मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
स्वास्थ्य
स्पेनमा देखियो कोरोना परीक्षण गर्ने चिनियाँ किट्समा समस्या
नेपाल फ्ल्यास
चैत १४, २०७६
काठमाडौँ । स्पेनमा कोरोना भाइरसको संक्रमण बढ्दै गइरहेको बेला कोरोना परीक्षणका लागि चिनियाँ कम्पनीले उत्पादन गरेको किट्सबारे प्रश्न उठेको छ । स्पेनका सञ्चारमाध्यमहरूले चिनियाँ कम्पनीको किट्स प्रयोगमा सरकारले रोक लगाएको समाचार प्रकाशित गरेका छन् । शोधकर्ताहरूले ती किट्सहरु विश्वसनीय नरहेको...
संघद्वारा कोरोना उपचारमा संलग्न चिकित्सकलाई सुरक्षा उपकरण माग
नेपाल फ्ल्यास
चैत १४, २०७६
काठमाडौं । नेपाल चिकित्सक संघले कोरोना संक्रमणको उपचारमा संलग्न चिकित्सिकलाई सुरक्षा उपकरण माग गरेको छ । संघले सरकारसँग शुक्रबार विज्ञप्ति जारी गर्दै आफ्नो ज्यानको बाजी लगाउँदै उपचारमा खटिएका चिकित्सक र स्वास्थ्यकर्मीलाई आधारभूत सामग्रीको माग गरेको हो । साथै, संघले कोरोना...
अनुमप खेरको आमाले गरिन् मोदीको चिन्ता
नेपाल फ्ल्यास
चैत १४, २०७६
भारतका चर्चित कलाकार अनुपम खेरकी आमा दुलारी खेरले कोरोना भाइरसको सङ्क्रमणबाट सिङ्गो गुज्रिरहँदा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको चिन्ता व्यक्त गरेकी छन् । ६५ वर्षीय अनुपमले सोसल मिडियामा आमाको सन्देश शेयर गरेका हुन् । जसमा प्रधानमन्त्री मोदी १३० करोड भारतवासीका लागि...
सचित तेन्दुलकर र सौरव गांगुलीद्वारा ५०-५० लाखको सहयोग घोषणा
नेपाल फ्ल्यास
चैत १४, २०७६
भारतका चर्चित क्रिकेटर सचिन तेन्दुलकरले कोरोना भाइरसविरुद्ध लड्न सरकारी कोषलाई ५० लाख भारतीय रुपैयाँ अर्थात् नेपाली ८० लाख रुपैयाँ दिएका छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार खेल क्षेत्रबाट सरकारी कोषमा दिइएको यो सर्वाधिक राशि हो । यसमध्ये २५ लाख रुपैयाँ प्रधानमन्त्री...
कलाकार तथा चिकित्सकको ३६ वर्षको उमेरमा मृत्यु
एजेन्सी
चैत १४, २०७६
एजेन्सी । तमिमल अभिनेता तथा छाला विशेषज्ञ सेथुरमनको मृत्यु भएको छ । ३६ वर्षीय सेथुरमनको बिहीबार राति मृत्यु हभको हो । कार्डियक अरेस्टका कारण उनको मृत्यु भएको भारतीय सञ्चामाध्यमले लेखेका छन् । सेथुरमन सन् २०१३ मा रिलिज भएको रोमान्टिक कमेडी...
कस्तो छ प्रधानमन्त्रीको स्वास्थ्य ? कहिले हुन्छन् डिस्चार्ज ?
नेपाल फ्ल्यास
चैत १४, २०७६
काठमाडौं । मुटुमा समस्या देखिएपछि अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था समान्य रहेको अस्पतालले जानकारी दिएको छ । मुटुको चासमा समस्या देखिएपछि ओलीलाई बिहीबार राति महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको थियो । चिकित्सक...
विदेशबाट आएका १८२ जना होम क्वारेन्टाइनमा
रासस
चैत १४, २०७६
पर्वत । कोरोना भाइरसको सम्भावित सङ्क्रमणबाट जोगिन विदेशबाट फर्केकाको खोजी कार्य तीव्र पारिएको छ भने फर्केका मध्ये १८२ जनालाई होम क्वारेन्टइनमा राखिएको छ । जिल्लाका सातवटै स्थानीय तह र ६१ वटै वडामा वैदेशिक रोजगारीबाट चैत १ गतेदेखि पछिल्लो समयसम्म आएकाको...
विश्वमा कोरोनाबाट संक्रमितको संख्या अमेरिकामा सबैभन्दा बढी
नेपाल फ्ल्यास
चैत १४, २०७६
एजेन्सी । चीनबाट विश्वभर फैलिएको कोरोना भाइरसको कारण अमेरिकामा संक्रमितको संख्या ८५ हजार २ सय ६८ पुगेको छ । यससँगै विश्वमा कोरोनाबाट संक्रमितको संख्या अमेरिकामा सबैभन्दा धेरै भएको छ । वर्ल्डोमिटरको ताजा आँकडा अनुसार अमेरिकामा १७ हजार ५७ जना नयाँ...
कोरोना भाइरस राहत कोषमा सन्दीपको एक लाख सहयोग
नेपाल फ्ल्यास
चैत १४, २०७६
काठमाडौं । चीनको वुहान शहरबाट विश्वमा महामारीका रूपमा फैलिएको कोरोना भाइरससँग लड्न क्रिकेटर सन्दीप लामिछानेले एक लाख रुपैयाँ सहयोगको घोषणा गरेका छन् । उनले बिहीबार राती फेसबुकमार्फत सरकारको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण र उपचार कोषलाई सहयोग गर्ने घोषणा गरेका...
एनआरएनएले एक करोड बराबरको सामग्री उपलब्ध गराउने
नेपाल फ्ल्यास
चैत १३, २०७६
काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले रु एक करोड बराबरको स्वास्थ्यसम्बन्धी सुरक्षा उपकरण नेपाल सरकारलाई हस्तान्तरण गर्ने भएको छ । सङ्घको बुधबार बसेको अन्तरराष्ट्रिय कार्यकारी सचिवालय बैठकले विश्वव्यापी रुपमा महामारी रुप लिएको कोरोना भाइरसको संक्रमणबाट नेपाली नागरिकलाई सुरक्षित गराउन...
थप व्यक्तिमा कोरोना सङ्क्रमण भेटिएको छैन : स्वास्थ्य मन्त्रालय
नेपाल फ्ल्यास
चैत १३, २०७६
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको सङ्क्रमण भएको आशंकामा ७०० भन्दा बढीको परीक्षण गर्दा सबैको नेगेटिभ नतिजा आएको जनाएको छ । मन्त्रालयले आज आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले कोरोनाको आशङ्कामा स्वास्थ्य परीक्षण गर्न आएका ७०० भन्दा बढीको...
नेपालमै पीपीई सिलाउन सुरु
नेपाल फ्ल्यास
चैत १३, २०७६
महावीर पुनले तयार गरेको डिजाइनमा पर्सनल प्रोटेक्सन इक्युपमेन्ट (पीपीई) सिलाउन सुरु भएको छ । कोरोना संक्रमणविरुद्ध चिकित्सकहरू असुरक्षित रहेको समयमा सुरक्षित पोसाक पीपीई सिलाउन सुरु भएको हो । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले कोरोना भाइरस (कोभिड १९) सङ्क्रमितको उपचार गर्नका लागि...
कोभिड–१९ लाई उहान भाइरस नामांकरण गर्ने अमेरिकाको प्रयास असफल
नेपाल फ्ल्यास
चैत १३, २०७६
अमेरिकाको कोरोना भाइरसलाई उहान भाइरस नामांकरण गर्ने प्रयास असफल भएको छ । कोभिड१९ विरुद्ध जी७ राष्ट्रका विदेशमन्त्रीबीच बुधबार सम्पन्न बैठकपछि संयुक्त विज्ञप्ति जारी गर्ने अमेरिकाको प्रयास असफल भएको हो । अमेरिकी विदेश मन्त्रालयले विज्ञप्तिमा कोभिड१९ लाई उहान भाइरस शब्द राख्नका...
सुन्दर गाउँमा जब कोरोना पस्यो...
नेपाल फ्ल्यास
चैत १३, २०७६
एजेन्सी । मिलान शहरको उत्तरपूर्वी क्षेत्रमा रहेको भेर्तोभा गाउँ निकै मनमोहक छ । यहाँका घरहरु प्राचीन ढुंगाको प्रयोग गरी निर्माण गरिएका छन् । यस गाउँमा झण्डै चार हजार ६ सय जनसंख्या छ । दुःखको कुरा यो सुन्दर गाउँमा प्राणघाती भाइरस...
कोरोना संक्रमित युवतीसँगै जहाजमा आएका अन्य पनि क्वारेनटाइनमा
नेपाल फ्ल्यास
चैत १३, २०७६
काठमाडौं । कोरोना भाइरस संक्रमण पुष्टि भएकी युवतीसँगै आएका दुई युवालाई क्वारेनटाइनमा पठाइएको छ । सउदी एयरवेजको विमानबाट क्युआर ६५२ उडानबाट नेपाल आएका पाँचथरको फिदिम नगरपालिका र फाल्गुनन्द गाउँपालिकाका ती युवालाई बुधबार साँझ प्रदेश सरकारले मोरङको मिक्लाजुङमा निर्माण गरेको क्वारेन्टाइनमा...
कोरोना भाइरसबाट विश्वभरि २१ हजार ३३६ को मृत्यु
नेपाल फ्ल्यास
चैत १३, २०७६
विश्वभरि महामारीका रुपमा फैलिँदै गएको कोरोना भाइरसको सङ्क्रमणबाट बिहीबारसम्म विश्वका विभिन्न देशमा गरी २१ हजार ३३६ जनाको मृत्यु भएको छ । विश्व स्वास्थ्य सङ्गठनले सार्वजनिक गरेकोे पछिल्लो विवरणअनुसार संसारभरि चार लाख ७१ हजार ३११ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन्...
कोरोनाका बिरामी आउने डरले औषधि पसल नै बन्द !
नेपाल फ्ल्यास
चैत १३, २०७६
नवलपरासी । पश्चिम नवलपरासीस्थित प्रतापपुर गाउँपालिकाको गोपीगञ्जमा कोरोनाका बिरामी आउने डरले निजी औषधि पसल नै बन्द गरेको पाइएको छ । मेडिकल बन्द हुँदा बिरामीलाई असहज भएको सूचनाका आधारमा बुधबार जिल्ला प्रशासन कार्यालयको अनुगमन टोली पुग्दा गोपीगञ्जका दुई मेडिकल पसल बन्द...
कोरोनाका कारण पोर्न उद्योगको चाँदी कटाइ
एजेन्सी
चैत १३, २०७६
संसारभरका मानिसलाई मृत्युको मुखमा पुर्याइ रहेको कोरोना भाइरस कै कारण सोसल डिस्टान्सिङ र सेल्फ आइसोलेसन ले विश्व अर्थतन्त्र ध्वस्त बनाइ रहेको छ । तर, यसका बाबजुद कतिपय यस्ता उद्योग पनि छन्, जसले यो समयमा अत्यधिक नाफा कमाइ रहेका छन् ।...
कोरोना भाइरससँग जुद्धै यी हाइप्रोफाइलहरू
नेपाल फ्ल्यास
चैत १३, २०७६
सम्पूर्ण विश्व कोरोना भाइरससँग सङ्घर्ष गरिरहेको छ। प्रायः सबै देशहरू यस सङ्कटको सामना गरिरहेका छन् । नेपाल, दक्षिणको छिमेकी भारत र दक्षिण एसियालगायतमा पनि यो संक्रमण फैलँदै गएको छ । यो महामारीले विश्वका केही चर्चित र अग्रणी व्यक्तित्वहरूमा पनि परेका...
'अभद्र व्यवहार गर्ने घरधनीलाई कारबाही'
नेपाल फ्ल्यास
चैत १३, २०७६
चितवन । घरमा भाडामा बस्ने अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीलाई अभद्र व्यवहार गर्ने घरधनीलाई कारवाही गरिने भएको छ । कोरोना भाइरसको सङ्क्रमणको त्राससँगै भाडामा बस्दै आएका उनीहरुमाथि अभद्र व्यवहार हुन थालेको गुनासो आएको छ । कोरोना नियन्त्रण कार्यदल चितवनको बुधबार...
«
1
...
82
...
164
165
166
167
168
169
170
171
172
...
178
...
185
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय