मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
स्वास्थ्य
भारतमा मृत्यु हुनेको संख्या चीनमा भन्दा बढी
एजेन्सी
जेठ १६, २०७७
भारतमा गएको २४ घन्टामा सात हजार चार सय ६६ जना नयाँ कोरोना संक्रमित भेटिएका छन् । २४ घन्टामा एकसय ७५ जनाले ज्यान गुमाएका छन् । भारतमा अहिलेसम्म चार हजार सात सय ६ मानिसले ज्यान गुमाइसकेका छन् । कोरोना भाइरस उत्पत्ति...
पाकिस्तानमा भयावय बन्दै कोरोना भाइरस
एजेन्सी
जेठ १६, २०७७
पाकिस्तानमा कोरोनाभाइरस संक्रमितको संख्या बढ्दै गएको छ । पाकिस्तानमा संक्रमितको संख्या ६४ हजार २८ पुगेको शुक्रबार पाकिस्तानी अधिकारीले बताएका छन् । विगत २४ घण्टामा पाकिस्तानमा २ हजार ८०१ संक्रमित थपिएका बताइएको छ । पाकिस्तानमा संक्रमित मध्येका १ हजार ३१७ व्यक्तिको...
कपिलवस्तुमा थप चार जनामा कोरोना संक्रमण, प्रदेश ५ मा कति पुगे संक्रमित ?
नेपाल फ्ल्यास
जेठ १६, २०७७
कपिलवस्तुमा शुक्रबार (आज) थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कपिलवस्तुमा कोरोना संक्रमितको संख्या १३६ पुगेको छ । कपिलवस्तु नगरपालिका१० का २४ वर्षका पुरुष र वडा नम्बर ११ का २३, २५ र २६ वर्षका तीनजना पुरुषहरुमा शुक्रार...
६ दिनमै कोरोनामुक्त भएर फर्किइन् जनप्रतिनिधि
नेपाल फ्ल्यास
जेठ १६, २०७७
भक्तपुर । भक्तपुरकी एक जना जनप्रतिनिधि ६ दिनमै कोरोनामुक्त भएर घर फर्किएकी छिन् । कोरोनाको सङ्क्रमण भएपछि पाटन अस्पतालमा उपचार गराइरहैकी भक्तपुर नगरपालिका९ की ४२ वर्षीया महिला जनप्रतिनिधि ५ दिनमै कोरोनामुक्त भएर घर फर्किएकी हुन् । गत जेठ ६ गते...
भारतमा ४,५०० भन्दा बढीको मृत्यु, नवौं स्थानमा भारत
एजेन्सी
जेठ १६, २०७७
भारतमा कोरोना भाइरस संक्रमितको संख्या १ लाख ६५ हजार तीन सय भन्दा बढी पुगेको छ । कोरोना संक्रमितकोसंख्याकोआधारमा भारत नवौं (९) नम्बरमा आएको छ । अमेरिका पहिलो स्थानमा छ । एसियामा सबैभन्दा बढी कोरोना संक्रमित भारतमा भेटिएका छन् । भारतको...
एउटै गाउँपालिकामा ७३ जना कोरोना संक्रमित
नेपाल फ्ल्यास
जेठ १६, २०७७
भद्रपुर । झापाका १५ पालिकामध्ये सबैभन्दा बढी कचनकवल गाउँपालिका नागरिकमा कोडिभ१९ का संक्रमण भटिएको छ । जिल्लामा रहेका ७९ संक्रमितमध्ये ७३ कचनकवल गाउँपालिकाका रहेको जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ । कार्यालयका अनुसार बिहीबार मात्र कोशी अञ्चल अस्पताल विराटनगरको प्रयोगशालामा...
५१ जिल्लामा संक्रमण फैलिँदा बाँकेमा सबैभन्दा बढी प्रभाव
नेपाल फ्ल्यास
जेठ १६, २०७७
काठमाडौं । नेपालमा एक हजार ४२ जना कोरोना संक्रमित पुग्दा जिल्लागत आधारमा सबैभन्दा बढी प्रभावित बाँके भएको छ । त्यहाँ १७१ जना संक्रमित भएकोमा २३ जना निको भएका छन् भने एक जनाको मृत्यु भएको छ । ७७ जिल्लामध्ये ५१ वटामा...
२७२ वटा स्थानीय तहमा २७२ अस्पताल निर्माण गरिने
नेपाल फ्ल्यास
जेठ १५, २०७७
काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७७/७८ मा २७२ वटा अस्पताल निर्माण गर्ने भएको छ । आज सङ्घीय संसद्मा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले गुणस्तरीय आधारभूत स्वास्थ्य सेवामा सबै नागरिकको पहुँच सुनिश्चित गर्न २७२ वटा स्थानीय तहमा २७२...
थप १५६ जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा कुल संक्रमित १०४२ जना
नेपाल फ्ल्यास
जेठ १५, २०७७
काठमाडौं । नेपालमा आज बिहीबार एकदैन १५६ जनामा संक्रमण पुष्टि भएको छ । यो नेपालकै दैनिक संक्रमितको सर्वाधिक संख्या हो । योसहित नेपालमा कुल संक्रमितको संख्या १ हजार ४२ जना पुगेको छ । त्यस्तै ललितपुरको किस्ट अस्पतालमा मृत्यु भएकोसमेत नेपालमा...
नेपालमा कोरोना संक्रमणको पछिल्लो अवस्था (भिडियो लाइभ)
नेपाल फ्ल्यास
जेठ १५, २०७७
नेपालमा कोरोना भाइरसको संक्रमणबारे स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटा बिफ्रिङ गर्दै । हेर्नुहोस् भिडियोमा ।
गण्डक अस्पतालबाट थप चार संक्रमित डिस्चार्ज
नेपाल फ्ल्यास
जेठ १५, २०७७
वीरगन्जको गण्डक अस्पतालको आइसोलेसन वार्डमा रहेका ४ जना कोरोना संक्रमित बुधबार डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेमा दुई पुरुष र दुई महिला छन्। अस्पतालमा भर्ना भएदेखि दुईपटक स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई डिस्चार्ज गरिएको नारायणी अस्पतालका मेसु डा. मदन...
अफगानिस्तानमा यस्तो छ कोरोना संक्रमणको पछिल्लो अवस्था
एजेन्सी
जेठ १५, २०७७
अफगानिस्तानमा गएको २४ घन्टायता ५६० जना कोरोना संक्रमित थपिएका जनस्वास्थ्य मन्त्रालयले बिहीबार जानकारी दिएको छ । यो समेत गरी बिहीबारसम्म यहाँ कोभिड १९ का संक्रमितको संख्या १३ हजार १६ पुगेको सो मन्त्रालयले जनाएको छ । उक्त मन्त्रालयले दिएको जानकारीअनुसार अफगानिस्तानमा...
पाकिस्तानमा तीव्र गतिमा बढ्दैछन् कोरोना संक्रमित
एजेन्सी
जेठ १५, २०७७
पाकिस्तानमा कोरोनाभाइरस संक्रमितको संख्या बढ्दै गएको छ । पाकिस्तानमा संक्रमितको संख्या ६१ हजार २२७ पुगेको सोमबार पाकिस्तानी अधिकारीले बताएका छन् । विगत २४ घण्टामा पाकिस्तानमा २ हजार ७६ संक्रमित थपिएका बताइएको छ । पाकिस्तानमा संक्रमित मध्येका १ हजार २६० व्यक्तिको...
फ्रान्समा हाइड्रोक्सिक्लोरोक्वीन औषधि प्रतिबन्ध
एजेन्सी
जेठ १५, २०७७
पेरिस । फ्रान्सले कोरोनाभाइरसको उपचारका लागि हाइड्रोक्सिक्लोरोक्वीनको प्रयोगमाथि औपचारिक रुपमा प्रतिबन्ध लगाएको छ । औलो रोगको उपचारमा प्रयोग हुने यो औषधि कोरोनाभाइरसको उपचारमा हानिकारक रहेको अनुसन्धानबाट देखिएपछि फ्रान्सले प्रतिबन्ध लगाएको हो । फ्रान्सका दुईवटा स्वास्थ्य निकायहरु एचसीएसपी र एएनएसएमले कोविड१९...
भारतमा १ लाख ५८ हजारभन्दा बढी संक्रमित
एजेन्सी
जेठ १५, २०७७
नयाँदिल्ली । भारतमा बुधबार एकै दिनमा ६ हजार ५६६ जना कोरोना संक्रमित थपिएका छन् । बिहीबार बिहानसम्म कोभिड१९ संक्रमितको संख्या १ लाख ५८ हजार ३३३ पुगेको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । बिहीबार बिहान जारी तथ्याङ्कअनुसार भारतमा कोभिड...
थप ७६ जनामा कोरोना संक्रमणको पुष्टि
नेपाल फ्ल्यास
जेठ १५, २०७७
जनकपुरधाम । प्रदेश नम्बर २ मा बिहीबार बिहानसम्म थप ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको पीसीआर परीक्षणबाट उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो। कोरोना संक्रमण पुष्टि भएका ७६ मध्ये सबैभन्दा बढी...
अमेरिकामा दैनिक झण्डै एक हजारको मृत्यु
एजेन्सी
जेठ १५, २०७७
अमेरिकामा कोरोनाभाइरस सङ्क्रमणका कारण मृत्यु हुने मानिसहरूको सङ्ख्या एक लाख नाघेको जोन्स हप्किन्स युनिभर्सिटीको विवरणले जनाएको छ। तीन महिनाभन्दा केही बढी समयमा कोभिड-१९ बाट ज्यान गुमाउने अमेरिकीको सङ्ख्या कोरियाली युद्ध, भियतनाम युद्ध र इराकको द्वन्द्वमा ज्यान गुमाएका कुल अमेरिकीभन्दा धेरै...
स्याङ्जा र नवलपुरमा भेटिए चार जना कोरोना संक्रमित
नेपाल फ्ल्यास
जेठ १५, २०७७
स्याङ्जामा थप तीन जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्याङ्जामा यसअघिदुई जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । वालिङ क्वारेन्टिनमा रहेकाहरु थप तीन जानमा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य निर्देशानलय पोखराका अनुसार, संक्रमित हुनेमा २६ र...
झापामा आज १७ जना काेराेना संक्रमण पुष्टि
नेपाल फ्ल्यास
जेठ १४, २०७७
काठमाडौं ।झापामा आज बुधबार १७ जनामा काेरोना पुष्टि भएको छ । संक्रमित १७ जना नै पुरुष छन् ।योसँगै प्रदेश १ मा कोभिड-१९ को संक्रमितहरुको संख्या १०४ पुगेको छ ।
थप २८ जना डिस्चार्ज
नेपाल फ्ल्यास
जेठ १४, २०७७
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घन्टामा नेपालमा थप २८ जनाले कोरोना भाइरसलाई पराजित गरी डिस्चार्ज भएको जनाएको छ । प्रवक्ता विकास देवकोटाले मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा बुधबार यस्तो बताएका हुन् । बुधबार २८ जना डिस्चार्ज भएसँगै कोरोना...
«
1
...
65
...
130
131
132
133
134
135
136
137
138
...
161
...
185
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय