मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
अर्थ
सगरमाथा इन्स्योरेन्स र सम्राट टुर्स एन्ड ट्राभल्सबीच सम्झौता
नेपाल फ्ल्यास
पुस १०, २०७७
काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनी र सम्राट टूर्स एण्ड ट्राभल्स र पोखराको होटल ल्याण्डमार्क बीच सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा सगरमाथा इन्स्योरेन्स कम्पनीकोतर्फबाट प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्री तथा सम्राट टूर्स एण्ड ट्राभल्सको तर्फबाट सिएन पाण्डेले आन्तरिक पर्यटनको विकासलाई...
कुमारी बैंकको सूचना : संस्थापक शेयर बिक्रीमा
नेपाल फ्ल्यास
पुस १०, २०७७
काठमाडौं । कुमारी बैंकले ४० हजार कित्ता संस्थापक शेयर बिक्रि गर्ने भएको छ । यस बैंकका संस्थापक शेयरधनीहरुलाई नै प्राथमिकता दिनुपर्ने भएकाले संस्थापक शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरुलाई राष्ट्र बैंकको निर्देशन बमोजिम सर्वप्रथम सूचना प्रकाशन गरेको हो । उक्त...
धितोपत्र बोर्डको ब्रोकर कमिसन घट्यो
नेपाल फ्ल्यास
पुस १०, २०७७
काठमाडौं । धितोपत्र बोर्डले ब्रोकर कसिमन ३३ प्रतिशतले घटाएको छ ।उक्त घटेको कमिसन बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले कमिसन घटेको पुष्टि गरेका छन् । यसबारेमा विस्तृत विवरण भने आउन बाँकी रहेको छ । बोर्डले लामो समयदेखि ब्रोकर कमिसन घटाउन खोजिरहेको थियो...
चिलिमे जलविद्युतको साधारण सभाका १२ गते
नेपाल फ्ल्यास
पुस १०, २०७७
काठमाडौं । चिलिमे जलविद्युतको साधारण सभाका पुस १२ गते हुने भएको छ । यस कम्पनीको सभा रजिष्टर्ड कार्यालय धुम्रबाराही, काठमाडौंमा भर्चुअल माध्यमबाट गर्ने कम्पनीले जनाएको छ । उक्त सभामा १० प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश वितरण गर्ने...
ग्लोबल आइएमई बैंक र निर्यात व्यवसायी महासंघबीच सम्झौता
नेपाल फ्ल्यास
पुस १०, २०७७
काठमाडौं । ग्लोबल आइएमई बैंक र निर्यात व्यवसायी महासंघ नेपालबीच हिजो (बिहीबार) महासंघमा आबद्ध सदस्य संघ र संस्थाहरुलाई सहुलियतपूर्ण कर्जाका साथै सरल र सहज बैंकिङ्ग सेवाहरु प्रदान गर्ने सम्बन्धी सम्झौता गरेको छ । यस सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज...
नेपाल फाइनान्सको हकप्रद शेयर लिलामी
नेपाल फ्ल्यास
पुस १०, २०७७
काठमाडौं । नेपाल फाइनान्स कम्पनी लिमिटेडले पुस १७ गतेबाट हकप्रद शेयर बिक्रि गर्ने भएको छ । लगानीकर्ताले पुस १७ गतेबाट पुस २४ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । ५ लाख १५ हजार २ सय ४८ कित्ता शेयर लिलाम बढाबढ गरी...
मल्टिपर्पस फाइनान्सले संस्थापक सेयर बिक्री गर्ने
नेपाल फ्ल्यास
पुस १०, २०७७
काठमाडौं । मल्टिपर्पस फाइनान्स कम्पनी लिमिटेडले संस्थापक सेयर बिक्री गर्ने भएको छ । यस कम्पनीले पुस १७ गतेबाट संस्थापक समूहको १७ लाख ५९ हजार ६२१ कित्ता सेयर बोलकबोलबाट बिक्री खुला गर्ने छ । लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधारमा माघ २...
प्रभु बैंकको शेयरमूल्य समायोजन
नेपाल फ्ल्यास
पुस १०, २०७७
काठमाडौं । प्रभु बैंकको आज (शुक्रबार) नेपाल स्टक एक्सचेञ्जमा शेयरमूल्य समायोजन भएको छ । यस बैंकले आर्थिक वर्ष २०७६र७७ को मूनाफाबाट लाभांश वितरण गर्न बुकक्लोज गरेसँगै नेप्सेले कम्पनीको शेयरमूल्य समायोजन गरी नयाँ शेयरमूल्य निर्धारण गरेको हो । नेप्सेले अघिल्लो दिनको...
झन्डै २० करोड बिगोसहित नक्कली भ्याट बिल प्रकरणमा पाँच फार्मविरूद्ध मुद्दा
नेपाल फ्ल्यास
पुस १०, २०७७
काठमाडाैं ।राजश्व अनुसन्धान विभागले नक्कली भ्याट बिल प्रकरणमा विभिन्न व्यापारिक फार्मविरूद्ध अदालतमा मुद्दा दर्ता गरेको छ । विभागले ती व्यापारिक फर्म तथा सञ्चालकलाई १९ करोड ९६ लाख रुपैयाँ बिगो, जरिवाना र कैद सजाय माग गर्दै बिहीबार उच्च अदालत पाटनमा मुद्दा...
कति छ आज सुनको मूल्य ?
नेपाल फ्ल्यास
पुस १०, २०७७
काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला ९४ हजार १०० रुपैयाँमा कारोबार भएको भएको छापावाल सुन शुक्रबार१ सय रुपैयाँ बढेर ९४ हजार २०० रुपैयाँमा कारोबार भएको हो ।...
यस्तो छ आज डलरको मूल्य
नेपाल फ्ल्यास
पुस १०, २०७७
काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज (शुक्रबार) को अमेरिकी डलरको एकको खरिददर ११७ रुपैयाँ ३८ पैसा र बिक्रिदर ११७ रुपैयाँ ९८ पैसा रहेको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १४३ रुपैयाँ १० पैसा र बिक्रिदर १४३ रुपैयाँ ८३...
नागरिक लगानी कोषले २८ गतेदेखि हकप्रद शेयर निष्काशन गर्ने
नेपाल फ्ल्यास
पुस १०, २०७७
काठमाडौं । नागरिक लागानी कोषले निष्कासन गर्न लागको चुक्तपूँजीको १ः०.८३ अनुपातको हकप्रद शेयरमा शेयरधनीहरुले पुस २८ गतेदेखि आवेदन दिन सक्ने भएका छन् । १०० अंकित दरले माघ १९ गतेसम्म १ करोड ३५ लाख ९२ हजार ५९२ कित्ता हकप्रद साधारण शेयरको...
सिर्जना फाइनान्सद्वारा १४.२७ प्रतिशत लाभांश प्रस्ताव
नेपाल फ्ल्यास
पुस १०, २०७७
काठमाडौं । सिर्जना फाइनान्स लिमिटेडले लाभांश प्रस्ताव गरेको छ । यस कम्पनीको हिजो (बिहीबार) बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट फाइनान्सका शेयरधनीहरूलाई १३.५९ प्रतिशत बोनस शेयर र ०.६८ प्रतिशत नगद (कर प्रयोजनका लागि) गरि कुल १४.२७ प्रतिशत...
नारायणगढ–मुग्लिन सडकका पुल निर्माणले गति लियो
नेपाल फ्ल्यास
पुस १०, २०७७
चितवन । नारायणगढमुग्लिन सडकखण्डका १५ पुल निर्माणको कामले गति लिएको छ । कोरोना सङ्क्रमणका कारण केही महिना काम हुन नसकेको भए पनि पछिल्लो समय कामले तीव्रता पाएको हो । सो सडकखण्डमा रहेका १९ पुलमध्ये यसअघि तीनवटा निर्माण भइसकेको छ ।...
डिपार्टमेन्टल स्टोर र रेष्टुरेन्टमा भीषण आगलागी
नेपाल फ्ल्यास
पुस १०, २०७७
धनुषा । जनकपुरधामस्थित एक डिपार्टमेन्टल स्टोर र एउटा रेष्टुरेन्टमा लागेको भीषण अगलागीबाट करिब अढाई करोड क्षति भएको छ । जनकपुरधामस्थित शिवचोकमा रहेको मिथिला डिपार्टमेन्टल स्टोर र रुफटप रेष्टुरेन्टमा बिहीबार भीषण आगलागी तीन घण्टापछि बल्ल नियन्त्रणमा आएको थियो । धनुषाका प्रहरी...
नक्कली भ्याट बिल प्रयोग गरेको अभियोगमा २० कराेड विगाे दाबीसहित मुद्दा
नेपाल फ्ल्यास
पुस ०९, २०७७
राजश्व अनुसन्धान आयोगले झुठ्ठा तथा नक्कली मूल्य अभिवृद्धि करविजक प्रयोग गरी ठगी गरेको अभियोगमा विभिन्न तीन फर्ममाथि२० करोड रुपैयाँ बराबरको विगो दाबी गर्दै मुद्दा दर्ता गरेको छ । विभागका अनुसार उच्च अदालत पाटनमा दुई र उच्च अदालत जनकपुरको वीरगन्ज इजलासमा...
एकै गाउँबाट ३ करोडको सुन्तला बिक्री
नेपाल फ्ल्यास
पुस ०९, २०७७
तनहुँको देवघाट गाउँपालिका३ ल्हुङ्ग्रीङ गाउँबाट तीन करोडभन्दा बढीको सुन्तला बिक्री भएको छ । उक्त गाउँबाट मात्रै यस वर्षको मौसममा तीन करोडभन्दा बढीको सुन्तला बिक्री भएको हो । सुन्तला बिक्री गरेर यहाँका एक कृषकले मात्रै २२ लाख आम्दानी गरेका छन् ।स्थानीय...
मञ्जुश्री फाइनान्स कम्पनीको साधारणसभा पुस २९ गते
नेपाल फ्ल्यास
पुस ०९, २०७७
काठमाडौं । मञ्जुश्री फाइनान्स कम्पनीले पुस २९ गते साधारणसभा बोलाएको छ ।यस कम्पनीको कार्यालय नयाँबानेश्वर, काठमाडौंमा बिहान ११ बजेदेखि सभा हुनेछ । उक्त सभाले १८ प्रतिशत बोनस शेयर र ५.५ प्रतिशत नगद लाभांश गरी २३.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव...
आज नेप्से २९.८३ अंकले घट्यो
नेपाल फ्ल्यास
पुस ०९, २०७७
काठमाडौं । आज (बिहीवार)नेप्से परिसूचक २८३.६३ विन्दुमा पुगेको छ । अघिल्लो दिनको तुलनामा २९.८३ अंक घटेको हो । आज २०४ ओटा कम्पनीको ९८ लाख ६० हजार ५३६ कित्ता शेयर ४७ हजार ९७६ पटकमा ५ अर्ब ३६ करोड ९० लाख ४६...
एभरेष्ट बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
नेपाल फ्ल्यास
पुस ०९, २०७७
काठमाडौं । एभरेष्ट बैंकको लाभांश पाउने आज (बिहीबार) अन्तिम दिन रहेको छ । यस बैंकले शेयरधनीहरुलाई १०.५३ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । उक्त लाभांश मध्य ५ प्रतिशत बोनस सेयर र ५.५३ प्रतिशत नगद लाभांश दिने जानकारी बैंकले दिएको...
«
1
...
41
...
81
82
83
84
85
86
87
88
89
...
129
...
169
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय