मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
३२९५० समाचारहरू
नेपाल फ्ल्यास
भारतीय दूतावास अगाडिबाट पक्राउ परे २२ मानव अधिकारकर्मी
नेपाल फ्ल्यास
बैशाख ३०, २०७७
काठमाडौं । काठमाडौंस्थित भारतीय दूतावासमा धर्ना दिने मानवअधिकारकर्मीहरु पक्राउ परेका छन् । भारतले लिपुलेकमा नेपाली भूमि मिचेर सडक निर्माण गरेको विरोधमा काठमाडौंको लैनचोरस्थित दूतावासमा धर्ना दिन पुगेका मानवअधिकारकर्मी कृष्ण पहाडीसहितका मावनअधिकारकर्मीहरु पक्राउ परेका हुन् । उनीहरुलाई सोह्रखुट्टे प्रहरी वृत्तमा लगिएको...
आरम्भ साहित्य प्रतिष्ठानले अनलाइन कवि गोष्ठी सुरु गर्याे
नेपाल फ्ल्यास
बैशाख ३०, २०७७
आरम्भ साहित्य प्रतिष्ठानले अनलाइन कवि गोष्ठी सुरु गरेको छ । आरम्भले आयोजना गर्ने नियमित कवि गोष्ठी कोरोना भाइरसको महामारीका कारण रोकिएको थियो । हाल लकडाउनको समयमा विभिन्न कविहरूलाई अनलाइनमा आमन्त्रित गरी भिडियो कन्फ्रेन्समार्फत कवि गोष्ठीको आयोजना गरिरहेको छ । गत...
नेपालमा एकैदिन थप ५७ जनामा देखियो कोरोना संक्रमण
नेपाल फ्ल्यास
बैशाख ३०, २०७७
काठमाडौं । नेपालमा एकै दिन ५७ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । संक्रमित सबै ५७ जना पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए । थपिएका संक्रमितमध्ये पर्सामा मात्र ३९ जना रहेका छन् ।...
पाँच खेलाडी परिवर्तन गरिने, भीएआर प्रविधि हटाइने
नेपाल फ्ल्यास
बैशाख ३०, २०७७
कोरोना भाइरसको महामारीका कारण हाल चर्चित युरोपियन लिग फुटबलहरू स्थगित छन् । करिब दुई महिनादेखि लिगहरू स्थगित हुँदा युरोपका अधिकांश क्लब आर्थिक संकटमा पर्न थालेका छन् । त्यसैले, युरोपका धेरैजसो राष्ट्र महामारीका बीच पनि स्थगित लिग सुचारु गर्ने तयारीमा जुटेका...
सेयर बजार १ बजेसम्म खुला भएको सेयर बजार आधा घण्टामा १६ अंकले घट्यो
नेपाल फ्ल्यास
बैशाख ३०, २०७७
लकडाउनका कारण ४९ दिन बन्द भएको सेयर बजार नेप्से खुला भएको ३० मिनेटमै दोहोरो अंकले ओरालो लागेको छ । नेप्से सूचक १६.३५ अंकले घटेर १२३५.१० अंकमा पुगेको छ । सेयर सूचकको घट्ने क्रम भने जारी नै छ । खुलेको केही...
भुल्केमा एकै परिवारका पाँच जना कोरोना संक्रमित
नेपाल फ्ल्यास
बैशाख ३०, २०७७
उदयपुर । नेपालकै सबैभन्दा बढी कोरोना संक्रमणको केन्द्रविन्दु बनेको छ 'उदयपुर जिल्ला' । जिल्लाको त्रियुगा नगरपालिका३ भुल्केका ५५ घर मुस्लिम परिवारका छिमेकी मात्र नभएर एकै घरपरिवारका हजुरआमा, नातिनी, ज्वाइँ तथा श्रीमान्, श्रीमतीसमेत कोरोना संक्रमित छन् । स्वास्थ्य कार्यालय उदयपुरका अनुसार...
लहानमा टाउको काटिएको अवस्थामा शव फेला
नेपाल फ्ल्यास
बैशाख ३०, २०७७
लहान । सिरहाको लहानमा एक पुरुषको शव फेला परेको छ । टाउको काटिएको अवस्थामा लहान नगरपालिका१७ निवासी करिब ४० वर्षीय पुरुषको शव मंगलबार बिहान फेला परेको प्रहरीले जनाएको छ । घरदेखि ५५ मिटरको दूरीमा (उनकै बारीमा) टाउको काटिएको अवस्थामा शव...
मौसमविद् भन्छन्, कोरोनासँगै मौसमले पनि साथ दिएन
नेपाल फ्ल्यास
बैशाख ३०, २०७७
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले मंगलबारको मौसम पूर्वानुमान जारी गरेको छ । मौसमविद्का अनुसार विश्वभर महामारीका रूपले फैलिएको कोरोना भाइरससँगै नेपालमा मौसमले पनि साथ दिएको छैन । महाशाखाले जारी गरेको मंगलबारको मौसम पूर्वानुमानका अनुसार हाल देशमा पश्चिमी न्युन चापीय प्रणाली...
साउदीमा कोरोनाबाट एक नेपालीको मृत्यु
नेपाल फ्ल्यास
बैशाख ३०, २०७७
काठमाडौं । खाडी मूलुक साउदी अरबमा कोरोना भाइरसको सङ्क्रमणबाट एक नेपालीको मृत्यु भएको छ । त्यस घटनाको पुष्टि गर्दै कन्सुलेटले शोक व्यक्तव्य गरेको छ । साथै, अन्य अस्पतालमा उपचारत मध्ये १० जना निको भएर फर्किएको साउदीस्थित जेद्दाले जनाएको छ ।...
रूस र ब्राजिलमा संक्रमित बढ्दै, सम्हालिएन भारत
नेपाल फ्ल्यास
बैशाख ३०, २०७७
काठमाडौं । कोरोना संक्रमणबाट सोमबार तुलनात्मक रुपमा कम मृत्यु भएको छ । हिजो विश्वमर ३ हजार ४०३ जनाको मृत्यु भयो । त्यसमध्ये अमेरिकामा १ हजार ८ जनाको ज्यान गएको छ । सोमबार धेरै संक्रमित थपिएका शीर्ष १५ देश स्रोत: वर्ल्डोमिटर...
यी हुन् हिजो सर्वाधिक मृत्यु हुने ११ मुलुक
नेपाल फ्ल्यास
बैशाख ३०, २०७७
काठमाडौं । कोरोना संक्रमणबाट सोमबार तुलनात्मक रुपमा कम मृत्यु भएको छ । हिजो विश्वमर ३ हजार ४०३ जनाको मृत्यु भयो । त्यसमध्ये अमेरिकामा १ हजार ८ जनाको ज्यान गएको छ । सोमबार धेरै मृत्यु भएका शीर्ष ११ देश स्रोत: वर्ल्डोमिटर...
कोरोनाबाट कुन देशमा कति क्षति ? (सूचीसहित)
नेपाल फ्ल्यास
बैशाख ३०, २०७७
काठमाडौं । कोरोना भाइरसको संक्रमित विश्वभर ४२ लाख ५३ हजार ८०२ पुगेको छ । यो समाचार तयार पार्दासम्ममा १५ लाख २७ हजार २९ जना उपचारपछि निको भएका छन् । अहिलेसम्म २ लाख ८७ हजार २५० जनाको मृत्यु भइसकेको छ ।...
राजदूतलाई बाेलाएर नेपालको ‘कूटनीतिक नोट’
नेपाल फ्ल्यास
बैशाख २९, २०७७
काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपालका लागि भारतका राजदूत विनयमोहन कोत्रालाई सीमासम्बन्धी नेपालको अडानबारे जानकारी दिँदै कूटनीतिक ( डिप्लोम्याटिक) नोट हस्तान्तरण गरेका छन्। मन्त्री ज्ञवालीले राजदूत कोत्रालाई आज परराष्ट्र मन्त्रालयमा बोलाएर कूटनीतिक नोट हस्तान्तरण गरेका हुन् । नेपाली भूमि लिपुलेकमा...
भारतीय दूतावासअघि प्रदर्शन गर्ने राप्रपा युवा-विद्यार्थी रिहा
नेपाल फ्ल्यास
बैशाख २९, २०७७
काठमाडौं । भारतले नेपाली भूमिमा हस्तक्षेप र अतिक्रमण गरेको भन्दै काठमाडौंको लैनचैरस्थित विरोध प्रदर्शनका क्रममा पक्राउ परेका राप्रपा युवा तथा विद्यार्थीहरू रिहा भएका छन् । लैनचौरस्थित भारतीय दूतावास बाहिर प्रदर्शनका क्रममा प्रहरीले हस्तक्षेप गर्दै १५ प्रदर्शनकारीलाई पक्राउ गरेको थियो ।...
कोरोना संक्रमितकाे संख्या १३४ पुग्यो
नेपाल फ्ल्यास
बैशाख २९, २०७७
नेपालमा आज साँझ थप १३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । कपिलवस्तुको यशोधरा गाउँपालिका८ र बुद्धभूमि नगरपालिका७ का छ जना, रुपन्देहीको समरीमाई गाउँपालिका७ र लुम्बिनी सांस्कृति गाउँपालिका ६ का छ जना र बर्दियाको राजापुर५ का एक जना रहेका छन्...
चार अर्बको नागरिक बचतपत्र बिक्री हुँदै
नेपाल फ्ल्यास
बैशाख २९, २०७७
नेपाल राष्ट्र बैंकले रु चार अर्ब बराबरको नागरिक बचत पत्र २०८२ आगामी जेठ १ गतेदेखि बिक्री गर्ने भएको छ । केन्द्रीय बैंकले वार्षिक नौ प्रतिशत व्याज दिने गरी उक्त बचतपत्र बिक्री गर्न लागेको हो । व्याजमा कर लाग्ने बैंकले जनाएको...
बिगमार्टलाई तीन लाख जरिवाना
नेपाल फ्ल्यास
बैशाख २९, २०७७
काठमाडौं । मासको दाल बढी मूल्यमा बेचेको पाइएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले हात्तिगौँडामा रहेको बिगमार्टलाई तीन लाख जरिवाना गरेको छ । बिगमार्टले मासको दाल प्रतिकिलो २७१ मा बिक्री गरेको पाइएपछि उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार अनुचित व्यापारिक क्रियाकलाप...
अलपत्र नेपालीको उद्धार गर्न जरुरी सार्वजनिक महत्वको प्रस्ताव संसदमा पेश
नेपाल फ्ल्यास
बैशाख २९, २०७७
कोरोना महाव्याधिबाट प्रभावित विभिन्न देशमा अफ्ठ्यारामा परेका नेपालीलाई तत्काल सुरक्षित रुपमा स्वदेश फिर्ताको व्यवस्था गर्न प्रतिनिधिसभामा जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेश भएको छ । नेपाली काँग्रेसका सांसद गगनकुमार थापा प्रस्तावक छभने प्रस्तावको समर्थकमा सांसद डिला सङ्ग्रौला र प्रकाश रसाइली छन्...
कोरोना अपडेटः विश्वभर २ लाख ८४ हजार बढीको मृत्यु
नेपाल फ्ल्यास
बैशाख २९, २०७७
काठमाडौं । कोरोनाभाइरसका कारण विश्वभर २ लाख ८४ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ ।संक्रमितको संख्या ४१ लाख ९६ हजार नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार नेपाली समयानुसार सोमबार मध्याह्नसम्ममा विश्वभर २४ घण्टाको अवधिमा तीन हजार ५१० जनाको ज्यान...
घरै बसेर बनाइएको सर्ट फिल्म ‘लकडाउन’
नेपाल फ्ल्यास
बैशाख २९, २०७७
हाँस्यकलाकार, स्ट्यान्डप कमेडियन सन्दीप क्षेत्रीले लकडाउनकै समय सदुपयोग गर्दै सन्देशमूलक छोटो फिल्म लकडाउन बनाएका छन् । झन्डै १० मिनेट लामो यो फिल्ममा लकडाउनको समय कसरी बिताउने भन्ने विषयमा सुझाव दिईएको छ । लकडाउनको समय कलाकारहरूले कसरी बिताइरहेका होलान् ? यस्तो...
«
1
...
720
...
1440
1441
1442
1443
1444
1445
1446
1447
1448
...
1548
...
1648
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय