मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
विश्व
बन्दुकधारीको आक्रमणमा नाइजेरियामा ६ जनाको मृत्यु
नेपाल फ्ल्यास
माघ १२, २०७७
लागोस । नाइजेरियाको उत्तरपश्चिम भागमा पर्ने कुदुना राज्यमा अपरिचित बन्दुकधारीहरुले गरेको आक्रमणमा परी ६ जना सर्वसाधारणको मृत्यु भएको छ । सरकारद्वारा नियन्त्रित दुई ओटा इलाकामा भएको यस आक्रमणमा परी छ सर्वसाधारणको मृत्यु हुनुको साथै अन्य आठ घाइते भएका जनाइएको छ...
विश्वमा कोरोनाले मृत्यु हुनेको संख्या २१ लाख ३९ हजार
नेपाल फ्ल्यास
माघ १२, २०७७
काठमाडौं ।विश्वमा कोरोना संक्रमितको संख्या ९ करोड ९७ लाख ६८ हजार २१३ पुगेको छ । तथ्यांक अनुसारसोमबार बिहानसम्ममृत्यु हुनेको संख्या २१ लाख ३८ हजार ९४२ पुगेको छ । संक्रमितमध्ये २ करोड ५८ लाख ८६ हजार २२५ मा सक्रिय संक्रमण छ...
कोरोनाको खोप लगाएका मानिसले पनि भाइरस सार्न सक्छन्
नेपाल फ्ल्यास
माघ १२, २०७७
कोभिड-१९ विरुद्ध खोप लगाएकाहरूले समेत अरूलाई कोरोनाभाइरस सार्न सक्ने हुँदा लकडाउनका नियमहरू पालना गर्न आवश्यक रहेको इङ्ग्ल्यान्डका एक वरिष्ठ स्वास्थ्य अधिकारीले चेतावनी दिएका छन् । आइतबार टेलिग्राफ पत्रिकामा लेख्दै डेप्यूटी चीफ मेडिकल अफिसर पनि रहेका प्राध्यापक जोनाथन भ्यान टामले वैज्ञानिकहरूलाई...
मेक्सिको–अमेरिकी सीमा नजिक १९ व्यक्ति मृत भेटिए
नेपाल फ्ल्यास
माघ ११, २०७७
अमेरिकाको सिमाना नजिक मेक्सिकोमा कम्तिमा १९ व्यक्ति मृत भेटिएका छन् । उक्त क्षेत्र लागूऔषध ओसारपसारका लागि प्रयोग हुनेगरेको क्षेत्र भएको र त्यहाँ प्रायः झगडा हुने गरेको तामाउलिपास राज्यका अभियोजनकर्ताहरूको कार्यालयले जनाएको छ । प्रहरीले शनिबार कार्मागो सहर नजिकैको मेक्सिकोकोे सडकमा...
चीनमा सन् २०२० मा करिब दुई खर्ब घन मिटर प्राकृतिक ग्यास उत्पादन
नेपाल फ्ल्यास
माघ ११, २०७७
चीनले सन् २०२० मा एक खर्ब ८८ अर्ब घन मिटर प्राकृतिक ग्यास उत्पादन भएको चिनियाँ राष्ट्रिय तथ्याङ्क विभागद्वारा आइतबार सार्वजनिक रिपोर्टमा उल्लेख गरिएको छ । यो उत्पादन अघिल्लो वर्षको तुलनामा ९.८ प्रतिशतले वृद्धि हो । चीनले लगातार चार वर्षसम्म आफ्नो...
जोन्सन र बाइडेनबीच छलफल
नेपाल फ्ल्यास
माघ ११, २०७७
बेलायतका प्रधानमन्त्री बोरिस जोन्सन र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच जलवायु परिवर्तन समेतका जल्दाबल्दा मुद्दाहरूको सम्बोधनका लागि दुई देशबीचको सम्बन्ध र सहयोगलाई अझ प्रगाढ बनाउने बारेमा सहमतिभएको छ । बेलायती प्रधानमन्त्रीको कार्यालयका अनुसार दुई नेताबीच पहिलो पटक भएको कुराकानीमा यस्तो सहमति...
चीनमा कोरोनाका नयाँ संक्रमितहरु भेटिने क्रम जारी
एजेन्सी
माघ ११, २०७७
चीनमा कोरोना भाइरसका नयाँ संक्रमतिहरु भेटिएको यहाँका स्वास्थ्य अधिकारीहरुले जानकारी गराएका छन् । चीनभित्रै पनि संक्रमणका नयाँ घटना भएका ती अधिकारीहरुले जनाएका छन् । उनीहरुकाअनुसार शनिबार मात्र चीनमा कोरोना भाइरसका ८० जना नयाँ संक्रमित देखिएका हुन् । तीमध्ये थप ६५...
लद्दाखमा भारत र चीनबीच नवौं चरणको वार्ता सुरु
एजेन्सी
माघ ११, २०७७
भारत-चीनबीचजारी सीमा विवाद समाधानका लागि भारत र चीनबीच आज नवौं चरणको वार्ता भइरहेको छ । झन्डै साढे दुईमहिनापछि आज दुई देशबीच सैनिक कमान्डरस्तरीय वार्ता भइरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । वार्तामा भारततर्फ एक्सआईभी कोर्प्सका कमान्डर लेफ्टिनेन्ट जनरल पीजीके मेनन र...
भारतमा १९ वर्षीया किशोरी मुख्यमन्त्री
नेपाल फ्ल्यास
माघ ११, २०७७
एजेन्सी । भारतमा एक १९ वर्षीया किशोरी मुख्यमन्त्री बन्ने भएकी छन् । उत्तराखण्डको राज्यमा १९ वर्षीया ती किशोरीलाई आज राष्ट्रिय बालिका दिवसका अवसरमा उनलाई मुख्यमन्त्री बनाउन लागिएको विभिन्न समाचार माध्यममा जनाइएको छ । उक्त राज्यको हरिद्वारस्थित दौलतपुर गाउँकी सृष्टि गोस्वामीलाई...
रूसमा नाभाल्नीको समर्थनमा प्रदर्शन, दर्जनौ पक्राउ
नेपाल फ्ल्यास
माघ ११, २०७७
मस्को । रुसमा जेलमा रहेका विद्रोही नेता एलेक्सी नाभाल्नीको समर्थनमा निकालिएको प्रदर्शनबाट शनिवार दर्जनौँ व्यक्तिहरूलाई पक्राउ गरिएको छ । रूसी प्रहरीले राजधानी मस्कोमा मानिसहरूलाई घरभित्रै रहन निर्देशन दिएको छ भने नाभाल्नीका निकटस्थहरूलाई शनिवारको प्रदर्शन अगाडि नै पक्राउ गरिएको छ ।...
रहेनन् चर्चित टेलिभिजनकर्मी ल्यारी किङ
एजेन्सी
माघ १०, २०७७
अमेरिकाका चर्चित टेलिभिजन प्रस्तोता ल्यारी किङको मृत्यु भएको छ । सिएनएनका टेलिभिजनकर्मी ल्यारीको ८७ वर्षको उमेरमा शनिबार मृत्यु भएको हो ।उनी लेखक समेत हुन् । सिएनएनमा उनले चलाएको कार्यक्रम ल्यारी किङ लाइभ निकै चर्चित छ । ल्यारीले रेडियो, टेलिभिजन र...
रेलमार्गमा टिकटक बनाउँदा एक पाकिस्तानी युवकको मृत्यु
नेपाल फ्ल्यास
माघ १०, २०७७
काठमाडौं । टिकटक बनाउने क्रममापाकिस्तानमा रेलको ठक्करबाट एक युवाको मृत्यु भएको छ । पाकिस्तानको राजधानी शहर इस्लामाबादनजिकैकोशाह खालिदको छिमेकमा पर्ने रावलपिंडी शहरमा शुक्रबारटिकटकबनाउने क्रममा रेलमार्गमा हिँडिरहेका युवालाईरेललेठक्कर दिँदा सो दर्घटना भएको हो । रेलमार्ग टिकटकको अभिनय गर्न व्यस्त १८ वर्षीय...
जो बाइडेनका चुनौती, तीन दिनभित्र ३० वटा आदेशमा हस्ताक्षर
एजेन्सी
माघ १०, २०७७
अमेरिकी राष्ट्रपति जो बाइडेनले गत बुधबार अर्थात् जनवरी २० मा अमेरिकाको ४६औं राष्ट्रपतिका रुपमा सपथ लिए । निकै तनावपूर्ण राष्ट्रपतीय निर्वाचन पश्चात् अन्ततः राष्ट्रपतिमा विजयी भएका बाइडेनका अघिल्तिर धेरै चुनौती हुनु स्वाभाविकै हो, खासगरी कोरोनाभाइरसको महामारीबाट विश्वमै सर्वाधिक बढी असर...
कोरोनाको नयाँ प्रजाति पहिलेको भन्दा धेरै खतरनाक : प्रधानमन्त्री जोनसन
एजेन्सी
माघ १०, २०७७
बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले कोरोना भाइरसको नयाँ प्रजातिको सङ्क्रमण पहिलेको भन्दा धेरै खतरनाक भएको बताएका छन् । उनीहरुले पछिल्लो समयमा बेलायतमा कोरोना भाइरसका सङ्क्रमितहरुको संख्या दिन प्रतिदिन बढ्दै गएको बताइरहेका बेला प्रधानमन्त्री जोनसनले यो कुरा बताएका छन् । प्रधानमन्त्री जोनसनले...
बाइडेनको शपथग्रहणमा खटिएका १५० भन्दा बढी सुरक्षाकर्मीमा कोरोना संक्रमण
एजेन्सी
माघ १०, २०७७
अमेरिकी नवनिर्वाचित राष्ट्रपति जो बाइडेनको शपथग्रहणमा खटिएका १५० भन्दा बढी सुरक्षाकर्मीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । बुधबार बाइडेनको शपथग्रहणमा २५ हजारभन्दा बढी सेना सुरक्षाका लागि खटाइएका थिए । तीमध्ये झन्डै एक सय ५० देखि दुई सयजनामा कोरोना पुष्टि...
सिरम इन्स्टिच्युट अफ इन्डियामा भएकाे आगलागीबाट हजार करोडकाे क्षति
एजेन्सी
माघ १०, २०७७
भारतको पुणेस्थित कोरोनाविरुद्ध खोप उत्पादक कम्पनी सिरम इन्स्टिच्युट अफ इन्डियामा भीषण आगलागी भएको छ । बिहीबार भएको आगलागीबाट पाँच जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । साथै आगलागीबाट हजार करोड भारतीय रुपैयाँ बराबरको आर्थिक क्षति भएको छ । आगलागीबाट...
विश्वभर २१ लाख कोरोना संक्रमितको मृत्यु, १ लाख ११ हजार सिकिस्त
नेपाल फ्ल्यास
माघ १०, २०७७
काठमाडौं ।विश्वभर ७ करोड ९ लाखभन्दा बढी मानिसले कोरोना भाइरसको संक्रमणलाई जितेका छन् । हाल ७ करोड ९ लाख ११ हजार ५५० जना संक्रमणमुक्त भएका छन् । कुल संक्रमितका आधारमा निको हुनेको दर ७१.८२ प्रतिशत हो । पछिल्लो २४ घण्टामा...
ट्रम्प विरुद्धको महाभियोग सुनुवाई स्थगित गर्न रिपब्लीकनको आग्रह
नेपाल फ्ल्यास
माघ १०, २०७७
वासिङट्न । अमेरिकी माथिल्लो सदन सिनेटमा रिपब्लीकन पार्टीका नेता मिच म्याक्कोनेलले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प विरुद्धको महाभियोग प्रस्तावमाथिको छलफल आगामी फेब्रुअरीको मध्यसम्म स्थगित गर्न आग्रह गरेका छन् । महाभियोगको प्रतिरक्षाका लागि आवश्यक गृहकार्य गर्न ट्रम्पका वकीलहरुलाई समय दिन म्याक्कोनेलले उक्त...
चीनमा आगलागीबाट मृत्यु हुनेको सङ्ख्यामा १३.६ प्रतिशतले कमी
नेपाल फ्ल्यास
माघ ०९, २०७७
सन् २०२० मा आगलागीबाट चीनमा एक हजार १८३ जनाको मृत्यु भएको छ । यो अघिल्लो वर्षको तुलनामा १३.६ प्रतिशतले कमी सरकारी अधिकारीले शुक्रबार बताएका छन् । विपत् व्यवस्थापन मन्त्रालयले एक विज्ञप्तिमार्फत दिएको जानकारीमा गत वर्ष चीनमा दुई लाख ५२ हजार...
जर्मनीमा ५० हजारभन्दा बढी संक्रमितको मृत्यु
नेपाल फ्ल्यास
माघ ०९, २०७७
जर्मनीमा कोभिड१९ सङ्क्रमित ५० हजारभन्दा बढीको मृत्यु भएको जर्मनीका रोबर्ट कोच इन्स्टिच्युट रोग नियन्त्रण केन्द्रले जानकारी गराएको छ । जर्मनी सङ्क्रमणका आधारमा विश्वको १० औँ बढी प्रभावित मुलुक हो । अमेरिका, भारत, ब्राजिल, रूस, बेलायत, फ्रान्स, स्पेन, इटाली र टर्की...
«
1
...
37
...
74
75
76
77
78
79
80
81
82
...
143
...
204
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय