मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
विश्व
भारत-चीन सीमामा भएको हिंसाप्रति संयुक्त राष्ट्रसंघको चासो
नेपाल फ्ल्यास
असार ०३, २०७७
भारत र चीनबीचको सीमामा भएको हिंसाप्रति संयुक्त राष्ट्रसंघको चासो व्यक्त गरेको बताइएकाे छ। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले सो विषयमा चासो व्यक्त गरेका हुन्। भारत र चीनबीचको सीमामा भएको विवाद र सैनिक झडपमा परी २० जना भारतीय सैनिकको ज्यान गएको...
भारतमा काेराेनाका कारण एकै दिन २ हजार बढीकाे मृत्यु
नेपाल फ्ल्यास
असार ०३, २०७७
भारतमा काेराेना भाइरसका कारण एकै दिन दुई हजार भन्दा धेरैकाे मृत्यु भएकाे छ । संक्रमितकाे संख्या बढेर ३ लाख ५४ हजार भन्दा धेरै पुगेकाे छ । भारतकाे स्वास्थ्य मन्त्रालयले संक्रमितकाे संख्या ३ लाख ५४ हजार ६५ र मृतककाे संख्या ११...
भारतको दाबीः चिनियाँ कमान्डिङ अधिकारीसहित ४० भन्दा बढीको मृत्यु
नेपाल फ्ल्यास
असार ०३, २०७७
चिनियाँ र भारतीय सैनिकबीच लद्दाखको गालवान घाटीमा भएको झडपमा चिनियाँ युनिटका कमान्डिङ अधिकारीसहित ४० भन्दा बढी सैनिक मारिएको भारतीय समाचार माध्यमले दाबी गरेको छ । यद्यपि, चीनले यस घटनाबारे केही जानकारी दिएको छैन । यता भारतमा भने २० जनाको मृत्यु...
कोरोनाबाट ४ लाख ४६ हजारभन्दा बढीको मृत्यु
एजेन्सी
असार ०३, २०७७
कोरोना भाइरस (कोभिड१९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ४ लाख ४६ हजार १८० पुगेको छ । साथै यस संक्रमणबाट विश्वभर ८२ लाख ६५ हजार ९३२ जना संक्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) द्धारा आफ्नो दैनिक प्रेस विज्ञप्तिमा जानकारी दिइएको...
लद्दाख भिडन्तमा नेपाली गोर्खा सैनिक सुरक्षित
नेपाल फ्ल्यास
असार ०३, २०७७
काठमाडौं । लद्दाखको पूर्वी क्षेत्रमा रहेको चीनभारतको विवादास्पद सीमा क्षेत्र गलवान उपत्यकामा भारतीय र र चिनियाँ सेनाबीच भएको भिडन्तमा २० जना भारतीय सेनाको मृत्यु भएको छ । ज्यान गुमाउने २० जनामा भारतीय सेनाको गोरखा रेजिमेन्ट अन्तर्गत कार्यरत कोही पनि नेपाली...
कोरोना भाइरसबाट ज्यान जोगाउन सक्ने औषधि पत्ता लाग्यो
एजेन्सी
असार ०३, २०७७
एउटा सस्तो र सहज रूपमा पाइने डेक्सामेथासोन नामक औषधिले कोरोनाभाइरसका कारण गम्भीर बिरामी भएका व्यक्तिहरूको जीवन जोगाउन मद्दत गर्ने यूकेका विज्ञहरूले बताएका छन्। कम मात्रामा दिइने उक्त स्टेरोइड औषधिलाई हालसम्म घातक देखिएको कोरोनाभाइरसको लडाइँमा उल्लेख्य उपलब्धि मानिएको छ। यसले भेन्टिलेटरमा...
ब्राजिलमा एकैदिन थपिए ३५ हजार संक्रमित
एजेन्सी
असार ०३, २०७७
ब्राजिलमा पछिल्लो २४ घण्टामा कोरोनाभाइरसको ३४ हजार ९ सय १८ नयाँ संक्रमित देखिएका छन् । यसका साथै ब्राजिलमा हालसम्म कोरोनाका कूल ९ लाख २३ हजार १ सय ८९ संक्रमित पुगेका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार ब्राजिलमा पछिल्लो २४ घण्टामा कोरोनाका...
मंगलबार भारतमा सबैभन्दा धेरैको मृत्यु
एजेन्सी
असार ०३, २०७७
भारतमा कोरोना संक्रमण र त्यसबाट हुने मृत्युदर तीब्र गतिमा बढ्न थालेको छ। गएको २४ घण्टामा कोरोना संक्रमणको कारण विश्वमै सबैभन्दा धेरैको मृत्यु भारतमा भएको छ। गएको २४ घण्टामा भारतमा दुई हजार ६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको वल्र्डओमिटरले जनाएको छ।...
चिनियाँ सेनासँगको भिडन्तमा २० भारतीय सैनिकको मृत्यु
एजेन्सी
असार ०३, २०७७
लद्दाखमा भएको भिडन्तमा मारिने भारतीय सैनिकको सङ्ख्या २० पुगेको भारतीय सेनाले जनाएको छ। भारतीय सेनाको पछिल्लो वक्तव्य अनुसार चिनियाँ सैनिकहरूसँग सोमवार भएको भिडन्तमा घाइते भएका थप १७ जना भारतीय सैनिकहरूको मृत्यु भएको छ। वक्तव्यमा भनिएको छ-भारतीय र चिनियाँ सैनिकहरूबीच गलवान...
चीन–भारत सीमा भिड्न्तबारे चीनले सार्वजनिक गर्यो आफ्नो धारणा
नेपाल फ्ल्यास
असार ०२, २०७७
काठमाडौं । चिनियाँ विदेश मन्त्रालयले भारतचीन सीमामा दुई देशका सेनाबीच भएको भिडन्तबारे औपचारिक धारणा सार्वजनिक गरेको छ । सरकारी मुखपत्र ग्लोबल टाइम्सले ट्विटमार्फत चीनले सो धारणा सार्वजनिक गरेको हो । सो ट्विटमा तीन भारतीय सैनिकको मृत्यु भएको बताइएको छ ।...
भारत-चीन सीमामा भिडन्त, तीन भारतीय सैनिकको मृत्यु
नेपाल फ्ल्यास
असार ०२, २०७७
भारतीय र चिनियाँ सैनिकबीच लद्दाखको विकट गलवान उपत्यकामा संघर्ष भएको भारत सरकारले पुष्टि गरेको छ। भारत सरकारका अनुसार भारतीय सैनिकहरू सीमाबाट पछि हट्दा उक्त घटना भएको हो। बीबीसी हिन्दीका अनुसार भारतीय सेनाले भारतचीन सीमामा सोमवार राति भिडन्त हुँदा एक वरिष्ठ...
विश्वभर ८१ लाखभन्दा बढी संक्रमित, कति पुग्यो मृतकको संख्या ?
एजेन्सी
असार ०२, २०७७
कोरोना भाइरस (कोभिड१९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ४ लाख ३९ हजार २०४ पुगेको छ । साथै यस संक्रमणबाट विश्वभर ८१ लाख १८ हजार ९०४ जना संक्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जनाएको छ । नेपाली समयानुसार मङ्गलबारसम्म...
भारतमा एकैदिन ३८० जनाको मृत्यु
एजेन्सी
असार ०२, २०७७
काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड१९) बाट पछिल्लो २४ घण्टामा ३८० जनाको मृत्यु भएको छ । भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार अहिलेसम्म भारतमा कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या नौ हजार नौ सय पुगेको छ । त्यस्तै भारतमा कोरोना...
दिल्लीमा लकडाउन नबढाइने
नेपाल फ्ल्यास
असार ०१, २०७७
भारतको केन्द्रीय राजधानी समेत रहेको दिल्ली प्रदेशमा अव लकडाउन नलम्बिने भएको छ । दिल्ली प्रदेशका मुख्यमन्त्री अरविन्द केजरीवालले केन्द्रीय राजधानीमा फेरि लकडाउन लागु पर्ने पक्ष र योजनामा आफू नरहेको सोमबार बताएका हुन् । आम नागरिकलाई लकडाउनले मर्कामा पारेको छ, दिल्लीमा...
भारतमा एकै दिनमा थपिए ११ हजार बढी संक्रमित
नेपाल फ्ल्यास
असार ०१, २०७७
भारतमा एक दिनमा ११ हजार ५०२ जना कोरोना भाइरस संक्रमित भएका छन् । शनिबार एक दिनमा ११ हजार ९२९ जनामा कोरोनमा भाइरस संक्रमण देखिएको थियो भने आइतबार ११ हजार ५०० जनामा संक्रमण देखिएको बताइएको छ । त्यसैगरी पछिल्लो २४ घण्टामा...
संक्रमण बढेपछि चीनमा पुनः लकडाउन
नेपाल फ्ल्यास
असार ०१, २०७७
चीनमा लगातार दोस्रो दिन कोरोना संक्रमितको संख्या थपिएपछि लकडाउन गरी आसपासका हजारौँ मानिसको परीक्षण सुरु गरिएको छ । बेइजिङको हेडियान इलाकामा एक थोक बजारमा कोरोना संक्रमित भेटिएपछि सो आसपासका १० इलाकामा लकडाउन लागू गरिएको छ साथै परीक्षण गर्ने काम जारी...
नेपाल - भारतबीचको सीमाको भ्रमलाई वार्ताबाटै सुल्झाउँछौँ : भारतीय रक्षामन्त्री
नेपाल फ्ल्यास
असार ०१, २०७७
भारतीय रक्षामन्त्री राजनाथ सिंहले नेपाल र भारतबीच सीमाबारे उत्पन्न समस्या वार्ताबाटैसमाधान गरिने बताएका छन् । सिंहले लिपुलेकमा भारतले सडक निर्माण गरेका कारण उत्पन्न समस्याको समाधान दुई पक्ष मिलेर वार्ताको माध्यमबाट निकाल्ने बताएका हुन् । उनले भने, सडक बनेका कारण यदि...
कोरोना सङ्क्रमितको संख्या ८० लाख नाघ्यो
नेपाल फ्ल्यास
असार ०१, २०७७
विश्वमा कोरोना सङ्क्रमितको संख्या ८० लाख नाघेको छ । पछिल्लो २४ घण्टामा मात्रै विश्वमा १ लाख २३ हजार ६ सय ४५ जना नयाँ सङ्क्रमित थपिएका छन् ।अमेरिकामा २१ लाख ६२ हजार २ सय २८ जना सङ्क्रमित भएका छन् । त्यहाँ...
अर्का अश्वेत व्यक्तिको मृत्युपछि अमेरिकामा फेरि चर्कियो आन्दोलन
एजेन्सी
असार ०१, २०७७
एटलान्टामा एक गोरा प्रहरीले एक अश्वेत व्यक्तिलाई गोली हानी हत्या गरेको भन्दै अमेरिकी शहरहरुमा फेरि हिंसा फैलिएको छ । मिनियापोलिसमा प्रहरी नियन्त्रणमा जर्ज फ्लोएड नामका अश्वेत व्यक्तिको हत्या भएपछि अमेरिकाभर जातीय विषयमा तात्तातो बहस चलिरहेका बेला एटलान्टामा अर्का अश्वेत व्यक्तिको...
भारतमा तीन लाख ३२ हजारभन्दा बढीलाई कोरोना संक्रमण
एजेन्सी
असार ०१, २०७७
भारतमा गएको २४ घण्टामा कोरोना भाइरस (कोभिड१९) का साढे ११ हजार संक्रमित फेला परेका छन् । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा पछिल्लो २४ घण्टामा थप ११ हजार ५०२ जना संक्रमित फेला परेका छन् । अघिल्लो २४ घण्टामा पनि भारतमा करिब...
«
1
...
74
...
148
149
150
151
152
153
154
155
156
...
180
...
204
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय