मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
अर्थ
व्यापारी पसल खोल्ने, प्रहरी बन्द गराउँदै हिँड्ने
नेपाल फ्ल्यास
जेठ २३, २०७७
लकडाउन लम्बिँदै जाँदा दैनिक गुजारा चलाउनै समस्या परेको भन्दै साना व्यवसायीले स्वस्फूर्त व्यवसाय सञ्चालन गर्न थालेका छन् । लकडाउनको अवज्ञा गर्दै पसल, सोरुमहरू खोल्न थालेका हुन् । काठमाडौं उपत्यका, पोखरा, नेपालगन्ज, हेटौँडा, जनकपुर, विराटनगर, सुर्खेतलगायत सहर बिहीबार आंशिक रूपमा खुले...
रोपाइँ गर्दै किसान (फोटो फिचर)
नेपाल फ्ल्यास
जेठ २३, २०७७
पोखरा । पोखरा२४ स्थित फेवाफाँटमा धान रोपाइँ गर्दै किसान । यो फाँटमा करीब ६०० हेक्टर जमीनमा २१ मेट्रिक टन धान उत्पादन हुन्छ । जेठको अन्त्यसँगै असार लाग्न थालेपछि देशभर धान रोपाइँमा किसान व्यस्त हुने गर्दछन् । यतिबेला देशका विभिन्न जिल्लाहरुमा...
'कोरोना बीमा' स्थगित, किन पछि हटे बीमा कम्पनी ?
नेपाल फ्ल्यास
जेठ २२, २०७७
काठमाडौं । बीमा समितिले'कोरोनाबीमायोजना' तत्कालका लागि स्थगन गर्ने निर्णय गरेको छ । पुँजीभन्दा ठुलो दायित्व लिएका बीमा कम्पनीहरु आफ्नो जिम्मेवारीबाट पटि हट्न थालेका हुन् । बीमा समितिका कार्यकारी निर्देशक राजु रमण पौडेलले सरोकारवालहरुसँगको छलफल पश्चात योजना स्थगन गरिएको जानकारी दिए।...
कर लिनका लागि शनिबार पनि बैंक खोलिने
नेपाल फ्ल्यास
जेठ २२, २०७७
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई कर असुलीका लागि शनिबार पनि बैंकहरुलाई आफ्ना शाखा कार्यालय खोल्न निर्देशन दिएको छ। मन्त्रिपरिषदको निर्णय अनुसार करदाताले बुझाउनुपर्ने फागुन र चैत महिनाको कर विवरण आय विवरण तथा ती विवरण अनुसार भुक्तानी गर्नु पर्ने...
चौतर्फी विरोधको बेवास्था गर्दै सरकारले बढायो आरडीटी खरिदको दायरा
नेपाल फ्ल्यास
जेठ २२, २०७७
काठमाडौं । जनस्वास्थ्य वैज्ञानिकहरुले संक्रमण भएको छ या छैन भन्नलाई आरडीटी विधिको परीक्षणले थाहा नपाउने भएकाले प्रयोग नगर्न सुझाव दिइरहेका बेला सरकार धमाधम आरडीटी खरिद गरिरहेको छ । बिहीबार मात्रै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आरडीटी टेस्ट खरिद गर्ने निर्णय गरेको...
इन्धनबाट चल्ने र विद्युतीय कारमा कति छ कर ? यस्तो छ फरक : सूचीसहित
नेपाल फ्ल्यास
जेठ २२, २०७७
सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत् विद्युतीय सवारीमा भन्सार महसुल वृद्धि गर्दै अन्तःशुल्क लाग्ने व्यवस्था गरेको हो। यसअघि विद्युतीय सवारीमा १० प्रतिशत भन्सार लाग्थ्यो भने अन्तःशुल्क लाग्दैन थियो । तर, नयाँ बजेटमार्फत् भन्सार ८० प्रतिशत (यसमा ५० प्रतिशत छुट)र गाडीमा प्रयोग...
तातोपानीबाट उठ्यो एक अर्ब २७ करोड राजश्व
नेपाल फ्ल्यास
जेठ २२, २०७७
सिन्धुपाल्चोक । निजी क्षेत्रले कोरोना भाइरस संक्रमण रोकथाम र उपचारका लागि स्वास्थ्य सामग्रीको आयात गरेसँगै तातोपानी भन्सार कार्यालयको राजश्व सङ्कलनमा सकरात्मक प्रभाव देखिएको छ । सो कार्यालयका प्रमुख लालबहादुर खत्रीका अनुसार गत सोमबारसम्ममा चालू वर्षको राजश्व एक अर्ब २७ करोड...
अनलाइनबाटै कर तिर्न सकिने
रासस
जेठ २२, २०७७
चितवन । आन्तरिक राजश्व कार्यालयमा अनलाइनबाट विवरण र राजश्व बुझाउन सकिने भएको छ । करदाताले बिक्री भएका र अग्रिम कर काटेर राखेको रकम कर कार्यालयलाई असार ७ गतेभित्र बुझाउन सूचना जारी गरेको छ । आन्तरिक राजश्व कार्यालय भरतपुरका प्रमुख शुभप्रसाद...
नेपाललाई विश्व बैंकको १२ अर्ब ऋण
नेपाल फ्ल्यास
जेठ २२, २०७७
काठमाडौं ।नेपाललाई विश्व बैंकले १२ अर्ब ऋण दिने भएको छ । विश्व बैंकले नेपालको विद्युत् सेवा विस्तार गर्न र कोरोना संकटसँग जुध्न भन्दै १० करोड अमेरिकी डलर (१२ अर्ब रुपैयाँ) ऋण दिने भएको हो । नेपाललाई प्रदान गरिने विकास नीति...
आजबाट सबै पसल खुल्ने
नेपाल फ्ल्यास
जेठ २२, २०७७
काठमाडौं । आजबाट सबै खाल का पसल नियमित खुल्ने भएका छन् । व्यवसायीहरुले बिहीबार बिहान ११ बजेसम्म नियमित रुपमा पसल खोल्ने भएका हुन् । नेपाल राष्ट्रिय व्यवसायी महासंघले बिहान ११ बजेसम्म सबै किसिमका पसल खोल्ने निर्णय गरेको छ । महासंघको...
काठमाडौंमै उत्पादित तरकारीले बजार पाएन, बाहिरी जिल्लाको के कुरा ?
नेपाल फ्ल्यास
जेठ २१, २०७७
काठमाडौं उपत्यकाभित्रै किसानले उत्पादन गरेको तरकारी बिक्री नहुँदा बारीमै सड्ने स्थितिमा पुगेको छ । कतिपय जिल्ला प्रशासन कार्यालय र स्थानीय तहले तरकारी ढुवानीमा समेत रोक लगाउँदा काठमाडौंमै उत्पादन भएको तरकारी बिक्री नभएको हो । काठमाडौंको चन्द्रागिरि नगरपालिका दहचोकमा करिब तीन...
चौतर्फी आलोचनापछि सरकारले कर बुझाउने म्याद थप्यो
नेपाल फ्ल्यास
जेठ २१, २०७७
काठमाडौं । आन्तरिक राजश्व विभागले कर वुझाउने म्याद असार ७ गतेसम्म थप गरेको छ । चौतर्फी व्यापक आलोचना भएपछि सरकारले कर बुझाउने म्याद थप गरेको हो । विभागले मंगलबार मात्र जेठ २५ गतेभित्र कर तिर्नुपर्ने, नभए जरिवााना लाग्ने सूचना सार्वजनिक...
इटहरी र विराटनगरमा सबै बैंक खुले
नेपाल फ्ल्यास
जेठ २१, २०७७
इटहरी र विराटनगरमा आजबाट बैंक तथा वित्तीय संस्थाका सबै शाखा खुलेका छन् । यसअघि विराटनगरसहित जिल्लाभरका शाखाहरू दिन तोकेर मात्र सञ्चालन हुँदै आएका थिए । विराटनगरमा ठूला बैंकका एकभन्दा अधिक शाखा रहे पनि कुनै एक क्षेत्रको मात्र खुल्दा सेवाग्रहीको ठूलो...
लकडाउनलाई कारण देखाउँदै मंसिरदेखिको कर तिर्न व्यवसायीको आनाकानी
नेपाल फ्ल्यास
जेठ २१, २०७७
काठमाडौं । अर्थ मन्त्रालय मातहतको आन्तरिक राजस्व विभागले मंसिर महिनादेखिको आयकर, मूल्य अभिवृद्धि कर (भ्याट), अन्तशुल्क र शिक्षा सेवा शुल्क तिर्न दुई दिनअघि सूचना प्रकाशित गरेको थियो । उक्त सूचना आएपछि देशभरका व्यवसायीले व्यवसाय बन्द गरेर कर तिर्न ताकेता गरेको...
सुर्खेत उद्योग वाणिज्य संघले गर्याे पसल सञ्चालन गर्ने निर्णय
नेपाल फ्ल्यास
जेठ २०, २०७७
काठमाडौं । सुर्खेत उद्योग वाणिज्य संघले पसल सञ्चालन गर्ने निर्णय गरेको छ । संघले मङ्गलबार विज्ञप्त जारी गर्दै बुधबारदेखि सम्पूर्ण पसल सञ्चालनमा ल्याउने निर्णय गरेको हो । फलफूल, तरकारी, डेरी, ग्याँस, पसलहरु भने बिहान ५ देखि ९ र साँझ ५...
लकडाउनकाे शैली परिवर्तन नगरे बजार खोल्ने व्यापारीको चेतावनी
नेपाल फ्ल्यास
जेठ २०, २०७७
काठमाडौं । धनगढीका व्यापारीले सरकारलाई बजार खोल्ने चेतावनी दिएका छन् । व्यापारीको समस्या सम्बोधन नगरेको भन्दै कैलालीका व्यापारीहरुले सरकारालाई यस्तो चेतावनी दिएका हुन् । कैलाली उद्योग वाणिज्य संघले मंगलबार बिहान लकडाउनको औचित्य नदेखिएको भन्दै समय मिलाएर बजार खोल्ने तयारी गरेको...
केन्द्रीय बैंकले ल्यायो पुनःकर्जा कार्यविधि
नेपाल फ्ल्यास
जेठ २०, २०७७
काठमाडौं ।नेपाल राष्ट्र बैंकले साना, लघु र घरेलु साना उद्यमका लागि१५ लाख रुपैयाँसम्मको पुनःकर्जा दिन सकिने प्रावधानसहितको पुनःकर्जा कार्यविधि, २०७७ ल्याएको छ । कोरोना भाइरसका कारण मुलुकको अर्थतन्त्रमा परेको प्रभावलाई न्यून गर्दै उद्यम व्यवसायलाई प्रभावकारीरूपमा पुनः अगाडि बढाउने लक्ष्यका साथ...
२५ गतेसम्म कर तिरिसक्न सरकारको ताकेता
नेपाल फ्ल्यास
जेठ २०, २०७७
काठमाडौं । सरकारले लकडाउनकै बीचमा उद्योगी तथा व्यवसायीलाई तोकिएको समयभित्र आर्थिक वर्षको तेस्रो त्रैमासिकको कर भुक्तानी गर्न ताकेता गर्न थालेको छ । सरकारले सार्वजनिक सूचना निकालेर पछिल्लो पटक कर तिर्न बढाइएको म्यादभित्र कर तिर्न दबाव बढाएको छ । लकडाउन भएपछि...
‘रिक्सा नचलाए परिवार भोकै मर्छ’
रासस
जेठ २०, २०७७
नेपालगञ्ज । नेपालगञ्ज९ बाँकेगाउँका घनश्याम कोरीले आफ्नो तीनपाङ्ग्रे इरिक्सा नचलाएको दुई महिना भयो । इरिक्सा चलाएर पाँच जना परिवारको पेट पाल्दै आएका कोरीको परिवारलाई लामो समयको बन्दाबन्दीले अहिले बिहानबेलुकाको हातमुख जोर्न नसक्ने अवस्थामा पुर्याएको छ । भाडाको घरमा बसेर रिक्सा...
ऋण सम्झौतामा हस्ताक्षर
रासस
जेठ १९, २०७७
काठमाडाैं ।एसियाली विकास बैंक(एडिबी)ले कोरोनासँग जुध्नका लागि नेपाल सरकारलाई झन्डै ३० अर्ब बराबरको ऋण सहयोग उपलब्ध गराएको छ । अर्थमन्त्रालयका आज आयोजित ऋण सहयोगसम्बन्धी सम्झौतापत्रमा अर्थ मन्त्रालयका सचिव शिशिरकुमार ढुङ्गाना र बैंकका देशीय निर्देशक मुख्तोर खामुदखानोभले हस्ताक्षर गरेका छन् ।...
«
1
...
70
...
139
140
141
142
143
144
145
146
147
...
158
...
169
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय