मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
३२९५० समाचारहरू
नेपाल फ्ल्यास
स्पर्स लघुवित्तको २०.५३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा
नेपाल फ्ल्यास
मंसिर ३०, २०७७
काठमाडौं । स्पर्स लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट २०.५३ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । कम्पनीको सोमवार बसेको सञ्चालक समितिको बैठकले १९.५० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १.o३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव...
४९ बोरा चिनीसहित चार जना पक्राउ
नेपाल फ्ल्यास
मंसिर ३०, २०७७
काठमाडौं ।४९ बोरा चिनीसहित चार जनापक्राउ परेका छन् ।मोरङको धनपालथान गाउँपालिकाबाटभारतबाट भन्सार छलेर ल्याइएको सो चिनीसहित उनीहरु पक्राउ परेका हुन् । पक्राउ पर्नेमाधनपालथान गाउँपालिका४ स्थित सुनिल राजवंशीको गोदामबाट ४९ बोरा चिनीसहित मोरङ रंगेली नगरपालिका१ का २१ वर्षीय अभिषेककुमार साह, धनपालथान...
गगन थापाले सभापति देउवालाई दिए यस्तो सुझाव
नेपाल फ्ल्यास
मंसिर ३०, २०७७
काठमाडौं ।नेपाली कांगेसका युवा नेता तथा सांसद गगन थापाले सभापति शेरबहादुर देउवालाई उपसभामुख चयनपश्चत् मात्रैसंवैधानिक परिषदको बैठकमा सहभागी हुन सुझाव दिएका छन् । सुदुरपश्चिमको कैलालीमा मंगलबार बिहान आयोजित पत्रकार भेटघाट कार्यक्रममा नेता थापाले सभापतिलाई सो सुझाव दिएका हुन् । उपसभामुख...
यसकारण हिन्दुराष्ट्र र राजसंस्थाको वकालत गरेका हौं : कमल थापा
नेपाल फ्ल्यास
मंसिर ३०, २०७७
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले समृद्ध र सबल नेपाल निर्माणका लागि हिन्दू राष्ट्र र राजसंस्थाको वकालत गरेको बताएका छन् । आज (मंगलबार) सामाजिक सञ्जाल ट्विटरमा ट्विट गर्दै अध्यक्ष थापाले हिन्दू राष्ट्र र राजसंस्थाको पक्षमा वकालत गर्दा कसले...
लक्ष्मी बैंकको लाभांश घोषणा, कति छ बोनश ?
नेपाल फ्ल्यास
मंसिर ३०, २०७७
काठमाडौं । लक्ष्मी बैंक लिमिटेडले लाभांश प्रस्ताव गरेको छ । बैंकको हिजो (सोमबार) बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६र७७ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई ९ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत २.५ प्रतिशत नगद लाभांश गरी कुल ११.५...
तराईमा मङ्सिरमै चिसो बढ्याे, जनजीवन प्रभावित
नेपाल फ्ल्यास
मंसिर ३०, २०७७
महोत्तरीसहितका मध्यपूर्वी तराईमा यसपालि मङ्सिर निगल्दो नै चिसोको कहर बढेको छ । विगत वर्षहरूमा पुस लागेपछि बढ्ने गरेको चिसो हावा यसपालि भने मङ्सिरकै अन्तिम सातामा ह्वात्तै बढेको हो । गत आइतबार एकाबिहानैदेखि बाक्लो हुस्सु लागेर पश्चिमी वायु लगातार बहिरहेपछि महोत्तरीसहितका...
वरुण हाइड्रोपावरको साधारण सभा पुस २६ गते
नेपाल फ्ल्यास
मंसिर ३०, २०७७
काठमाडौं । वरुण हाइड्रोपावर लाभांश अनुमोदन गर्न पुस २६ गते वार्षिक साधारण सभा गर्ने निर्णय गरेको छ । वरुण हाइड्रोपावर कम्पनीले ५ प्रतिशत बोनस सेयर दिने भएको छ । सभाबाट लाभांश प्रस्ताव पारित भएपछि वितरण गर्ने छ । यस कम्पनीको...
ज्योति लाइफ इन्स्योरेन्समा जागिरको अवसर
नेपाल फ्ल्यास
मंसिर ३०, २०७७
काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । कम्पनीको शाखा प्रमुख, उपशाखा प्रमुख र सेल्स एक्जुकेटिभ पदका लागि कम्पनी कर्मचारीको माग गरेको हाे। यस्तै, कम्पनीले उपत्यका भित्र तथा बाहिरका आफ्नो विभिन्न शाखा तथा...
सभामुख नगएपछि फेरि रोकियो संवैधानिक परिषदको बैठक
नेपाल फ्ल्यास
मंसिर ३०, २०७७
काठमाडौं । संवैधानिक परिषदको आजको बैठकमा सभामुख अग्नि सापकोटा नगएपछि बैठक रोकिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहानै बैठक बोलाएका थिए । संवैधानिक परिषदका सदस्यसमेत रहेका सभामुख सापकोटा प्रधानमन्त्री ओलीको कार्यशैलीबाट असन्तुष्ट भएर परिषदको बैठकमा सहभागी नभएको बताइएको...
संवैधानिक परिषद्को बैठक आज बस्दै
नेपाल फ्ल्यास
मंसिर ३०, २०७७
काठमाडाैं ।संवैधानिक परिषद्को बैठक आज बस्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीद्वाराबोलाइएको बैठक बालुवाटारमा बिहान बस्नेछ । यसअघि,आइतबार बोलाइएको बैठकमा प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र सभामुख अग्नि सापकोटा अनुपस्थित भएपछि बैठक बस्न सकेको थिएन । परिषद् बैठकमा विपक्षी...
पशुपतिमा भोलिदेखि दर्शन गर्न पाइने
नेपाल फ्ल्यास
मंसिर ३०, २०७७
काठमाडौँ । नौ महिनासम्म भक्तजनका लागि पशुपतिनाथ मन्दिर बन्द गर्नुपर्दा क्षमा माग्न आज बिहान क्षमा पूजा हुँदैछ । प्राचीनकालदेखि नियमितरुपमा हुँदै आएको भक्तजनको प्रवेश विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणबाट बच्न बन्द गर्न बाध्य भएपछि क्षमा माग्न पूजा गर्न लागिएको हो...
ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
नेपाल फ्ल्यास
मंसिर ३०, २०७७
काठमाडाैं । कीर्तिपुर नगरपालिका-६ चोभारमा भएको दुर्घटनामा एक जनाको ज्यान गएको छ । गएराति सवा ९ बजे बल्खुबाट चोभार जाँदै गरेकाे बा. ४ ख ४५६५ नम्बरको टिप्पर र स. १० प ४९१३ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा मोटरसाइकलका चालक खोटाङका २४...
गच्छदारले अझै बुझेनन् अदालतको म्याद
नेपाल फ्ल्यास
मंसिर ३०, २०७७
काठमाडौं । तत्कालीन उप-प्रधानमन्त्रीको हैसियले बालुवाटारको सरकारी जग्गा हडप्न भूमिका खेलेको अभियोग लागेका विजयकुमार गच्छादारले अझै पनि अदालतको म्याद नबुझेको पाइएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको दश महिना बितिसम्दा समेत गच्छादारले अदालतबाट जारी...
पुस १० गतेदेखि हल खोल्ने निर्णय
नेपाल फ्ल्यास
मंसिर ३०, २०७७
काठमाडौं ।नेपाल चलचित्रसंघले पुस १० गतेदेखि सिनेमा हल खोल्ने निर्णय गरेको छ। संघले नेपाल सरकारको स्वास्थ्य सुरक्षा विधि तथा डब्लुएचओको सुरक्षा मापदण्ड अपनाएरहलहरुसञ्चालन गर्ने बताएको छ । सरकारसँग पटकपटक आग्रह गर्दा हल खोल्ने कुनै नीति निर्णय नआएपछि आक्रोशित भएर सिनेमाकर्मीहरुले...
बाइडेनको जितले पूरा गर्यो औपचारिकता, जनवरी २० मा राष्ट्रपतिको शपथ लिने
नेपाल फ्ल्यास
मंसिर ३०, २०७७
अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएका जो बाइडेनको जितले औपचारिकताको अन्तिम चरण पूरा गरेको छ । देशभरका इलेक्टोरल कलेज सदस्यहरुले बाइडेनको जितलाई औपचारिकता प्रदान गरेका हुन् । योसँगै अमेरिकाको ४६ औँ राष्ट्रपतिका रुपमा जिम्मेवारी सम्हाल्नका लागि बाइडेनको अन्तिम औपचारिकताको चरण पनि पूरा...
माैसम : काठमाडौंको तापक्रम यो वर्षकै कम, तराईमा बाक्लो हुस्सु
नेपाल फ्ल्यास
मंसिर ३०, २०७७
काठमाडौं । काठमाडौँ उपत्यकामा आज यो वर्षकै कम तापक्रम मापन भएको छ । आज बिहान ६ बजे गरिएको मापनमा काठमाडौँ उपत्यकाको तापक्रम ३ डिग्री सेल्सियस रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार उपत्यकाको यो तापक्रम वर्षकै सबैभन्दा कम...
स्पेनिस ला लिगामा क्याडिजको लज्जास्पद हार
नेपाल फ्ल्यास
मंसिर ३०, २०७७
एजेन्सी ।स्पेनिस ला लिगामा सेल्टा डि भिगोसँग क्याडिजले लज्जास्पद हार ब्येहोरेको छ । क्याटलान क्लब बार्सिलोनालाई स्तब्ध पारेको क्याडिजमाथि सेल्टाले ४० को शानदार जित हात पारेको हो । सेल्टाले घरेलु मैदानमा क्याडिजको जितमा नोलिटो, इगो आस्पास, फ्रान बेल्ट्रान र ब्राइस...
धवलागिरि आँखा अस्पतालमा नौ महिनापछि शल्यक्रिया पुनः सुरु
नेपाल फ्ल्यास
मंसिर ३०, २०७७
बाग्लुङ ।धवलागिरि आँखा अस्पताल बाग्लुङमा कोभिड१९ महामारीका कारण रोकिएको आँखाको शल्यक्रिया नौ महिनापछि पुनः सुरु भएको छ। अस्पतालमा हरेक महिनाको २७ गते हुँदै आएको मोतियाबिन्दुलगायतको शल्यक्रिया गत चैतदेखि रोकिएको थियो । गत शनिबारदेखि स्वास्थ्य सुरक्षाका मापदण्डहरु अपनाएर शल्यक्रियाको काम सुरु...
सशस्त्र प्रहरीको पालमुनि वास
नेपाल फ्ल्यास
मंसिर ३०, २०७७
२०७५ मा मन्त्रिपरिषद्को निर्णयले सबै जिल्लामा सशस्त्र प्रहरी बल पुर्याउने भन्यो । बागलुङमा यसअघि सशस्त्र प्रहरी बल थिएन । विशेषगरी सीमा सुरक्षा, विपद् व्यवस्थापन, शान्ति सुरक्षा र दङ्गा व्यवस्थापनमा सक्रिय हुँदै आएको सशस्त्र प्रहरीलाई देशका सबै जिल्लामा पुर्याउने निर्णयपछि बागलुङमा...
काठमाडाैं–दिल्ली उडान सुरु
नेपाल फ्ल्यास
मंसिर ३०, २०७७
काठमाडाैं ।नेपाल वायु सेवा निगमले काठमाडौंदिल्ली हवाई सेवा सुरु गरेको छ । नेपाल र भारत दुवै देशको सहकार्यमा उडामा केही खुकुलो बनाइएको निगमले जनाएको छ । निगमले यही १७ डिसेम्बरदेखि काठमाडाैंदिल्ली उडान हाललाई प्रतिदिन एउटा उडान सुरु गर्न लागिएको जनाएको...
«
1
...
413
...
826
827
828
829
830
831
832
833
834
...
1241
...
1648
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय