मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#लकडाउन
लकडाउन खुकुलो पार्न उद्योगी व्यापारीको सरकारलाई सुझाव
नेपाल फ्ल्यास
जेठ २३, २०७७
काठमाडौं । उद्योगी व्यवसायीले लकडाउन खुकुलो बनाउन सुझाव दिएका छन् । उद्योग मन्त्रालयमा छलफलमा जुटेका निजी क्षेत्रका सबै उद्योगी व्यवसायीले सरकारलाई यस्तो सुझाव दिएका हुन् । छलफलमा नेपाल उद्योग वाणिज्य महासंघ, चेम्बर अफ कमर्श, नेपाल उद्योग परिसंघ लगायतका निजी क्षेत्रका...
लकडाउन खुकुलो पार्न सरकारको यस्तो छ तयारी
नेपाल फ्ल्यास
जेठ २३, २०७७
काठमाडाैं ।सरकारले जेठ २५देखि क्रमशः लकडाउन खुकुलो पार्ने तयारी गरेको छ । एक सयभन्दा कम कोरोना संक्रमित भएका जिल्लाको सक्रिय केसलाई आधार मानी सरकारले यस्तो तयारी गरिरहेको बताइएको छ । सरकारले लकडाउन खुकुलो पार्ने नीतिअनुरुप व्यवसायलाई पाँच भागमा विभाजन गरी...
दैलेखमा निषेधज्ञा जारी
नेपाल फ्ल्यास
जेठ २३, २०७७
दैलेख । जिल्ला प्रशासन कार्यालय दैलेखले नारायण र दुल्लु नगरपालिकामा निषेधाज्ञा जारी गरेको छ । आज (शुक्रबार) साँझ ६ बजेदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले निषेधाज्ञा नारायण नगरपालिकाको...
सरकारको लकडाउन खोल्ने नीति ६ चरणको योजना, तर स्थिति झन् भयावह हुन सक्ने
नेपाल फ्ल्यास
जेठ २३, २०७७
कोरोना संकट व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी)ले लकडाउन को नीतिगत व्यवस्था केन्द्रीय तहबाट गर्ने र स्थानीय तहबाट जिम्मेवारी पूर्ण रुपमा कार्यान्वयनमा लैजाने उद्देश्यसहित ६ चरणकोयोजनाको प्रस्ताव तयार पारेको छ। लकडाउन खुकुलो बनाउनुपर्ने चर्को दबाब सरकारमाथि परिरहेका बेला सीसीएमसीले तयार पारेको उक्त...
स्पेनमा कसरी खोलियो लकडाउन, नेपालले यसबाट के सिक्ने ?
नेपाल फ्ल्यास
जेठ २३, २०७७
स्पेनमा मुलुकभर लगाइएको आपतकालीन अवस्था जारी नै छ, तर सावधानीका उपाय अपनाउँदै लकडाउनलाई खुकुलो पार्दै लागिएको छ। सङ्क्रमण ज्यादा भएको ठाउँमा अलि कडिकडाउ गर्ने र कम भएका ठाउँहरुमा खोल्दै जाने रणनीति स्पेन सरकारले अपनाएको छ । प्रत्येक चरणका लागि १५...
व्यापारी पसल खोल्ने, प्रहरी बन्द गराउँदै हिँड्ने
नेपाल फ्ल्यास
जेठ २३, २०७७
लकडाउन लम्बिँदै जाँदा दैनिक गुजारा चलाउनै समस्या परेको भन्दै साना व्यवसायीले स्वस्फूर्त व्यवसाय सञ्चालन गर्न थालेका छन् । लकडाउनको अवज्ञा गर्दै पसल, सोरुमहरू खोल्न थालेका हुन् । काठमाडौं उपत्यका, पोखरा, नेपालगन्ज, हेटौँडा, जनकपुर, विराटनगर, सुर्खेतलगायत सहर बिहीबार आंशिक रूपमा खुले...
भारतमा होटल-रेष्टुरेन्ट र पर्यटन सेवा खुल्ने
एजेन्सी
जेठ २३, २०७७
भारतको आन्ध्र प्रदेश राज्यमा त्यहाँका होटल रेष्टुरेन्ट र अरु पर्यटकीय सेवासम्बन्धी कार्यालयहरु यही जुन ८ तारिख देखि खुल्ने भएका छन् । आन्ध्रप्रदेशका पर्यटनमन्त्री मुत्तमसेट्टी श्रीनिवास रावले सो कुराबताएका हुन् । उनले आगामी सोमबारदेखि यहाँका होटल रेष्टुरेन्ट र अरु सेवा सुचारु...
स्वास्थ्यका ६ विशिष्ट श्रेणीका कर्मचारीको जिम्मेवार हेरफेर
नेपाल फ्ल्यास
जेठ २२, २०७७
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १२ औँ र ११ औ तह (सहसचिव स्तर)का ६ जना कर्मचारीको जिम्मेवारी हेरफेर गरेको छ । मन्त्रालयका प्रशासन महाशाखा प्रमुख रघुराम विष्टले कोभिड १९ का सन्दर्भमा गर्नुपर्ने कतिपय कामलाई ध्यानमा राखी उनीहरुको जिम्मेवार हेरफेर...
एउटै वडामा ४० सङ्क्रमित
नेपाल फ्ल्यास
जेठ २२, २०७७
बाँके ।बाँकेको जानकी गाउँपालिकाको एउटै वडामा ४० कोरोना सङ्क्रमित भेटिएका छन् । भेरी अस्पताल नेपालगञ्जको पिसिआर प्रयोगशालामा गरिएको परीक्षणमा भारतसँग सीमा जोडिएको जानकी १ साइगाउँका ४० जनाको रिपोर्ट पोजेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी...
कालोबजारी गर्ने पसललाई जरिवाना
नेपाल फ्ल्यास
जेठ २२, २०७७
नेपालगञ्ज ।कोरोना महामारी सङ्क्रमण रोकथाममा अत्यावश्यक स्वास्थ्य सामग्रीमा कालोबजारी गर्ने नेपालगञ्जका दुई औषधि पसललाई जरिवाना गरिएको छ । जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा रहेको संयुक्त बजार अनुगमन टोलीले नेपालगञ्ज न्यूरोडमा रहेको ग्लोबल साइन्टिफिक कर्पोरेशनलाई दुई लाख र बिपी चोक नजिक रहेको...
विदेशबाट फर्किने नेपालीलाई निःशुल्क सीम कार्ड
नेपाल फ्ल्यास
जेठ २२, २०७७
काठमाडौं । विदेशमा समस्यामा परेर नेपाल फर्किने नेपालीलाई नेपाल टेलिकमले निःशुल्क सीम कार्ड उपलब्ध गराउने भएको छ। सरकारले तोकेकाे विभिन्न २० वटा नाका र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटआउने नागरिकहरूलाई राख्ने क्वारेन्टाइन स्थल तथा होल्डिङ सेन्टरहरूमा बुथ स्थापना गरी नेपाल टेलिकमले निःशुल्क...
मन्त्रिपरिषद् बैठक सम्पन्न
नेपाल फ्ल्यास
जेठ २२, २०७७
काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठक सम्पन्न भएकाे छ । बैठकमा लकडाउनको मोडालिटीबारे छलफल भएको छ। बैठकले लकडाउन खुकुलो पार्ने मोडालिटी दुई दिनभित्र पेश गर्न कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिलाई जिम्मा दिएको छ । समितिले ल्याएको...
शुक्रबार म्यानमार र युएइबाट १९४ नेपाली आउने
नेपाल फ्ल्यास
जेठ २२, २०७७
काठमाडौं । विभिन्न मुलुकमा अलपत्र परेका नेपालीलाई सरकारले उद्धार गर्ने निर्णय गरेसँगै जेठ २३ गतेबाट नेपालीहरू आउने भएका छन्। पहिलो चरणमा शुक्रबार१९४ जना नेपाली काठमाडौं आइपुग्ने तय भएको छ ।म्यानमारमा अलपत्र परेका २६ जना नेपाली लिएर त्यहाँको सैनिक विमान भोलि...
अप्रिलमा अमेरिकाको व्यापार घाटा ४९.५ अर्ब डलर
नेपाल फ्ल्यास
जेठ २२, २०७७
कोभिड१९ को विश्वव्यापी महामारीका कारण व्यापारिक गतिविधिमा आएको कमीसँगै अप्रिलमा अमेरिकाको व्यापार घाटा ४९.५ अर्ब अमेरिकी डलर पुगेको छ । कोरोनाभाइरसको महामारीका कारण यो समय अमेरिकामा व्यापारिक कारोबार र यातायात बन्द भएका कारण अमेरिकी निर्यात तथा आयातमा निकै कमी आएको...
‘अप्ठेरो परिस्थितिले सङ्घीय शासन प्रणालीको औचित्य पुष्टि’
नेपाल फ्ल्यास
जेठ २२, २०७७
पोखरा।गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले कोरोनाले सिर्जित अप्ठेरो परिस्थितिले सङ्घीय शासन प्रणालीको औचित्यलाई थप पुष्टि गरेको बताएका छन् । प्रदेशसभामा प्रस्तुत सरकारको वार्षिक नीति तथा कार्यक्रम सम्बन्धमा सदस्यहरूले राखेको प्रश्नको जवाफ दिँदै उनले असामान्य, असाधारण, जटिल, विषम र अकल्पनीय अवस्थामा...
लकडाउनलाई थप प्रभावकारी बनाइने, प्रशासनको निष्कर्ष
नेपाल फ्ल्यास
जेठ २२, २०७७
काठमाडौं ।उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले बन्दाबन्दीलाई थप प्रभावकारी बनाउने निष्कर्ष निकालेको छ । काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा अधिकारीबीच आज भएको छलफलले कोभिड१९ सङ्क्रमणको जोखिममा रहेको वर्तमान समयमा सरकारले जारी गरेको आदेशलाई थप प्रभावकारी बनाउँदै...
स्वास्थ्य संकटकाल घोषणा गर्न सिफारिस
नेपाल फ्ल्यास
जेठ २२, २०७७
काठमाडौं । स्वास्थ्य मन्त्रालयले स्वास्थ्य संकटकाल घोषणा गर्न प्रस्ताव मन्त्रिपरिषद्मापठाएको छ । स्थ्यमन्त्री भानुभक्त ढकालले स्वास्थ्य संकटकाल घोषणाका लागिप्रस्ताव पठाइएको स्वासथ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकाेटाले बताए । यसबारे आजकाे मन्त्रिपरिषद् बैठकले निर्णय गर्ने बुझिएकाे छ ।
आइसोलेशन कक्ष भरिएपछि अस्पताल बाहिर उपचारको तयारी
नेपाल फ्ल्यास
जेठ २२, २०७७
बागलुङ । कोभिड-१९ उपचारका लागि धौलागिरि अस्पतालमा बनाइएको १२ श्ययाको आइसोलेशन कक्षमा बिरामी राख्ने ठाउँको अभाव भएपछि अस्पतालबाहिर उपचारको तयारी सुरू गरिएको छ । बिरामीको बढ्दो चापलाई मध्यनजर गर्दै धौलागिरि अस्पताल बाहिर उपचारको तयारी सुरू गरिएको हो । अस्पतालमा सबै...
उपत्यकामा लकडाउन खुकुलो हुने सम्भावना बढ्यो
नेपाल फ्ल्यास
जेठ २२, २०७७
काठमाडौं । काठमाडौं उपत्यकामा लकडाउन खुकुलो हुने सम्भावना बढेको छ । उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित सरोकारवाला निकाय लकडाउन खुकुलो बनाउन तयार भएसँगै उपत्यकामा लकडाउन खुकुलो हुने सम्भावना बढेको हो । उद्योगी तथा व्यापारीले लकडाउन उल्लघंन गर्दै व्यवसाय सञ्चालन...
'काठमाडौंमा लकडाउन खुकुलो, पसल खोल्न पाइने'
नेपाल फ्ल्यास
जेठ २२, २०७७
काठमाडौं । स्थानीय प्रशासनले काठमाडौंमा पसलहरु खोल्न अवरोध नगर्ने भएको छ । उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्लासहित सरोकारवाला निकाय लकडाउन खुकुलो बनाउन समेत तयार भएको छ । बिहीबार जिल्ला समन्वय समिति काठमाडौंमा बसेको संयुक्त बैठकमा काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख...
«
1
...
10
...
19
20
21
22
23
24
25
26
27
...
45
...
64
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय