मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
स्वास्थ्य
सिंहदरबारमा 'नो इन्ट्री'
नेपाल फ्ल्यास
साउन २१, २०७७
काठमाडौं । सरकारले सिंहदरबार प्रवेशमा कडाइ गरेको छ । कोरोना भाइरस (कोभिड१९) को संक्रमण बढ्दै गएपछि सरकारले बुधबारबाट अत्यावश्यक कामबाहेक सर्वसाधरणलाई सिंहदरबार प्रवेशमा रोेक लगाएको हो । गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाका अनुसार, कोरोनाको जोखिम थप बढेका कारण भेटघाट लगायतका...
पूर्वएआईजीलाई कोरोना संक्रमण
नेपाल फ्ल्यास
साउन २१, २०७७
काठमाडौं । नेपाल प्रहरीका एक अवकाश प्राप्त प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) लाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पिसिआर रिपोर्ट पोजेटिभ आएपछि उनलाई बलम्बुस्थित एपीएफ अस्पतालको आइसोलेशनमा भर्ना गरिएको छ । त्यस्तै, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका एकजना आयुक्तको परिवारमा...
गण्डकीमा कति छन् कोरोना संक्रमित ?
नेपाल फ्ल्यास
साउन २१, २०७७
पोखरा ।गण्डकी प्रदेशमा आज बिहान थप ९ जनामा कोरोना पुष्टि भएको छ ।थपिएकासबैसंक्रमित कास्कीका हुन्। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा उनीहरुलाई संक्रमण पुष्टि भएको गण्डकी प्रदेश कोरोन नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता विनोदविन्दु शर्माले बताए । प्रदेशमा कोरोना संक्रमितको...
झापा पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा
नेपाल फ्ल्यास
साउन २१, २०७७
सुरुङ्गा । झापालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ । कोरोना भाइरसको त्रासका बीच झापालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको हो । स्वास्थ्य कार्यालय तथा जिल्ला खोप समन्वय समितिले मङ्गलबार जिल्ला समन्वय समितिमा कार्यक्रमको आयोजना गर्दै जिल्लालाई पूर्ण...
रुपन्देही देवदहमा एक बैंकमा कार्यरत कर्मचारीमा कोरोना पुष्टि
नेपाल फ्ल्यास
साउन २०, २०७७
काठमाडौं ।रुपन्देहीको देवदहमा रहेको एक बैंकमा कार्यरत महिला कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा गरिएको पीसीआर परीक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको हो । बैंककी कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि उक्त बैंकको शाखा कार्यालय...
काठमाडौं कोरोना कहरकाे राजधानी !
नेपाल फ्ल्यास
साउन २०, २०७७
काठमाडौं । काठमाडौं उपत्यकामाकोरोनाभाइरस संक्रमणकाेसंख्या पछिल्लाे समय ह्वात्तै बढेकाे छ । लकडाउन कामय रहदासम्म काठमाडौंमा औसत दैनिक ४ जनाकादरले संक्रमितकाे सँख्या बढ्थ्यो । तर लकडाउन खुलेसँगैकाठमाडौंमा कोरोना संक्रमितकाे सँख्या औसत दैनिक करिब ६गुणाले बढेकाे छ । लकडनउन सुरु भएकाे मितिचैत...
काठमाडौं उपत्यकामा थप ६२ जना संक्रमित
नेपाल फ्ल्यास
साउन २०, २०७७
काठमाडौं । लकडाउन खुकुलो भएसँगै काठमाडौं उपत्यकामा काेरोना संक्रमितकाे संख्याह्वात्तै बढेकाे छ । मंगलबारकाे तथ्यांक अनुसारकाठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ६२जना कोरोना संक्रमित थप भएकाछन् । मंगलबार काठमाडौंका ४८जना, ललितपुरका १जनार भक्तपुरका १३जना गरी ६२ जनामा संक्रमण देखिएकाे स्वास्थ्य मन्त्रालयले...
काेराेना संक्रमितकाे संख्या २१ हजार नाघ्यो
नेपाल फ्ल्यास
साउन २०, २०७७
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २५९ जनामा कोरोनाभाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा थप २५९जनामा कोरोना पुष्टि भएको जानकारी दिए...
अख्तियारका १५ कर्मचारीमा कोरोना संक्रमण
नेपाल फ्ल्यास
साउन २०, २०७७
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका १५ कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । आइतबार १८२ कर्मचारीको स्वाब संकलन गरी परीक्षण गर्दा मंगलबार १५ जनामा कोरोना संक्रमण पुष्टि भएको अख्तियार स्रोतले जनाएको छ ।संक्रमित अधिकांश प्रहरी कर्मचारी हुन् । अख्तियारको...
सरकारले तोक्यो उपत्यकामा स्वाब संकलन गर्ने पाउने अस्पताल
नेपाल फ्ल्यास
साउन २०, २०७७
काठमाडौं । कोरोना संक्रमणकोशंकास्पद बिरामीका लागि स्वाब संकलन गर्नउपत्यकामा सरकारले १५ वटा अस्पताल तोकेको छ । पाटन अस्पताल, सिभिल अस्पताल, त्रिवि शिक्षण अस्पताल, टेकु अस्पताल, वीरेन्द्र अस्पताल, स्टार अस्पताल, नेपाल प्रहरी अस्पताल, भक्तपुर अस्पताल, केएमसी अस्पताल, वीर अस्पताल, सशस्त्र प्रहरी...
विश्वमा कति पुग्यो मृतकको संख्या ?
एजेन्सी
साउन २०, २०७७
विश्वमा कोरोना भाइरस संक्रमणको कारण ६ लाख ९७ हजार २८१ व्यक्तिको मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले मङ्गलबार जानकारी दिएको छ । संगठनकाअनुसार मङ्गलबारसम्म विश्वभरीमा १ करोड ८४ लाख ५० हजार ८३७ जना व्यक्ति संक्रमित भएका छन् । संक्रमित...
दक्षिण कोरियामा बढे संक्रमित
एजेन्सी
साउन २०, २०७७
दक्षिण कोरियामा कोरोना भाइरस (कोभिड१९) का संक्रमित पछिल्लो समयमा बढेका छन् । यहाँ पछिल्लो २४ घन्टामा ३४ जना संक्रमित थपिएको जनाइएको छ । योसँगै यहाँ मङ्ंगलबारसम्म कोरोनाका संक्रमितहरुको संख्या १४ हजार नाघेको बताइएको छ । थप ३४ जना भेटिएसँगै यहाँको...
सुदूरपश्चिममा कति छन् सक्रिय संक्रमित ?
नेपाल फ्ल्यास
साउन २०, २०७७
कैलाली । सुदुरपश्चिम प्रदेशमा कोरोना सक्रिय संक्रमित संख्या १ हजार ३७३ पुगेको छ । सोमबार गरिएको परिक्षणबाट थप ६६ जनामा कोरोना संक्रमण पुष्टि भएपछि सकृय संक्रमित १ हजार ३७३ पुगेको हो । सेती प्रादेशिक अस्पताल धनगढीबाट २०, डडेल्धुरा अस्पतालबाट, २...
कोशी अस्पतालमा एक पुरुषको मृत्यु
नेपाल फ्ल्यास
साउन २०, २०७७
उदयपुर ।विराटनगरस्थित कोशी अस्पतालमा एक पुरुषको मृत्यु भएको छ । उदयपुर बेलका नगरपालिका१ का ५५ वर्षीय वेदप्रसाद न्यौपानेको मंगलबार बिहान मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन डा. चुमनदाल दासले बताए । न्यौपानेलाई बेलकाबाट उपचारका लागि सोमबार राति विराटनगर ल्याइएको थियो ।...
भारतमा संक्रमण र मृत्युदर अमेरिका र ब्राजिलमा भन्दा धेरै
एजेन्सी
साउन २०, २०७७
तिब्र रुपमा फैलिएको कोरोना भाइरसबाट भारतमा लगातार दुई दिन अमेरिका र ब्राजिलमा भन्दा धेरै संक्रमित थपिएका छन् । मृत्युदर पनि कोरोनाबाट अति प्रभावित दुई देशको भन्दा धेरै देखिएको छ । दिनहुँ ५० हजारभन्दा धेरैमा कोरोना पुष्टि हुने गरेको भारतमा सोमबार...
डाक्टर, सेना, पत्रकार र थुनुवासहित थप ३४ जनामा कोरोना पुष्टि
नेपाल फ्ल्यास
साउन २०, २०७७
काठमाडौं । उग्ररुप लिँदै आएको कोरोना भाइरस संक्रमण फेरि थप डाक्टर, सेना, पत्रकार र थुनुवासहित थप ३४ जनामा कोरोना पुष्टि भएको छ वीरगञ्जस्थित नारायणी अस्पतालमा थप ३४ जनामा कोरोना पुष्टि भएको उक्त अस्पतालले जनाएको छ । त्यहँ आज थपिएकामा डाक्टर,...
१२ दिनमै थपिए काठमाडौं उपत्यकामा २५६ जना संक्रमित
नेपाल फ्ल्यास
साउन १९, २०७७
काठमाडौं । लकडाउन खुकुलो भएसँगै काठमाडौं उपत्यकामा काेरोना संक्रमितकाे संख्याह्वात्तै बढेकाे तथ्यांकले देखाउँछ । गत चैत १ गतेदेखि लकडाउन सुरु भईगत साउन ७ गतेदेखि अन्त्य भएकाे हाे । जब लकडाउन अन्त्य भयो तब काठमाडौं उपत्यकामा संक्रमितकाे संख्या ह्वात्तै बढेकाे हाे...
सोमबार ४१८ जनामा काेराेना संक्रमण पुष्टि
नेपाल फ्ल्यास
साउन १९, २०७७
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ४१८जनामा कोरोनाभाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा थप ४१८ जनामा कोरोना पुष्टि भएको जानकारी दिए...
कोरोना नियन्त्रणको लागि हङकङ आइपुग्यो चिनियाँ विज्ञ टोली
एजेन्सी
साउन १९, २०७७
कोरोना भाइरस (कोभिड१९) का संक्रमित तीव्र गतिमा बढ्न थालेपछि चीनका विज्ञ टोली सोमबार हङकङ आइपुगेका छन् । ६० स्वास्थ्यकर्मीको टोली हङकङ आउनेछन् । तीमध्ये पहिलो खेपमा ७ जना हङकङ आइपुगेको बीबीसीले जनाएको छ । यिनीहरुले हङकङमा कोरोना नियन्त्रण गर्न सहयोग...
इनफ इज इनफका अभियन्ता 'ई' अस्पताल भर्ना
नेपाल फ्ल्यास
साउन १९, २०७७
काठमाडौं । 'इनफ इज इनफ'का अभियन्ता 'ई'अस्पताल भर्ना भएका छन् । विगत १७ दिनदेखि काठमाडौंको वसन्तपुरमा सत्याग्रहमा बसेका अभियन्ता ईः लाई स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको अभियन्ता आलोक सुवेदीले नेपाल समयलाई जानकारी दिए । ईःलाई धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा भर्ना...
«
1
...
52
...
103
104
105
106
107
108
109
110
111
...
148
...
185
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय