राहत सामग्री लुटपाट गर्ने पाँच जनालाई प्रहरीले...
स्पेनमा बालबालिका घरबाहिर निस्कन पाउने, प्रधानमन्त्रीको यस्तो उद्घोष
एजेन्सी
बैशाख ०७, २०७७
काठमाडौं । पाँच हप्तादेखि जारी लकडाउनका कारण घरभित्रै बसिरहन बाध्य स्पेनका बालबालिका अब भने घर बाहिर निस्किन पाउने भएका छन् । स्पेन सरकारले २७ अप्रिलदेखि बालबालिकाहरुलाई बाहिर निस्किन दिने भएको हो । प्रधानमन्त्री पेद्रो सान्चेजले २७ अप्रिलदेखि लकडाउन केही खुकुलो...
ब्राजिलमा लकडाउनविरुद्ध व्यवसायीहरूको विरोध प्रदर्शन
नेपाल फ्ल्यास
बैशाख ०७, २०७७
एजेन्सी । कोरोना भाइरसको महामारीकाबीच ब्राजिलकाव्यवसायीहरूले लकडाउनविरुद्ध विरोध प्रदर्शन गरेका छन् । ब्राजिलका विभिन्न शहरमा जम्मा भएर ब्राजेली नागरिक तथा व्यवसायीहरूले हप्तौँसम्म लागू गरिएको लकडाउनका कारण आफूहरूले व्यवसाय गर्न नपाएको भन्दै त्यहाँका गभर्नरहरुको राजीनामा मागसहित विरोध प्रदर्शन गरेका बताइएको छ...
नेपालमा कोरोनाले महामारीकाे रुप लिन सक्दैनः प्रधानमन्त्री
नेपाल फ्ल्यास
बैशाख ०६, २०७७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस सङ्क्रमणबाट सुरक्षित हुन बेलैमा नेपालले बन्दाबन्दी, सामाजिक दूरी, अन्तर्राष्ट्रिय प्रवेशविन्दु र सीमानाका बन्द तथा आवश्यक स्वास्थ्य सतर्कता अपनाएकाले महामारीले विशाल रुप लिन नसक्ने बताएका छन् । प्रधानमन्त्री ओलीले कोभिड१९ परीक्षणलाई ७७ जिल्लामा...
मदिरा ओसारपसार गर्ने ट्रक नियन्त्रणमा
नेपाल फ्ल्यास
बैशाख ०६, २०७७
काठमाडौं । खाद्यान्न ढुवानी गर्ने भनेर सवारी पास लिएर मदिरा ओसारपसार ट्रकलाई प्रहरीले आज नियन्त्रणमा लिएको छ । लकडाउनका बेला पास लिएर मदिरा ढुवानी गरेको पाइएपछि प्रहरीले एउटा ट्रक नियन्त्रणमा लिएको हो । कैलालीको धनगढीबाट मदिरा लिएर बैतडीको मैलाली बजार...
क्वारेन्टाइनबाट भागेका एक जना नियन्त्रणमा
नेपाल फ्ल्यास
बैशाख ०६, २०७७
काठमाडौं । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाले नगर प्रवेश गर्ने तीन मुख्य नाकामा प्रहरीसहित स्वास्थ्यकर्मीको हेल्थ डेस्क सञ्चालन गरेको छ । काभ्रेको सिमाना ढाडखोला र काठमाडौंसँगको सिमाना भोटेचौर तथा छाप भञ्ज्याङमा हेल्थ डेस्क सञ्चालनमा ल्याएको हो । ती नाका हुँदै धेरैआवतजावत हुने...
कोरोना सङ्क्रमित क्षेत्र सिल गरी परीक्षण सुरु
नेपाल फ्ल्यास
बैशाख ०६, २०७७
काठमाडौं । छिमेकी जिल्ला उदयपुरमा फेला परेका १२ जना कोरोना सङ्क्रमित सप्तरीको मस्जिदमा बसेको खुलेपछि उनीहरूबसेका क्षेत्र आज सिल गरिएको छ । कञ्चनरुप नगरपालिका१ वैरवा र सप्तकोशी नगरपालिका१ को मस्जिदमा बसेर गएको पत्ता लागेपछि मस्जिद रहेको मुस्लिम टोलमा आवतजावत बन्द...
पैसा फाल्ने २ जनामध्ये एक महिलाकाे आरडिटी रिपोर्ट पोजेटिभ
नेपाल फ्ल्यास
बैशाख ०६, २०७७
काठमाडौं । जनकपुरधामकाे महावीर चौकमा पैसा फालेर भागेका २ जना महिलामध्ये एक जनाको आरडिटी रिपोर्ट पोजेटिभ देखिएको छ। प्रहरीले सिसिटिभी फुटेजको आधारमा शनिबार प्रहरीले जानकी नगरबाट पक्राउ गरेपछि उनीहरूकाे आरडीटी गरिएकाे थियाे । प्रादेशिक अस्पताल जनकपुरमा गरिएको परीक्षणमा आरडिटी रिपोर्टमा...
एनसिसी बैंकद्वारा एक करोड सहयोग
नेपाल फ्ल्यास
बैशाख ०६, २०७७
काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्श बैंक लिमिटेड (एनसिसी)ले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सरकारले स्थापना गरेको कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा एक करोड रुपैयाँ प्रदान गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्यालका अनुसार उक्त रकममध्ये ६५...
आरडिटीबाट सबै जिल्लामा परीक्षण सुरु
नेपाल फ्ल्यास
बैशाख ०६, २०७७
काठमाडौं । कोभिड१९ का बिरामी पहिचानका लागि र्यापिड डायग्नोष्टिक किटबाट देशका ७७ जिल्लामा परीक्षण सुरु गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आज आयोजित नियमित ब्रिफिङमा हालसम्म यस प्रविधिबाट १९ हजार ४५४ जना र पिसिआर प्रविधिबाट आठ हजार १७ जनाको...
केही नाका खुला राखी बाँकी नाका बन्दबारे बहस गर्न सुझाव
नेपाल फ्ल्यास
बैशाख ०६, २०७७
मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)ले आरडीटीले दिएको रिपोर्टले भ्रम र त्रास उत्पन्न गरेको भन्दै सो परीक्षण रोक्न माग गरेको छ । सो पार्टीले शनिबार एक विज्ञप्ति जारी गर्दै सरकारसँग यस्तो माग गरेको हो । उक्त पार्टीले ओम्नी विजनेस कर्पोरेट...
काठमाडौंकाे लकडाउन: प्रहरी देख्दासम्म पालना, ओझेल पर्नासाथ अवज्ञा
नेपाल फ्ल्यास
बैशाख ०६, २०७७
कोभिड१९ को जोखिम हुन नदिन लकडाउन जारी रहेपछि यसको अवज्ञा गर्दै सडकमा हिँड्ने र दिनभर पसल खोल्ने बढिरहेका छन् । काठमाडौं उपत्यकाका तीनै जिल्लामा प्रहरीको आँखा छलेर स्थानीयबासी खाद्यान्न किन्न र घुम्नका लागि हिँडिरहेको भेटिन्छ । शनिबार प्रहरीले पसल बन्द...
डीआईजी, सीडीओ र एसपीको सरुवा प्रदेश सरकारको सहमतिमा गर्न माग
नेपाल फ्ल्यास
बैशाख ०६, २०७७
काठमाडाैं । डीआईजी, सीडीओ र एसपीको सरुवा प्रदेश सरकारको सहमतिमा गर्न मागगर्दैप्रदेश २ सरकारलेगृह मन्त्रालयलाई पत्र लेखेको छ । डीआईजी, सीडीओ र एसपीको सरुवा गर्दाप्रदेश सरकारको सहमतिमा गर्नुपर्ने भन्दै आन्तरिक मामिला तथा कानुन मन्त्रालयले संघीय सरकारलाई पत्र पठाएको हो ।...
विपन्नको राहतको सूचीमा सम्पन्नको नाम राखेको भन्दै विरोध प्रदर्शन
नेपाल फ्ल्यास
बैशाख ०६, २०७७
काठमाडौं । धनुषको जानकनन्दी गाउँपालिकामा लकडाउनको उल्लंघन गर्दै विरोध प्रदर्शन भएको छ । गाउँपालिकाको वडा नम्बर३ महुवाले धनी वर्गलाई मात्रै राहत दिएर वास्तविक गरीब, विपन्नलाई नदिएको भन्दै शनिबार विरोध प्रदर्शन भएको हो । विपन्नको नाममा सम्पन्नहरूले राहत पाएको भन्दै दर्जनौंको...
उत्पादित अन्डा बिक्री नहुँदा व्यवसायी चिन्तित
नेपाल फ्ल्यास
बैशाख ०६, २०७७
काठमाडौं । उत्पादित अन्डा बिक्री नहुँदा व्यवसायी चिन्तित भएका छन् । कोभिड१९ को जोखिम हुन नदिन लकडाउनले निरन्तरता पाउँदा अन्डा बिक्री नभएपछि व्यवसायी चिन्तित भएका हुन् । उत्पादित अन्डा बेच्न नपाएपछि व्यवसायीले फार्ममै अन्डा थन्क्याउँदै आएको अन्डा उत्पादक धीरेन्द्र साउदले...
विद्यार्थी परिषदले राष्ट्रव्यापी अनलाइन प्रतियोगिता गर्दै
नेपाल फ्ल्यास
बैशाख ०६, २०७७
प्राज्ञिक विद्यार्थी परिषद्, नेपालले विद्यार्थीहरूका लागि सात वटै प्रदेशमा विभिन्न विधामा अनलाइन प्रतियोगिता आयोजना गरिरहेको छ । लकडाउनका कारण गत चैत ५ गतेदेखि देशभरका विद्यालय बन्द छन् । यसको प्रत्यक्ष असर विद्यार्थीहरूलाई परेको छ । पठन पाठनको अभावले उनीहरूमा पर्न...
दक्षिणी सीमा क्षेत्रमा उच्च सतर्कता
नेपाल फ्ल्यास
बैशाख ०६, २०७७
काठमाडौं । भातरबाट लुकिछिपी नेपाली नागरिक नेपाल प्रवेश गर्न थालेपछि नेपालको पूर्वीभाग कोरोनाको उच्च जोखिममा परेको छ । योसँगैप्रदेश १ का भारतसँग सीमाना जोडिएका चार जिल्लाका सीमा क्षेत्रमा शनिबारदेखि थप कडाइ गरिएको छ । शुक्रबार उदयपुरमा बसेका ११ जना भारतीयसहित...
लकडाउनमा भीडभाड हुन थालेपछि...
नेपाल फ्ल्यास
बैशाख ०६, २०७७
भक्तपुर नगरपालिकाले नगरभित्र लकडाउनको समयमा पनि भीडभाड हुन थालेपछि प्रहरीसँगै स्वयंसेवक परिचालन गरेको छ । नगरभित्र अत्यावश्यक किनमेलको समयमा पनि पासबाहेकमा मानिस घरबाहिर निस्किएपछि स्वयंसेवक परिचालन गरी टोलटोलमा खटाएको हो । एउटा वडामा ५० जना खटाएको छ भने आवश्यतानुसार परिचानका...
ट्रम्पले गरे लकडाउन विरोधी आफ्नो ट्विटको बचाउ
एजेन्सी
बैशाख ०६, २०७७
बीबीसी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले केही अमेरिकी राज्यमा बन्दाबन्दीविरोधी प्रदर्शनलाई समर्थन गरेको देखिनेगरी गरिएका आफ्ना ट्वीटको बचाउ गरेका छन्। शुक्रवारको आफ्नो नियमित पत्रकार सम्मेलनमा उनले मिनेसोटा, मिसिगन र भर्जिनिया राज्यले केही निकै कडाप्रतिबन्धका उपायहरू अपनाएको बताएका थिए। त्यसअघि उनले...
घर जान चाहनेलाई स्थानीय तहसँग समन्वय गरेर पठाउन प्रमको निर्देशन
नेपाल फ्ल्यास
बैशाख ०५, २०७७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउनको अवस्थामा घर जान चाहनेका लागि प्रदेश र स्थानीय सरकारसँग समन्वय गरेर व्यवस्थापन गर्न निर्देशन दिएका छन् । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज बसेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति, मन्त्रिपरिषद्का सदस्यसहितको बैठकमा प्रधानमन्त्री...
«
1
...
22
...
44
45
46
47
48
49
50
51
52
...
58
...
64
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय