मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
विश्व
जापानमा ५.६ म्याग्नीच्यूडको भूकम्प
नेपाल फ्ल्यास
जेठ १९, २०७७
जापानमा राजधानी टोकियोको उत्तरपूर्वी क्षेत्रलाई केन्द्रविन्दु बनाएर सोमबार ५.६ म्याग्नीच्यूडको भूकम्प गएको छ । जापानको राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्प सोमबार बिहान २ बजेर ३२ मिनेटमा गएको थियो । भूकम्पको धक्का राजधानी टोकियो र आसपास अनुभव गरिएको थियो ।
महामारीका कारण भारतको धनी सहर कसरी तहसनहस भएको छ ?
एजेन्सी
जेठ १९, २०७७
मुम्बई लामो समयदेखि सधैँ दौडिरहने सहरको रूपमा चिनिएको छ। यो अलि अविश्वसनीय लाग्छ र आफ्नो जीवनको लामो समय यहाँ बसेको आधारमा म त्यो कुरा सत्य हो भनेर भन्न सक्छु। सन् २००८ को आक्रमणको बेलामा पनि जति बेला दक्षिण मुम्बईमा बन्दुकधारीहरू...
‘बहिनीको लागि फ्लाइट बुक गरेको समाचार गलत छ, कानूनी उपचार गर्छु’
नेपाल फ्ल्यास
जेठ १९, २०७७
एजेन्सी । बलिउड अभिनेता अक्षय कुमारले आफ्नी बहिनीको लागि एउटा जहाज पूरै बुक गरेको भारतीय मिडियामा आएका समाचार गलत भन्दै त्यसको खण्डन गरेका छन् । गत शनिबार भारतीय मिडियामा त्यो समाचार चर्चाको विषयमा बनेको थियो । जसमा नायक अक्षय कुमारले...
प्रदर्शनकारीमाथि अमेरिकामा चलाइयो ट्यांकर
नेपाल फ्ल्यास
जेठ १९, २०७७
एजेन्सी । आइतबार अमेरिकाको मिनेसोटा राज्यको मिनियापोलिसमा प्रदर्शनकारीको भीडमाथि ट्यांकर चलाइएको छ । यो समाचार एजेन्सीरोयटर्सले जानकारी दिएको छ । प्रदर्शनकारीबीच ट्यांकर चलाए पनि धेरैजना भागेर जोगिन सफल भएको रोयटर्सले जनाएको छ । उक्त घटना मिनियापोलिस अन्तर्गत राजमार्ग ३५ वेस्टवाउन्डको...
भारतीय चर्चित संगीतकार वाजिद खानको मृत्यु, कोरोनाको आशंका
नेपाल फ्ल्यास
जेठ १९, २०७७
एजेन्सी । भारतीय चर्चित संगीतकार वाजिद खानको आइतबार राति मृत्यु भएको छ । अर्का चर्चित गायक सोनु निगमले फेसबुकमा पोस्ट गर्दै उनको मृत्युबारे जानकारी दिएका छन् । संगीतकार खानकै परिवारले पनि उनको मृत्यु भएको बताएका छन् । उनले फेसबुकमा लेखेका...
रुसमा किरा फट्यांग्राको लागि पनि मास्क बनाइँदै
नेपाल फ्ल्यास
जेठ १९, २०७७
एजेन्सी । रुसमा किरा फट्यांग्राको लागि पनि मास्क बनाइँदै छ । विश्वभर महामारीका रुपले फैलिएको कोरोना भाइरसको कारण अहिले विश्वभरका मानिसहरुमा स्वास्थ्य सतर्कताका उपाय अपनाउने बानीको विकास भएको छ । यतिबेला घरबाट बाहिर जाँदा धेरै मानिसहरुले मास्क लगाएर जाने गररेका...
भारतमा संक्रमितको संख्या दिनप्रतिदिन बढ्दै
एजेन्सी
जेठ १८, २०७७
नयाँदिल्ली । भारतमा कोरोनाभाइरसका कारण सङ्क्रमित हुनेहरुको दैनिक संख्यामा बृद्धि हुँदै गएको छ । अघिल्ला दिनहरुको तुलनामा पछिल्ला दिनमा सङ्क्रमित हुनेहरुको संख्या बढ्दै गइरहेको तथ्यांकले देखाएको छ । पछिल्लो २४ घण्टामा भारतमा आठ हजार ३८० जना नयाँ सङ्क्रमित देखिएका छन्...
झडप नरोकिएपछि अमेरिकाका विभिन्न सहरमा कर्फ्यू (तस्विरसहित)
नेपाल फ्ल्यास
जेठ १८, २०७७
जोर्ज फ्लोइड मृत्यु प्रकरणको विरोधमा आयोजित प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीहरूबीच हिंसात्मक झडप नरोकिएपछि अमेरिकाका विभिन्न सहरमा निषेधाज्ञा जारी गरिएको छ। देशभरि आयोजित विरोध प्रदर्शन नियन्त्रण गर्न दङ्गा प्रहरीलाई खटाइएको छ। प्रहरीको सवारीसाधनमा आगो लगाइएपछि उनीहरूले अश्रुग्यास र रबरका गोली...
अमेरिकाका दर्जनौं सहरमा प्रदर्शनहरू हिंसात्मक भएसँगै निषेधाज्ञा घोषणा
नेपाल फ्ल्यास
जेठ १८, २०७७
संयुक्तराज्य अमेरिकाका प्रमुख सहरहरूमा प्रहरी दमनको बिरोधमा शनिबार विरोध प्रदर्शन तिब्र भएसँगै निषेधाज्ञा (कफ्र्यू) लगाइएको छ। प्रदर्शनकारीहरूले राष्ट्रपति डोनाल्ड ट्रम्पको चेतावनीलाई पनि बेवास्ता गरी सडकमा उत्रिएका थिए । अशान्तिको केन्द्रबिन्दु बनेको मिनियापोलिसमा लगातार पाँचौं दिन हिंसा फैलिएको छ । भीड...
पेरुमा शक्तिशाली भूकम्प
नेपाल फ्ल्यास
जेठ १८, २०७७
लिमा । पेरुको लाम्पामा आइतबार शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भौगर्भिक सर्भेका अनुसार, लाम्पामा ६ म्याग्नीच्यूडको भूकम्प गएको हो । भूकम्पको केन्द्रविन्दु जमिनको सतहबाट करिब १५३ किलोमिटर गहिराईमा रहेको पनि सर्भेले उल्लेख गरेको छ । भूकम्पबाट जनधनको क्षति भए...
घटना दुःखद भएको पूर्वराष्ट्रपति ओबामाको टिप्प्णी
नेपाल फ्ल्यास
जेठ १८, २०७७
गोरा जातिका प्रहरीले काला जातिका एक व्यक्तिको हत्या गरेपछि अमेरिकाको मिनेपोलिस लगायतका सहरहरूमा रङ्गभेदी आन्दोलन भड्किएको छ । मानिसहरुले सडकमा आएर आक्रोश व्यक्त गरिरहेका छन् । भाइरल भएको एक भिडियोमा एक गोरा प्रहरीले जर्ज फ्लोयड नाम गरेको कालाजातिका व्यक्तिको गर्धनमा...
कोरोनाबाट भारतमा एक लाख ८१ हजार संक्रमित
नेपाल फ्ल्यास
जेठ १८, २०७७
एजेन्सी । विश्वभर महामारीका रुपले फैलिएको कोरोना भाइरस संक्रमण भारतमा पुष्टि हुनेको संख्या एक लाख ८१ हजार ८ सय २७ पुगेको छ । जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको आइतबार बिहानसम्मको तथ्यांक अनुसार सर्वाधिक संक्रमण देखिएको देशको सूचीमा भारत नवौँ स्थानमा...
काबुलमा वम विस्फोट हुँदा एक पत्रकारसहित बस चालकको मृत्यु
नेपाल फ्ल्यास
जेठ १७, २०७७
अफगानिस्तानको राजधानी काबुलमा भएको वम आक्रमणमा परी एक टेलीभिजन पत्रकार र बसका चालकको मृत्यु भएको छ । शनिबार अफगानिस्तानको एउटा निजी संस्थाले सञ्चालन गरेको टेलिभिजन च्यानलका कर्मचारी लिएर गुडिरहेको बसमा आक्रमण भएको हो । टेलिभिजनका १५ कर्मचारीलाई घर पुर्याउने क्रममा...
डब्लुएचओबारे अमेरिकी निर्णयमा पुनः विचार गर्न इयूको आग्रह
नेपाल फ्ल्यास
जेठ १७, २०७७
काठमाडौं ।यूरोपेली संघ (इयू) का प्रमुख कार्यकारी अधिकारी तथा उच्च कुटनीतिज्ञले शनिबार एक विज्ञप्ति जारी गरी विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) लाई आफ्नो समूहको सहयोग निरन्तर रहने बताएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार महममारीका समय डब्लुएचओको भूमिकामाथि प्रश्न गर्दै अमेरिकाले...
मन्त्रीलाई नै कोरोना संक्रमणको पुष्टि
एजेन्सी
जेठ १७, २०७७
पाकिस्तान सरकारका एक जना मन्त्रीलाई कोरोना संक्रमण भएको बीबीसीले उल्लेख गरेको छ । सीमा मामिला र मादक पदार्थ नियन्त्रण मन्त्रालयका राज्यमन्त्रीलाई कोरोना संक्रमण पुष्टि भएको हो । मन्त्री आफैंले सामाजिक सञ्जाल ट्विटरमा यसबारेमा जानकारी दिएका हुन् । आफूलाई कोरोना भाइरसको...
नेपाल–भारत सीमा विवाद वार्ताबाट हल हुन्छ : सिंह
नेपाल फ्ल्यास
जेठ १७, २०७७
काठमाडाैं ।भारतीय रक्षामन्त्री राजनाथ सिंहले नेपालसँग उत्पन्न भएको सीमा विवाद वार्ताबाट हल हुने बताएका छन् । भारतीय टेलिभिजन च्यानल आजतकसँगको अन्तर्वार्तामा रक्षामन्त्री सिंहले यस्तो बताएका हुन् । नेपालभारत सीमा लिपुलेकको विषयमा केही समस्या उत्पन्न भएको बताउँदै उनले त्यसलाई दुवै देश...
दोस्रो कार्यकाल एक वर्ष पुगेको अवसरमा मोदीको यस्तो सन्देश
एजेन्सी
जेठ १७, २०७७
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले वितेको एक वर्ष गरिब, किसान, महिला र युवाको शसक्तिकरणलाई प्राथमिकतामा राखिएको बताएका छन् । प्रधानमन्त्रीका रुपमा दोस्रो कार्यकाल शुरु गरेको एक वर्ष पुगेको अवसरमा अडियो सन्देश जारी गर्दै प्रधानमन्त्री मोदीले उनीहरुको सशक्तिकरणबाट नै मुलुकलाई सशक्त बनाउन...
अमेरिकामा हिंसा भड्किएपछि सैनिक परिचालन
रासस
जेठ १७, २०७७
संयुक्तराज्य अमेरिकाका दर्जनौँ सहरहरूमा शुक्रबार हिंसा भड्किएसँगै मिनियापोलिस राज्यमा सेना परिचालन गर्नेगरी सेनालाई सतर्क अवस्थामा राखिएको जनाएको छ । अमेरिकी राज्य मिनियापोलिसमा प्रहरीले घाँटी थिचेर एक निहत्था अश्वेत अफ्रिकी अमेरिकी युवक जर्ज फ्लोयडको मृत्यु भएपछि भड्किएको हिंसा देशव्यापी बनेको छ...
भारतमा एकैदिन अहिलेसम्मकै धेरै संक्रमित थपिए
एजेन्सी
जेठ १७, २०७७
भारतमा कोरोनाभाइरसका कारण पछिल्लो २४ घण्टामा अहिलेसम्मकै धेरै सङ्क्रमित भएका छन् । स्वास्थ्य अधिकारीहरुले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा देशभरी गरेर कुल सात हजार ९६४ जनामा सङ्क्रणको भएको हो । थपिएका यी सङ्क्रमितसँगै भारतमा अहिलेसम्म कुल सङ्क्रमितको संख्या एक...
यसकारण अर्बपतिको सूचीबाट हटिन् यी सुन्दरी
नेपाल फ्ल्यास
जेठ १७, २०७७
फोर्ब्स पत्रिकाले रियालिटी टेलिभिजन स्टार तथा युवा व्यवसायी काइली जेनरलाई अर्बपतिको सूचीबाट हटाएको छ । उनको परिवारले काइलीको कस्मेटिक व्यवसायको मूल्य अनाधिकृतरुपमा बढाएको पत्रिकाको आरोप छ । फोर्ब्सका अनुसार काइलीको परिवारले उनलाई वास्तविकभन्दा धनी देखाउन धेरै हतकण्डा अपनाएको थियो ।...
«
1
...
78
...
155
156
157
158
159
160
161
162
163
...
183
...
204
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय