मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
विश्व
कोरोनाबाट भारतमा मृत्यु हुनेको संख्या २२७ पुग्यो
नेपाल फ्ल्यास
चैत २८, २०७६
एजेन्सी । विश्वभर महामारीका रूपले फैलिएको कोरोना भाइरसको संक्रमणका कारण भारतमा मृत्यु हुनेको संख्या दुई सय २७ पुगेको छ । जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांकअनुसार कोरोनाबाट संक्रमित हुनेको संख्या ६ हजार सात सय २५ पुगेको छ । साथै, भारतको महाराष्ट्रमा हालसम्म...
बेलायती प्रधानमन्त्रीलाई आईसीयूबाट निकालियो
नेपाल फ्ल्यास
चैत २८, २०७६
एजेन्सी । कोरोना भाइरसको संक्रमणबाट विरामी परेर अस्पताल भर्ना भएका बेलायती प्रधानमन्त्री बोरिस जोनसनलाई सघन उपचार कक्षबाट बाहिर सारिएको छ । कोरोना सङ्क्रमण देखिएका बेलायती प्रधानमन्त्री जोनसन गत आइतवारदेखि लण्डनस्थित सेन्ट टमसेज अस्पतालमा उपचाररत छन् । उनलाई बिहीबार साँझ सघन...
कोरोनाबाट सर्वाधिक मानवीय क्षति युरोपमा, हेर्नुस् सबै महादेशको तथ्यांक
नेपाल फ्ल्यास
चैत २७, २०७६
काठमाडौँ । कोरोना भाइरसको संक्रमणले विश्वका सबैजसो मुलुकलाई गाजिसकेको छ । मानवको स्थायी बसोबास नरहेको अन्टार्टिकाबाहेक सबै महादेशमा मानिस मरेका छन् । सबैभन्दा बढी मृत्यु युरोपमा भएको छ । युरोपमा ७ लाख ५८ हजार ८४६ संक्रमित हुँदा ६२ हजार ४...
कोरोनाबाट मृत्युको संख्या ९० हजार नाघ्यो, पाँच देशमामात्रै ६६ हजार
नेपाल फ्ल्यास
चैत २७, २०७६
काठमाडौँ । कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ९० हजार नाघेको छ । विश्वभर कुल संक्रमितको संख्या बुधबार साँझसम्ममा १५ लाख ३९ हजारभन्दा बढी छ। सबैभन्दा बढी इटालीमा १८ हजारको हाराहारीमा मृत्यु भएको छ । केही घण्टाअघि स्पेनभन्दा अमेरिकामा बढी...
लकडाउनमा प्रहरीलाई थुक्दा यस्तो सजाय
एजेन्सी
चैत २७, २०७६
एजेन्सी । विश्वका अधिकांश देशहरु अहिले कोरोना भाइरसका कारण महासंकटको सामना गरिरहेका छन् । धेरै देशहरुमा लकडाउन घोषणा गरिएको छ । र लकडाउनमा निकै कडाइ पनि गरिएको छ । यसैबीच लकडाउनको क्रममा न्युजिल्याण्डमा एक व्यक्तिले प्रहरीलाई थुकिदिएका छन् । उक्त...
कोरोना विरुद्धको लडाइँमा मोदीको तीन चरणको योजना
एजेन्सी
चैत २७, २०७६
एजेन्सी । भारतमा कोरोना भाइरस संक्रमण बढ्दै गइरहेको छ । कोरोना भाइरस नियन्त्रणको लागि भारत सरकारले हरेक उपाय अबलम्बन गरिरहेको छ । यसैबीच, कोरोना भाइरसविरुद्ध लड्न नरेन्द्र मोदी सरकारले तीन चरणको रणनीति अपनाउने भएको छ । केन्द्र सरकारले कोरोना भाइरस...
कोरोना कहर: भेन्टिलेटरले मात्र मान्छे बचाउन सक्दैन
नेपाल फ्ल्यास
चैत २७, २०७६
न्यूयोर्क । कोरोनाभाइरस संक्रमित बिरामीको उपचारमा विश्वभरका स्वास्थ्य अधिकारीहरू अहिले बढीभन्दा बढी भेन्टिलेटरको खोजीमा निस्किएका छन्, तर कतिपय चिकित्सकहरू यो श्वासप्रश्वासमा सहजीकरण गर्ने उपकरणको प्रयोग गर्न त्यति उत्सुक देखिन छाडेका छन् । कारणः केही ठूला अस्पतालहरूले भेन्टिलेटरमा राखिएका कोरोना संक्रमित...
महिला चिकित्सकलाई छिमेकीले भने 'गेट आउट'
नेपाल फ्ल्यास
चैत २७, २०७६
एजेन्सी । कोरोना भाइरसले संसारभर महामारीको रुप लिइरहेको छ । यसैबीच, एक महिला चिकित्सकमाथि दुर्व्यवहार भएको छ । यो भारत गुजरातको घटना हो । सूरतको सिभिल अस्पतालमा कार्यरत डा. संजीवनीलाई उनका छिमेकी चेतन मेहता र पत्नी भावना मेहताले दुर्व्यवहार गरेका...
ट्रम्पले गरे मोदीको तारिफ, मोदीले दिए यस्तो जवाफ
एजेन्सी
चैत २७, २०७६
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तारिफ गरेका छन् । भातरीय प्रधानमन्त्री मोदी वास्तवमै महान् र राम्रो लिडर भएको ट्रम्पले उल्लेख गरेका छन् । मोदीको तारिफ गर्दै ट्रम्पले ट्विटमा लेखेका छन्, असाधारण समयमा मित्रहरु बीच घनिष्ठ...
कोरोनाको दोस्रो जोखिम देखिएको भन्दै चिनियाँ राष्ट्रपतिको चेतावनी
नेपाल फ्ल्यास
चैत २७, २०७६
एजेन्सी । चीनमा कोरोना भाइरसको दोस्रो चरणको जोखिम देखिएको भन्दै चिनियाँ राष्ट्रपति सी जिनपिङले आम जनतालाई सावधानी अपनाउँन चेतावनी दिएका छन् । पोलिटब्यूरो स्थायी समितिकोबुधबारको बैठकमा विश्व अर्थतन्त्रमा बढ्दै गरेको गिरावटकाबीच अस्थिर र अनिश्चित कारकमा पनि वृद्धि भएको राष्ट्रपति सी...
कोरोनाबाट अमेरिकामा थप एक नेपालीको मृत्यु
नेपाल फ्ल्यास
चैत २७, २०७६
काठमाडौं । कोरोना भाइरसबाट अमेरिकामा थप एक जना नेपालीको मृत्यु भएको छ । अमेरिकामा बिहीबार एक नेपाली तेम्बा शेर्पाको क्वीन्सको एल्मर्स्ट अस्पतालमामृत्यु भएको जनाइएको छ । शेर्पाको कोरोनाबाट मृत्यु भएको उनका दाजु ल्हाक्पा युला शेर्पाले पुष्टि भएकाे बताएकाछन्।
यस्तो छ कोरोना अति प्रभावित तीन मुलुकको पछिल्लो अवस्था
नेपाल फ्ल्यास
चैत २६, २०७६
काठामाडौँ । कोरोनाले इटाली, स्पेन र अमेरिकामा सबैभन्दा बढी मानवीय क्षति पुगेको छ । पछिल्लो १० दिनमा यी तीनवटा मुलुकलेमात्रै दैनिक औसत २२ सयभन्दा बढीको मृत्यु सहनु परेको छ । हेर्नुहोस् पछिल्लो १० दिनमा ती देशको मृत्युको संख्या :
आइसोलेशनमा रहेका जमातीले नर्सलाई दुर्व्यवहार गरेपछि...
एजेन्सी
चैत २६, २०७६
एजेन्सी । बिहारको सहरसाको सदर अस्पतालमा अवस्थित आइसोलेशन वार्डमा राखिएका दिल्लीबाट फर्किएका तब्लीगी जमात (मुस्लिम समूदाय) का मानिसले नर्ससँग दुर्व्यवहार गरेका छन् । नर्सहरुले यस घटनाबारे अस्पताल व्यवस्थापकलाई जानकारी दिए । त्यसपछि अस्पताल प्रशासनले प्रहरीलाई खबर गर्यो । प्रहरी घटनास्थल...
राष्ट्रसंघद्वारा शान्तिसेना परिचालन स्थगित
नेपाल फ्ल्यास
चैत २६, २०७६
न्यूयोर्क । कोरोनाभाइरस महामारीलाई दृष्टिगत गरी संयुक्त राष्ट्रसंघले शान्ति सैनिक परिचालन र अदलीबदलीका सबै कार्यक्रम आगामी जुन ३० तारिखसम्मका लागि स्थगित गरेको छ । राष्ट्रसंघका अनुसार विश्वका विभिन्न भागमा तैनाथ शान्ति सैनिक, सैन्य अधिकृत तथा प्रहरी अधिकारीहरुको परिचालन पनि स्थगित...
लकडाउन हटेपछि उहानमा जे देखियो (फोटोफिचर)
एजेन्सी
चैत २६, २०७६
उहान । कोरोनाभाइरसको महामारी फैलिएपछि चिनियाँ शहर उहानमा दुई महिना भन्दा बढी घरभित्रै बस्न बाध्य टोङ झेङकुन बुधबार ७६ दिनको बन्दाबन्दी (लकडाउन) खुलेसँगै सडकमा निस्किएका लाखौं चिनियाँमध्ये एक थिए । म ७० दिनभन्दा बढी समयदेखि घरबाहिर निस्किएको थिइनँ, भावुक मुद्रामा...
ट्विटरका संस्थापकले एक अर्ब डलर दिने
एजेन्सी
चैत २६, २०७६
वासिङ्टन । सामाजिक सञ्जाल ट्विटरका प्रमुख कार्यकारी अधिकृत ज्याक डोर्सेले कोरोनाभाइरस महामारीसँग सम्बन्धित राहतका कार्यमा खर्च गर्ने गरी एक अर्ब अमेरिकी डलर उपलब्ध गराउने घोषणा गरेका छन् । उक्त रकम डोर्सेले स्थापना गरेको स्क्वाएर इन्कको लगानीबाट उपलब्ध गराउने बताइएको छ...
कोरोनाभाइरस फैलाउँछु भन्दै धम्की दिने युवती पक्राउ
नेपाल फ्ल्यास
चैत २६, २०७६
एजेन्सी । कोरोनाभाइरस फैलाउँछु भनेर धम्की दिने एक युवतीलाई प्रहरीले पक्राउ गरेको छ । अमेरिका टेक्ससकी १८ वर्षीया युवतीलाई त्यहाँको प्रहरीले पक्राउ गरेको सीएनएनमा खबर छ । १८ वर्षीया लोरेन मारादियागाले स्न्यापच्याटमा कोरोना भाइरस फैलाउछु भन्दै भिडियो पोस्ट गर्दै आएकी...
पाकिस्तानमा ५० जना चिकित्सक पक्राउ
नेपाल फ्ल्यास
चैत २६, २०७६
एजेन्सी । पाकिस्तान प्रहरीले क्वेटामा कम्तीमा ५० जना चिकित्सक (डाक्टर)लाई पक्राउ गरेको छ । यी डाक्टर कोरोनाभाइरसद्वारा संक्रमितहरुको उपचारको क्रममा आवश्यक पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट (पिपिई) को कमी भएको भन्दै विरोध प्रदर्शन गरिरहेका थिए । प्रहरीले चिकित्सकको विरोध प्रदर्शनलाई जबर्जस्ती रोक्न...
जब इन्जिनियर निर्घात कुटिए...
एजेन्सी
चैत २६, २०७६
एजेन्सी । विश्वभर अहिले कोरोना भाइरसको महामारी फैलिएको छ । भारतमा पनि कोरोना भाइरस संक्रमितको संख्या दिनप्रतिदिन बढिरहेको छ । यस संकटको समयमा महाराष्ट्रस्थित ठाणे शहरमा एक व्यक्ति (सिभिल इन्जिनियर) निर्घात कुटिएका छन् । सामाजिक सञ्जालमा पोस्ट गरेको निहुँमा मन्त्रीका...
डब्लुएचओसँग किन रिसाए ट्रम्प ?
एजेन्सी
चैत २६, २०७६
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)लाई दिँदै आएको कोष रोक्ने चेतावनी दिएका छन् । कोरोना भाइरस (कोभिड१९) नियन्त्रणका लागि डब्लुएचओले उचित भूमिका खेल्न नसकेको भन्दै ट्रम्पले उक्त कोष रोक्ने चेतावनी दिएका हुन् । मंगलबार ह्वाइट हाउसमा...
«
1
...
87
...
174
175
176
177
178
179
180
181
182
...
193
...
204
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय