मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
विश्व
चीनको प्राथमिक स्कुलमा भएको चक्कु प्रहारबाट ३९ घाइते
नेपाल फ्ल्यास
जेठ २२, २०७७
चीनको एक प्राथमिक तहको स्कुलमा चक्कु प्रहारबाट ३७ विद्यार्थी र दुई वयष्क गरी३९ जना घाइते भएका छन् । दक्षिणी चीनस्थित ग्वांग्जी क्षेत्रमा रहेको एक स्कुलमा यस्तो आक्रमण भएको हो । स्थानीय मिडियाले उक्त प्रहार गर्ने व्यक्ति सोही स्कुलका सुरक्षागार्ड भएको...
गर्भवती हात्तीको विभत्स हत्या, घटनाबारे थाहा दिनेलाई एक लाख इनाम
नेपाल फ्ल्यास
जेठ २२, २०७७
भारतको केरल राज्यमा एक गर्भवती हात्तीको विस्फोटक पदार्थ भरिएको फलफूल खाँदा मृत्यु भएपछि मानवतामाथि ठूलो प्रश्न खडा भएको छ । उक्त हात्तीलाई केही उच्छृङ्खल समूहले विस्फोटक पदार्थ भरिएको फलफूल खान दिएको आशंका गरिएको छ । यस घटनालाई मानिस र जनावरबीचको...
पूर्वरक्षामन्त्रीले भने,‘ट्रम्पले “झुठो द्वन्द्व” सिर्जना गरे’
नेपाल फ्ल्यास
जेठ २२, २०७७
अमेरिकी पूर्वरक्षामन्त्री जेम्स म्याटिसले हाल भइरहेका प्रदर्शन नियन्त्रणका लागि सेना परिचालन गर्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको धम्कीले देशको सेना र नागरिक समाजबीच झुठो द्वन्द्व सिर्जना गर्ने किसिमको भएको बताएका छन् । सिरियाबाट अमेरिकी सेना फिर्ता गर्ने ट्रम्पको निर्णयप्रति असहमति जनाएर सन्...
संकट बढेपछि अमेरिका तनावमा, विभिन्न देशका मन्त्रीहरुसँग छलफल
एजेन्सी
जेठ २२, २०७७
एजेन्सी । अमेरिकी विदेशमन्त्री माइकल पोम्पेओले विभिन्न देशका विदेशमन्त्रीहरुसँग कोभिड १९ तथा अन्य विषयहरुका बारेमा छलफल गरेका छन् । उनले बुधबार भारत, अष्ट्रेलिया, ब्रालिज, इजरायल र दक्षिण कोरियाका विदेशमन्त्रीहरुसँग फोनवार्ता गरेका हुन् । हालै अमेरिका तथा विश्वका ती देशहरु पनि...
कोरोनाविरुद्धको लडाइँमा नग्न तस्बिरको लिलामी
नेपाल फ्ल्यास
जेठ २२, २०७७
हलिउड अभिनेत्री जेनिफर एनिस्टनले कोरोना भाइरसविरुद्धको लडाइँमा रकम जुटाउनका लागि आफ्नो नग्न तस्बिर लिलामी गर्ने घोषणा गरेकी छिन् । जेनिफर एनिस्टनको यो तस्बिर सन् १९९५ को हो, त्यसताका जेनिफर आफ्नो टिभी शो फ्रेन्ड्सका कारण अत्यधिक चर्चामा थिइन् । नायिकाले तस्बिरको...
भारतमा एकैदिन थपिए ९ हजारभन्दा बढी संक्रमित
एजेन्सी
जेठ २२, २०७७
भारतमा कोरोनाभाइरस (कोभिड१९) बाट संक्रमितको संख्या दिनप्रतिदिन बृद्धि हुदै गइरहेको छ । अघिल्ला दिनहरुमा भन्दा पछिल्ला दिनहरुमा दैनिक सङ्क्रमितको संख्या बढ्दै गइरहेको तथ्यांकले देखाएको छ । बिहीबार सार्वजनिक गरिएको तथ्यांक पनि पछिल्लो २४ घण्टामा संक्रमित भएकाहरुको दैनिक संख्या मध्ये अहिलेसम्मकै...
अमेरिकाले चिनियाँ एयरलाइन्सको उडान रोक्ने, दुई देशबिच बढ्यो तनाव
नेपाल फ्ल्यास
जेठ २२, २०७७
अमेरिकाले चीनबाट आउनेजाने उडानहरूलाई आगामी जुन १६ देखि रोक्ने भएको छ । अमेरिकाको यो कदमलाई दुई देशबीच बढ्दो तनावको संकेतको रुपमा हेरिएको छ । अमेरिकाको यातायात विभागका अनुसार चीनले अमेरिकी उडानहरूलाई आफ्नो देशमा प्रवेश गर्न अनुमति नदिएको जवाफमा यो निर्णय...
यसकारण स्थगित भयो 'कश्मीर फिल्म फेस्टिभल'
एजेन्सी
जेठ २२, २०७७
कोरोना भाइरस (कोभिड१९) को महामारीका कारण पाँचौ संस्करणको कश्मीर वर्ल्ड फिल्म फेस्टिभल स्थगित भएको छ । सात दिने फेस्टिभल १० जुन २०२० देखि सुरु हुने तय भएको थियो । कश्मीर वल्र्ड फिल्म फेस्टिभलको सल्लाहकार समितिसँगको छलफलपछि यस्तो निर्णय गरिएको फेस्टिभल...
विश्वमा कोरोनाबाट संक्रमित र मृतकको संख्या कति पुग्यो ?
एजेन्सी
जेठ २२, २०७७
कोरोना भाइरस (कोभिड१९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ३ लाख ८८ हजार ४१ पुगेको छ भने, संक्रमितको संख्या ६५ लाख ७३ हजार ५६८ पुगेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) आफ्नो दैनिक विज्ञप्तिमा जानकारी दिएको छ । नेपाली समयानुसार बिहीबार बिहानसम्म...
अमेरिकामा तनावः बर्खास्त गरिएका प्रहरीमाथि नयाँ अभियोग
एजेन्सी
जेठ २२, २०७७
अफ्रिकी-अमेरिकी पुरुष जोर्ज फ्लोइडको मिनियापलिसमा भएको मृत्युलाई लिएर बर्खास्त गरिएका चारजना प्रहरी अधिकारीविरुद्ध नयाँ अभियोगहरू घोषणा गरिएको छ। अदालतका दस्तावेजमा प्रहरी अधिकारी डेरेक शोभिनविरुद्ध पूर्वयोजना विनाको आशययुक्त हत्याको अभियोग लगाइने भएको छ। शोभिनविरुद्ध यसअघि विना पूर्वयोजना र विना आशय पारिस्थितिक...
यी ९ देश, जससँग कोरोना पराजित भयो
नेपाल फ्ल्यास
जेठ २१, २०७७
कोरोना भाइरसको महामारीमा जुध्नको लागिअधिकांश देशमा लकडाउन गरिएको छ । बन्दाबन्दीमा सबै सामाजिक दूरी कायम गर्न बाहिर हिड्डुल बन्देज छ । तर कोरोना महामारी विश्वभर चलिरहदा केही देशमा न काम गर्नमा कुनै रोकतोक छ, न घुमफिर गर्नमै । उनीहरूको दैनिकी...
मान्छेका कारण पाँच सय प्रजातिका जीवजन्तु छिट्टै लोपको संघारमा रहेको वैज्ञानिकको दाबी
एजेन्सी
जेठ २१, २०७७
आगामी दुई दशकभित्र ठूलो संख्यामा जीवजन्तुहरु लोप हुने वैज्ञानिकहरु चेतावनी दिएका छन्। पाँच सयभन्दा बढी प्रजातिका जीवजन्तुहरु लोपको संघारमा पुगेको वैज्ञानिहरुले बताएका छन्। आगामी २० वर्षभित्र जीवजन्तु लोप हुने खतरामा रहेको अमेरिकास्थित नेसनल एकेडेमी अफ साइन्सेसले उल्लेख गरेको छ। मानिसकै...
भारतमा संक्रमितको संख्या २ लाख नाघ्यो, कति पुग्यो मृतकको संख्या ?
एजेन्सी
जेठ २१, २०७७
भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ लाख नाघेको छ । यसअघि मंगलबार एकैदिन भारतमा ८ हजार ९ सय ९ जनामा संक्रमण देखिएको थियो । पछिल्लो आँकडाअनुसार भारतमा कुल संक्रमित संख्या २ लाख ८ हजार ४ सय ४ जना पुगेको...
कोरियामा रेमडेसिभर औषधिको प्रयोगमा अनुमति
एजेन्सी
जेठ २१, २०७७
सियोल । दक्षिण कोरियाले कोरोनाभाइरसका विरामीको उपचारका लागि एन्टिभाइरल औषधि रेमडेसिभर प्रयोग गर्न अनुमति दिएको छ । यो अनुमति दिएसँगै कोरोनाभाइरसको उपचारका लागि यस औषधिको आयात गर्न सहज भएको छ । संयुक्तराज्य अमेरिकाले अस्पतालहरुमा रेमडेसिभरको आपतकालीन प्रयोगमा अनुमति दिइसकेको छ...
जर्ज फ्लोयडका दाइको गुनासो– ‘ट्रम्पले फोनमा मलाई बोल्ने मौकै दिएनन्’
एजेन्सी
जेठ २१, २०७७
गत सोमबार अफ्रिकीमूलका अमेरिकी नागरिक जर्ज फ्लोयडको एक प्रहरी अधिकृतले हत्या गरेपछि अमेरिकाका विभिन्न राज्यमा प्रदर्शन भइरहेका छन्। यसैक्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार मृतकका परिवारलाई फोनमार्फत सान्त्वना दिएको र दोषीले सजाय पाउने कुरामा विश्वस्त दिलाएको बताएका थिए। मैले जर्जको...
यस्तो छ कोरोना संक्रमणको सबै देशको अवस्था
नेपाल फ्ल्यास
जेठ २१, २०७७
काठमाडौं । विश्वभरमा ६४ लाख ६९ हजार ८६८ जना कोरोना भाइरस संक्रमित भएका छन् । यतिबेलासम्म निको हुनेको संख्या ३० लाख ७९ हजार ३१५ जना छ । यो ४७ दशमलव ५७ प्रतिशत हो । त्यस्तै मृत्यु हुनेको संख्या तीन लाख...
ब्राजिलमा एकैदिन मृत्यु हुनेको संख्या अहिलेसम्मकै धेरै
एजेन्सी
जेठ २१, २०७७
काठमाडौं । ब्राजिलमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड१९) बाट अहिलेसम्मकै धेरै मानिसको मृत्यु भएको छ । ब्राजिलको स्वास्थ्य मन्त्रालयले मंगलबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ब्राजिलमा कोरोना भाइरसको कारण एक हजार २६२ जनाको मृत्यु भएको छ । यससँगै...
अधिकांश अमेरिकी प्रदर्शनको पक्षमा, ट्रम्पको प्रतिक्रियाको विरोध
नेपाल फ्ल्यास
जेठ २१, २०७७
अधिकाशं अमेरिकीहरू जारी प्रदर्शनमा राष्ट्रपति ट्रम्पको प्रतिक्रियाको विपक्षमा रहेको देखाएको छ। रोयटर्सले मंगलबार सार्वजनिक गरेको सर्वेक्षणले मुलुकमा जर्ज फ्लोइडको हत्यालाई लिएर भइरहेको राष्ट्रव्यापी प्रदर्शनको समर्थनमा उनीहरू रहेको देखाएको छ। गत सोमबार मिनिसोटा राज्यको मिनियापोलिसमा एक निहत्था अस्वेत पुरूषको प्रहरीले नियन्त्रणमा...
युरोपेली पर्यटकका लागि इटाली खुल्ला
नेपाल फ्ल्यास
जेठ २१, २०७७
इटालीले युरोपेली मुलुकका पर्यटकका लागि बुधबारदेखि आगमन खुला गर्ने भएको छ । कोरोनाभाइरस महामारीका कारण लकडाउन गरेको इटालीले ३ महिना पहिले युरोपसहित विश्वका अन्य मुलुकका नागरिकलाई आगमन निषेध गरेको थियो । गर्मी मौसम शुरु भएसँगै इटालीको मुख्य व्यवसाय पर्यटन उद्योगलाई...
कतारमाथि प्रतिबन्धको चौथो वर्ष प्रवेश, गतिरोध अझै जारी
एजेन्सी
जेठ २१, २०७७
दोहा । खाडी राष्ट्र कतार र साउदी अरेबियाको अग्रसरतामा निर्मित गठबन्धनबीच बनेको तिक्ततापूर्ण शत्रुता यही शुक्रबार चौथो वर्षमा प्रवेश गर्दैछ । यी दुई पक्षबीचको असमझदारी तत्कालै टुंगिने कुनै संकेत देखिएको छैन । सन् २०१७ को जुन महिनामा साउदी अरेबियाका मित्रदेशहरु...
«
1
...
77
...
153
154
155
156
157
158
159
160
161
...
182
...
204
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय