मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
३२९५० समाचारहरू
नेपाल फ्ल्यास
सुशासन वर्तमान सरकारको पहिलो सर्त : उपप्रधानमन्त्री श्रेष्ठ
नेपाल फ्ल्यास
साउन १३, २०८०
काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचार, बेथिती र ठगी प्रकरणमा संलग्नलाई जो कोहीलाई कारबाहीको दायरामा ल्याइने बताएका छन् । गोकर्णेश्वरको जगडोलस्थित राष्ट्रिय सहिद तथा शान्ति उद्यानमा आयोजित कार्यक्रमलाई आज सम्बोधन गर्दै मन्त्री श्रेष्ठले भ्रष्टाचारमा जुनसुकै राजनीतिक दल, परिवार...
त्रिभुवन आर्मी क्लबको ४२ सदस्सीय टोली फुटबल खेल्न भारत प्रस्थान
नेपाल फ्ल्यास
साउन १३, २०८०
काठमाडौं । नेपाली सेनाको त्रिभुवन आर्मी क्लबको फुटवल टोली फुटबल खेल्न भारत प्रस्थान गरेको छ । त्रिभुवन आर्मी क्लबको ४२ सदस्सीय टोली भारतको असम राज्यको गुवाहाटीमा आयोजित दुरान्द कप फुटबल प्रतियोगितामा भाग लिन भारत गएको हो । फुटबलका पूर्वराष्ट्रिय खेलाडी...
बाघ संरक्षणमा नेपाल अग्रणी मुलुक : प्रधानमन्त्री
नेपाल फ्ल्यास
साउन १३, २०८०
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बाघलगायत दुर्लभ वन्यजन्तुका प्रजाति संरक्षणमा नेपाल अग्रणी राष्ट्रका रूपमा विश्वभर परिचित भएको बताएका छन् । विश्व बाघ दिवसका अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री प्रचण्डले नेपालले सन् २०२२ सम्ममा बाघको सङ्ख्या दोब्बर बनाउने लक्ष्य लिएकामा सो...
सैन्य अभ्यास भैरहेका बेला अस्ट्रेलियामा हेलिकप्टर दुर्घटना चार जना बेपत्ता
नेपाल फ्ल्यास
साउन १३, २०८०
अस्ट्रेलियाको क्वीन्सल्याण्डको तट नजिकै सैन्य हेलिकप्टर दुर्घटना भएको छ । दुर्घटनामा चार जना बेपत्ता भएका छन् । लिन्डम्यान टापुमा अस्ट्रेलिया र अमेरिकी सेनाबीच भएको रात्रिकालीन सैन्य अभ्यासका बेला यो दुर्घटना भएको बीबीसीले जनाएको छ । घटना स्थानीय समय अनुसार गएराति...
सामान आयातमै बाहिरिन्छ अर्बौं रकम
नेपाल फ्ल्यास
साउन १३, २०८०
काठमाडौं । अर्थतन्त्रको मुख्य क्षेत्रमा उत्पादन पर्छ । कुनै पनि देशको अर्थतन्त्र उत्पादन बिना सुदृढ हुनै सक्दैन । अझ निरन्तर ठूलो व्यापार घाटा बेहोरिरहेको हाम्रोजस्तो देशले उत्पादनमूलक अर्थव्यवस्थामा जोड दिनु अति आवश्यक हुन्छ । तर, हेर्दा सामान्य लाग्ने वस्तुसमेत आयात...
भारतका दुवै सदनको बैठकमा मणिपुर हिंसालाई लिएर अवरोध
नेपाल फ्ल्यास
साउन १२, २०८०
भारतको मणिपुरमा भइरहेको जातीय हिंसा नियन्त्रणको लागि पर्याप्त प्रयास नगरेको भन्दै भारतमा विपक्षी दलका सांसदहरुले दुवै सदनका बैठक अवरुद्ध गरेका छन् । विपक्षी सांसदहरुको अवरोधका कारण लोकसभा र राज्यसभा दुवै सदनका बैठक आउँदो सोमवारसम्मका लागि स्थगित भएको बीबीसी हिन्दीले जनाएको...
राष्ट्रपतिबाट मिटर व्याजसम्बन्धी विधेयक प्रमाणीकरण
नेपाल फ्ल्यास
साउन १२, २०८०
काठमाडौ । मिटरब्याजीलाई कारबाही गर्न ल्याइएको विधेयक राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेका छन् । मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८० राष्ट्रपतिले प्रमाणीकरण गर्नुभएको राष्ट्रपति कार्यालयले विज्ञप्तीमार्फत जानकारी गराएको छ । राष्ट्रपतिले प्रमाणीकरण गरेसँगै विधेयकले कानुनी रुप...
आउँदो मङ्गलवार बेलुका पाँच बजेभित्र कोशी प्रदेशको मुख्यमन्त्रीका लागि दाबी पेस गर्न आह्वान
नेपाल फ्ल्यास
साउन १२, २०८०
काठमाडौं । कोशी प्रदेशको मुख्यमन्त्रीका लागि आउँदो मङ्गलवार बेलुका पाँच बजेभित्र दाबी पेस गर्न आह्वान भएको छ । प्रदेश प्रमुख परशुराम खापुङले आउँदो १६ गते बेलुका पाँच बजेभित्र संविधानको धारा १६८ (२) अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत...
हवाई उडानको आन्तरिक टिकट काट्दा आईएमई पेमा दुई सय रुपैयाँ छुट
नेपाल फ्ल्यास
साउन १२, २०८०
काठमाडौ । आईएमई पे ले आन्तरिक हवाई उडानमा फ्ल्यास सेल्सको अफर सार्वजनिक गरेको छ। अफरअन्तर्गत सेवाग्राहीले प्रत्येक दिन बेलुका ४ बजेदेखि ६ बजेसम्म आन्तरिक उडानका एअरलाइन्सको टिकट काट्दा २०० रुपैयाँ क्यासब्याक पाउनेछन् । यो अफर साउन ७ देखि साउन २६...
जनताको अवस्था परिवर्तन गर्न अलमलियो वर्तमान राजनीतिक नेतृत्व :अध्यक्ष तिमिल्सिना
नेपाल फ्ल्यास
साउन १२, २०८०
काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले वर्तमान राजनीतिक नेतृत्व मुलुकको अवस्था परिवर्तन गर्न अलमलिएको बताएका छन् । अध्यक्ष तिमिल्सिनाले निरंकुशताका अनेक जन्जालहरुलाई तोड्दै वर्तमान र यसअघिका राजनीतिक नेतृत्वले सुन्दर संघीय लोकतान्त्रिक गणतन्त्र नेपालजस्तो शासन व्यवस्था ल्याउन महत्वपूर्ण योगदान दिएपनि...
जहाजभित्र यौन उत्पीडनको घटना सार्वजनिक
नेपाल फ्ल्यास
साउन १२, २०८०
एजेन्सी । भारतको राजधानी नयाँ दिल्लीबाट मुम्बईका लागि उडेको जहाजभित्र यौन उत्पीडन भएको घटना सार्वजनिक भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार उडानका दौरान एक महिला यात्रुमाथि छेडखानी गरेको आरोप पटनाका रोहित श्रीवास्तवमाथि लागेको छ ।आरोपित पेशाले प्रोफेसर हुन् । महिला...
पलाँतामा मिनी ट्रक दुर्घटना, गम्भीर ५ घाइतेलाई सुर्खेत लगियो
नेपाल फ्ल्यास
साउन १२, २०८०
कालीकोट । पलाता गाउँपालिका२ सैनमा बिहीवार बेलुका मिनीट्रक दुर्घटना हुँदा घाइते भएकामध्ये पाँच जनालाई कर्णाली प्रदेश अस्पताल सुर्खेत लगिएको छ । दुर्घटनामा गम्भीर घाइते भएका पाँच जनालाई आज शुक्रवार हेलिकप्टरमार्फत सुर्खेत लगिएको हो । यस्तै समान्य घाइते भएका तीन जनालाई...
सप्तरीमा एक युवकको शव भेटियो
नेपाल फ्ल्यास
साउन १२, २०८०
सप्तरी । सप्तरीमा एक युवकको शव भेटिएको छ । अर्का एक गम्भीर घाइते भएको अवस्थामा भेटिएका छन् । हनुमाननगर कङ्कालिनी नगरपालिका वडा नम्बर १० इनर्वामा स्थानीय २१ वर्षीय तिर्कनारायण मण्डलको शव आज शुक्रवार बिहान घर नजिकै हिलोमा भेटिएको जिल्ला प्रहरी...
घट्यो सुनको भाउ
नेपाल फ्ल्यास
साउन १२, २०८०
काठमाडौं । लगातार बढेर दैनिक रेकर्ड कायम गर्दै गरेको सुनको भाउ आज शुक्रवार भने घटेको छ । तोलाको एक लाख १३ हजार पाँच सय रुपैयाँ पुगेको सुनको भाउ आज तोलामा नौ सय रुपैयाँले घटेको हो । नेपाल सुन चाँदी व्यवयासी...
अर्जेन्टिनाको उत्कृष्ट पुर्नआगमन
नेपाल फ्ल्यास
साउन १२, २०८०
काठमाडौँ । नवौँ महिला विश्वकप फुटबल प्रतियोगिताको शुक्रबार खेलिएको खेलमा दक्षिण अफ्रिकाले अर्जेन्टिनालाई २२ गोलको बराबरीमा रोकेको छ । समूहगत चरणको आफ्नो दोस्रो खेलमा बराबरीमा रोकिएपछि अर्जेन्टिना निकै अप्ठ्यारोमा परेको छ । समूह जी मा दुई खेल खेलेको अर्जेन्टिना एक...
१ लाख २० हजार वर्षको रेकर्ड तोडिन सक्ने गर्मी
नेपाल फ्ल्यास
साउन १२, २०८०
विश्वभरी जुलाईलाई सबैभन्दा गर्मी महिना मानिएको छ । वैज्ञानिकका अनुसार यस पटक जुलाईको गर्मीले सन् २०१९ को गर्मीको रेकर्ड पनि तोड्नेछ ।यो महिना सकिन अझै केही दिन बाँकी नै छ । केही विशेषज्ञका अनुसार यस वर्ष जुलाई पछिल्लो १,२०,००० वर्षकै...
एकोहोरो राजीनामा मात्रै माग्ने संस्कार राम्रो भएन: प्रधानमन्त्री
नेपाल फ्ल्यास
साउन १२, २०८०
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक उद्देश्यका लागि प्रधानमन्त्री, गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा मागिहाल्ने संस्कार राम्रो नभएको बताएका छन् । इटाली भ्रमणबाट फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री प्रचण्डले राजीनामा दिने भए देऊ, नभए सदन...
यसरी बन्नेछ चक्रपथको दोस्रो खण्ड
नेपाल फ्ल्यास
साउन ११, २०८०
काठमाडौं । चक्रपथ विस्तारअन्तर्गत दोस्रो चरणमा निर्माण हुने भनिएको कलङ्कीबसुन्धारा सडक खण्ड पहिलेको तुलनामा फरक डिजाइनमा निर्माण हुने भएको छ । चक्रपथ विस्तारको पहिलो चरणमा निर्माण भएको कोटेश्वरकलङ्की खण्डमा भएको लेन, पानी जाने व्यवस्था मिलाउने ड्रेन, डिभाइडर, अन्डरपास र ओभरपासको...
नाइजेरियाको उत्कृष्ट पुनरागमन
नेपाल फ्ल्यास
साउन ११, २०८०
काठमाडौं । फिफा महिला विश्वकप फुटबलमा २०२३ मा नाइजेरियाले अस्ट्रेलियालाई हराएको छ । आज बिहीवार ब्रिस्वेनमा भएको खेलमा नाइजेरियाले अस्ट्रेलियालाई ३२ गोलले हरायो । नाइजेरियाका लागि उचेना कानु, ओसिनाची ओहाले र असिसत ओशोआलाले ११ गोल गरिन् । अस्ट्रेलियाका लागि इमिली...
शेयर बजार राताम्मे, झन्डै ३० अङ्कले घट्यो
नेपाल फ्ल्यास
साउन ११, २०८०
काठमाडौं । लगातार चौथो दिन आज बिहीवार पनि शेयर बजार राताम्मे भएको छ । शेयर बजार परिसूचक नेप्से आज २९ दशमलव ७१ अङ्कले घटेर दुई हजार एक सय २६ दशमलव ४८ विन्दुमा झरेको छ । आज सबै समूहको शेयर घटेकोमा...
«
1
...
9
...
17
18
19
20
21
22
23
24
25
...
836
...
1648
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय