मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
स्वास्थ्य
उच्च पहाडमा कोरोना संक्रमणको खतरा कति ?
एजेन्सी
जेठ १९, २०७७
उच्च हिमाली तथा पहाडी क्षेत्रमा बस्ने मानिसलाई बेँसीमा बस्ने मानिसलाई भन्दा कोरोना भाइरस संक्रमणको प्रकोप कम हुने एक अध्ययनले देखाएको छ । सो अध्ययनकाअनुसार समुद्री सतहबाट तीन हजार मिटरभन्दा माथिको बस्तीका मानिसलाई यो भाइरसको संक्रमण तल्लो तहका मानिसको तुलनामा कम...
नेपालमा कोरोना संक्रमणको पछिल्लो अवस्था (भिडियो लाइभ)
नेपाल फ्ल्यास
जेठ १९, २०७७
नेपालमा कोरोना भाइरसको संक्रमणबारे स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटा बिफ्रिङ गर्दै । हेर्नुहोस् भिडियोमा ।
महिलाका लागि छुट्टै क्वारेन्टाइन
नेपाल फ्ल्यास
जेठ १९, २०७७
काठमाडाैं ।महिलाका लागि छुट्टै क्वारेन्टाइन बनाइएको छ । बर्दियाको गुलरिया नगरपालिकामा महिलाको सङ्ख्या बढ्दै गएपछि महिलाका लागि छुट्टै क्वारेन्टाइन निर्माण गरिएको हो । गुलरिया ४ कोटही माध्यमिक विद्यालयमा ३० शय्या क्षमता भएको क्वारेन्टाइन निर्माण भएको जिल्ला प्रशासन कार्यालय बर्दियाले बताएको...
कोरोनालाई जिती डिस्चार्ज हुनेहरुलाई मन्त्री र सांसदले गरे बिदाइ
नेपाल फ्ल्यास
जेठ १९, २०७७
काठमाडौं । कारोनालाई जिती डिस्चार्ज हुनेहरुलाई अस्पतालमै गएर बिदाइ गरेका छन् । डिस्चार्ज भएकाहरुलाई प्रदेशका सामाजिक विकासमन्त्री सुदर्शन बराल र रुपन्देहीका प्रदेशसभा सदस्य सन्तोष पाण्डे अस्पतालमा गएर बिदाइ गरेका हुन् । रुपन्देहीका बुटवल कोरोना विशेष अस्पताल र भीम अस्पतालबाट कुल...
भीम अस्पतालबाट २५ जना डिस्चार्ज
नेपाल फ्ल्यास
जेठ १९, २०७७
बुटवल । रुपन्देहीको भैरहवास्थित भीम अस्पतालमा भर्ना भएका २५ जना कोरोना संक्रमित निको भएर घर फर्केका छन् । कोरोना पोजेटिभ देखिएपछि अस्पताल भर्ना भएका २५ जना सबैले कोरोनालाई जितेका हुन् । डिस्चार्ज हुनेहरुमा ४ वर्ष र १० वर्षकी बालिका सहित...
महामारीका कारण भारतको धनी सहर कसरी तहसनहस भएको छ ?
एजेन्सी
जेठ १९, २०७७
मुम्बई लामो समयदेखि सधैँ दौडिरहने सहरको रूपमा चिनिएको छ। यो अलि अविश्वसनीय लाग्छ र आफ्नो जीवनको लामो समय यहाँ बसेको आधारमा म त्यो कुरा सत्य हो भनेर भन्न सक्छु। सन् २००८ को आक्रमणको बेलामा पनि जति बेला दक्षिण मुम्बईमा बन्दुकधारीहरू...
दुई प्रहरीसहित ४३ जनामा कोरोना संक्रमणको पुष्टि
नेपाल फ्ल्यास
जेठ १९, २०७७
सुर्खेत । कर्णाली प्रदेशमा थप ४३ जनामा कोरोना भाइरस (कोभिड१९) को संक्रमण पुष्टि भएको छ । ४३ संक्रमितमध्ये जुम्लाका १९ जना र दैलेखका २४ जना रहेका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको पीसीआर परीक्षणमा ४३ जनामा कोरोना संक्रमण...
कोरोना जितेकी गर्भवती महिलाको अनुभव
नेपाल फ्ल्यास
जेठ १९, २०७७
चितवन । कोरोना सङ्क्रमण पुष्टि भएको पाँच दिनमा निको भएर घर फर्कँदै गरेकी हेटौँडा घर भएकी २५ वर्षीया महिलाले कोरोना भाइरसको सङ्क्रमण सामान्य रहेको बताएकी छिन् । पाँच महिनाको गर्भ भएको समयमा कोरोना सङ्क्रमण देखिएर भरतपुर अस्पतालमा उपचार गराई घर...
५७ जिल्ला प्रभावित, कपिलवस्तुमा सर्वाधिक २७४ जनामा संक्रमण (जिल्लागत सूचीसहित)
नेपाल फ्ल्यास
जेठ १८, २०७७
काठमाडौं । कोरोना भाइरसबाट देशभरमा १ हजार ५७२ जना संक्रमित हुँदा ८ जनाको मृत्यु भइसकेको छ । त्यसैगरी २२० जना उपचारपछि घर फर्किएका छन् । यस्तो छ सबै जिल्लाको विवरण : जिल्ला संक्रमित मृत्यु निको १ कपिलवस्तु २७४ ० १...
कोरोनाका कारण आइतबारसम्म नेपालका आठ जनाले गुमाए ज्यान
नेपाल फ्ल्यास
जेठ १८, २०७७
काठमाडौं । तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नेपालमा कोरोनाका कारण आठ जनाले ज्यान गुमाएको बताएका छन् । मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता देवकोटाले यस्तो बताएका हुन् । कोरोनाका कारण आइतबार थप दुई जनाको मृत्यु...
नारायणी अस्पतालमा डायलासिस सेवा सुरु
नेपाल फ्ल्यास
जेठ १८, २०७७
काठमाडौ । वीरगञ्जस्थित नारायणी अस्पतालमा मिर्गौलाका बिरामीको डायलासिस सेवा सुरु भएको छ । आइतबारबाट सो अस्पतालले नेशनल मेडिकल कलेजबाट पठाएका मिर्गौलाका बिरामीको डायलासिस सेवा सुरु गरेको हो । वीरगन्जमा कोरोना संक्रमित भेटिएसँगै सो अस्पतालमा डायलाइसिस सेवा र अन्य सेवा बन्द...
भारतमा संक्रमितको संख्या दिनप्रतिदिन बढ्दै
एजेन्सी
जेठ १८, २०७७
नयाँदिल्ली । भारतमा कोरोनाभाइरसका कारण सङ्क्रमित हुनेहरुको दैनिक संख्यामा बृद्धि हुँदै गएको छ । अघिल्ला दिनहरुको तुलनामा पछिल्ला दिनमा सङ्क्रमित हुनेहरुको संख्या बढ्दै गइरहेको तथ्यांकले देखाएको छ । पछिल्लो २४ घण्टामा भारतमा आठ हजार ३८० जना नयाँ सङ्क्रमित देखिएका छन्...
नेपालमा कोरोना संक्रमणको पछिल्लो अवस्था (भिडियो लाइभ)
नेपाल फ्ल्यास
जेठ १८, २०७७
नेपालमा कोरोना भाइरसको संक्रमणबारे स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटा बिफ्रिङ गर्दै । हेर्नुहोस् भिडियोमा ।
२९ वर्षीया सुत्केरीको मृत्यु
नेपाल फ्ल्यास
जेठ १८, २०७७
डोटी । जिल्लाको दिपायल सिलगढी नगरपालिका४ राजपुरमा रहेको सुजङ अस्पतालमा एक सुत्केरीको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख रमेश शाहीका अनुसार मृत्यु हुनेमा जिल्लाको केआइसिंह गाउँपालिका४ वायलकी २९ वर्षीया नारु कार्की रहेकी छिन् । मृत्युको कारणबारे छानबिन...
आइतबार मृत्यु भएकी बालिकामा कोरोना पोजेटिभ
नेपाल फ्ल्यास
जेठ १८, २०७७
काठमाडौं । मृत्यु भएकी बाजुराकी दुई वर्षीया बालिकामा कोरोना पोजेटिभ देखिएको छ । बालिकामा कोरोना पुष्टि भएसँगै नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ८ पुगेको छ । आइतबार मृत्यु भएकी बालिकाकोरोना पोजेटिभ देखिएको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर गुणराज...
प्रदेश २ मा थपिए ६० जना कोरोना संक्रमित
नेपाल फ्ल्यास
जेठ १८, २०७७
वीरगञ्ज । प्रदेश २ मा आइतबार बिहान ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश २ अन्तर्गत रौतहटमा २९ जना, धनुषा २१ जना, सर्लाहीमा १० जना संक्रमित भेटिएका हुन् । रौतहटमा संक्रमति भएकाहरु मध्ये दुर्गाभगवती क्वारेन्टिनका ८ जना, मदरसा...
पाँच दिनमै डिस्चार्ज भइन् कोरोना संक्रमित महिला
नेपाल फ्ल्यास
जेठ १८, २०७७
चितवन । भरतपुर अस्पतालमा उपचाररत एक गर्भवती महिला पाँच दिनमै कोरोनामुक्त भएकी छिन। हेटौंडा उपमहानगरपालिका१ की २५ वर्षीय महिलामा गत जेठ १४ गते कोरोना पुष्टि भएको थियो। कोरोना पुष्टि भएको पाँच दिनमै (आइतबार) भरतपुर अस्पतालले उनलाई डिस्चार्ज गरेको हो। उनको...
आइतबार बिहानै थप १८ जनामा कोरोना संक्रमण पुष्टि
नेपाल फ्ल्यास
जेठ १८, २०७७
सुर्खेत । कर्णाली प्रदेशमा आइतबार थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा गरिएको पीसीआर परीक्षणबाट कालीकोट र दैलेखका १८ जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रलायका अनुसार कालीकोट शुभकालिका...
बूढानीलकण्ठका दुई जनाले जिते कोरोना
नेपाल फ्ल्यास
जेठ १८, २०७७
काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिकाका दुई जना व्यक्ति कोरोना जितेर घर फर्किएका छन् । सर्लाही, रामनगर स्थायी घर भई हाल बूढानीलकण्ठ१२ स्थित तेञ्जिङ चोकमा बसोबास गर्ने एक १८ वर्षीया युवतीमा यही जेठ ३ गते पिसिआर रिपोर्ट पोजिटिभ देखिएपछि शुक्रराज ट्रपिकल...
युवकको मृत्यु भएपछि चिकित्सककाे टोली दैलेख हिँड्यो
रासस
जेठ १८, २०७७
सुर्खेत । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको चिकित्सक तथा स्वास्थ्यकर्मीको टोली आज बिहान दैलेख हिँडेको छ । प्रतिष्ठान जुम्लाले चिकित्सकद्वय दिनेश शाही र डा. रोश्निम प्रधान तथा जनस्वास्थ्यविज्ञ त्रय प्रेम पन्त, निशान्त लामा र प्रतिमा लामासहितको टोलीलाई दैलेख खटाएको हो...
«
1
...
64
...
128
129
130
131
132
133
134
135
136
...
160
...
185
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय