मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
विश्व
बम विस्फोट हुँदा ६ जना सर्वसाधारणको मृत्यु
नेपाल फ्ल्यास
असार १०, २०७७
अफगानिस्तानको मार्डियान जिल्लाको एक सडकमा राखिएको बम विस्फोट हुँदा सोही बाटो भएर हिँडेका ६जना सर्वसाधारण नागरिकको ज्यान गएको छ । अफगानिस्तानको उत्तरी जाजियान प्रान्तमा बुधबार सो दुर्घटना भएको प्राप्त समाचारमा जनाइएको छ । उक्त प्रान्तका प्रवक्ता अब्दुल मरुफ अजरले सो...
भारतद्वारा दर्जनौँ पाकिस्तानी कूटनीतिक कर्मचारी निष्कासन
एजेन्सी
असार १०, २०७७
भारतले नयाँ दिल्लीमा रहेको पाकिस्तानी उच्च आयोगमा कार्यरत आधा कर्मचारीलाई गुप्तचरी र आतङ्कवादीहरूसँग सम्पर्कमा रहेको आरोप लगाउँदै देशबाट निष्कासन गर्दैछ। भारतीय विदेश मन्त्रालयले पाकिस्तानस्थित भारतीय उच्च आयोगमा पनि सोही सङ्ख्यामा कर्मचारी कटौती गर्ने बताएको छ। पाकिस्तानी अधिकारीहरूले यस विषयमा तत्काल...
मंगोलियाकाे संसदीय निर्वाचनमा २५ प्रतिशत मतदाता मात्रै सहभागी
नेपाल फ्ल्यास
असार १०, २०७७
मंगोलियामा बुधबार भएको संसदीय निर्वाचनमा अति न्यून सहभागिता भएको छ । सरकारी अधिकारीहरूले दिएको जानकारी अनुसार निर्वाचनमा मध्याह्नसम्ममा २५.१३ प्रतिशत मतदाता मात्रै सहभागी भएका छन् । मतदान स्थानीय समय अनुसार बिहान ७ बजे शुरु भएको थियो । मतदानका लागि देशभरी...
दक्षिण अफ्रिकामा ३५ सयभन्दा बढी स्वास्थ्यकर्मी सङ्क्रमित
नेपाल फ्ल्यास
असार १०, २०७७
विश्वभरी महामारीका रुपमा फैलिएको कोरोनाभाइरसबाट दक्षिण अफ्रिकामा ३५ सयभन्दा बढी स्वास्थ्यकर्मी नै सङ्क्रमित भएका छन् । देशका स्वास्थ्य मन्त्री ज्वेली एमखिजाले दिएको जानकारी अनुसार देशभरी कुल तीन हजार ५८३ जना स्वास्थ्यकर्मी सङ्क्रमित भएका छन् । तीमध्ये ३४ स्वास्थ्यकर्मीको मृत्यु भएको...
भारतमा एकैदिन थपिए १६ हजार संक्रमित
एजेन्सी
असार १०, २०७७
नयाँ दिल्ली । भारतमा कोरोनाभाइरसबाट संक्रमितको दैनिक संख्या अहिलेसम्मकै सबैभन्दा धेरै देखिएको छ । सरकारी अधिकारीहरुले बुधबार दिएको जानकारी अनुसार भारतमा एकै दिन झण्डै १६ हजार जना संक्रमित भेटिएका छन् । भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले पछिल्लो २४...
दक्षिण अमेरिकामा भयावय बन्दै कोरोना संक्रमण
एजेन्सी
असार १०, २०७७
मन्टेभिडियो । दक्षिण अमेरिका र क्यारेबियन राष्ट्रहरुमा कोरोनाभाइरसको संक्रमणका कारण मृत्यु हुने व्यक्तिको संख्या मंगलबारसम्ममा एक लाख नाघेको छ । एएफपी समाचार संस्थाको गणना अनुसार मृत्यु भएकामध्ये आधाभन्दा बढी ब्राजिलका नागरिक छन् । दक्षिण अमेरिकामा कोरोनाभाइरसबाट सबैभन्दा प्रभावित मुलुकहरुमा ब्राजिल,...
ब्राजिलमा थपिए एकै दिन ३९ हजार संक्रमित
नेपाल फ्ल्यास
असार १०, २०७७
ब्राजिलमा पछिल्लो चौबिस घण्टामा झन्डै साढे ३९ हजार कोरोना संक्रमित थपिएका छन् । ब्राजिलको स्वास्थ्य मन्त्रालयले पछिल्लो २४घण्टामा ३९ हजार चार सय ३६ कोरोना संक्रमित थपिएको पुष्टि गरेको छ । ब्राजिलमा कोरोना संक्रमितको संख्या ११ लाख पुगिसकेको छ । ब्राजिलमा...
ओबामा बाइडेनको पक्षमा खुले, ट्रम्पको नामै लिएनन्
नेपाल फ्ल्यास
असार १०, २०७७
अमेरिकामा आउँदो नोभेम्बरमा हुने राष्ट्रपति चुनावमा डेमोक्र्याटिक पार्टीका उम्मेदवार बाइडेनको समर्थनमा पूर्वराष्ट्रपति बाराक ओबामा पछिल्लो केही महिनादेखि खुलेर लागि परेका छन् । पार्टीभित्रबाट उम्मेदवार चयन प्रक्रियाभर सार्वजनिक रुपमा केही नबोलेका ओबामाले उम्मेदवारीको होडमा बाइडेन मात्रै बाँकी रहेपछि अप्रिलमा बाइडेनलाई समर्थन...
एसियाकै ठूलो झुपडीबस्तीको कोरोनासँगको संघर्ष
एजेन्सी
असार १०, २०७७
संसारको सबैभन्दा साँघुरो झुपडीबस्ती धारावीमा सामाजिक दूरी कायम गर्ने सुविधा मानिसहरूको वशमा छैन। र भिडभाड कोरोनाभाइरसका लागि अनुकूल हो। झन्डै साढे दुई वर्गकिलोमिटरको भद्रगोलपूर्ण क्षेत्रफलमा पाँच लाख मानिसहरू बसिरहेका छन्। त्यो जनसङ्ख्या म्यानचेस्टरकोभन्दा बढी हो तर उनीहरू लन्डनको एउटा निजी...
कोरोनाका कारण दक्षिण एशियाली लाखौँ बालबालिका गरिबीमा : यूनिसेफ
एजेन्सी
असार ०९, २०७७
कोरोनाभाइरसको विश्वव्यापी महामारीसँगै करिब दश करोड दक्षिण एशियाली बालबालिका गरिबीको रेखामुनि पुगेको राष्ट्रसंघीय निकाय यूनिसेफले मङ्गलबार सार्वजनिक कोरोनाभाइरसको दीर्घकालीन प्रभाव नामक रिपोर्टमा उल्लेख गरिएको छ । उच्च जनघनत्व रहेको यो क्षेत्र, जहाँ विश्वको झण्डै एक चौँथाई जनसङ्ख्या रहेको छ, मा...
युरोपमा कार बिक्री २५ प्रतिशतले घट्यो
नेपाल फ्ल्यास
असार ०९, २०७७
कोरोनाभाइरस महामारीका कारण युरोपमा यस वर्ष कार बिक्रीमा २५ प्रतिशतले कमी आएको छ । युरोपेली कार उद्योग समूहले कार उत्पादन कारखानाले ठूलो आर्थिक संकटको सामना गर्न लागेको जनाएको छ । युरोपेली अटोमोबाइल उत्पादक संघ (एसीइए) ले युरोपेली युनियन र सदस्य...
विश्व व्यापारमा करिब १९ प्रतिशत गिरावट
नेपाल फ्ल्यास
असार ०९, २०७७
कोरोनाभाइरस महामारीका कारण विश्वको व्यापारमा दोस्रो चौमासिकमा ठूलो गिरावट आएको विश्व व्यापार संगठनले जनाएको छ । संगठनका अनुसार सन् २०२० को दोस्रो चौमासिक अवधिमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा करिब १८.५ प्रतिशतले कमी आएको छ । संगठनद्वारा जारी वक्तव्यमा दोस्रो...
विश्वमा चार लाख ७४ हजारभन्दा बढीको मृत्यु
एजेन्सी
असार ०९, २०७७
कोरोना भाइरस (कोभिड१९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ४ लाख ७४ हजार ५०३ पुगेको छ । कोरोना संक्रमणबाट विश्वभर ९१ लाख ९४ हजार ९६० जना संक्रमित भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जानकारी दिएको छ । नेपाली समयानुसार मंगललबार...
अमेरिकाद्वारा ग्रिन कार्ड र वर्किङ भिसामा प्रतिबन्ध
नेपाल फ्ल्यास
असार ०९, २०७७
अमेरिकी सरकारले ग्रीन कार्ड र वर्किङ भिसामा आउने डिसेम्बर महिनासम्मका लागि प्रतिवन्ध लगाएको छ । कोरोना भाइरस (कोभिड१९) को महामारीका कारण आर्थिक रुपमा प्रभावित भएका अमेरिकीहरुलाई रोजगारी दिन यस्तो निर्णय लिइएको राष्ट्रपति कार्यालय ह्वाइट हाउसले जनाएको छ । सोमबार अमेरिकी...
शक्तिशाली बन्दै बहिनी किम, 'क्रूर' शासकका रूपमा उदाउँदै
नेपाल फ्ल्यास
असार ०८, २०७७
अमेरिकी उपराष्ट्रपति माइक पेन्स सन् २०१८ मा दक्षिण कोरियामा आयोजित शीतकालीन ओलम्पिक्सको उद्घाटन समारोहमा सहभागी हुँदा उनलाई हेरेर मुस्कुराइ रहेकी एक युवतीलाई नदेखे झैँ गरे । पेन्सभन्दा केही फिट पर बसेकी ती युवतीले उत्तर कोरियाली प्रतिनिधिमण्डलको नेतृत्व गरेकी थिइन् ।...
मेक्सिकोमा एकैदिन १०४४ को मृत्यु
नेपाल फ्ल्यास
असार ०८, २०७७
मेक्सिकोमाएकैदिन १ हजार ४४ जनाको मृत्यु भएको छ ।मेक्सिकोमा हजार भन्दा बढीको मृत्यु भएको यो पहिलो घटना हो। मेक्सिकोमा कुल संक्रमितको संख्या १लाख ८०हजार ५ सय नाघेको छ भने हालसम्म २१हजार ८ सय २५जनाको मृत्यु भइसकेको छ । यस्तै, कुल...
पछिल्लो २४ घण्टाभित्र भारतमा ४४५ जनाको मृत्यु
नेपाल फ्ल्यास
असार ०८, २०७७
पछिल्लो २४ घणटाभित्र कोरोनाभाइरसबाट भारतमा ४४५ जनाको मृत्यु भएको छ । भारतमा कुल संक्रमितको संख्या ४ लाख २६ हजार ९१० पुगेको छ भने हालसम्म१३ हजार ७०३ जनाको मृत्यु भइसकेको छ। यस्तै, कुल संक्रमितमध्ये २ लाख ३७ हजार २५२ जना उपचारपछि...
कोरियाले पाकिस्तान र बंगलादेशका नागरिकलाई आउन नदिने
एजेन्सी
असार ०८, २०७७
दक्षिण कोरियाले कोरोना भाइरसका संक्रमितहरु बढ्दै गएको भन्दै पाकिस्तान र बंगलादेशका नागरिकलाई प्रवेशाज्ञा नदिने भएको बताएको छ । दक्षिण कोरियाको समाचार समिति, योनहापले सोमबार यसबारे जानकारी दिएको हो । योनहाप समाचार समितिले भोली मंगलबारदेखि लागू हुनेगरी दक्षिण कोरियाले यस्तो निर्णय...
विदेशी आगमन खुला गर्ने दुबई सरकारको निर्णय
एजेन्सी
असार ०८, २०७७
दुबईले जुलाई ७ देखि विदेशी पर्यटकहरुका लागि आगमन खुला गर्ने जनाएको छ । दुबईको पत्रिका खालिज टाइम्सले सोमबार यसबारे जानकारी दिएको छ । तर यसरी दुबई जाने हरेक विदेशी पर्यटकले हालैमात्र परीक्षण गरेको कोरोना भाइरसको नेगेटिभ रिपोर्ट देखाउनुपर्ने छ ।...
नरेन्द्र मोदीलाई बोल्दा सावधानी अपनाउन मनमोहन सिंहको सुझाब
नेपाल फ्ल्यास
असार ०८, २०७७
भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहले भारतचीन सीमा विवादबारे प्रधानमन्त्री नरेन्द्र मोदीलाई सावधान गराउँदै भनेका छन् कि भ्रामक प्रचार र झुठकाे आडम्बरले सत्यलाई दबाउन सकिँदैन । गलवानमा भारतचीनका सेनाबीच भएको भिडन्तबारे मनमोहन सिंहले भनेका छन्, हामी सरकारलाई आग्रह गर्छाैँ कि भ्रामक प्रचार...
«
1
...
73
...
145
146
147
148
149
150
151
152
153
...
178
...
204
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय