मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
स्वास्थ्य
भारतबाट फर्किएका दुई महिलाले क्वारेन्टाइनमै जन्माए दुई शिशु
नेपाल फ्ल्यास
जेठ २३, २०७७
डोटी । भारतबाट श्रीमान्सँगै रोजगारी गरी फर्किका जिल्लाका दुई महिलाले शिशु जन्माएका छन् । जिल्लाको दिपायल सिलगढी नगरपालिका र शिखर नगरपालिकाको क्वारेन्टाइनमा रहेका महिलाले शिशुलाई जन्म दिएका हुन् । यही जेठ १२ गते भारतबाट घर फर्किएपछि दिपायल सिलगढी नगरपालिका२ खातीवडास्थित...
विदेशबाट फर्केका नागरिक राख्न भक्तपुरका स्थानीय तहको यस्तो छ तयारी
नेपाल फ्ल्यास
जेठ २२, २०७७
काठमाडौं । भक्तपुरुका केही स्थानीय तहले विदेशबाट स्वदेश फर्कन लागेका आफ्ना नागरिक राख्न क्वारेन्टाइन निर्माण र होटेलको व्यवस्थामा जुटेका छन् । यसै क्रममा भक्तपुर जिल्लाको भक्तपुर नगरपालिकाले विदेशबाट फर्केका आफ्ना नागरिकलाई होटलमा राख्ने भएको छ । नगरपालिकाले अस्थायी क्वारेन्टाइनको निर्माण...
६५ जिल्लामा कोरोना फैलिँदा कहाँ कति संक्रमित ?
नेपाल फ्ल्यास
जेठ २२, २०७७
काठमाडौं । नेपालमा ६५ जिल्लामा कोरोना संक्रमण फैलिँइसकेको छ । कपिलवस्तुमा सबैभन्दा बढी ४३१ जना संक्रमित छन् । त्यसपछि रौतहटमा ३८१ जना पुगेका छन् । कर्णाली प्रदेशमा निक्कैपछि कोरोना भाइरस देखिए पनि दैलेखमा मात्रै २१८ जना संक्रमित पुष्टि भइसकेका छन्...
मन्त्रीका स्वकीय सचिवलाई आइसोलेनमा राख्ने तयारी
नेपाल फ्ल्यास
जेठ २२, २०७७
काठमाडाैं ।धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले प्रदेश २ का आर्थिक मामिला तथा योजना राज्यमन्त्री उषा यादवका स्वकीय सचिवलाई कोरोनाको लक्षण नदेखिकनै कोरोना पोजेटिभ भएको बताए । त्यसैगरी, मन्त्री यादवले आफ्नास्वकीय सचिवमा कोरोना पोजेटिभ देखिएकालेउनलाई अइसोलेसनमा राख्ने तयारी भइरहेको बताइन्...
विश्वभर ६६ लाख संक्रमित हुँदा झण्डै ३२ लाख निको (सबै देशको सूचीसहित)
नेपाल फ्ल्यास
जेठ २२, २०७७
काठमाडौं । विश्वभर कोरोना संक्रमितको संख्या ६६ लाख २ हजार ९९६ पुगेको छ । यो समाचार तयार पार्दासम्म वर्ल्डोमिटरको तथ्यांकअनुसार ३१ लाख ९१ हजार १८३ जना निको भइसकेका छन् । मृत्यु हुनेको संख्या ३ लाख ८८ हजार पाँच सय पुगेको...
नौ दिनसम्म पीसीआर रिपोर्ट नआउँदा काजकिरिया रोकियो
नेपाल फ्ल्यास
जेठ २२, २०७७
काठमाडौं । मृत्यु भएको नाै दिनसम्मपिसिआर रिपोर्ट नआउँदा बनगाड कुपिण्डे नपा वडा नं ६ डुरखोलाका यादव विक र नोखराज विक बाबुको किरिया गर्नबाट वञ्चित भएका छन् । जिल्लामा स्वाब सङ्कलन गरेको नौ दिन बितिसक्दा पनि पिसिआर रिपोर्ट नआएपछि उनीहरु काजकिरिया...
किन अधिकांश संक्रमितमा कोभिड-१९ को लक्षण नै छैन ?
नेपाल फ्ल्यास
जेठ २२, २०७७
कोरोना भाइरस संक्रमण भएका अधिकांश संक्रमितलाई भाइरसको लक्षण नदेखिएको पाइएको छ । संक्रमितलाई रुखाघोकी, ज्वरो, श्वास फेर्न गाह्रो, स्वाद थाहा नपाउने, थकाइ लाग्नेजस्ता लक्षण देखिनुपर्नेमा त्यसो पाइएको पाइएको छैन । इमिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले...
कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु
नेपाल फ्ल्यास
जेठ २२, २०७७
काठमाडौं । कोरोना भाइरस (कोभिड१९) संक्रमणका कारण नेपाल थप एक जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पाल्पाको पूर्वखोला गाँउपालिका १ सिलुवाका ४० बर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु...
नेपालमा कोरोना संक्रमणको पछिल्लो अवस्था (भिडियो लाइभ)
नेपाल फ्ल्यास
जेठ २२, २०७७
नेपालमा कोरोना भाइरसको संक्रमणबारे स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटा बिफ्रिङ गर्दै । हेर्नुहोस् भिडियोमा ।
मुगुमा पनि कोरोना संक्रमित भेटिए
नेपाल फ्ल्यास
जेठ २२, २०७७
मुगु । देशभरका ७७ जिल्लामध्ये ६१ जिल्लामा कारोना संक्रमण देखिरहँदा पनि कोरोनाले नछोएको मुगु जिल्लाका एक जनामा कारोना संक्रमण पुष्टि भएको छ । जिल्लाको खत्याड गाउँपालिका२ घर भएका २७ वर्षीय युवकको आज बिहान कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको ल्याबमा स्वाब...
भारतमा एकैदिन थपिए ९ हजारभन्दा बढी संक्रमित
एजेन्सी
जेठ २२, २०७७
भारतमा कोरोनाभाइरस (कोभिड१९) बाट संक्रमितको संख्या दिनप्रतिदिन बृद्धि हुदै गइरहेको छ । अघिल्ला दिनहरुमा भन्दा पछिल्ला दिनहरुमा दैनिक सङ्क्रमितको संख्या बढ्दै गइरहेको तथ्यांकले देखाएको छ । बिहीबार सार्वजनिक गरिएको तथ्यांक पनि पछिल्लो २४ घण्टामा संक्रमित भएकाहरुको दैनिक संख्या मध्ये अहिलेसम्मकै...
विश्वमा कोरोनाबाट संक्रमित र मृतकको संख्या कति पुग्यो ?
एजेन्सी
जेठ २२, २०७७
कोरोना भाइरस (कोभिड१९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ३ लाख ८८ हजार ४१ पुगेको छ भने, संक्रमितको संख्या ६५ लाख ७३ हजार ५६८ पुगेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) आफ्नो दैनिक विज्ञप्तिमा जानकारी दिएको छ । नेपाली समयानुसार बिहीबार बिहानसम्म...
महाकाली अस्पतालको आइसोलेसन संक्रमितले भरिभराउ
रासस
जेठ २२, २०७७
कञ्चनपुर । कञ्चनपुरको भीमदत्तनगरमा रहेको महाकाली अस्पतालको आइसोलेसनकक्ष कोरोना भाइरसका बिरामीले भरिभराउ भएको छ । २० जना क्षमताको आइसोलेसनमा १५ जना कोरोना संक्रमित भर्ना गरिएका छन् । एक जना आरडिटी पोजेटिभलाई आइसोलेसनमा राखिएको छ । मङ्गलबारदेखि कोरोना संक्रमितको उपचार सुरु...
कञ्चनपुरका एक स्वास्थ्यकर्मीमा भेटियो कोरोना
नेपाल फ्ल्यास
जेठ २२, २०७७
काठमाडौं । कञ्चनपुरमा एकजना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण भेटिएको छ । भारतबाट आएका नेपालीहरुको स्वाब संकलन गर्न कञ्चनपुरको गौरिफन्टा नाकामा खटिएका स्वास्थ्यकर्मीलाई कोरोना पुष्टि भएको हो । कोरोना पुष्टि भएपछि ती स्वास्थ्यकर्मीलाई सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा राखिएको छ । उनले आफ्नो...
गण्डकी प्रदेशमा कोरोना संक्रमित संख्या ५४ पुग्यो
नेपाल फ्ल्यास
जेठ २२, २०७७
काठमाडौं । गण्डकी प्रदेशमा कोरोना संक्रमित संख्या ५४ जना पुगेको छ । थप १६ जनामा कोरोना संक्रमण देखिएपछि गण्डकी प्रदेशमा संक्रमित संख्या ५४ पुगेको हो । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयकाअनुसार आज भेटिएका संक्रमितमा बाग्लुङ स्याङ्जा, पर्वत र म्यादीका रहेका छन्...
आन्दोलीत चिकित्सक र स्वास्थ्य मन्त्रालयबीच सम्झौता
नेपाल फ्ल्यास
जेठ २२, २०७७
काठमाडौं । आन्दोलीत चिकित्सक र स्वास्थ्य मन्त्रालयबीच सम्झौता भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र आन्दोलनरत चिकित्सकहरुबीच ५ बुँदे सम्झौता भएपछि एक सातादेखि भएको चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको आन्दोलन स्थगित भएको छ । गत १४ जेठमा काठमाडौंको जोरपाटीस्थित नेपाल मेडिकल...
आरडीटी परीक्षण नगरी घर जान पाउनुपर्ने भन्दै स्वास्थ्यकर्मीमाथि आक्रमण
नेपाल फ्ल्यास
जेठ २१, २०७७
काठमाडौं । रौतहटमा आरडीटी गरिरहेको अवस्थामा स्वास्थ्यकर्मी कुटिएका छन् । राजपुर नगरपालिका९ स्थित एक क्वारेन्टिनस्थलमा स्वास्थ्यकर्मी कुटिएका हुन् । राजपुरको बैरियास्थित ठूलो मदरसा क्वारेन्टिनमा बसेका व्यक्तिको आक्रमणबाट दुईजना स्वास्थ्यकर्मी घाइते भएका छन् । पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आए पनि संक्रमतिसँगै...
कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु
नेपाल फ्ल्यास
जेठ २१, २०७७
काठमाडौं । कोरोना भाइरस संक्रमणबाट नेपालमा थप एक जनाको मृत्यु भएको पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । दोलखाका ७६ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको हो ।...
कोरोना संक्रमणको पछिल्लो अवस्थाबारे स्वास्थ्य प्रवक्ताको ब्रिफिङ (भिडियो लाइभ)
नेपाल फ्ल्यास
जेठ २१, २०७७
नेपालमा कोरोना भाइरसको संक्रमणको पछिल्लो अवस्थाबारे स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटा प्रेस बिफ्रिङ गर्दै । हेर्नुहोस् भिडियोमा ।
भारतमा संक्रमितको संख्या २ लाख नाघ्यो, कति पुग्यो मृतकको संख्या ?
एजेन्सी
जेठ २१, २०७७
भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ लाख नाघेको छ । यसअघि मंगलबार एकैदिन भारतमा ८ हजार ९ सय ९ जनामा संक्रमण देखिएको थियो । पछिल्लो आँकडाअनुसार भारतमा कुल संक्रमित संख्या २ लाख ८ हजार ४ सय ४ जना पुगेको...
«
1
...
63
...
126
127
128
129
130
131
132
133
134
...
159
...
185
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय