मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
स्वास्थ्य
कोरोना संक्रमितको संख्या थप बढ्ने सीसीएमको प्रक्षेपण
नेपाल फ्ल्यास
जेठ १४, २०७७
काठमाडौं । क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएम) ले कोरोना संक्रमितको संख्या थप बढेर जाने प्रक्षेपण गरेको छ । सीसीएमले आगामी जुन र जुलाई महिनामा कोरोना संक्रमितको संख्या थप हुने प्रक्षेपण गरेको हो । नेपाली सेनाका स्वास्थ्यकर्मीसहित इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका...
बुधबार मात्र थपिए ११४ काेराेना संक्रमित, कुल संक्रमित ८८६ जना
नेपाल फ्ल्यास
जेठ १४, २०७७
काठमाडौं । नेपालमा बुधबार ११४जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाप्रवक्ता डा विकास देवकाेटाका अनुसार जना थप भएका हुन् । स्वास्थ्य मन्त्रालयका अनुसार रौतहटका ३५ जना, झापाका१७ जना, बाँकेका१६ जना, दाङका१५ जना, सप्तरीका११ जना, बाराका८ जना, बागलुङका६...
के छ नेपालमा कोरोना संक्रमणको पछिल्लो अवस्था ? (हेर्नुस् भिडियो लाइभ)
नेपाल फ्ल्यास
जेठ १४, २०७७
नेपालमा कोरोना भाइरसको संक्रमणको पछिल्लो अवस्थाबारे स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटा प्रेस बिफ्रिङ गर्दै । हेर्नुहोस् भिडियोमा ।
हेटौँडाकी २५ वर्षीया महिलामा कोरोना संक्रमण, लकडाउन थप कडा
नेपाल फ्ल्यास
जेठ १४, २०७७
हेटौँडामा एक महिलामा कोरोना सङ्क्रमण देखिएको छ । हेटौँडा१ चौकीटोलकी २५ वर्षीया महिलाको स्वाब परीक्षण गर्दा कोरोना सङ्क्रमण देखिएको वाग्मती प्रदेश सामाजिक विकास मन्त्रालय कोभिड१९ का प्रवक्ता पुरुषोत्तम सेढाइँले जानकारी दिए । उनका अनुसार ती महिलाको हेटौँडास्थित कीटजन्य रोग तथा...
झापामा फेरि १७ जनामा देखियो कोरोना संक्रमण
नेपाल फ्ल्यास
जेठ १४, २०७७
विराटनगर । झापामा थप १७ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । कोशी अस्पताल विराटनगरको प्रयोगशालामा परीक्षण गर्दा बुधबार दिउँसो १७ जनामा कोरोना संक्रमण पुष्टि भएको कोशी अस्पतालले जानकारी दिएको छ । संक्रमितमध्ये कचनकवल गाउँपालिकाका १५ जना र गौरदह नगरपालिकाका...
भारतमा संक्रमितको संख्या डेढ लाख नाघ्यो
एजेन्सी
जेठ १४, २०७७
नयाँदिल्ली । भारतमा पछिल्लो २४ घण्टामा कोरोनाभाइरसबाट नयाँ संक्रमित भएका व्यक्तिको संख्या ६ हजार ३८७ रहेको छ । भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयलका अनुसार भारतमा कूल संक्रमितको संख्या एक लाख ५१ हजार ७६७ पुगेको छ । कोरोना संक्रमणबाट विगत...
आमाबाबु कोरोना संक्रमित, बालकको रिपोर्ट नेगेटिभ
नेपाल फ्ल्यास
जेठ १४, २०७७
दैलेख । दैलेखको डुङ्गेश्वर गाउँपालिकाका कोरोना सङ्क्रमित दम्पतीसँगै एकवर्षे बालक साथमा छन् । आरडिटी परीक्षण गरिएकामध्ये दम्पतीको रिपोर्ट पोजेटिभ देखिएपछि बालकसहित आमाबाबुको स्वाब सङ्कलन गरेर सुर्खेत प्रयोगशाला हुँदै नेपालगञ्ज पठाइएको थियो, रिपोर्टमा आमाबाबुको पोजेटिभ आए पनि बालकको भने नेगेटिभ आएको...
बर्दियाको क्वारेन्टाइनमा एकको मृत्यु
नेपाल फ्ल्यास
जेठ १४, २०७७
बर्दिया । बर्दियाको गुलरिया नगरपालिकाको क्वारेन्टाइनमा रहेका एक वृद्धको आज मृत्यु भएको छ । गुलरिया ४ स्थित बबई क्याम्पसको क्वारेन्टाइनमा बसेका वडा नं ९ गोडियनपुर का ५५ वर्षीय जोधि गोडियाको बिहान मृत्यु भएको प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले जानकारी दिए...
अमेरिकामा एक लाखको मृत्यु, कतिपय ठाउँमा स्वतन्त्र घुमफिर
एजेन्सी
जेठ १४, २०७७
चीनको उहानबाट शुरु भएको ठानिएको प्राणघातक कोरोनाभाइरसको महामारीबाट संयुक्तराज्य अमेरिकामा एक लाख मानिसको मृत्यु भएको छ । वल्र्डओमिटर्सका अनुसार नेपाली समयानुसार बुधबार बिहान यो संख्या पुगेको हो । विश्वभर यतिठूलो संख्यामा कोरोना संक्रमितको मृत्यु भएको अमेरिका पहिलो देश हो ।...
थप २१ जना कोरोनामुक्त भएर घर फर्किए
नेपाल फ्ल्यास
जेठ १४, २०७७
वीरगञ्ज । पर्सामा थप २१ जना कोरोना भाइरस (कोभिड१९) संक्रमित निको भएर घर फर्किएका छन् । गण्डक अस्पतालमा उपचाररत २१ संक्रमित कोरोनामुक्त भएर फर्किएका हुन् । उनीहरुलाई गए राति डिस्चार्ज गरिएको हो । गण्डक अस्पतालबाट डिस्चार्ज भएकाहरुलाई वीरगन्ज महानगरपालिकाका मेयर...
रुसमा एकैदिन मृत्यु हुनेको संख्या अहिलेसम्मकै उच्च
एजेन्सी
जेठ १३, २०७७
काठमाडौं । रुसमा कोरोना भाइरस (कोभिड१९) बाट एकैदिन मृत्यु हुनेको संख्या अहिलेसम्मकै उच्च पुगेको छ । तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा रुसमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १७४ पुगेको छ । योसँगै रुसमका कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या तीन हजार...
नेपालमा कोरोना संक्रमणको पछिल्लो अवस्था (भिडियो)
नेपाल फ्ल्यास
जेठ १३, २०७७
नेपालमा कोरोना भाइरसको संक्रमणबारे स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटा बिफ्रिङ गर्दै । हेर्नुहोस् भिडियोमा ।
नेपालमा एकै दिन थपिए ९० संक्रमित
नेपाल फ्ल्यास
जेठ १३, २०७७
काठमाडौं । नेपालमा मंगलबार ९० जना कोरोना संक्रमित थपिएका छन् । यो सँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या सात सय ७२ पुगेको छ । मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप ९० जनामा...
लकडाउन खुकुलो पारेपछि कोरोनाको दोस्रो लहरबाट कसरी जोगिने ?
एजेन्सी
जेठ १३, २०७७
ईभा अन्टेभेरोस (बीबीसी विश्व सेवा) कोरोनाभाइरस सङ्क्रमणको दोस्रो लहर हुन्छ कि हुँदैन भनेर अब प्रश्न गर्नुपर्ने अवस्था रहेन। बरु त्यो कहिले र कति भयानक हुन्छ भन्ने प्रश्न प्रमुख मानिएको छ। जीवशास्त्री डा.जेनिफर रोनले एशिया महादेशमा कोभिड-१९ महामारीको विकासक्रम र त्यसको...
दक्षिण अमेरिकी मुलुकमध्ये ब्राजिलमा सबैभन्दा बढी मानिसको मृत्यु
एजेन्सी
जेठ १३, २०७७
ब्रासिलिया । ब्राजिलमा बितेको २४ घण्टाभित्र ११ हजारभन्दा बढी नयाँ कोरोनाभाइरसबाट संक्रमित व्यक्ति फेला परेका छन् । योसहित ब्राजिलमा कूल संक्रमितको संख्या तीन लाख ७४ हजार ८९८ पुगेको छ । ब्राजिलको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८०७ जनाको कोरोना...
गुल्मीमा देखिएका संक्रमितमध्ये एक जना जनप्रतिनिधि
नेपाल फ्ल्यास
जेठ १३, २०७७
गुल्मी। गुल्मीमा सोमबार पुष्टि भएका दुई जनामध्ये एक जना जनप्रतिनिधि रहेको खुलेको छ । धुर्कोट गाउँपालिकाका प्रमुख प्रशासनीय अधिकृत काशीराम पन्थीले एक जना जनप्रतिनिधिमा कोरोना भाइस संक्रमण देखिएको जानकारी दिएका छन् । हाल उनको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ...
गुल्मीमा थप दुईजनामा कोरोना पुष्टि
नेपाल फ्ल्यास
जेठ १३, २०७७
गुल्मी । गुल्मीमा एक जनप्रतिनिधिसहित दुई जनामा कोरोना पुष्टि भएको प्रदेश जनस्वास्थ्य प्रयोगशालाले जानकारी दिएको छ । कार्यालयले गुल्मीका ३६ र ३७ वर्षीय दुई जनामा कोरोना पोजेटिभ देखिएको बताएको छ । कोरोना पोजेटिभ देखिएका मध्ये एकजना भारतबाट आएका व्यक्तिमा कोरोना...
गर्भवती महिलाको मृत्यु, कोरोना परीक्षणको रिपोर्ट आउन बाँकी
नेपाल फ्ल्यास
जेठ १३, २०७७
सप्तरी । सप्तरीमा कोरोना भाइरसको शंकास्पद लक्षण देखिएकी एक गर्भवती महिलाको मृत्यु भएको छ । मंगलबार कञ्चनरुप नगरपालिका ११ ठेलियाकी २४ बर्षीया महिलाको घरमै मृत्यु भएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख डम्बर गुप्ताले जानकारी दिए । गुप्ताका अनुसार उनलाई कोरोना संक्रमणका...
सुर्खेतमा मंगलबार थप १२ जनामा कोरोना पुष्टि
नेपाल फ्ल्यास
जेठ १३, २०७७
सुर्खेत । सुर्खेतमा थप १२ जनामा कोरोना पुष्टि भएको छ । मंगलबार बिहान सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा एक महिलासहित आठजना, भेरीगंगा नगरपालिका र सिम्ता गाउँपालिकामा दुईदुईजना पुरुषमा कोरोना पुष्टि भएको बताइएको छ । त्यसैगरी, पूर्वी सुर्खेतको भेरीगंगा नगरपालिका८ मा १६ र...
नरैनापुरमा स्वास्थ्य सेवा र क्वारेन्टिन व्यवस्थित बनाइने
नेपाल फ्ल्यास
जेठ १३, २०७७
काठमाडौं । नरैनापुरमा कोरोना संक्रमितको संख्या बढ्दै गइरहेका बेला प्रदेश नं ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालले नरैनापुरको क्वारेन्टिन र स्वास्थ्य सेवालाई व्यवस्थितगरिने बताएका छन् । संवाद समूहले सोमबार गरेको भर्चुअल बैठकमा मन्त्री बरालले यस्ताे बताएका हुन् । उनले नरैनापुरका...
«
1
...
66
...
131
132
133
134
135
136
137
138
139
...
162
...
185
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय