मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#लकडाउन
भारतमा २४ घन्टामा ४० जनाको मृत्यु
नेपाल फ्ल्यास
चैत २९, २०७६
भारतमाशनिबार बिहानको तथ्यांकअनुसारकोभिड १९ का संक्रमितहरूको संख्या ७ हजार नाघेको छ । प्राप्त समाचारअनुसार यहाँ शनिबार विहानसम्म ७ हजार ४४७ जनामा यसको संक्रमण भएको भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जानकरी दिएको छ । पछिल्ला केही दिनमा कोभिड १९ का...
भाडामा बस्नेले पनि छुट पाउँछन् : ऊर्जामन्त्री पुन
रासस
चैत २९, २०७६
कोरोनाविरुद्धको लडाइँ जित्नका लागि सरकारले लकडाउन गरेको छ । सोही क्रममा नागरिकलाई राहत दिने लक्ष्यका साथ सरकारले १५० यूनिटसम्म विद्युत् खपत गर्ने ग्राहकलाई २५ प्रतिशतसम्म महसुल छुट दिने निर्णय गरेको छ । यस्तै लकडाउनमा सञ्चालन हुने उद्योगलाई समेत ३० देखि...
आत्मबल बढाउँदै गहुँ बाली भित्र्याउँदै
रासस
चैत २९, २०७६
कैलाली । कोभिड१९को सम्भावित जोखिम हुन नदिन सरकारले बन्दाबन्दी (लकडाउन) जारी राखेपछि आम नागरिक अत्यावश्यक कामबाहेक घर बाहिर निस्केका छैनन् । लकडाउनकै समयमा किसानका खेतबारीमा गहुँ पाकेर पहेँलपुर भएको छ । गहुँ पाकेकै बेला देखिएको मजदूरको अभावले बाली कसरी भित्र्याउने...
जब एक घण्टासम्म उभ्याए
रासस
चैत २९, २०७६
कैलाली । लकडाउन अवज्ञा गरी हिँड्नेलाई नियन्त्रणमा लिई (पहिलो पटक) प्रहरीले एक घण्टासम्म निश्चित दूरीमा उभ्याएर छाडेको छ । लकडाउनको अवज्ञा गर्दै हिँड्ने धनगढी र अत्तरिया क्षेत्रका १०७ जनालाई एक घण्टासम्म निश्चित दूरीमा उभ्याएर कोरोनाका सम्बन्धमा सचेतीकरण गर्दै छाडिएको जिल्ला...
लकडाउनमा के गर्दै छन् 'भलमन्सा'हरू ?
रासस
चैत २९, २०७६
कैलाली । कैलालीको खैलाड गाउँका भलमन्सा विजय महतो हाल लकडाउन भए पनि खेती गर्नेहरुलाई रोक्न नसकिएको बताए । चौधरी समुदायमा गाउँमा कुनै पनि समस्या सिर्जना हुँदा समाधानको पहल गर्दै गाउँको रेखदेख गर्न मुख्य पदको जिम्मेवारीमा भलमन्सा चयन गर्ने प्रचलन सदियौँदेखि...
कोरानाविरुद्ध सबै एक भएर लड्न आग्रह
रासस
चैत २९, २०७६
काठमाडौँ । नेपाल डेमोक्रेटिक लयर्स एशोसिएशनले विश्वभरि नै फैलिरहेको कोरोना भाइरसविरुद्ध सबैलाई एक भएर लड्न आग्रह गरेको छ । एशोसिएशनका महासचिव लक्ष्मीदेवी दाहालले आज जारी गरेको १७ बुँदे प्रेस विज्ञप्तिमा मुलुक सङ्कटको अवस्थाबाट गुज्रिरहेको हुँदा आआफ्नो तह र तप्काबाट एकअर्काको...
मोरङमा २७ कैदीबन्दी रिहा
नेपाल फ्ल्यास
चैत २९, २०७६
जिल्ला कारागार मोरङमा रहेका कैदीबन्दीमा कोरोनाको सङ्क्रमण फैलिन नदिन विशेष सतर्कता अपनाएको कारागार प्रशासनले जानाएको छ । कैदीबन्दीलाई साबुनपानीले मिचीमिची हात धुन र स्यानिटाइजर तथा मास्कको पर्र्याप्त व्यवस्था गरेको कारागार प्रमुख सुभाषकुमार लामिछानेले जानकारी दिए । कैदीबन्दीमा ज्वरो आउँदा स्वास्थ्य...
हतारमा लकडाउन नहटाउँन विश्व स्वास्थ्य संगठनले दियो चेतावनी
नेपाल फ्ल्यास
चैत २९, २०७६
एजेन्सी । कोरोना भाइरसको संक्रमण रोक्न विश्वभर लगाइएको लकडाउन हतार गरेर हटाइयो भने मृतकको संख्या तीव्र हुन सक्ने भन्दै विश्व स्वास्थ्य संगठनले हतारमा लकडाउन नहटाउँन चेतावनी दिएको छ । विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस अडेनम गिब्रियेससले विश्वभरीका देशले लकडाउन समाप्त...
महामारीविरुद्ध खटिँदा मृत्यु भए परिवारलाई ५० लाख
नेपाल फ्ल्यास
चैत २८, २०७६
प्रदेश२ को सरकारले कोरोना महामारीविरुद्ध रोकथाम, नियन्त्रण तथा उपचारमा खटिँदा मृत्यु भए पीडित परिवारलाई प्रदेश सरकारले५० लाख राहत दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आज सम्पन्न बैठकले कोरोना महामारीको नियन्त्रण, रोकथाम तथा उपचार कार्यमा संलग्न हुने निजामती, अन्य सरकारी कर्मचारी,...
मेलम्चीमा १९ मजदुर अलपत्र
नेपाल फ्ल्यास
चैत २८, २०७६
सडकको काममा मजदुरी गर्दै आएका जाजरकोट र रोल्पाका १९ मजदुर सिन्धुपाल्चोकमा अलपत्र परेका छन् । गत पुसदेखि मेलम्ची नगरपालिकाको सडक मर्मतका लागि ल्याइएका उनीहरू ठेकेदार प्रकाश श्रेष्ठ लकडाउनमा सम्पर्कविहीन भएपछि १० दिनदेखि भोकभोकै परेका छन् । मेलम्ची १० मा बस्दैआएका...
लकडाउन उल्लङ्घन गर्ने २ हजार बढी पक्राउ
नेपाल फ्ल्यास
चैत २८, २०७६
काठमाडौंमा शुक्रबार लकडाउन उल्लङ्घन गर्ने २ हजार १ सय ४६ जनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीकाअनुसार ४ सय ६१ महिलासहित नियन्त्रणमा लिइएकाे हाे । नियन्त्रणमा लिएकाहरूलाई प्रहरीले कोरोना संक्रमणको जोखिम र रोकथामसँगै नियन्त्रणका उपायबारे सचेतना जगाएको...
रियाकै पर्खाइमा दर्जनौँ सामुदायिक कुकुर
श्यामसुन्दर पुडासैनी
चैत २८, २०७६
काठमाडौँ । हरेक बिहान काठमाडौँकाेपशुपति, गौरीघाट, चाबहिल आसपासका कुकुरले एकजनाकाे बाटो हेरिरहेका हुन्छन् । जब एक युवती बाकसमा बिस्कुट वा मासुका चाेक्टाहरूलिएर आउँछिन् तब कुकुरको पर्खाइ सकिन्छ । अनि खुशीले पुच्छर हल्लाउँदै उनको नजिक पुग्छन् । काठमाडौंका सामुदायिक कुकुरहरू प्राय...
नेशनल लाइफको ५१ लाख सहयोग
नेपाल फ्ल्यास
चैत २८, २०७६
नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले सरकारले स्थापना गरेको कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा रु ५१ लाख प्रदान गरेको छ । आज कम्पनीको तर्फबाट अध्यक्ष प्रेमा सिंहले५१ लाखको चेक अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडालाई उपलब्ध गराएका...
जापान र चीन उड्दै नेपाल एयरलाइन्स
नेपाल फ्ल्यास
चैत २८, २०७६
राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को दुई वाइड बडी ए३३० जहाजले आज जापानको नारिता र चीनको ग्वाङ्जाओ उडान भर्दै छन् । निगमका यी दुवै जहाजको व्यावसायिक उडान नभइ चाटर्ड र कार्गो उडान मात्रै हुन् । जापानले निगमको...
आज चार अन्तर्राष्ट्रिय उडान
नेपाल फ्ल्यास
चैत २८, २०७६
चैत ११ देखि वैशाख ३ गतेसम्म देशभर लकडाउन घोषणा गरिएको छ । यो अवधिमा चैत १० देखि वैशाख १५ सम्म चरणबद्ध रुपमा अन्तर्राष्ट्रिय हवाई उडान प्रतिबन्ध गरिएको छ । तर अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिक चाटर्ड तथा केही कार्गो उडान भइरहेका छन्...
यस्तो छ अमेरिकामा नेपालीको अवस्था
नेपाल फ्ल्यास
चैत २८, २०७६
विश्वव्यापी रुपमा महामारीको रुप लिइरहेको कोभिड१९ कोरोना भाइरसका कारण अमेरिकाको न्युयोर्क सहर सबैभन्दा बढी आक्रान्त बनेको छ । यो आलेख तयार पार्दासम्म विश्वमा कोभिड१९ का सङ्क्रमितको सङ्ख्या १६ लाख नाघेको छ भने अमेरिकामा मात्र ४ लाख ६० हजारभन्दा बढी छन्...
लकडाउन लम्बिँदा पहाडी जिल्लामा ढुवानी समस्या
नेपाल फ्ल्यास
चैत २८, २०७६
कोरोना भाइरस नियन्त्रणका लागि सरकारले गरेको लकडाउनका कारण ढुवानीमा समस्या हुँदा सुदूरपश्चिमका पहाडी जिल्लामा खाद्यान्न र दैनिक उपभोग्य सामग्री अपुग हुन थालेको छ । तराईको कैलाली र कञ्चनपुरबाट दैनिक उपभोग्य सामग्री चामल, पीडोलगायत खाद्यान्न सहज भए पनि पहाडी जिल्लामा लकडाउनको...
भारतीय सहरमा नेपाली मजदुरको बिचल्ली
नेपाल फ्ल्यास
चैत २८, २०७६
विगत ६ वर्षदेखि महाराष्ट्रको मुम्बैस्थित दादरको एक होटलमा चाइनिज कुकमा कार्यरत कञ्चनपुरको दोधारा चादँनीका सुरजसिंह कार्कीको दैनिकी विगत एक महिनायता फेरिएको छ । निरन्तरको बसाइले त्यहाँ धेरै घुलमिल उन यतिबेला कोरोना भाइरसको जोखिम हुन नदिन भारतले लगाएको लकडाउनपछि विचल्लीमा परेका...
राहतकाे नाममा कुहिएको चामल
नेपाल फ्ल्यास
चैत २८, २०७६
तनहुँ । यहाँको एक स्थानीय तहले वितरण गरेको राहतको चामल सडेको र ढुसी परेको भेटिएको छ । बन्दीपुर गाउँपालिका वडा नं ५ ले कल्चोक क्षेत्रका केही घरपरिवारलाई वितरण गरेको चामल ढुसीयुक्त छ । चामलको रङ कालो भएको र अमिलो गन्ध...
छैन थर्मल गन पनि
नेपाल फ्ल्यास
चैत २८, २०७६
महामारीका रुपमा विश्वमा फैलिरहेको कोरोना नियन्त्रण तथा रोकथामका आगि आवश्यक पर्ने स्वास्थ्यजन्य सामग्री पहाडी जिल्ला लमजुङमा छैन । मर्स्याङ्दी, दोर्दी र दूधपोखरी गाउँपालिकाका स्वास्थ्य संस्थामा स्वास्थ्य जाँच गर्न पर्याप्त सामग्री तथा ज्वरो नाप्ने एउटा थर्मल गनविना नै स्वास्थ्यकर्मीले काम गरिरहेका...
«
1
...
25
...
49
50
51
52
53
54
55
56
57
...
60
...
64
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय