मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
३२९५० समाचारहरू
नेपाल फ्ल्यास
निषेधाज्ञा उल्लङ्घन गर्दै आएको भाटभटेनीलाई कारबाही
नेपाल फ्ल्यास
जेठ २४, २०७८
फुटपाथ र ठेलागाडा व्यापार बन्द गराएर भाटभटेनी सुपरमार्केट खुलाएको भन्दै चर्को आलोचना भएपछि त्यहाँ पनि कडाइ सुरु भएको छ । सबैतिर पसल बन्द गराएर शक्ति र पहुँचको आधारमा खुला गरिँदै आएको भाटभटेनीलाई कारबाही थालिएको हो । निषेधाज्ञाको समयमा दिउँसो पसल...
चीनमा सन् २०२१ को अन्त्यसम्म ७० प्रतिशतलाई खोप
नेपाल फ्ल्यास
जेठ २४, २०७८
चीनमा लक्षित जनसंख्याको कम्तीमा ७० प्रतिशतलाई कोभिड१९ विरुद्धको खोप यसै वर्ष अर्थात् सन् २०२१ भित्रै दिइने चिनियाँ स्वास्थ्य आयोगले जनाएको छ । आयोगका प्रमुख झेङ यीक्सिनले सिन्ह्वालाई दिएको अन्तर्वार्तामा समुदायस्तरमा कोभिड१९ का केही संक्रमणका घटना देखिएको बताउँदै त्यसले कोभिड१९ को...
प्रदेश २ सरकारमा कांग्रेस र माओवादी सहभागी हुँदै
नेपाल फ्ल्यास
जेठ २४, २०७८
काठमाडौं ।प्रदेश २ मा सरकारमा कांग्रेस र माओवादी सहभागी हुने भएका छन् ।संघीय सरकारमा सत्ता साझदारी परिवर्तन भएसँगै प्रदेशमा पनि सत्तारुढ दल परिवर्तन हुने क्रममा कांग्रेस र माओवादी सरकारमा सहभागी हुन लागेका हुन् । आइतबार कर्णाली प्रदेशमा दुई मन्त्रालयसहित सरकारमा...
निगमले समायोजन गर्यो इन्धनको मूल्य
नेपाल फ्ल्यास
जेठ २४, २०७८
काठमाडौं ।नेपाल वायु सेवा निगम (नेपाल एअरलाइन्स) ले इन्धनकोमूल्य समायोजन गरेको छ । सोमबार एकविज्ञप्ति जारी गरीनिगमले वाइडबडीको भाडामा १३ प्रतिशत र न्यारोबडीको भाडामा १५ प्रतिशतसम्म कटौती भएको जनाएको हो । निगमका प्रवक्ता करिश्मा श्रेष्ठका अनुसारनियमित उडान सुरु भएपछि अरू...
ओलीको आरोप झुठ, भ्रामक र षड्यन्त्रपूर्ण छ : प्रचण्ड
नेपाल फ्ल्यास
जेठ २४, २०७८
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलेएमाले अध्यक्ष केपी ओलीको अभिव्यक्तिको घोर निन्दा र भर्त्सना गरेका छन्। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'काकारण एकता नभएको भनी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आरोप लगाएपछि प्रचण्डले प्रतिवाद गरेका हुन् । उनले...
७० प्रतिशत नाफा लिने औषधि पसललाई दुई लाख जरिवाना
नेपाल फ्ल्यास
जेठ २४, २०७८
काठमाडौं।नेपालगञ्जमा कोरोना महामारीको मौका छोपेर अक्सिमिटरमा ७० प्रतिशत नाफा खाएर कालोबजारी गर्ने एक औषधि पसललाई दुई लाख जरिवाना गरिएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयका सूचना अधिकारी देवीलाल चौलागाईंले दिएको जानकारीअनुसार नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल नजिकको इशा...
प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद बैठक
नेपाल फ्ल्यास
जेठ २४, २०७८
काठमाडौं ।प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार साँझका लागि मन्त्रिपरिषद्बैठक बोलाएका छन् । जसपासँग सत्ता साझेदारीपछि पहिलोपटक बस्न लागेको सो बैठक भर्चुवल माध्यमबाट बस्ने बताइएको छ । शुक्रबार मात्रै प्रधानमन्त्री ओलीलेजसपाका आठ र एमालेका दुई मन्त्रीथपेर मन्त्रिपरिषद् विस्तार गरेका थिए ।...
देउवा, प्रचण्ड र नेपालबीच भेटवार्ता
नेपाल फ्ल्यास
जेठ २४, २०७८
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालबीच भेटघाट भएको छ । सभापति शेरबहादुरको नेतृत्वमा सरकार बनाउन भन्दै सर्वोच्चमा पुगेका उनीहरुबीचसोमबार भेटवार्ता भएको हो । जसलाई महत्वका साथ...
आजको संवैधानिक इजलास स्थगित
नेपाल फ्ल्यास
जेठ २४, २०७८
प्रतिनिधिसभा विघटनविरुद्ध जारी संबैधानिक सुनुवाई आजका लागि स्थगित भएकाे छ । गत जेठ १८गतेदेखि हेर्दाहेर्दैमा रहेकाे संबैधानिक इजलासकाे पुनर्गठन आइतबार भएपनि विषयमा प्रवेश गर्न पाएका थिएनन् । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आजको इजलास स्थगित गरेका हुन् । प्रधानन्यायाधीश जबरा बिरामी...
मन्त्रिपरिषद विस्तारविरुद्ध रिट दायर
नेपाल फ्ल्यास
जेठ २४, २०७८
काठमाडौं । सर्वोच्च अदालतमामन्त्रिपरिषद विस्तारविरुद्ध रिट दायर भएको छ । केही दिनअघिकेपी शर्मा ओलीद्वारा विस्तारित मन्त्रिपरिषदविरुद्धवरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता कञ्चनकृष्ण न्यौपानेलगायतका कानुन व्यवसायीले उनीविरुद्ध रिट दायर गरेका हुन् । कामचलाउ सरकारले मन्त्रिपरिषद विस्तार गर्नु संविधानविपरीत हो , सो रिटमा...
"हात नभए पनि केही हुँदैन"
नेपाल फ्ल्यास
जेठ २४, २०७८
विराटनगरकी २३ वर्षीया मेघा घिमिरेलाई टिकटकमा २३ लाख जनाले फलो गर्छन् । आफूले रमाइलोका लागि सुरुमा टिकटक बनाएकाे बताउने उनले आफ्नो टिकटकबाट अरूलाई हौसला एवं प्रेरणा मिलेकामा खुशी व्यक्त गरिन् । घिमिरेले पाँच वर्षअघि करेन्ट लागेर दुवै हात गुमाएकी हुन्...
आज नेपाल र जोर्डनबीच प्रतिस्पर्धा हुँदै
नेपाल फ्ल्यास
जेठ २४, २०७८
फिफा विश्वकप-२०२२ तथा एसियन कप-२०२३ अन्तर्गत दोस्रो चरणको छनोटमा नेपालले आज जोर्डनसँग प्रतिस्पर्धा गर्दैछ । कुवेत सिटीस्थित जाबेर अल अहमद अन्तराष्ट्रिय स्टेडियममा नेपालले जोर्डनसँग आज राति ९:४५ बजे खेल सुरु हुनेछ । छनोटको समूह 'बी' मा रहेको नेपालले ६ खेलमा...
सानिमा लाइफकाे आइपीओ निष्काशन हुने
नेपाल फ्ल्यास
जेठ २४, २०७८
सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको तेस्रो वार्षिक साधारणसभासम्पन्न भएको छ । आइतबार भर्चुअलमाध्यमबाट सम्पन्न साधाणसभाले आइपीओ ल्याउने प्रस्ताव पारित गरेकाे छ । धितोपत्र दर्ता गरी आईपीओ निष्काशन गर्ने प्रस्ताव पारित भएको छ । त्यस्तै, आर्थिक वर्ष ०७५/७६ को वार्षिक प्रतिवेदनसहितको वित्तीय...
नेदरल्यान्ड्सको सानदार जित
नेपाल फ्ल्यास
जेठ २४, २०७८
युरोकपको तयारीका लागि खेलिएकाे मैत्रिपूर्ण खेलमा नेदरल्यान्ड्सले जर्जियामाथि सानदार जित दर्ता गरेको छ । घरेलु मैदानमा नेदरल्यान्ड्सले जर्जियालाई ३० को पराजित गरेको हो । आइतबारराति सम्पन्नखेलमा नेदरल्यान्ड्सको जितमा मेम्फिस डिपाए, वाउट वेगह्रस्ट र रायन ग्राभेनवर्चले गोल गरे । खेलको १०औं...
पाकिस्तानमा रेल दुर्घटना हुँदा ३० जनाको मृत्यु
नेपाल फ्ल्यास
जेठ २४, २०७८
पाकिस्तानको दक्षिणी क्षेत्रमा सोमबार बिहानै रेलदुर्घटना हुँदाकम्तीमा ३० जना यात्रुको मृत्यु भएको छ। मिल्लात एक्सप्रेस रेलका डब्बाभित्र अझै पनि १५ देखि २० जना यात्रु फसेका बताइएको छ । सिन्ध प्रान्तको घोट्की जिल्लाका प्रहरी प्रमुख उमर टुफैलले डब्बाभित्र थुनिएका व्यक्तिहरु उद्धारका...
सबै वकिललाई तत्काल कोरोनाको खोप उपलब्ध गराउन माग
नेपाल फ्ल्यास
जेठ २४, २०७८
काठमाडौं । महामारीका बेलामा पनि कानून व्यवसायीहरुले संविधान र कानूनको रक्षार्थ अग्रपङ्क्तिमा रहेर कार्य गर्दै आएको भन्दै कानून व्यवसायीहरुलाई खोप पाउने अग्रसूचीमा राख्न डेमोक्रयाटिक लयर्स एशोसिएशन (डिएलए) ले माग गरेको छ । कानून व्यवसायी तथा पूर्वकानून मन्त्रीसमेत रहनुभएका नवनियुक्त स्वास्थ्यमन्त्री...
चीनको कोइला खानीमा ग्यास विस्फोट, आठ जनाको मृत्यु
नेपाल फ्ल्यास
जेठ २४, २०७८
हरबिन । चीनको उत्तरपूर्वमा रहेको हेलोङच्याङ प्रान्तमा कोइला खानीमा शनिबार ग्यासको विस्फोट हुँदा कम्तीमा आठ जना बेपत्ता भएको स्थानीय अधिकारीले बताएका छन् ।बिस्फोटपछि उनीहरूलाई जीबितै भेट्टाउने सम्भावना क्षीण रहेको अधिकारीहरूले बताएका छन् । चिनियाँ समाचार संस्था सिन्ह्वाले स्थानीय अधिकारीलाई उद्धृत...
रेडियो अकोराब कर्णालीद्वारा मुख्यमन्त्री शाहीको ध्यानाकर्षण
नेपाल फ्ल्यास
जेठ २४, २०७८
कर्णाली । सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) नेपाल, कर्णाली प्रदेश समितिले कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई ध्यानाकर्षण गराएको छ । समितिले सामुदायिक रेडियोहरुको क्षमता विकास तथा अकोरावको संस्थागत विकाससम्बन्धी ११ बुँदे माग राखेर आइतबार मुख्यमन्त्रीलाई ध्यानाकर्षण पत्र हस्तान्तरण गरेको हो...
हिल्सा बिओपीलाई दैनिक उपभोग्य वस्तुको अभाव
नेपाल फ्ल्यास
जेठ २४, २०७८
सिमकोट । चीनसँग सीमा जोडिएको उत्तरी हुम्लाको सिमानामा खटिएका सुरक्षाकर्मीलाई केही दिनदेखि दैनिक उपभोग्य सामग्रीमा अभाव भएको छ । दैनिक भान्सामा पाक्ने तरकारी, तेल, दाललगायतका सामग्रीको अभाव भएको हो । हिल्सामा बिओपी स्थापना भएको झण्डै एक वर्ष पुगेको छ ।...
नेपाल– खनाल समूहको स्थायी कमिटी बैठक बस्दै
नेपाल फ्ल्यास
जेठ २४, २०७८
काठमाडौं । नेकपा एमाले माधवकुमार नेपाल र झलनाथ खनाल समूहको स्थायी कमिटी बैठक बस्ने भएको छ । प्रधानमन्त्री तथा एमालेकै अर्का अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमालेको पार्टी एकताको लागि गरेको आह्वानको विषयमा नेपालझलनाथ खनाल समूहले आज छलफल गर्ने बताइएको...
«
1
...
200
...
400
401
402
403
404
405
406
407
408
...
1028
...
1648
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय