मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
३२९५० समाचारहरू
नेपाल फ्ल्यास
सिनर्जी पावर डेभलपमेन्टद्वारा लाभाशं घाेषणा
नेपाल फ्ल्यास
पुस ०१, २०७७
काठमाडौं । सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडले ५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । कम्पनीको हिजो (मंगलवार) बसेको सञ्चालक समितिको बैठकले लगानीकर्तालाई गत वर्षको नाफाबाट हाल कायम चुक्तापूँजीको ४.७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.२५ प्रतिशत नगद लाभांश दिने...
चन्द्रागिरी हिल्सको आइपिओमा आवेदन दिने अन्तिम दिन आज
नेपाल फ्ल्यास
पुस ०१, २०७७
काठमाडौं । आज (बुधबार) चन्द्रागिरी हिल्स लिमिटेडको आइपिओमा आवेदन दिने अन्तिम दिन रहेको छ । यस कम्पनीले आयोजना प्रभावित स्थानीयको लागि आईपिओ मङ्सिर १७ गतेदेखि बिक्रि खुला थियो । आइपिओ आयोजना प्रभावित स्थानीयको लागि प्रति कित्ता १ सय रुपैयाँ अंकित...
लोकसेवाको स्थगित परीक्षा पुनः तय (सूचनासहित)
नेपाल फ्ल्यास
पुस ०१, २०७७
काठमाडौं । यसअघि स्थगित भएको परीक्षाको तालिका लोकसेवा आयोगले पुनः सार्वजनिक गरेको छ । कोरोना भाइरसका कारण यसअघि आयोगले परीक्षा स्थगित गरेको थियो । आयोगले आज (बुधबार) एक सूचनामार्फत मंसिर २५ गतेको बैठकअनुसार नेपाल सरकारले तोकेको स्वास्थ्य सुरक्षा मापदण्ड पालना...
नेकपा स्थायी कमिटी बैठक बालुवाटारमा बस्दै
नेपाल फ्ल्यास
पुस ०१, २०७७
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवाद झनझन् बढ्दै गएको बेला आज स्थायी कमिटी बैठक बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो १ बजे बैठक बस्ने बताइएको छ । यसअघि आइतबार बसेको बैठक पार्टीका केन्द्रीय सदस्य कमान...
सानिमा बैंकको ऋणपत्र आजबाट बिक्री खुला
नेपाल फ्ल्यास
पुस ०१, २०७७
काठमाडौं । आज पुस १ गतेदेखि सानिमा बैंकको ऋणपत्र बिक्री खुला भएको छ । यस बैंकले १० वर्षे सम्मको अवधिमा ८.५० प्रतिशत ब्याज प्रदान हुने गरी ४ अर्ब बराबरको प्रति ऋणपत्र १ हजार भुक्तानी गर्नु पर्ने गरि ४० लाख कित्ता...
देउवा निवासमा कांग्रेस पदाधिकारी बैठक आज दिउँसो बस्दै
नेपाल फ्ल्यास
पुस ०१, २०७७
काठमाडौं ।नेपाली कांग्रेसको पदाधिकारी बैठक बुधबार बस्ने भएको छ । सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा दिउँसो १ बजेका लागि पदाधिकारी बैठक बोलाइएको हो । सरकारले संवैधानिक परिषदको ऐन संशोधन सम्बन्धी विधेयक ल्याएपछि विरोधमा रहेको कांग्रेसले रणनीति तय गर्नका लागि पदाधिकारी...
नेपाली सेफ सन्तोष साह बिबिसी मास्टर सेफको अन्तिम चारमा
नेपाल फ्ल्यास
पुस ०१, २०७७
काठमाडौं ।नेपालका सन्तोष साह बीबीसी मास्टर सेफ प्रोफेसनल्स २०२० यूके को शीर्ष चारमा पुग्न सफल भएका छन् । नेपाली सेफ साह मंगलबार राति बीबीसी वान टेलिभिजनमा प्रशारित फाइनल चरणको पहिलो समूहबाट शीर्ष चारमा पुग्न सफल भएका हुन् । उनले यो...
गुल्मीका कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु
नेपाल फ्ल्यास
पुस ०१, २०७७
गुल्मी ।गुल्मीका कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । पाल्पामा उपचाररत गुल्मीका एक कोरोना संक्रमितको मृत्यु भएको हो । स्वास्थ्य कार्यालय पाल्पाका अनुसार गुल्मीको रेसुंगा नगरपालिका१ का ३६ वर्षीय पुरुषको मृत्यु भएको हो । लुम्बिनी मेडिकल कलेज भर्ना भएका उनको...
गोरखामा आज बिहान साढे चार बजे बस दुर्घटना, १४ जना घाइते
नेपाल फ्ल्यास
पुस ०१, २०७७
काठमाडौं । गोरखाको भिमसेन थापा गाउँपालिकामा बस दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर रहेको छ । गम्भीर घाइतेको काठमाडौंमा र अन्यको गारेखामा नै उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी प्रमुख एसपी सुरेन्द्रबहादुर गुरुङले...
ई–क्यानको शैक्षिक मेला अनलाइन मार्फत्
नेपाल फ्ल्यास
पुस ०१, २०७७
काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) ले यसपटकको बृहत शैक्षिक मेला अनलाइन मार्फत् आयोजना गर्ने भएको छ । इक्यानका अनुसार १४औं बृहत शैक्षिक मेला आगामी माघ २ गते देखि ५ सम्म अनलाइन मार्फत् सञ्चालन हुनेछ । इक्यानले कोरोना महामारीका...
गौतमबुद्ध कपको उपाधि राप्तीले उचाल्यो
नेपाल फ्ल्यास
पुस ०१, २०७७
चितवन ।निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदानको नमुना मैदानमा भएको गौतमबुद्ध टी २० क्रिकेटको उपाधि राप्तीले उचालेको छ । १४४ रनको लक्ष्य पछ्याएको नारायणीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३४ रन मात्रै बनाएपछि राप्ती ९ रनले विजयी भएको हो...
पशुपतिनाथ मन्दिर ६ बजेदेखि मध्याह्न १२ बजेसम्म मात्र खुला
नेपाल फ्ल्यास
पुस ०१, २०७७
काठमाडौं ।पशुपतिनाथ मन्दिर खुला भएको छ । कोरोनाभाइरस संक्रमणको जोखिम कम गर्न लकडाउन घोषणा गरिएसँगै बन्द रहेको पशुपतिनाथ मन्दिर नौ महिनापछि नियमित पूजाका लागि खोलिएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बनाएको मापदण्ड पूर्णरुपमा पालना गरेर मात्र भक्तजनले पशुपतिको दर्शन...
आजको स्थायी कमिटी बैठकमा सरकारको अध्यादेशको निर्णय फिर्ता लिन दबाब दिइने
नेपाल फ्ल्यास
पुस ०१, २०७७
काठमाडौं ।सत्तारुढ दल नेपाल कम्युनिस्ट (नेकपा)भित्रको विवाद थप चुलिएको छ । स्थायी कमिटी जारी रहेका बेला पार्टीभित्र छलफल नै नगरी संवैधानिक परिषद् सम्बन्धी अध्यादेश ल्याएपछि दलभित्रैबाट सरकारको आलोचना हुन थालेको छ । यसैबीच आज नेकपाको स्थायी कमिटी बैठक बस्दैछ ।...
बढ्यो चिसो, कस्तो छ आजको मौसम ?
नेपाल फ्ल्यास
पुस ०१, २०७७
काठमाडौं । पुसलागेसँगै चिसो बढेको छ । काठमाडौं उपत्यकाको तापक्रम घट्दै गएको छ भने तराईसहित देशका धेरै ठाउँमा राम्रोसँग घाम लाग्न नसक्दा बढी चिसोको महशुस भएको हो । तराईमा हुस्सुसँगै चिसो हावा चलेपछि धेरैजना घरबाट बाहिर निस्कन सकेका छैनन् ।...
दूध नबिक्दा किसानलाई दैनिक १३ लाख क्षति
नेपाल फ्ल्यास
पुस ०१, २०७७
इलाम ।विगतमा दूध नबिकेर समस्या भोगेका पूर्वी क्षेत्रका किसानलाई फेरि यही समस्याले सताउन थालेको छ । मिल्क होलिडेबाट मुक्त भएको केही समयमै दुग्ध वितरण केन्द्रले विभिन्न वहानामा दूध लिन छाडेपछि किसान चिन्तामा परेका हुन् । पछिल्लो एक सातायता दुग्ध वितरण...
कुवेतमा कार्यरत एक नेपालीको मृत्यु
नेपाल फ्ल्यास
पुस ०१, २०७७
दोहा । कुवेतमानेपालीको मृत्यु भएको छ । बैदेशिक रोजगारीका लागि१० वर्ष अघि गएका उनीकुवेतस्थित अल जजिरा कम्पनीमा कार्यरत डडेलधुराका डम्मरबहादुर साउदको सोमबार हृदयघातका कारण मृत्यु भएको जनाइएको छ । त्यहाँको फर्वानिया अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको कुवेत सरोकार समाजले...
६५ लाख बराबरको सुनचाँदीका गहना बरामद
नेपाल फ्ल्यास
पुस ०१, २०७७
काठमाडौं ।जिल्ला प्रहरी कार्यालयले पर्साले वीरगञ्जबाट ६५ लाखभन्दा बढी मूल्यको चाँदीको गहना नियन्त्रणमा लिएको छ । वीरगञ्ज महानगरपालिका६ गहवामा सञ्चालित रहेको जय नरसिंह ज्वयलर्सको गोदामा छापामारी प्रहरीले ६५ किलोभन्दा बढी चाँदीका गहना बरामद गरेको हो । भारतबाट अवैध रुपमा भित्र्याइएका...
महिला विश्वकप क्रिकेटको खेलतालिका सार्वजनिक
नेपाल फ्ल्यास
पुस ०१, २०७७
काठमाडौं ।आगामी मार्च उद्घाटन खेल हुने आईसीसी महिला विश्वकप क्रिकेटको संशोधित तालिका सार्वजनिक भएको छ । यो प्रतियोगिता सन् २०२२ मा न्युजिल्याण्डमा हुने छ । प्रतियोगिता आगामी मार्च चारमा उद्घाटन खेल हुने आईसीसीले जनाएको छ । पहिलो खेलमा न्युजिल्याण्ड र...
नाका बन्द रहेकै बेला दुई करोड त्रिपन्न लाखको सामान हिल्साबाट आयात
नेपाल फ्ल्यास
पुस ०१, २०७७
सिमकोट । कोरोना संक्रमणका कारण चीनसँगको हिल्सा नाका बन्द रहेकै बेला उत्तरी हुम्लाका लागि बाह्र गाडी सामान नेपाल आयात भएको छ । नाम्खा गाउँपालिका विशेष पहलमा वडा नम्बर १ देखि ५ सम्मका स्थानीयको आवश्यकतालाई चिनियाँ दूतावाससँगको समन्वयमा सो सामान आयात...
चित्तल मारेर खाँदै गरेका सात जना पक्राउ
नेपाल फ्ल्यास
पुस ०१, २०७७
चितवन ।चितवन राष्ट्रिय निकुञ्जले चित्तल मारेर खाँदै गरेका सात जनालाई पक्राउ गरेको छ । निकुञ्जको मध्यवर्ती सामुदायिक वन क्षेत्रबाट चित्तल मारेर बस्तीमा लगेर काटेर खाँदै गरेका उनीहरुलाई पक्राउ गरिएको हो । निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार पक्राउ पर्नेमा भरतपुर...
«
1
...
412
...
823
824
825
826
827
828
829
830
831
...
1239
...
1648
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय