मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
स्वास्थ्य
चितवन कोरोनाबाट दुई जनाको मृत्यु
नेपाल फ्ल्यास
असोज १६, २०७७
चितवन ।चितवनमा आज थप दुई जनाको कोरोना संक्रणबाट मृत्यु भएको छ । पुरानो मेडिकल कलेजमा उपचाररत भरतपुर महानगरपालिका ११ का ७६ वर्षीया महिलाको मृत्यु भएको हो । ज्वरो र श्वास प्रश्वासमा समस्या देखिएपछि यही असोज १० गते अस्पताल भर्ना भएकी...
थप ११ जना कोरोना संक्रमितको मृत्यु
नेपाल फ्ल्यास
असोज १६, २०७७
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा देशभरमा थप ११ संक्रमितको मृत्यु भएको हो । मन्त्रालयका अनुसार, मृत्यु हुनेमा चार...
काठमाडौंमा एकैदिन थपिए अहिलेसम्मकै धेरै संक्रमित
नेपाल फ्ल्यास
असोज १६, २०७७
काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १६ सय ३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले उपत्यकाका तीन जिल्लामा थप १६ सय ३८ जनामा कोरोना...
नेपालमा एकैदिन थपिए २७ सय २२ संक्रमित
नेपाल फ्ल्यास
असोज १६, २०७७
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २७ सय २२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभरमा थप २७ सय २२ जनामा...
लकडाउनबारे बोले स्वास्थ्यमन्त्री ढकाल
नेपाल फ्ल्यास
असोज १६, २०७७
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले तत्काल लकडाउन नहुने बताएका छन् । आज (शुक्रबार) नेपाल उद्योग वाणिज्य महासंघ र राष्ट्रिय व्यावसायिक पहलका प्रतिनिधिहरूसँग कुरा गर्दै मन्त्री ढकालले तत्काल लकडाउन नहुने बताएका हुन् । उद्योगव्यवसाय विस्तारै खुल्न लागेको अवस्थामा...
अस्पताल लैजाँदै गर्दा दुई कोरोना संक्रमितको मृत्यु
नेपाल फ्ल्यास
असोज १६, २०७७
मोरङ ।मोरङमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।विराट मेडिकल कलेजमा उपचारका लागि लैजाँदै गर्दासुनसरी खनारका एक वृद्ध र सिराहाका एक पुरुषको शुक्रबार बाटोमै मएम्बुलेन्समै मृत्यु भएको हो । मेडिकल कलेजका आइसोलेसन इञ्चार्ज सुनिल देवले अस्पताल आउने क्रममादुवै जनाको...
भारतमा कति पुगे कोरोना संक्रमित ?
एजेन्सी
असोज १६, २०७७
भारतमा हालसम्म ६३ लाख २३ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै भारत कोरोना संक्रमितका दृष्टिलेविश्वको दोस्रो नम्बरमा परेको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसारबिहीबारसम्ममा निको हुनेको संख्या भने ५२ लाख ८० हजारको हाराहारी छ । हालसम्म भारतमा...
कोरोनाः जुम्लाको सदरमुकाम खलङ्गा सिल
नेपाल फ्ल्यास
असोज १६, २०७७
जुम्ला । जुम्लाको सदरमुकाम खलङ्गास्थित चन्दननाथ नगरपालिका क्षेत्र सिल गरिएको छ । २४ घण्टामा २७ स्वास्थ्यकर्मीसहित ४६ जनामा कोरोना संक्रमण देखिएपछि नगरपालिका क्षेत्र सिल गरिएको हो । चन्दनाथ नगपालिका अर्थात् सदरमुकाम खलङ्गाको पूर्वमा दानसाँघु, दक्षिणमा तिला नदी, उत्तरमा कर्णाली प्राविधिक...
काठमाडौंमा कति पुग्यो कोरोना संक्रमितको संख्या ?
नेपाल फ्ल्यास
असोज १५, २०७७
काठमाडौं । बागमती प्रदेशमा आज (बिहीबार) सम्म कोरोना संक्रमितको संख्या ३० हजार ६२३ पुगेको छ । तीमध्ये १६ हजार ९० जना उपचारपछि निको (डिस्चार्ज) भएका छन् । हाल बागमती प्रदेशमा सक्रिय संक्रमितको संख्या १४ हजार ३४२ रहेको स्वास्थ्य तथा जनसंख्या...
कोरोना संक्रमित थप एक पुरुषको मृत्यु
नेपाल फ्ल्यास
असोज १५, २०७७
चितवनमा थप एक जनाको कोरोना सङ्क्रमणबाट आज मृत्यु भएको छ । मृत्यु हुनेमा राप्ती नगरपालिका वडा ११ का ५५ वर्षीय पुरुष रहेको नगर प्रमुख प्रभा वरालले जानकारी दिनुभयो । उनका अनुसार क्यान्सरको समस्याका कारण अस्पताल भर्ना भएका ती पुरुषलाई अन्तिम...
पिसिआर परीक्षण निःशुल्क गराउन परमादेश, शुल्क तोकिनु गैरकानूनी
नेपाल फ्ल्यास
असोज १५, २०७७
काठमाडौं । सर्वोच्च अदालतले कोरोना भाइरसको महामारीबाट नागरिकलाई बचाउनका लागि निःशुल्क पिसिआर परीक्षण गर्न/गराउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका नाममा परमादेश जारी गरेको छ । न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई र टङ्कबहादुर मोक्तानको संयुक्त इजलासले आज सोसम्बन्धी परमादेश जारी गरेको हो ।...
कोरोना संक्रमित ६ वर्षीय बालकको मृत्यु
नेपाल फ्ल्यास
असोज १५, २०७७
विराटनगर । विराट मेडिकल कलेजमा उपचाररत कोरोना संक्रमित एक बालकको मृत्यु भएको छ । बुढीगंगा गाउँपालिका-२ टंकिशिनवारीस्थित विराट मेडिकल कलेजमा बिहीबार बेलुका ६ वर्षीय बालकको मृत्यु भएको हो । मस्तिष्क ज्वरो आएपछि बालकलाई भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममा मृत्यु भएको...
नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५ सय नाघ्यो
नेपाल फ्ल्यास
असोज १५, २०७७
काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५ सय नाघेको छ । बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा थप ११ जनाको मृत्यु भएसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५०९ पुगेको हो । पछिल्लो...
कोरोनाका कारण कर्णाली प्रदेश अस्पतालका वरिष्ठ चिकित्सकको मृत्यु
नेपाल फ्ल्यास
असोज १५, २०७७
काठमाडौं ।कारोनाका कारणकर्णाली प्रदेश अस्पतालका वरिष्ठ चिकित्सक डा. हरिप्रसाद सापकोटाको मृत्यु भएको छ ।विरेन्द्रनगरस्थित कर्णाली प्रदेश अस्पतालमा कार्यरत उनकोबिहीबारदिउँसो मृत्यु भएको हो । उनी मधुमेह र उच्च रक्तचापका बिरामी थिए ।सापकोटालाई आइसियूमा अक्सिजन दिएर राखिएको थियो । डा सापकोटा वरिष्ठ...
काठमाडौं उपत्यकामा एकैदिन थपिए ९४३ संक्रमित
नेपाल फ्ल्यास
असोज १५, २०७७
काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ९४३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले उपत्यकाका तीन जिल्लामा थप ९४३ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी...
बिहीबार थपिए एक हजार ९११ संक्रमित
नेपाल फ्ल्यास
असोज १५, २०७७
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप एक हजार ९११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभरमा थप एक हजार ९११ जनामा कोरोना...
थप दुई कोरोना संक्रमितको मृत्यु
नेपाल फ्ल्यास
असोज १५, २०७७
काठमाडौं ।नेपालगञ्ज मेडिकल कलेज र शिक्षण अस्पताल कोहलपुरमा एक/एक जनाकोरोना संक्रमितको मृत्यु भएको छ । बिहीबारनेपालगञ्ज उपमहानगरपालिका-४ का ५२ वर्षीय पुरुष र सुर्खेतकी ७५ वर्षीया महिलाको मृत्यु भएको हो ।स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठलेनेपालगञ्जका ५२ वर्षीय पुरुषको...
२१ वर्षीया युवतीमा फेरि देखियो कोरोना संक्रमण
रासस
असोज १५, २०७७
हुम्ला । यही असोज ३ गते नेपालगञ्ज हुँदै हुम्ला पुगेकी पहिलो कोरोना संक्रमित युवतीमा कोरोना परीक्षण गर्दा पुनः संक्रमण पुष्टि भएको छ । नेपालगञ्जबाट हुम्ला पुगेका सर्केगाड गाउँपालिका गोठी गाउँकी २१ वर्षीया युवतीमा दोस्रो पटक संक्रमण पुष्टि भएको हो ।...
कम हुँदै सक्रिय कोरोना संक्रमित
नेपाल फ्ल्यास
असोज १५, २०७७
डोटी । जिल्लामा पछिल्लो समय सक्रिय कोरोना संक्रमितको सङ्ख्या कम हुँदै गएको छ । हालसम्म कोरोना संक्रमित भएका कूल १ हजार ८५ जनामध्ये ९५२ जना निको भएर घर फर्किसकेका छन् । अब जिल्लामा १३३ जना मात्रै सक्रिय संक्रमित रहेको स्वास्थ्य...
बुटवलमा ८० वर्षीय कोरोना संक्रमित बृद्धको मृत्यु
नेपाल फ्ल्यास
असोज १५, २०७७
काठमाडौं । ८० वर्षीय कोरोना संक्रमित बृद्धको उपचारको क्रममा मृत्यु भएको छ । बुटवलस्थित कोरोना अस्पतालमा बुटवल उपमहानगरपालिका ८ निवासी बृद्धको बुधबार राति मृत्यु भएको बताइएको छ । गत असोज १२ गते कोरोना संक्रमण पुष्टि भएपछि मृतक बृद्ध बुधबार बिहान...
«
1
...
30
...
59
60
61
62
63
64
65
66
67
...
126
...
185
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय