मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
स्वास्थ्य
कोरोना जित्नेको संख्या साढे ५४ हजारभन्दा बढी
नेपाल फ्ल्यास
असोज १२, २०७७
पछिल्लो २४ घण्टामा मुलुकभर थप एक हजार ३५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोही अवधिमा कोरोना निको भई ७४२ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै कोरोना निको भइ डिस्चार्ज हुनेको संख्या ५४...
काठमाडौं उपत्यकामा थपिए ८१७ नयाँ संक्रमित
नेपाल फ्ल्यास
असोज १२, २०७७
काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ८१७कोरोना संक्रमित थपिएका छन् । आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले काठमाडौं उपत्यकामा थप ८१७जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए । मन्त्रालयका अनुसार उपत्यकाको काठमाडौंमा...
सोमबार थपिए १ हजार ३५१ नयाँ संक्रमित
नेपाल फ्ल्यास
असोज १२, २०७७
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा एक हजार ३५१जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले नेपालमा थप एक हजार ३५१जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।...
नोबेल अस्पतालमा १५ सय ५० मै पिसिआर परीक्षण
नेपाल फ्ल्यास
असोज १२, २०७७
विराटनगर ।यहाँस्थित नोबेल शिक्षण अस्पतालले सोमबारबाट पिसिआर परीक्षण सुरु गरेको छ । अस्पतालले सरकारले तोकेकोभन्दा साढे ४ सय रुपैयाँ थोरैमा पिसिआर परीक्षण गर्ने भएकौ हो । सरकारले निजी अस्पतालले पिसिआर परीक्षण गरेबापत २ हजार शुल्क लिन पाउने व्यवस्था गरेको छ...
भरतपुर अस्पतालमा संक्रमित बिरामी घटे
नेपाल फ्ल्यास
असोज १२, २०७७
कोरोना संक्रमण सुरुआती चरणमा सबै संक्रमितको उपचार गरेको भरतपुर अस्पतालमा पछिल्लो समय संक्रमित बिरामी घट्दै गएको छ । अन्य रोगका बिरामी भने बढ्न थालेका छन् । अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार आज अस्पतालमा १७ जना मात्रै कोरोना संक्रमित बिरामी...
स्यानिटाइजर उद्योगका उत्पादनमा प्रतिबन्ध
रासस
असोज १२, २०७७
औषधि व्यवस्था विभागले भारतीय र नेपाली कम्पनीले उत्पादन गरेका नौ ह्यान्ड स्यानिटाइजर उद्योगका उत्पादनमा प्रतिबन्ध लगाएको छ । विभागले बजारमा बिक्री वितरणमा रहेको ह्यान्ड स्यानिटाइजरको नमूना सङ्कलन गरी राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षण गर्दा तोकिएको मापदण्ड इन्स्ट्यान्ट ह्याण्ड स्यानिटाइजर सम्बन्धी स्तर...
चन्द्र ढकाललाई कोरोना संक्रमण पुष्टि
नेपाल फ्ल्यास
असोज १२, २०७७
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष एवं प्रतिष्ठित उद्योगी व्यवसायी चन्द्रप्रसाद ढकाललाई कोरोना संक्रमण पुष्टि भएको छ । आइएमई ग्रुप एवं ग्लोबल बैंकका अध्यक्षसमेत रहेकाढकालले सोमबार बिहान आफुलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी गराएका छन् । सामाजिक सञ्जाल फेसबुकमा...
टोखामा कोरोना संक्रमितको संख्या ८०० नाघ्यो, तीन जनाको मृत्यु
नेपाल फ्ल्यास
असोज १२, २०७७
काठमाडौं । टोखा नगरपालिकामा कोरोना संक्रमितको सङ्ख्या ८२५ जना पुगेको छ । काठमाडौंको उत्तरी क्षेत्रमा रहेको टोखामा आइतबार थप २९ संक्रमित थपिएसँगै नगरपालिकाभित्र कोरोना संक्रमितको कुल सङ्ख्या ८२५ पुगेको हो । वडा नं १ मा सबैभन्दा थोरै २१ र वडा...
‘कोरोनाको रिपोर्ट जे आए पनि समबन्धित व्यक्तिलाई उपलब्ध गराउनू’
नेपाल फ्ल्यास
असोज ११, २०७७
काठमाडौं । स्वास्थ्यमन्त्रालयलयले कोरोना परीक्षणको रिपोर्ट जे आए पनिसम्बन्धित व्यक्तिलाई उपलब्ध गराउन निर्देशन दिएको छ । आइतबार नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता जागेश्वर गौगमले यस्तो निर्देशन दिएका हुन् । यसअघि नेगेटिभ रिपोर्ट आए सम्बन्धित र पोजेटिभ आए इपिडिमियोलोजी तथा रोग...
नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नरमा कोरोना संक्रमण पुष्टि
नेपाल फ्ल्यास
असोज ११, २०७७
काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठलाई कोरोना संक्रमण पुष्टि भएको छ । गत बुधबार परीक्षणका लागि संकलन गरिएकोपरीक्षणको नतिजामा उनमा कोरोना संक्रमण पुष्टि भएको हो । श्रेष्ठले आफूलाई कोरोना संक्रमण पुष्टि भएको थाहा पाएसँगैहोम आइसोलेसनमा बसेको जानकारी...
काठमाडौं उपत्यकामा थपिए ८०९ नयाँ संक्रमित
नेपाल फ्ल्यास
असोज ११, २०७७
काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ८०९कोरोना संक्रमित थपिएका छन् । आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले काठमाडौं उपत्यकामा थप ८०९जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए । मन्त्रालयका अनुसार उपत्यकाको काठमाडौंमा...
आइतबार थपिए १ हजार ५७३ नयाँ संक्रमित
नेपाल फ्ल्यास
असोज ११, २०७७
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा एक हजार ५७३जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले नेपालमा थप एक हजार ५७३ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए...
पाटन अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु
नेपाल फ्ल्यास
असोज ११, २०७७
काठमाडौं ।ललितपुरको पाटन अस्पतालमा उपचारका क्रममा एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । आइतबार भक्तपुरका ५४ वर्षीया महिलाको उपचारको क्रममामृत्यु भएको हो । अस्पताल स्रोतका अनुसारमृतकमहिलामा ज्वरो आएको थियो । उनी भदौ २९ गते उपचारका लागि सोअस्पतालमा भर्ना भएकीथिइन् ।
कोरोनाका कारण विराटनगर र नेपालगञ्जमा थप एक/एक जनाको मृत्यु
नेपाल फ्ल्यास
असोज ११, २०७७
काठमाडौं ।आइतबारकोरोनाका कारणथप दुई जनाको मृत्यु भएको छ । आइतबार कोरोनाकै कारणनेपालगञ्ज मेडिकल कलेज, शिक्षण अस्पताल कोहलपुरस्थित आइसोलेसनमा उपचाररत नेपालगञ्ज उपमहानगरपालिका९ का ४७ वर्षीय पुरुष र झापाकनकाई नगरपालिका ९ का ४७ वर्षीय पुरुषको विराटनगरस्थित कोशी अस्पताल कोभिड१९ उपचार केन्द्रमा मृत्यु...
करिब २९ प्रतिशत संक्रमित काठमाडौंमा
नेपाल फ्ल्यास
असोज ११, २०७७
पछिल्लो समय काठमाडौंमा कोरोना संक्रमणदर उच्च रहेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । पछिल्लो हप्ताकाकाे तथ्याङ्क अनुसार हिजो शनिबार देशभर १ हजार २०७ संक्रमित थप हुँदा काठमाडौं उपत्यकामा ७२४ जना काठमाडौं उपत्यामा थपिए । साे करिब ६० प्रतिशत हुन...
पहिरोको उच्च जोखिममा स्वास्थ्यचौकी
नेपाल फ्ल्यास
असोज ११, २०७७
गलकोट । बागलुङ नगरपालिका८ सिगानाको स्वास्थ्य चौकी पहिरोको उच्च जोखिममा परेको छ । निरन्तरको वर्षाले स्वास्थ्य चौकी भवनमुनि पहिरो गएका कारण स्वास्थ्य चौकीको भवन समेत चर्किएको छ । दुई वर्षपहिला निर्माण भएको स्वास्थ्य चौकीको नयाँ भवन पहिरोको कारण उच्च जोखिममा...
शनिबारका संक्रमितमध्ये ६० प्रतिशत काठमाडौं उपत्यकामा
नेपाल फ्ल्यास
असोज १०, २०७७
काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ७२४कोरोना संक्रमित थपिएका छन् । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले काठमाडौं उपत्यकामा थप ७२४जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए । यो संख्या कुल संक्रमितकाे...
शनिबार थपिए १ हजार २०७ नयाँ संक्रमित
नेपाल फ्ल्यास
असोज १०, २०७७
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा एक हजार २०७जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शनिबनरस्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले नेपालमा थप एक हजार २०७ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।...
३० वर्षीय युवकको मृत्युपछि कोरोना पुष्टि
नेपाल फ्ल्यास
असोज १०, २०७७
चितवनमा मृत्युपश्चात एक जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । चितवन मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा शुक्रबार राति मृत्यु भएका कैलाली गोदावरी नगरपालिका९ का ३० वर्षीय पुरुषमा आज कोरोना संक्रमण पुष्टि भएको हो । मिर्गौलाको दीर्घरोग र श्वासप्रश्वासको समस्या...
कोरोना संक्रमणबाट थप एक सैनिकको मृत्यु, कति छन् संक्रमित ?
नेपाल फ्ल्यास
असोज १०, २०७७
काठमाडौं । कोरोना भाइरस(कोभिड-१९) संक्रमणबाट नेपाली सेनामा कार्यरत थप एक सैनिक जवानको मृत्यु भएको छ । बझाङ जिल्ला घर भई काठमाडौं उपत्यकामा कार्यरत सैनिक जवानको शुक्रबार वीरेन्द्र अस्पताल छाउनीमा उपचारको क्रममा मृत्यु भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ...
«
1
...
31
...
61
62
63
64
65
66
67
68
69
...
127
...
185
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय