मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#लकडाउन
'लौ न हजुर ! हिँडेरै भए पनि ताप्लेजुङ जान पाउँ'
श्यामसुन्दर पुडासैनी
चैत २२, २०७६
काठमाडौँ । लकडाउनको सातौँ दिन । रातको १० बजे ललितपुरबाट केही युवाहरू काठमाडौँतर्फ हिँड्दै आए । सडकमा गुड्नुपर्ने त गाडी हो । तर, दृश्य ठीक उल्टो देखिन्थ्यो । सडक किनारामा गाडीहरू थन्किएका थिए । सडकमा मान्छेहरूको लावालस्कर लम्किरहेको थियो ।...
नेपाली रोटरियनबाट कोरोनाविरुद्ध एक करोड सहयोग
नेपाल फ्ल्यास
चैत २२, २०७६
काठमाडौं ।नेपाली रोटरियनहरूले कोरोनाविरुद्धको कार्यक्रमका लागि नेपाल सरकारलाई एक करोड सहयोग गर्ने भएका छन् । स्थानीय सरकार तथा अस्पतालसँग सहकार्य गरी सम्भव भएसम्म आवश्यक सामान पनि उपलब्ध गराइने प्रतिबद्धता रोटरी इण्टरनेशनल गभर्नर डिष्ट्रिक ३२९२ किरणलाल श्रेष्ठले गरेका छन्। नेपालका विभिन्न...
बालसुधार गृहबाट छुट्दै बालबालिका
नेपाल फ्ल्यास
चैत २२, २०७६
विभिन्न अपराधमा संलग्न रहेको अभियोगमा अदालतको आदेशानुसार देशभरका विभिन्न बालसुधार गृहमा रहेका बालबालिका धमाधम छुट्न थालेका छन् । कोभिड१९ को सङ्क्रमण बन्दीगृहमा नहोस् भनेर क्षेत्रमा नहोस् भनेर क्षमताभन्दा बढी बालबन्दी रहेको अवस्थामा कम सजाय बाँकी भएका र साना घटनामा रहेका...
आगलागी हुँदा चार घर जलेर नष्ट
नेपाल फ्ल्यास
चैत २२, २०७६
सर्लाहीको हरिवन नगरपालिकामा विद्युत् चुहावट भई आगलागी हुँदा चार घर जलेर नष्ट भएको छ । आगलागीबाट४२ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ । हरिवन-२ अत्रौली स्कूल टोलमा स्थानीय रामबाबु महतोको घरको बिजुली चुहावट हुँदा आगलागी भएको थियो । आगलागीबाट...
भारतमा कोरोनाका कारण एकैदिनमा १२ जनाको मृत्यु
नेपाल फ्ल्यास
चैत २२, २०७६
भारतमा कोरोना भाइरसको सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या शनिबारसम्म ६८ पुगेको छ । अघिल्लो दिनसम्म ५६ रहेकोमा एकैदिनमा १२ जनाको मृत्यु भएर कुल मृतकको सङ्ख्यामा बृद्धि भएको हो । भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले कुल सङ्क्रमितको सङ्ख्या भने...
अस्ट्रेलियामा रहेका विद्यार्थीको वास्तविकता बुझ्न निर्देशन
नेपाल फ्ल्यास
चैत २२, २०७६
काठमाडौं । अस्ट्रेलियन सरकारले विदेशबाट आएका विद्यार्थीलाई फर्कन आग्रह गरेपछि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीको वास्तविक अवस्था बुझ्न शिक्षा सचिव महेशप्रसाद दाहाललाई निर्देशन दिएका छन्। उनले अस्ट्रेलियामा रहेका विद्यार्थीका बारेमा परराष्ट्र मन्त्रालय र अस्ट्रेलियामा रहेको...
विश्वभरमा कोरोनाबाट ३ नेपालीको मृत्यु, ८९ जना संक्रमित
नेपाल फ्ल्यास
चैत २२, २०७६
काठमाडौं । गतपुसकाे अन्तिम साता चीनबाट सुरु भएकाे कोरोना भाइरसबाट विश्वकाे विभिन्न देशमा रहेका ८९ जना नेपालीसंक्रमित भएका छन् । संक्रमितमध्ये ३ जनाको मृत्यु भइसकेको छ भने ८ जना उपचारपछि निको भई घर फर्केकाछन् ।साथै७८ जना नेपाललगायत विभिन्न देशका अस्पतालमा...
लकडाउनको मौका ३ वटा गोही र एउटा हात्ती मारियो
नेपाल फ्ल्यास
चैत २२, २०७६
लकडाउन भएकाे मौकामाचितवन राष्ट्रियनिकुञ्जमा घडियाल गोही र बर्दिया निकुञ्ज हात्तीकाेचोरी शिकारी भएकाे छ । चितवनको अमलटारी क्षेत्रको नारायणी नदीमा २ र सौराहा नजिकको ढुंग्रेखोलामा १ गरी तीन घडियाल गोही मारिएका निकुञ्जका सहायक संरक्षण अधिकृत वेदकुमार खड्काले जानकारी दिए । बर्दिया...
नेपाली श्रमिकका विषयमा बहराइनका प्रधानमन्त्रीसँग प्रधानमन्त्री ओलीको फोन संवाद
नेपाल फ्ल्यास
चैत २२, २०७६
काठमाडौैं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कामदारहरूका विषयमा बहराइनका प्रधानमन्त्री खलिफा बिन सल्मान अल खलिफासँग टेलीफोन सम्वाद गरेका छन् । उनले कोभिड-१९ का सन्दर्भमा नेपाली श्रमिकहरूको उल्लेख्य संख्या रहेको मुलुकका सरकार प्रमुखसँग कुराकानी गर्ने क्रममा आज बहाराइनका प्रधानमन्त्रीसँग फोन...
कोरोना संक्रमित ३ जनाकाे अवस्था सामान्य
नेपाल फ्ल्यास
चैत २२, २०७६
काठमाडौं । कैलाली र कञ्चनपुरमा भेटिएका तीन नयाँ कोरोना भाइरस सङ्क्रमितको उपचार सेती प्रादेशिक अस्पतालमा भइरहेको छ । नयाँ भेटिएका कोरोना भाइरसका सङ्क्रमितको अवस्था सामान्य रहेको सेती प्रादेशिक अस्पतालका डा. जगदीश जोशीले बताए। शनिबार एकैदिन तीन जनामा कोरोना भाइरस पोजेटिभ...
बढी मूल्य लिने व्यापारी पक्राउ
नेपाल फ्ल्यास
चैत २२, २०७६
सिन्धुपाल्चोक ।कोरोना भाइरस सङ्क्रमणबाट सुरक्षित रहन देश लकडाउनमा रहेको अवस्थाको मौका छोपी बजार भाउभन्दा बढी मूल्य लिई सामान बिक्री गर्ने व्यापारीलाई जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले पक्राउ गरेको छ । कपिलवस्तु जिल्ला विजयनगर गाउँपालिका घर भई चौतारा साँगाचोकगढी नगरपालिका७ मेलचौरस्थित जयमाता...
मुसहर बस्तीमा छाड्यो चुल्हो बल्न
नेपाल फ्ल्यास
चैत २२, २०७६
सप्तरी ।सप्तरीको डाक्नेश्वरी नगरपालिका ३ तरहीका मोलीया सदाका घरमा तीन दिनदेखि चुल्हो बल्न सकेको छैन । दैनिक मजदूरी गरी परिवारको गुजारा चलाउँदै आएका मोलियाको लकडाउनका कारण मजदूरी नै बन्द भएपछि बालबच्चासहित परिवारका सदस्य भोकभोकै बस्न बाध्य छन् । लकडाउनका कारण...
स्वास्थ्यकर्मीलाई धम्की दिने पक्राउ
नेपाल फ्ल्यास
चैत २२, २०७६
दैलेख। नौमुले प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत स्वाथ्यकर्मीलाई धम्की दिने दुई जना पक्राउमा परेका छन् । चिकित्सक दिपक सुवेदीसहितको स्वास्थ्यकर्मीलाई शुक्रबार स्वास्थ्य संस्था छोड्न धम्की दिने गणेश थापा र दिनेश चन्दलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय नौमुलेले जनाएको छ । उनीहरूले...
अलपत्र मजदुरको उद्धार
नेपाल फ्ल्यास
चैत २२, २०७६
कोरोना भाइरसको सम्भावित जोखिम कम गर्न सरकारले लकडाउन गरेपछि पाँचथरका विभिन्न आयोजनामा अलपत्र परेका मजदुरलाई उद्धार गरिएको छ । अहिले सम्म ३७७ मजदुरको उद्धार गरिएको सहायक प्रमुख जिल्ला अधिकारी निर्मल तुम्रोकले जानकारी दिए। आयोजनाका आग्रहअनुसार अलपत्र परेकालाई सवारी साधनको व्यवस्था...
विज्ञको सुझावअनुसार नै कोभिड–१९ रोकथाम र नियन्त्रण : मन्त्री ढकाल
नेपाल फ्ल्यास
चैत २२, २०७६
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले स्वास्थ्य क्षेत्रका विज्ञहरूको सल्लाह र सुझावअनुसार नै सरकारले कोरोना भाइरसको रोकथाम र नियन्त्रणको काम गरिरहेको बताएका छन्। जनस्वास्थ्यका विज्ञसँग मन्त्रालयमा भएको छलफलमा उनले सरकार विज्ञको सल्लाहअनुसार नै उच्च सतर्कता अपनाउँदै कोभिड१९ को...
बालुवाटारमा मन्त्रिपरिषद बैठक बस्दै
नेपाल फ्ल्यास
चैत २२, २०७६
काठमाडौं । आज (शनिबार) चार बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद बैठक बस्ने भएको छ । बैठकमा लकडाउनको समय थप्ने र स्वास्थ्य सामग्री खरिदलगायत अन्य नियमित एजेण्डाका विषयमा छलफल हुनेछ । चैत २५ सम्म लकडाउन घोषणा गरेको अवस्थामा लकडाउनलाई निरन्तरता...
लकडाउन उल्लंघन रोक्न खोज्दा छुरा प्रहार
नेपाल फ्ल्यास
चैत २२, २०७६
मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिका१ मा नेपाली कांग्रेसका स्थानीय नेतामाथि छुरा प्रहार भएको छ । लकडाउन उल्लंघन रोक्न खोज्दा स्थानीय नेता दिलिप तामाङमाथि छुरा प्रहार भएको हो । कांग्रेसका पूर्वक्षेत्रीय सदस्य समेत रहेका ६५ वर्षीय तामाङमाथि शुक्रबार साँझ छुरा प्रहार...
‘आफू बाँचौँ, अरुलाई पनि बचाउँ’
रासस
चैत २२, २०७६
पोखरा । मानवअधिकार पत्रकार संघ (हुर्जा) गण्डकीले लकडाउनको पालना गर्दै आँफू बच्न र अरुलाई बचाउन आम सर्वसाधारणलाई आग्रह गरेको छ । संघले शुक्रबार एक विज्ञप्ति जारी गर्दै नेपालमा कोरोना भाइरसको संक्रमण देखिएसँगै सरकारले सुरु गरेको लकडाउन पूर्ण पालना गरी आफू...
कोरोनाका कारण सोमालियाका पूर्वप्रधानमन्त्रीको मृत्यु
नेपाल फ्ल्यास
चैत २१, २०७६
सोमालियाका पूर्वप्रधानमन्त्री नुर हसन हुसेनको कोरोना भाइरस (कोभिड१९) का कारण निधन भएको छ । उनको उपचारका क्रममा लण्डनमा ८३ वर्षको उमेरमा निधन भएको हो । कोरोना भाइरस संक्रमण देखिएपछि उनी दुई सातादेखि किंग्स कलेज अस्पतालमा उपचाररत रहेका थिए । उनी...
कामको प्रगति प्रतिवेदनसहित उपस्थित हुन स्वास्थ्य अधिकारीहरूलाई सर्वोच्च अदालतको आदेश
नेपाल फ्ल्यास
चैत २१, २०७६
कोरोना भाइरस नियन्त्रण र रोकथामबारे भइरहेका कामको विवरण समेटिएको प्रतिवेदनसहित अदालत उपस्थित हुन स्वास्थ्य सेवाका अधिकारीहरूलाई सर्वोच्च अदालतले आदेश जारी गरेकाे छ । शुक्रबारन्यायाधीश हरि फुँयालको एकल इजलासले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता र स्वास्थ्य सेवा विभागका महानिर्देशक वा तिनले...
«
1
...
28
...
55
56
57
58
59
60
61
62
63
...
64
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय