मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
अर्थ
एउटै गाउँमा डेढ करोडको सुन्तला उत्पादन
नेपाल फ्ल्यास
पुस १७, २०७७
गलकोट । सुन्तला गाउँका रूपमा परिचित बन्न थालेको जिल्लाको बागलुङ नगरपालिका८ सिगानाका किसानले यस वर्ष डेढ करोड बराबरको सुन्तला उत्पादन गरेका छन् । यद्यपि यस वर्षको उत्पादन गत वर्षको तुलनामा कम भएको किसानले बताएका छन् । अत्यधिक वर्षात्का कारण यस...
एक महिनाभित्र उखु किसानलाई भुक्तानी दिन सर्वोच्च अदालतको आदेश
नेपाल फ्ल्यास
पुस १७, २०७७
काठमाडौं । सर्वोच्च अदालतले उखु किसानलाई एक महिनाभित्र क्रेता वा उद्योगबाट भुक्तानी दिन अन्तरिम आदेश दिएको छ । न्यायाधीश कुमार रेग्मीको एकल इजलासले आज एक महिनाभित्र अनिवार्य रुपमा उखु किसानलाई तिर्नुपर्ने रकम क्रेता वा उद्योगबाट दिनू भनी अन्तरिम आदेश दिएको...
ओरालो लाग्यो सुनको मूल्य
नेपाल फ्ल्यास
पुस १६, २०७७
काठमाडौं । स्थानीय बजारमा आज (बिहीबार) सुनको मूल्य प्रतितोला १०० रुपैयाँले ओरालो लागेको छ । आज छापावाला सुन प्रतितोला ९२ हजार ३०० रुपैयाँमा कारोवार हुने गरी मूल्य तोकिएको छ । छापावाला सुन हिजो (बुधबार) भने प्रतितोला ९२ हजार ४०० रुपैयाँमा...
बुटवल पावर कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
नेपाल फ्ल्यास
पुस १६, २०७७
काठमाडौं । बुटवल पावर कम्पनी लिमिटेडको २५ प्रतिशत लाभांश सुरक्षित गर्ने आज (बिहीबार) अन्तिम दिन रहेको छ । बुटवल पावर कम्पनीको साधारणसभा पुस २८ गते बस्ने भएको छ । यस सभामा गत वर्षको नाफाबाट २५ प्रतिशत लाभांश दिने प्रस्ताव पेश...
एनसिसी बैंकको २३ औं वार्षिक साधारणसभा माघ ९ गते
नेपाल फ्ल्यास
पुस १६, २०७७
काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड (एनसिसी बैंक) को २३ औं वार्षिक साधारणसभा माघ ९ गते हुने भएको छ । बैंकको हिजो (बुधबार) बसेको सञ्चालक समितिको बैठकले उक्त साधारणसभा गर्ने निर्णय गरेको हो । बैंकको केन्द्रीय कार्यालयमा बिहान...
४९ अकंले बढ्यो नेप्से
नेपाल फ्ल्यास
पुस १५, २०७७
काठमाडौं । आज (बुधवार) नेप्से परिसूचक ४९.१७ अंक बढेको छ । बुधबार ठूला कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ इन्डेक्स पनि ८.८६ अंक बढेर ३९१.३० विन्दुमा पुगेको छ । २०८ वटा कम्पनीको ३९ हजार ९३५ पटकको व्यापारमा ४ अर्ब ४४ करोड ६२...
१५६ मिलियनबराबरको ऋण सम्झौतामा हस्ताक्षर
नेपाल फ्ल्यास
पुस १५, २०७७
सरकारले गर्यो १५६ मिलियबराबरको ऋण सम्झौतामा हस्ताक्षर गरेको छ । बुधबार सरकारलेएसियाली विकास बैंक (एडिबी) सँग १८ अर्ब २५ करोड रुपैयाँ (अमेरिकी डलर १५६ मिलियन बराबर) को ऋण सम्झौतामा हस्ताक्षर गरेको हो । नेपालको विद्युतीय ग्रिड आधुनिकीकरणका लागिअर्थ मन्त्रालयमा नेपाल...
बीमा कम्पनीहरुबाट संक्रमितले बुझे दुई अर्बसम्मको रकम
नेपाल फ्ल्यास
पुस १५, २०७७
काठमाडौं । कोरोना संक्रमित भई बीमा दावी गरेका बीमित १७ हजार ३९४ जना संक्रमितले लगभग पौने दुई अर्ब रुपैयाँ दावी भुक्तानी लिएका छन् । सो रकम २० वटा बीमा कम्पनी तथा नेपाल पुनर्बीमा कम्पनीबाट प्राप्त रकम बीमितहरुले पाएका हुन् ।...
तेस्रो घण्टामा ३६ अंकले बढेर नेप्से २०४८.८९ विन्दुमा
नेपाल फ्ल्यास
पुस १५, २०७७
काठमाडौं । आज कारोबार भएको तेस्रो घण्टामा नेप्से परिसूचक ३६ अंकले बढेर २०४८.८९ विन्दुमा पुगेको छ । २०४ ओटा कम्पनीको २ अर्ब ८४ करोड ३१ लाख बराबरको खरीदबिक्री भएको छ जसमा १७९ प्रतिशतले बजार बढेको छ ।
सिटिजन्स म्युचुअल फण्डको खुद सम्पत्तिको मूल्य बढ्यो
नेपाल फ्ल्यास
पुस १५, २०७७
काठमाडौं । सिटिजन्स म्युचुअल फण्ड मंसिर मसान्तसम्म म्युचुअल फण्ड अन्तर्गत सञ्चालित १ र २ दुवै योजनाको प्रतिइकाई खुद सम्पत्तिको मूल्यमा वृद्धि भएको छ । यस सिटिजन्स म्युचुअल फण्डको कात्तिक मसान्तसम्ममा २ को प्रतिइकाई खुद सम्पत्तिको मूल्य ११.४५ रुपैयाँ रहेकोमा मंसिर...
दोस्रो घण्टामा नेप्से परिसूचक २७.६५ अंकले बढ्यो
नेपाल फ्ल्यास
पुस १५, २०७७
काठमाडौं । कारोबार भएको दोस्रो घण्टामा आज (बुधवार) नेप्से परिसूचक २७.६५ अंकले बढेर २०४०.५३ विन्दुमा पुगे रपरिसूचक १.३७ प्रतिशतले बढेको हो । दोस्रो घण्टाको अवधिमा २०२ ओटा कम्पनीको १७ हजार ४०८ पटकको कारोबारमा १ अर्ब ९९ करोड ४२ लाख बराबरको...
एसबिआई बैंकको सेयर मूल्य समायोजन
नेपाल फ्ल्यास
पुस १५, २०७७
काठमाडौं । एसबिआई बैंकको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले बैंकको ६ प्रतिशत बोनस सेयरपछिको मूल्य समायोजन गरेको हो । समायोजनपछिको मूल्य ३८५ रुपैयाँ निर्धारण भएको छ । यहि मूल्यलाई आधार मानेर आज (बुधबार) यसको सेयर कारोबार खुल्नेछ ।...
पहिलो घण्टामा १७.९० अंकले बढ्यो नेप्से
नेपाल फ्ल्यास
पुस १५, २०७७
काठमाडौं । आज (बुधवार) शेयर बजार (नेप्से) मा कारोबार भएको पहिलो घण्टामा नेप्से परिसूचक १७.९० अंकले बढेर २०३०.७९ विन्दुमा पुगेको छ । २०२३.६० विन्दुबाट सुरु भएको बजार कारोबारको पहिलो घण्टामा ०.८९ प्रतिशतले बढेको हो । पहिलो घण्टाको अवधिमा १९० वटा...
चन्द्रागिरि हिल्सको आइपिओ आज बाँडफाँट हुँदै
नेपाल फ्ल्यास
पुस १५, २०७७
काठमाडौं । चन्द्रागिरिहिल्सको आइपिओ आज (बुधबार पुस १५ गते) बाँडफाँट हुँदैछ । यस कम्पनीको आइपिओ बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको आफ्नै कार्यालय नक्सालमा दिउसो ३ बजे आइपिओ बाँडफाँड हुन लागेको हाे। चन्द्रागिरिहिल्सले मंसिर १७ गतेदेखि पुस १ गतेसम्ममा पहिलो चरणमा...
दोर्दी खोला जलविद्युत कम्पनीको साधारण सभा माघ ९ गते
नेपाल फ्ल्यास
पुस १५, २०७७
काठमाडौं । दोर्दी खोला जलविद्युत कम्पनीको वार्षिक साधारण सभा माघ ९ गते गर्ने भएको छ । यस कम्पनीको सभा कार्यालय, त्रिपुरेश्वर भर्चुअलमाध्यमबाट बिहान ११ हुने जनाएको छ । सभामा समेल हुन ग्राहकलाई जुम आइडी र पासकोर्ड कम्पनीले उपलब्ध गराउँने बताएको...
नबिल बैंकको लाभांश प्रस्ताव रोक्का
नेपाल फ्ल्यास
पुस १५, २०७७
काठमाडौं । नबिल बैंकलाई लाभांश वितरणमा नेपाल राष्ट्र बैंकले रोक लगाएको छ । यस बैंकको विदेशी साझेदार एनबी इन्टरनेशनलमा लाभदायिक स्वामित्व नखुलेकाले यसको लाभांश प्रस्ताव रोकिएको राष्ट्र बैंकले जनाएको छ । यस बैंकले गत आर्थिक बर्षको मुनाफाबाट ३३.५ प्रतिशत बोनस...
सानिमा डिबेञ्चरमा आवेदन दिने आज अन्तिम दिन
नेपाल फ्ल्यास
पुस १५, २०७७
काठमाडौं । सानिमा बैंकको पुस १ गतेदेखि बिक्रि खुल्ला भएको ८.५० प्रतिशत व्याजदर भएको १० वर्षे ऋणपत्रमा आवेदन दिने आज (बुधबार) अन्तिम दिन रहेको छ । यस बैंकले पुस १ गतेदेखि पुस ५ गतेसम्म बिक्री खुल्ला गरेको भए पनि निष्कासन...
तीन महिनामा बुद्ध एयरले तीन लाख ७५ हजार यात्रु बोक्यो
नेपाल फ्ल्यास
पुस १५, २०७७
आन्तरिक वायुसेवा कम्पनी बुद्ध एअरले कोभिड-१९ को संक्रणपछि खुलेको उडानबाटतीन लाख ७५ हजार यात्रुलाई सेवा दिएको छ । बुद्धले ५ असोजदेखि १३ पुससम्ममा त्यतियात्रुलाई सेवा दिएको जानकारी दिएको छ । कोभिडका कारण ११ चैत २०७६ देखि बन्द भएको आन्तरिक वायुसेवा...
५.५७ अङ्कले बढ्यो नेप्से
नेपाल फ्ल्यास
पुस १४, २०७७
धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज साढे पाँच अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार पछिल्ला दिनमा झिनो अङ्कले उकालो लाग्दै आएको नेप्सेले आज पनि सोही गति समात्यो । नेप्से ५.५७ अङ्कले उकालो लागि दुई हजार १२.८९...
भारतीय सेयर बजार ऐतिहासिक उचाइमा
एजेन्सी
पुस १४, २०७७
भारतीय शेयर बजार उच्च बढोत्तरीका साथ ऐतिहासिक उचाइमा पुगेको छ ।मंगलबारभारतीय सेयर बजार भारी विदेशी लगानीका कारण बढेको बताइएको छ । भारतीय सेयर बजार मंगलबारसेन्सेक्स ११६.८६ अंकको बढोत्तरीका साथ ४७ हजार ४७०.६१ को बिन्दुमा पुगेको छ ।यसैगरी निफ्टी इन्डेक्स पनि...
«
1
...
39
...
78
79
80
81
82
83
84
85
86
...
127
...
169
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय