मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
३२९५० समाचारहरू
नेपाल फ्ल्यास
बेष्ट फाइनान्सको सिइओमा भण्डारी नियुक्त
नेपाल फ्ल्यास
पुस ०१, २०७७
काठमाडौं । बेष्ट फाइनान्सको प्रमुख कार्यकारी अधिकृत (सिइओ) माउमेशसिंह भण्डारी नियुक्त भएका छन् । भण्डारीलाई आगामी चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरिएको कम्पनीले जनाएको छ । यसअघि उनी कुमारी बैंकमा थिए, यस्तै भण्डारी काष्ठमण्डप डेभलपमेन्ट बैंकको सीइओ थिए...
सांसदहरु शीतल निवास पुगेपछि ओली-प्रचण्डबीच फेरि भेटवार्ता
नेपाल फ्ल्यास
पुस ०१, २०७७
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच फेरि भेटवार्ता भएको छ । संघीय संसदको विशेष अधिवेशनको माग गर्दै सांसदहरुको निवेदन लिएर नेकपाका केही सांसदहरु राष्ट्रपति कार्यालय शीतलनिवास पुगेको जानकारी पाएपछि...
'राजा आउने होइन, देशका लागि जनताले ल्याउने हो'
नेपाल फ्ल्यास
पुस ०१, २०७७
राजसंस्था र हिन्दु राष्ट्र पुनर्स्थापनाको माग गर्दै आएको राप्रपा यतिबेला सोही मुद्दाका कारण सडकमा ओर्लिएको छ । अपवादबाहेक राप्रपाका शीर्ष नेताहरू भने अझै सडकमा आएका छैनन् । केही जिल्लामा राप्रपाकै ब्यानरबाट कार्यक्रम भएको छ । राप्रपाबाहेकका केही संस्था र संगठनहरूले...
बुढानीलकण्ठमा कांग्रेस शीर्ष नेताको बैठक
नेपाल फ्ल्यास
पुस ०१, २०७७
काठमाडौं ।प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पदाधिकारी बैठक पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा सुरु भएको छ । बैठकमा सरकारले हिजो ल्याएको संवैधानिक परिषद् अध्यादेश र पार्टीले २९ मंसिरमा देशभर गरेको विराेध प्रदर्शनको समीक्षा हुने बताइएको छ । बैठकमा सरकारले...
अवैध औषधि ओसारपोसारमा संलग्न ८ जना पक्राउ
नेपाल फ्ल्यास
पुस ०१, २०७७
चितवन । माडी नगरपालिका-९ स्थित सोमेश्वरबाट बिना इजाजत करिब २१ लाख १० हजार ५ सय ३२ रुपैयाँ मूल्य बराबरको विभिन्न किसिमका औषधि ओसारपसारमा संलग्न रहेको अभियोगमा ८ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । कालिका नगरपालिका-४ बस्ने २८ वर्षीय...
माछापुच्छ्रे बैंकको साधारणसभा भोलि
नेपाल फ्ल्यास
पुस ०१, २०७७
पोखरा । माछापुच्छ्रे बैंकको साधारणसभा बिहीवार हुने भएको छ । यस कम्पनीले सभा होटल पोखरा ग्राण्ड पार्दि, पोखरामा बिहान ११ बजे गर्ने जानकारी गराएको हो । सभाले ७.०३ प्रतिशत बोनस शेयर र ३.३७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित...
शीतल निवास पुगे भीम रावल र पम्फा भुसाल
नेपाल फ्ल्यास
पुस ०१, २०७७
काठमाडौं । संघीय संसदको विशेष अधिवेशनको माग गर्दै सांसदहरुको निवेदन लिएर नेकपाका केही सांसदहरु राष्ट्रपति कार्यालय शीतल निवास पुगेका छन् । नेकपा सांसद भीम रावल, पम्फा भुसालसहितको टोली सांसदहरूको हस्ताक्षरसहित विशेष अधिवेशन माग गर्दै राष्ट्रपति कार्यालय पुगेका हुन् । तर...
नेकपा स्थायी कमिटी बैठक सुरु, ओली अनुपस्थित
नेपाल फ्ल्यास
पुस ०१, २०७७
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमाअध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली भने अनुपस्थित छन् । ओली नआइपुगे पनि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बैठक सुरु...
३३३ विद्यार्थी अपहरण गरेको बोको हरामद्वारा स्वीकार
नेपाल फ्ल्यास
पुस ०१, २०७७
नाइजेरियाको लागोसमा शुक्रबार राति र आइतबार गरी बन्दुकधारीहरूले विद्यालयमा आक्रमण गरी यहाँका ३ सयभन्दा बढी विद्यार्थी बेपत्ता गरिएको घटनाको यहाँको आतंककारी समूह बोको हरामले जिम्मा लिएकाे छ । यहाँका सुरक्षा अधिकारीहरुले दिएको जानकारीअनुसार बन्दुकधारीहरूले गरेको सो हमलामा परी यहाँका ३३३...
स्याटेलाइट राख्ने प्रक्रिया खारेज गरेकाे नेपालद्वारा पुन: नयाँ प्रक्रिया सुरु
नेपाल फ्ल्यास
पुस ०१, २०७७
नेपालको आफ्नै स्याटेलाइट राख्न नेपाल दूरसञ्चार प्राधिकरणले पुनः नयाँ प्रक्रिया सुरुवात गरेकाे छ ।स्याटेलाइट राख्न ४ वर्ष अघि सुरुगरेको पुरानो प्रक्रिया गत मंसिर २१ मा रद्द गरेपछि प्राधिकरणले नयाँ प्रक्रिया अगाडिबढाएको हो । दूरसञ्चार प्राधिकरणले बुधबार सूचना प्रकाशित गर्दैं स्याटेलाइटको...
बैठकअघि ओलीलाई भेट्न बालुवाटार पुगे प्रचण्ड
नेपाल फ्ल्यास
पुस ०१, २०७७
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालुवाटार पुगेका छन् । प्रधानमन्त्री समेत रहेका अर्का अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्न प्रचण्ड बुधबार प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन् । आज बस्ने स्थायी कमिटी...
नेपाल सेवा र विन लघुवित्त मर्ज हुने,नेप्सेमा कारोबार रोक्का
नेपाल फ्ल्यास
पुस ०१, २०७७
काठमाडौं । नेप्सेमा सूचीकृत नेपाल सेवा लघुवित्त र विन लघुवित्त मर्जरमा जाने भएका छन् त्यसैकारण नेपाल सेवा लघुवित्त वित्तीय संस्थाको शेयर कारोबार रोक्का भएको छ । नेपाल सेवा र विन लघुवित्त एक आपसमा मर्जर सम्झौता यहि मंसिर ३० गते भएको...
अध्यादेश फिर्ता लिन आग्रह तरुण दलको आग्रह
नेपाल फ्ल्यास
पुस ०१, २०७७
काठमाडौं ।प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भ्रातृ संस्था तरुण दललेमंगलबार जारी अध्यादेश फिर्ता लिन आग्रह गरेको छ । तरुण दलका अध्यक्ष जितजंग बस्नेतले बुधबार एक विज्ञप्ति जारी गर्दै सरकारलाई सो आग्रह गरेका हुन् । संवैधानिक परिषद्सम्बन्धी अध्यादेशले समस्या समाधान नगरीउल्टै...
एभरेष्ट बैंकले १०.५३ प्रतिशत लाभांश दिने
नेपाल फ्ल्यास
पुस ०१, २०७७
काठमाडौं । एभरेष्ट बैंकको साधारणसभा पुस २७ गते हुने भएको छ ।बैंकले गत आर्थिक वर्षमा भएको नाफाबाट सेयरधनीलाई ५ प्रतिशत बोनस सेयर र ५.५३ प्रतिशत नगद गरी १०.५३ प्रतिशत लाभांश वितरण गर्ने सभामा प्रस्ताव पेश गर्ने भएको छ । हाल...
नयाँ संवैधानिक परिषद्सम्बन्धी अध्यादेश खारेजीको माग गर्दै सर्वोच्चमा रिट
नेपाल फ्ल्यास
पुस ०१, २०७७
काठमाडौं ।सर्वोच्च अदालतमामंगलबार जारी संवैधानिक परिषद्सम्बन्धी अध्यादेश खारेजीको माग गर्दैनिवेदन दर्ता भएको छ । सरकारले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ को (पहिलो संशोधन) अध्यादेश २०७७ मार्फत संवैधानिक परिषद्मा ३ जना मात्रै उपस्थित भए बैठक सञ्चालन...
प्रचण्डलाई भेट्न खुमलटार पुगे नेता पोखरेल
नेपाल फ्ल्यास
पुस ०१, २०७७
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य एवं लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् । आज (बुधबार) बिहान प्रचण्डलाई भेट्न मुख्यमन्त्री पोखरेले खुमलटार पुगेका थिए । दुई नेताहरुबीच...
विराटनगरमा कोरोनाका कारण थप दुई जनाको मृत्यु
नेपाल फ्ल्यास
पुस ०१, २०७७
विराटनगर । विराटनगरमा थप दुई जनाको मृत्यु भएको छ । विराटनगरस्थित कोशी अस्पताल कोभिड-१९ उपचार केन्द्रमा मङ्गलबार कोरोनाका कारण उनीहरुको मृत्यु भएको हो । मृत्यु हुनेमापथरीशनिश्चरे र सुन्दरहरैँचाका नगरपालिकाका एक-एक जना छन् । सुन्दरहरैँचा नगरपालिका-३ का २२ वर्षीय पुरुषको राति...
सुन चाँदीको मूल्य बढ्यो
नेपाल फ्ल्यास
पुस ०१, २०७७
काठमाडौं । आज (बुधबार) सुन चाँदीको मूल्य बढेको छ । हिजो (मंगलबार) तोलाको ९२ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज तोलामा ८ सय रुपैयाँले बढेर ९३ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, तेजावी...
भक्तपुरको कुखुरा फर्ममा आगलागी, दुई हजार ७०० कुखुरा जले
नेपाल फ्ल्यास
पुस ०१, २०७७
भक्तपुरको एक कुखुरा फर्ममा आगलागी भएको छ । चाँगुनारायण नगरपालिका८ जितपुरमा दीपक गिरीले सञ्चालन गरेको कुखुरा फर्ममा आगलागी भएको हो । गहुँको छ्वालीले छाएको टहरोमा भुसे चुलोबाट आगो सल्किएको थियो । आगलागीबाट सबै टहरा नष्ट भएका छन् । साथैप्यारेज जातका...
क्रसर उद्योगमा बम विस्फोट गराएको आशंकामा तीन जना पक्राउ
नेपाल फ्ल्यास
पुस ०१, २०७७
उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका १४ स्थित धाप्लाङटारमा सञ्चालनमा रहेको कञ्चनजंघा गोल्डेन गुड क्रसर उद्योगमा बम विस्फोट गराएको आशंकामा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार पक्राउ पर्नेमा जिल्लाको चौदण्डीगढी नगरपालिका ८ का २३ वर्षीय...
«
1
...
411
...
822
823
824
825
826
827
828
829
830
...
1239
...
1648
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय