मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
३२९५० समाचारहरू
नेपाल फ्ल्यास
केन्द्रीय समिति बैठक लाइभ नगर्ने: माओवादी
नेपाल फ्ल्यास
साउन १७, २०८०
काठमाडौं । नेकपा माओवादी केन्द्रले केन्द्रीय समिति बैठकको लाइभ नगर्ने भएको छ । यसअघि बसेको पदाधिकारी बैठकले केन्द्रीय कमिटी बैठक लाइभ गर्ने निर्णय गरेको थियो । आज बसेको स्थायी कमिटि बैठकले लाइभ नगर्ने निर्णय गरेको केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले...
महिला विश्वकप फुटबल: अमेरिका प्रिक्वार्टरफाइनलमा
नेपाल फ्ल्यास
साउन १६, २०८०
काठमाडौँ । साबिक विजेता अमेरिका नवौं महिला विश्वकप फुटबल प्रतियोगिताको नकआउट चरणमा प्रवेश गरेको छ । समूह ई अन्तर्गतको आफ्नो अन्तिम खेलमा अमेरिकालाई पोर्चुगलले गोलरहित बराबरीमा रोक्यो । उक्त नतिजापछि अमेरिका समूह उपविजेताका रुपमा प्रिक्वार्टरफाइनलमा पुगेको हो । अमेरिकाले तीन...
पेट्रोलियम पदार्थको मूल्य फेरी बढ्यो
नेपाल फ्ल्यास
साउन १६, २०८०
काठमाडौँ । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य फेरि बढाएको छ । भारतबाट मूल्यसूची बढेर आएको भन्दै निगमले आज राती १२ बजेदेखि लागू हुने गरेर पेट्रोल र डिजेलको मूल्य बढाएको हो । निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर ९ रुपैयाँ...
मन्त्रिपरिषद् बैठक:बहुप्रतिक्षित सङ्घीय शिक्षा विधेयक सङ्घीय संसदमा पेस गर्ने निर्णय
नेपाल फ्ल्यास
साउन १६, २०८०
काठमाडौं । सरकारले बहुप्रतिक्षित सङ्घीय शिक्षा विधेयक सङ्घीय संसदमा पेस गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को मङ्गलवारको बैठकले शिक्षा क्षेत्रको समग्र सुधारका लागि विधेयक संसदमा पेस गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई स्वीकृति प्रदान गरेको हो । सङ्घीय प्रणालीअनुसार नै...
साढे २८ अङ्कले घट्दै राताम्मे शेयर बजार
नेपाल फ्ल्यास
साउन १६, २०८०
काठमाडौं । शेयर बजार आज मङ्गलवार दोहोरो अङ्कले घटेर राताम्मे बनेको छ । शेयर बजार परिसूचक नेप्से आज २८ दशमलव ५९ अङ्कले घटेर दुई हजार ७७ दशमलव ५८ विन्दुमा ओर्लिएको छ । आज म्युचल फन्डबाहेक सबै समूहको शेयर ओरालो लागेको...
महिला विश्वकप फुटबल:अन्तिम १६ मा अमेरिका र नेदरल्यान्ड्स
नेपाल फ्ल्यास
साउन १६, २०८०
काठमाडौं । अमेरिका र नेदरल्यान्ड्स फिफा महिला विश्वकप फुटबलको अन्तिम १६ मा पुगेका छन् । आज मङ्गलवार फोर्थिस बार स्टेडियम न्युजिल्यान्डमा भएको खेलमा भियतनामलाई ७० गोलले हराउँदै नेदरल्यान्ड्स अन्तिम १६ मा प्रवेश गरेको हो । नेदरल्यान्ड्सको जितमा इस्मी ब्रुट्स र...
सूचना टाँसेर स्थगित भयो प्रतिनिधिसभा बैठक
नेपाल फ्ल्यास
साउन १६, २०८०
काठमाडौं । प्रतिनिधिसभाको आज मङ्गलवारको बैठक पनि सूचना टाँसेर स्थगित गरिएको छ । हिजो सोमवार पनि सूचना टाँस गरेर आज दिउँसो १ बजेका लागि बोलाइएको बैठक आज पुनः सूचना टाँस गर्दै स्थगन गरिएको संसद् सचिवालयले जनाएको छ । सभामुख देवराज...
५ वटा मुद्दामा आङ सान सुकीलाई माफी, कैद सजाय अब २७ बर्षमात्रै
नेपाल फ्ल्यास
साउन १६, २०८०
म्यानमारको सैन्य सरकारले प्रजातन्त्रवादी नेत्री आङ सान सुकीलाई पाँच वटा मुद्दामा माफी दिएको छ । विभिन्न मुद्दा लगाएर कैद ३३ वर्षको कैद सजाय तोकिएकोमा पाँच वटा मुद्दामा माफी दिएसँगै सुकीको कैद अवधि २७ वर्षमा झरेको बीबीसीमा उल्लेख छ । पछिल्लो...
म्याग्दीमा २० प्रतिशत खेत अझै बाझै
नेपाल फ्ल्यास
साउन १६, २०८०
म्याग्दी । प्रयाप्त बर्षाको अभावमा यसवर्ष र गोरुमा लम्पीस्किन रोग लागेका कारण म्याग्दीमा ८० प्रतिशत मात्रै रोपाइँ सम्पन्न भएको छ । वर्षा नहुनु, सिँचाइ सुविधाको अभाव र गोरुमा लम्पीस्किन रोगको प्रकोप फैलिएपछि साउनको दोस्रो हप्तासम्म म्याग्दी जिल्लाभर जम्मा ८० प्रतिशत...
मृत फेला परे भत्ता बुझेर घर फर्किँदै गरेका बैतडीका वृद्ध
नेपाल फ्ल्यास
साउन १६, २०८०
बैतडी । बैतडीमा वृद्धभत्ता बुझेर घर फर्किँदै गरेका एक वृद्धको बाटोमै ज्यान गएको छ । पञ्चेश्वर गाउँपालिका६ रोडीदवल बस्ने ७१ वर्षीय धनसिंह भण्डारी गोगनपानी भन्ने ठाउँमा मृत भेटिएका हुन् । पञ्चेश्वर गाउँपालिकाको वडा नम्बर ३ कुलाउँमा रहेको नविल बैंकबाट वृद्धभत्ता...
फाबिन्हो अल–इतिहादमा
नेपाल फ्ल्यास
साउन १६, २०८०
काठमाडौं ।ब्राजिलियन मिडफिल्डर फाबिन्हो लिभरपुल छाडेर साउदी प्रोलिग क्लब अलइतिहादमा आवद्ध भएका छन् । साउदी क्लबले उनको लागि ४ करोड पाउन्डको अफर प्रस्तुत गरेपछि २९ वर्षीय खेलाडी लिभरपुलको जर्मनीमा आयोजित प्रशिक्षण क्याम्पमा सहभागी नै भएनन् । उनले क्लबसँग ३ वर्षको...
मस्जिदमा आगजनी हुँदा भारतमा एक जनाको ज्यान गयो
नेपाल फ्ल्यास
साउन १६, २०८०
भारतको हरियाणा राज्यको मेवातमा साम्प्रदायिक हिंसा फैलिएपछि राति राजधानी दिल्लीनजिकै रहेको गुरुग्राममा एक मस्जिदमा आगजनी भएको छ । गुरुग्राममा भएको घटनामा मस्जिदका एक इमामको ज्यान गएको र अरू केही मानिस घाइते भएका बीबीसीले जनाएको छ । यसबारे सुरक्षा निकायले केही...
भारत र वेस्ट इन्डिजबीचको एकदिवसीय निर्णायक खेल आज
नेपाल फ्ल्यास
साउन १६, २०८०
काठमाडौं । भारत र वेस्ट इन्डिजबीचको तेस्रो तथा निर्णायक एकदिवसीय खेल आज हुँदैछ । यो खेल ब्रायन लारा मैदानमा नेपाली समय अनुसार बेलुका सवा ७ बजे शुरु हुनेछ । घरेलु टोली वेस्ट इन्डिजले दोस्रो एकदिवसीयमा भारतलाई ६ विकेटले हराएर शृङ्खलामा...
सत्ता गठबन्धनले कोशी प्रदेशमा मुख्यमन्त्रीमा दाबी पेस गर्ने
नेपाल फ्ल्यास
साउन १६, २०८०
काठमाडौं । कोशी प्रदेशको नयाँ सरकार गठनका लागि सत्ता गठबन्धन दलले मुख्यमन्त्रीमा दाबी पेस गर्ने भएको छ । सरकार गठनका लागि बहुमत पुर्याउन सभामुख बाबुराम गौतमले पदबाट राजीनामा दिने भए पछि गठबन्धनले मुख्यमन्त्रीमा दाबी पेस गर्ने भएको हो । प्रधानमन्त्रीसमेत...
देशभर ७७ प्रतिशत धान रोपाइँ
नेपाल फ्ल्यास
साउन १५, २०८०
काठमाडौं । साउनको मध्यसमय सम्म आइपुग्दा देशभर ७७ प्रतिशत धान रोपाइँ सम्पन्न भएको कृषि सूचना तथा प्रशिक्षण केन्द्रले जनाएको छ । गएको वर्ष यही समय सम्म ९० प्रतिशत धान रोपाइँ सम्पन्न भएको केन्द्रका प्रमुख प्रकाशकुमार सञ्जेलले जानकारी दिए । देशभर...
महिला विश्वकप: नकआउट चरणमा अस्ट्रेलिया र नाइजेरिया
नेपाल फ्ल्यास
साउन १५, २०८०
काठमाडौं । अस्ट्रेलियाले सोमबार वुमेन्स वर्ल्डकप २०२३ मा आफ्नो सहआयोजक न्युजिल्यान्डको जस्तो नियति भोग्नु परेन र प्रतियोगिताको नकआउट चरण पुगेको छ । यसक्रममा उसले क्यानाडामाथि ४० को प्रभावशाली जित निकाल्न सफल भएको छ । जितमा हेयलेय रासोले दुई गोल गरिन्...
मलको अभाव छैन: कृषिमन्त्री
नेपाल फ्ल्यास
साउन १५, २०८०
काठमाडौं । कृषि तथा पशुपक्षी विकासमन्त्री डा. वेदुराम भुसालले सरकारसँग दुई सय ८४ मेट्रिक टन रासायनिक मल मौज्दात रहेको बताएका छन् । सोमवार प्रतिनिधिसभाअन्तर्गतको अर्थ समिति बैठकमा मन्त्री भुसालले सरकारसँग दुई सय ८४ मेट्रिक टन रासायनिक मल मौज्दात रहेको भन्दै...
सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउन सरकार डरायो: एमाले प्रमुख सचेतक
नेपाल फ्ल्यास
साउन १५, २०८०
काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले मन्त्रीहरू तानिने डरले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाएर अनुसन्धान गर्न सरकार डराएको बताएका छन् । सोमवार संसद् भवन परिसरमा पत्रकारसँग कुरा गर्दै प्रमुख सचेतक गिरीले उच्चस्तरका नेता र कर्मचारी तानिने...
सुन तस्करी प्रकरणलाई अन्तिम निष्कर्षमा पुर्याउछु:प्रधानमन्त्री प्रचण्ड
नेपाल फ्ल्यास
साउन १५, २०८०
काठमार्डौं । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सुन तस्करी प्रकरणलाई अन्तिम निष्कर्षमा पुर्याउने बताएका छन् । प्रधानमन्त्री प्रचण्डले त्यस प्रकरणको जरैसम्म पुगेर छानबनि गर्ने र दोषी देखिएका सबैलाई कारबाहीको दायरामा ल्याउने प्रतिबद्धता जनाए । प्रधानमन्त्री...
मधेस प्रदेश सरकारका दुईमन्त्रीको राजीनामा
नेपाल फ्ल्यास
साउन १५, २०८०
धनुषा । मधेस प्रदेश सरकारका दुई मन्त्रीले पदबाट आज राजीनामा दिएका छन् । प्रदेश सरकारका विनाविभागीय मन्त्री वसन्त कुशवाहा र विनाविभागीय राज्यमन्त्री सञ्जयकुमार यादवले मुख्यमन्त्री सरोजकुमार यादव समक्ष राजीनामा बुझाएका हुन् । उनिहरु दुवै जना जनमत पार्टीका तर्फबाट सरकारमा सहभागी...
«
1
...
8
...
15
16
17
18
19
20
21
22
23
...
835
...
1648
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय