मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
विश्व
म्यानमारमा सैनिक ‘कू’विरुद्ध आम नागरिक सडकमा
नेपाल फ्ल्यास
माघ २५, २०७७
म्यान्मारको सेनाले सोमवार गरेको कूको विरोधमा शनिबार पनि हजारौँ मानिसहरू सडकमा उत्रिएका छन् । आम नागरिकले सेनाले चालेको अप्रजातान्त्रिक कदमको विरोधमा ठूलो सङ्ख्यामा दैनिक सडकमा प्रदर्शनमा निस्किन थालेपछि सैनिक नेतृत्वले इन्टरनेट बन्द गरिदिएको छ । निगरानी समूह नेब्लक्स इन्टरनेट अब्जरभेटरीका...
भोड्का च्यालेन्जले एक पुरुषको ज्यान गयो, लाइभ स्ट्रिमिङको क्रममा मृत्यु
एजेन्सी
माघ २५, २०७७
रुसमा ६० वर्षका एक व्यक्तिले रक्सी पिउने चुनौती स्विकार गर्दा उनको मृत्यु भएको छ । ग्रेण्ड फादर अर्थात हजुरबा को नामले परिचित उनले साढे १ लिटर भोड्का पिएपछि उनको त्यही स्थानमै मृत्यु भएको हो । ६० बर्षीय युरी डुसेचकिनलाई एक...
डब्ल्युटिओको प्रमुखमा पहिलोपटक अफ्रिकी महिला
नेपाल फ्ल्यास
माघ २४, २०७७
एजेन्सी ।विश्व व्यापार संगठन (डब्ल्युटिओ)को नेतृत्वमा पहिलो पटक अफ्रिकी महिलाले गर्ने पक्का भएको छ । अमेरिकी राष्ट्रपति जो बाइडनको प्रशासनले नाइजेरियाकी पूर्वअर्थमन्त्री डा. नगोजी ओकोनिजो लवालालाई समर्थन गरेपछि यो सम्भव भएको हो । यसअघि अमेरिकी पूर्वराष्ट्रपति ट्रम्प प्रशासनले दक्षिण कोरियाकी...
नेतृ आङ सान सुकीलाई घरमै नजरबन्द
एजेन्सी
माघ २४, २०७७
एजेन्सी ।म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ सान सुकीलाई उनकै घरमा नजरबन्दमा राखिएको पुष्टि भएको छ। सोमबार म्यानमारमा सेनाले कु गरेर राज्यसत्ता कब्जा गरेपछि नेसनल लिग फर डेमोक्रेसी (एनएलडी) कि अध्यक्षसमेत रहेकी सुकीलाई घरमै नजरबन्दमा राखिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।...
रूसले तीन देशका कुटनीतिज्ञलाई गर्यो देशनिकाला
नेपाल फ्ल्यास
माघ २४, २०७७
एजेन्सी ।एलेक्सी नाभेल्नीको समर्थनमा निस्किएको जुलुसमा सहभागी भएको आरोपमा रूसले जर्मनी, स्वीडेन र पोल्याण्डका तीन कुटनीतिकलाई देश निकाला गरेको छ । दुई साताअघि रूस प्रहरीले पक्राउ गरी हिरासतमा राखेको नाभेल्नीको समर्थनमा भइरहेका प्रदर्शनमा कुटनीतिज्ञहरू पनि सहभागी भएपछि देश निकाला गरेको...
'पाँच करोड पाए मोदीको हत्या गर्छु' भन्ने व्यक्ति पक्राउ
एजेन्सी
माघ २४, २०७७
भारतको पुदुचेरीका एक व्यक्तिले 'भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको हत्या गर्ने' बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा ती व्यक्तिले लेखेका छन्, 'यदि कसैले मलाई पाँच करोडभारतीय रुपैयाँ दिन्छ भने म प्रधानमन्त्री मोदीको हत्या गरिदिन्छु ।' उनको पोस्ट सामाजिक सञ्जालमा निकै भाइरल...
भारतका किसानद्वारा आज देशव्यापी चक्काजामको घोषणा
एजेन्सी
माघ २४, २०७७
नयाँ कृषि कानुनको विरुद्ध भारतका किसानहरुले आज देशव्यापी चक्काजामको घोषणा गरेका छन् । मध्यान्ह १२ बजेदेखि दिउँसो तीन बजेसम्म चक्काजाम गरिने किसानहरुले बताएका छन् । चक्काजामको क्रममा हिंसा भड्किन नदिनका लागि सुरक्षा व्यवस्था कडा बनाइएको छ । संयुक्त किसान मोर्चाका...
कोरोनाबाट जर्मनीमा ६० हजारभन्दा बढीको मृत्यु
नेपाल फ्ल्यास
माघ २४, २०७७
बर्लिन । जर्मनीमा अहिलेसम्म ६० हजारभन्दा बढी कोरोना भाइरस संक्रमित व्यक्तिको मृत्यु भएको यहाँको रोबर्ट कोच इन्स्टिच्युटले जानकारी गराएको छ । इन्स्टिच्युटका अनुसार विगत २४ घण्टामा मृत्यु हुने कोभिड संक्रमितको सङ्ख्या ८५५ रहेको र अहिलेसम्म कूल ६० हजार ५९७ व्यक्तिले...
भारतमा कोरोनाविरुद्धको खोप ५० लाखले लगाए
नेपाल फ्ल्यास
माघ २३, २०७७
भारतमा गत जनवरी १६ देखि कोभिड१९ विरुद्धको खोप कार्यक्रम सुरु भएको छ । सो दिनदेखि हालसम्म करिब ५० लाख व्यक्तिले खोप लगाइसकेका छन् । कोरोना भाइरसविरुद्ध खोप लगाउनेमा प्रायः स्वास्थ्यकर्मी रहेका समाचारमा जनाइएको छ । यहाँ कोरोना भाइरस संक्रमितको सङ्ख्या...
अफगानिस्तानमा भएको झडपमा २६ जना मारिए
नेपाल फ्ल्यास
माघ २३, २०७७
एजेन्सी । अफगानिस्तानको उत्तरी प्रान्त कुन्दुजको खानबाद जिल्लामा भएको झडपमा परी सरकार समर्थक १६ लडाकू र १० तालिबान लडाकूको मृत्यु भएको जिल्ला उपप्रमुख क्युट्रातुल्लाह साफीले बताएकाछन् । झडपमासरकार समर्थक लडाकूका कमाण्डर अब्दुल हाकिमसहित १६ जनाको मृत्यु भएको छ । तालिबान...
अमेरिकी समर्थन अन्त्य गर्ने बाइडेनको घोषणा
एजेन्सी
माघ २३, २०७७
अमेरिकी राष्ट्रपति जो बाइडेनले यमनमा भइरहेका आक्रामक कारबाहीमा अमेरिकाले गर्दै आएको समर्थन अन्त्य गर्ने बताएका छन् । बाइडेन भन्दा अघिका दुई पूर्व अमेरिकी प्रशासनले यमनका हुथी विद्रोहीविरुद्ध साउदी अरेबियाको नेतृत्वको गठबन्धनले यमनमा गरेको युद्धमा अमेरिकाले समर्थन जनाउँदै आएको थियो ।...
इजरायली प्रधानमन्त्रीको युएइ र बहराइन भ्रमण स्थगित
नेपाल फ्ल्यास
माघ २३, २०७७
जेरुसेलम । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको युनाइटेड अरब इमिरेट्स (युएइ) र बहराइनको भ्रमण स्थगित भएको छ ।कोरोना भाइरसको महामारी फैलिदै गएपछि इजरायलमा लकडाउन कायमै रहेकाले उनले भ्रमण स्थगित गरेको अधिकारीहरुले जानकारी दिएका छन् । युएइका राजा र युवराजको मैत्रीपूर्ण निमन्त्रणालाई...
अफगानिस्तानमा सेनाको कारबाहीमा १५ जना लडाकू मारिए
नेपाल फ्ल्यास
माघ २३, २०७७
काबुल । अफगानिस्तानको दक्षिणी कान्दाहार प्रान्तमा सरकारी सुरक्षाफौजले गरेको कारबाहीमा कम्तमिा १५ जना तालिबान लडाकू मारिएको रक्षा मन्त्रालयले जनाएको छ । मन्त्रालयको विज्ञप्तिमा बुधबार कान्दाहारको डन्ड र अर्घन्डाब जिल्लामा तालिबान लडाकूहरु भेला भई सेनाको शिविरमा आक्रमण गर्न लागेको भन्ने सूचनाका...
संयुक्त राष्ट्रसंघका प्रमुखद्वारा म्यान्मारको सैन्य कू विफल पार्न आह्वान
नेपाल फ्ल्यास
माघ २२, २०७७
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले गत सोमवार म्यान्मारमा भएको कू विफल पार्न विश्व समुदायलाई आह्वान गरेका छन् ।महासचिव गुटेर्रेसले म्यान्मारमा संवैधानिक व्यवस्था पुर्नस्थापित गर्न आह्वान गरेका हुन् । उनले यो विषयलाई लिएर सुरक्षा परिषद्मा एकता हुने आशा रहेको बताए ।...
भारतीय राष्ट्रपति कोविन्द दुई प्रदेशको भ्रमणमा
नेपाल फ्ल्यास
माघ २२, २०७७
नयाँ दिल्ली । भारतका राष्ट्रपति रामनाथ कोविन्दले आज दुई प्रदेशको भ्रमण सुरु गर्ने भएका छन् । उनले भोलि फेब्रुअरी ४ देखि ७ तारिखसम्म कर्नाटक र आन्द्र प्रदेशको भ्रमण गर्ने तय भएको राष्ट्रपति कार्यालयले बुधबार जनाएको छ । राष्ट्रपति कोविन्द भ्रमणको...
किर्गिस्तानमा ४१ वर्षीय नयाँ प्रधानमन्त्री निर्वाचित
नेपाल फ्ल्यास
माघ २२, २०७७
एजेन्सी । किर्गिस्तानले बुधबार नयाँ प्रधानमन्त्री पाएको छ । किगिस्तानको संसद्ले उलुक्बेक मरिपोभको उम्मेदवारीलाई बुधबार पारित गरेकाले उनी प्रधानमन्त्रीमा निर्वाचित भएका हुन् । संसद्ले सरकारको नयाँ संरचना र कार्यक्रमहरूलाई समेत पारित गरेको अधिकारीहरूले जानकारी दिएका छन् । संसद् बैठकमा बोल्दै...
सैनिक ‘कु’ पछि आङ सान सुकीविरुद्ध यस्तो मुद्दा
एजेन्सी
माघ २१, २०७७
सैनिक कु को शिकार बनेकी नेतृ आङ सान सुकीविरुद्ध म्यान्मारप्रहरीले मुद्दा चलाएको छ । आयातनिर्यात कानून तोडेको अभियोग लगाउँदै सुकीमाथि मुद्दा चलाइएको हो । बुधबार फेला पारेको प्रहरी दस्तावेजअनुसार सुकीलाई १५ फेब्रुअरीसम्म हिरासतमा राख्न पनि निर्देशन दिइएकोसमाचार एजेन्सी रोयटर्सले उल्लेख...
पाकिस्तानमा खोप अभियान आजदेखि सुरु
नेपाल फ्ल्यास
माघ २१, २०७७
पाकिस्तानमा कोभिड१९ विरुद्ध बुधबारदेखि पहिलो चरणको खोप अभियान सुरु भएकाे छ । यो खोप चीन सरकारले उपलब्ध गराएको हो । चीनले सिनोफार्म फर्मास्यूटिकल्सबाट उत्पादित पाँच लाख डोज खोप सहयोग गरेको थियो । यसै महिनाको अन्त्यसम्ममा अरु लाखौं डोज खोप पाकिस्तान...
७८०० कर्मचारी कटौती गर्दै ‘सिमेन्स इनर्जी’
नेपाल फ्ल्यास
माघ २१, २०७७
फ्रान्कफर्ट । जर्मनीको सिमेन्स इनर्जीले आगामी चार वर्षभित्र सात हजार आठ सयकर्मचारी कटौती गर्ने घोषणा गरेको छ ।दिर्घकालीन वित्तीय संरचनालाई चुस्त राखी कम्पनीको प्रतिस्पर्धात्मक क्षमता बढाउने उद्देश्य राखीकटौती गर्न लागेको हो । विश्वभर परिवर्तन भइरहेको ऊर्जा बजारका कारण रोजगारी कटौती...
म्यानमारमा नागरिकले सैन्य ‘कू’ विरुद्ध थाल ठटाए
नेपाल फ्ल्यास
माघ २१, २०७७
म्यानमार ।म्यानमारको राजधानी याङ्गुनका शहरबासिन्दाले भाँडा तथा गाडीका हर्न बजाएर सैन्य कू को विरोध गरेका छन् । म्यानमारमा भएको सैन्य कू को विरोधको क्रम आन्तरिक तथा अन्तर्राष्ट्रिय रुपमा तीव्र हुँदै गएको छ । सोमबार बिहान सेनाले गरेको कू को विरोधमा...
«
1
...
35
...
70
71
72
73
74
75
76
77
78
...
141
...
204
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय