मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
स्वास्थ्य
कोरियामा रेमडेसिभर औषधिको प्रयोगमा अनुमति
एजेन्सी
जेठ २१, २०७७
सियोल । दक्षिण कोरियाले कोरोनाभाइरसका विरामीको उपचारका लागि एन्टिभाइरल औषधि रेमडेसिभर प्रयोग गर्न अनुमति दिएको छ । यो अनुमति दिएसँगै कोरोनाभाइरसको उपचारका लागि यस औषधिको आयात गर्न सहज भएको छ । संयुक्तराज्य अमेरिकाले अस्पतालहरुमा रेमडेसिभरको आपतकालीन प्रयोगमा अनुमति दिइसकेको छ...
ब्राजिलमा एकैदिन मृत्यु हुनेको संख्या अहिलेसम्मकै धेरै
एजेन्सी
जेठ २१, २०७७
काठमाडौं । ब्राजिलमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड१९) बाट अहिलेसम्मकै धेरै मानिसको मृत्यु भएको छ । ब्राजिलको स्वास्थ्य मन्त्रालयले मंगलबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ब्राजिलमा कोरोना भाइरसको कारण एक हजार २६२ जनाको मृत्यु भएको छ । यससँगै...
थप १६ जनामा कोरोना संक्रमण पुष्टि
नेपाल फ्ल्यास
जेठ २१, २०७७
सुर्खेत । नेपालमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। बुधबार कर्णाली प्रदेशमा थप १६ जनामा कोरोना संक्रममण पुष्टि भएको हो । कर्णाली प्रदेशका स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीद्वारा जारी सूचनामा, कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या २...
कोरोना महामारीमा ध्यान जाँदा खोप लगाउने केटाकेटी धेरै घटे, जोखिम अत्यधिक बढ्न सक्ने विज्ञको दाबी
नेपाल फ्ल्यास
जेठ २१, २०७७
कोरोना महामारी साम्य पार्ने खोप कहिले बन्ला भन्नेमा धेरैको ध्यान खिचिएको छ। कोरोनाभन्दा अझै भयानक रोग तथा समस्या समाधान गर्ने अरू खोप , मुख्यगरी केटाकेटीलाई लगाइने खोप भने यो बेला प्रभावित भएका छन्। कोरोनाका कारण संसारभर बालबच्चालाई लगाइने खोप छुटेका...
तीन दिन निषेधाज्ञा, घरबाहिर निस्किए कारबाही
नेपाल फ्ल्यास
जेठ २१, २०७७
जुम्ला । जुम्लामा कोरोना भाइरस (कोभिड१९) को संक्रमण नियन्त्रणको लागि तीन दिनका लागि निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय जुम्लाले बुधबार बिहान ९ बजेदेखि शुक्रबार राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको हो । जुम्लामा भारतबाट आएका नागरिक...
कोरोनाबाट एक मन्त्रीको मृत्यु
एजेन्सी
जेठ २१, २०७७
काठमाडौं । कोरोना भाइरस (कोभिड१९) को संक्रमणबाट पाकिस्तानमा एक जना मन्त्रीको मृत्यु भएको छ । पाकिस्तानको सिन्ध प्रान्तको मानव संशाधन मन्त्री गुलाम मुर्तुजा बलोचको कोरोना संक्रमणबाट मृत्यु भएको हो । सिन्ध प्रान्तका शिक्षामन्त्री सइद गनीका अनुसार मुर्तुजालाई कोरोना संक्रमण पुष्टि...
भक्तपुरकी गर्भवतीमा कोरोना संक्रमणको पुष्टि
नेपाल फ्ल्यास
जेठ २०, २०७७
भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिकामा एक जना महिलामा कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले नियमित प्रेस ब्रिफिङको क्रममा मंगलबार चाँगुनारायण नगरपालिकाकी ३० वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको थियो । चाँगुनारायण नगरपालिका ३ की कोराना भाइरस...
कोरोनाबाट पहिलो रोहिङ्ग्या शरणार्थीको मृत्यु
एजेन्सी
जेठ २०, २०७७
ढाका । बंगलादेशको रोहिङ्ग्या शरणार्थी शिविरका एक ७१ वर्षीय वृद्धको कोरोनाभाइरस संक्रमणका कारण मृत्यु भएको छ । बंगलादेशको कोक्स बजारस्थित एक जना वरिष्ट स्वास्थ्य अधिकारीका अनुसार ती वृद्धको गत आइतबार निधन भएको हो । तर उनको स्वास्थ्य जाँचको रिपोर्ट सोमबार...
अमेरिकामा एकै दिन ७४३ जनाको मृत्यु
एजेन्सी
जेठ २०, २०७७
वासिङ्टन । संयुक्तराज्य अमेरिकामा सोमबार एकै दिन कोरोनाभाइरसको संक्रमणबाट ७४३ जनाको मृत्यु भएको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार अमेरिकामा मात्र एक लाख ६ हजारको कोरोना संक्रमणबाट ज्यान गएको छ । भाइरस फैलिन थालेयता अमेरिकामा १८ लाखभन्दा बढी व्यक्ति संक्रमित...
चीनमा होइन फ्रान्समा देखिएको थियो कोरोनाको पहिलो केस !
एजेन्सी
जेठ २०, २०७७
फ्रान्सका वैज्ञानिक तथा चिकित्सकको एक समूहले दाबी गरेका छन् कि, युरोपमा कोरोनाको पहिलो केस जनवरीमा देखिएको थियो । जनवरीभन्दा दुई महिना अघि नै युरोपमा कोरोना भाइरस देखिएको थियो । तर उक्त समयमा चिकित्सक कोरोनाको बिरामी तथा लक्षणहरुबारे अनविज्ञ थिए ।...
काठमाडौंमा थपिए चार जना कोरोना संक्रमित
नेपाल फ्ल्यास
जेठ २०, २०७७
काठमाडौं । नेपालमा मंगलबार (एकैदिन) २ सय ८८ कोरोना संक्रमित थपिएका छन् । संक्रमित २८८ जनामध्ये काठमाडौंमा पनि चार जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । संक्रमित हुनेहरुमा चार जना स्वास्थ्यकर्मी रहेको बताइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा...
काेरोना जितेर फर्कनेकाे संख्या २६६ जना
नेपाल फ्ल्यास
जेठ २०, २०७७
काठमाडौं । नेपालमा थप काेराेना संक्रमणलाई जितेर ४५ जना घर फर्केका छन् । पछिल्लाे २४ घण्टामा घर फर्कनेहरू ११ दिनदेखि २१ दिन अस्पताल बसेर फर्केका हुन् । याे सँगै काेराेना जितेर घर फर्केनेकाे संख्या२६६ जना पुगेकाे स्वास्थ्य मन्त्रालयले जनाएकाे छ...
नेपालमा कोरोना संक्रमणको पछिल्लो अवस्था (भिडियो लाइभ)
नेपाल फ्ल्यास
जेठ २०, २०७७
नेपालमा कोरोना भाइरसको संक्रमणबारे स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटा बिफ्रिङ गर्दै । हेर्नुहोस् भिडियोमा ।
कोरोनाविरुद्ध जनचेतनामूलक समाचार सामग्री प्रवाह गर्ने ३० पत्रकारलाई सम्मान गरिने
नेपाल फ्ल्यास
जेठ २०, २०७७
काठमाडौं । कोरोनाविरुद्ध चेतनामूलक सामग्री प्रवाह गर्ने ३० पत्रकारलाई सम्मान गरिने भएको छ । नेपाल पत्रकार महासंघ केन्द्रीय समिति र अस्ट्रेलियन नेपोजिल जर्नलिस्ट एसोसिएसनको सहकार्यमा सो सम्मान गर्न लागिएको नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले जारी गरेको सूचनामा उल्लेख छ ।...
कोरोनाभाइरसः विश्वभर कति पुग्यो मृतकको संख्या ?
एजेन्सी
जेठ २०, २०७७
पेरिस । महामारीका रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड१९) बाट विश्वभर तीन लाख ७७ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । एएफपीको गणना अनुसार विश्वभर ६३ लाख ७४ हजार मानिस कोरोनाभाइरसबाट संक्रमित छन् । जसमा युरोपमा मात्र एक लाख ७९ हजारको मृत्यु...
मार्चयता पहिलो पटक स्पेनमा संक्रमितको मृत्यु रोकियो
एजेन्सी
जेठ २०, २०७७
म्याड्रिड । युरोपेली मुलुक स्पेनमा मार्च महिनायता पहिलो पटक कोरोना भाइरसको संक्रमणका कारण २४ घण्टामा कुनै पनि व्यक्तिको मृत्यु नभएको अधिकारीहरुले बताएका छन् । आपतकालीन स्वास्थ्य सेवाका प्रमुख फर्नान्डो सिमोनले पछिल्लो स्वास्थ्य विवरण निकै बढी उत्साहप्रद रहेको बताए । पत्रकार...
भारतबाट आएका थिए स्याङ्जाका संक्रमित
नेपाल फ्ल्यास
जेठ २०, २०७७
पोखरा । स्याङ्जा जिल्लामा कोरोना संक्रमण पुष्टि भएका पाँचै जना व्यक्तिहरु भारतबाट आएको खुलेको छ । स्याङ्जाको चापाकोट नगरपालिकाका ४ जना र विरुवा गाउँपालिकाका एक जनालाई कोरोना पुष्टि भएको छ । स्याङ्जाको विरुवा गाउँपालिकामा कोरोना संक्रमित २० वर्षीय युवक भारतको...
तीनमहिने जुम्ल्याहा बच्चा र सुत्केरी कोरोना संक्रमित
नेपाल फ्ल्यास
जेठ २०, २०७७
रौतहट । रौतहटमा तीन महिने जुम्ल्याहा दिदीबहिनीमा कोरोना संक्रमण भएको पुष्टि भएको छ । भारतीय सीमासँग जोडिएको ईशनाथ नगरपालिका २ मा रहेका दुईजना जुम्ल्याहा बालिकामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । केही दिन अघि भारतको दिल्लीबाट आएका दम्पतीको दुईजना...
धादिङकी महिलाले जन्माइन् एकैपटक तीन बच्चा
नेपाल फ्ल्यास
जेठ २०, २०७७
काठमाडौं । धादिङकी एक महिलाले कैपटक तीन बच्चा जन्माएकी छन् । राजधानीको थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा धादिङकी २६ वर्षीया महिलाले सविता तामाङले तीन छोरी जन्माएको अस्पताल स्रोतले जनाएको छ । अस्पतालका अनुसार ती महिलाले गत वैशाख २० गते...
लकडाउनमा बलबालिकालाई कस्तो असर पर्छ ?
एजेन्सी
जेठ १९, २०७७
हाल कोरोना भाइरसका कारण जारी रहेको लकडाउनका कारण बालबालिका तथा किशोर किशोरीहरु लाई पनि लामो समयसम्म मानसिक असर पर्ने देखिएको छ । अमेरिकामा हालै गरिएको एक अनुसन्धानबाट यो तथ्य पत्ता लागेको समाचारमा जनाइएको छ । हाल कोरोना भाइरसको प्रकोपको नियन्त्रणका...
«
1
...
64
...
127
128
129
130
131
132
133
134
135
...
160
...
185
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय