मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
विश्व
सिरियाको उत्तरपश्चिमी भूभागमा छ जना अतिवादी मारिए
नेपाल फ्ल्यास
जेठ १४, २०७७
सिरियाको उत्तरपश्चिमी क्षेत्रमा बुधबार भएको विस्फोटमा परी ६जना अतिवादी मारिएका छन् । ती अतिवादीहरूसिरियाका नभएर बाहिरका भएको बताइएको छ । अतिवादीहरूका हतियार राख्ने स्थानमा सो विस्फोट भएको बताइएको छ । सो स्थानमा केही दिन यतादेखि रुसी युद्धक विमानहरूउड्ने गरेको थियो...
चीन–भारत सीमा विवाद समाधानका लागि अमेरिका तयार छ : ट्रम्प
नेपाल फ्ल्यास
जेठ १४, २०७७
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार ट्विट गर्दै चीन र भारतबीच देखिएको सीमा विवादको समाधानका लागि अमेरिका मध्यस्थता गर्न तयार रहेको बताएका छन् । एक ट्वीट गर्दै उनले दुवै देशलाई अमेरिकाले मध्यस्थता गर्न चाहेको मात्र नभई समस्या समाधान गर्न पनि सक्षम...
भारतमा संक्रमितहरु डेढ लाख नाघे
नेपाल फ्ल्यास
जेठ १४, २०७७
भारतमा पछिल्लो चौबीस घण्टामा कोरोनाभाइरसबाट नयाँ संक्रमित भएका व्यक्तिको संख्या ६ हजार ३ सय ८७ रहेको छ ।भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयलका अनुसार भारतमा कूल संक्रमितको संख्या एक लाख ५१ हजार ७ सय ६७ पुगेको छ । कोरोना संक्रमणबाट...
नेपाल-भारत सीमा विवादबारे बोले इमरान खान: 'भारत छिमेकी देशको लागि खतरा'
एजेन्सी
जेठ १४, २०७७
नेपाल-भारतबीच जारी सीमा विवादको विषयमा पाकिस्तानका प्रधानमन्त्री इमरान खानले समेत मुख खोलेका छन् । पाकिस्तानका प्रधानमन्त्री खानले भारत छिमेकी देशको लागि खतरा भएको टिप्पणी गरेका छन् । भारतीय सञ्चारमाध्यम आजतकले इमरान खानले भारतीय छिमेकी राष्ट्र (नेपाल) को बाहानामा भारतीय प्रधानमन्त्री...
रसियामा कोरोना संक्रमण उच्च विन्दुमा पुगिसक्यो अब कम हुन्छ : पुटिन
नेपाल फ्ल्यास
जेठ १४, २०७७
मस्को, रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनले रसियामा कोरोनाभाइरसको संक्रमण उच्चतम विन्दुमा पुगिसकेको मंगलबार घोषणा गरेका छन् । राष्ट्रपति पुटिनले विज्ञहरुको भनाइमा रसियामा कोरोनाभाइरस संक्रमणले उच्चतम विन्दु पार गरेको तर अब संक्रमण घट्ने बताएका रसियाली रक्षामन्त्री सर्गेइ सोइगुले जानकारी दिएका छन् ।...
भारतमा संक्रमितको संख्या डेढ लाख नाघ्यो
एजेन्सी
जेठ १४, २०७७
नयाँदिल्ली । भारतमा पछिल्लो २४ घण्टामा कोरोनाभाइरसबाट नयाँ संक्रमित भएका व्यक्तिको संख्या ६ हजार ३८७ रहेको छ । भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयलका अनुसार भारतमा कूल संक्रमितको संख्या एक लाख ५१ हजार ७६७ पुगेको छ । कोरोना संक्रमणबाट विगत...
कोरियामा मास्क नलगाई यात्रा गर्न बन्देज
नेपाल फ्ल्यास
जेठ १४, २०७७
दक्षिण कोरियामा दोस्रो महामारीको रूप नलेओस् भन्नका लागि मङ्गलबारदेखि यहाँ मास्क अनिवार्य गरिएको छ । नो मास्क, नो राइड भन्ने नयाँ नियमानुसार ट्रेन, बस र ट्याक्सीमामा यात्रा गर्ने यात्रु तथा चालकले समेत अनिवार्यरूपमा मास्कको प्रयोग गर्नुपर्ने छ । मास्क प्रयोग...
अमेरिकामा एक लाखको मृत्यु, कतिपय ठाउँमा स्वतन्त्र घुमफिर
एजेन्सी
जेठ १४, २०७७
चीनको उहानबाट शुरु भएको ठानिएको प्राणघातक कोरोनाभाइरसको महामारीबाट संयुक्तराज्य अमेरिकामा एक लाख मानिसको मृत्यु भएको छ । वल्र्डओमिटर्सका अनुसार नेपाली समयानुसार बुधबार बिहान यो संख्या पुगेको हो । विश्वभर यतिठूलो संख्यामा कोरोना संक्रमितको मृत्यु भएको अमेरिका पहिलो देश हो ।...
पाकिस्तानी जासूस भन्दै भारतमा परेवा पक्राउ
नेपाल फ्ल्यास
जेठ १४, २०७७
एजेन्सी । भारतले पाकिस्तानी जासूस भन्दै परेवालाई पक्राउ गरेको छ । भारतस्थित काश्मिरको कटुवा जिल्लास्थित गितादेवीको घरमा भेटिएको परेमा भारतीय प्रहरीलाई हस्तान्तरण गरिएको हो । २४ मेमा योउक्त परेवा गिता देवीको घरमा पसेको थियो, त्यसयता यो परेवामाथि पाकिस्तानी जासूस हुनसक्ने...
कोरोनाबाट ज्यान गुमाउनेको संख्या साढे तीन लाखभन्दा बढी
नेपाल फ्ल्यास
जेठ १४, २०७७
काठमाडौं । चीनबाट उत्पन्न भएर विश्वभर महामारीका रुपले फैलिएको कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या विश्वभर साढे तीन लाखभन्दा बढी पुगेको छ । पछिल्लो तथ्यांक अनुसार उक्त भाइरसबाट तीन लाख ५१ हजार ६३८ जनाको ज्यान गइसकेको छ ।यसका साथै, हालसम्म...
रुसमा एकैदिन मृत्यु हुनेको संख्या अहिलेसम्मकै उच्च
एजेन्सी
जेठ १३, २०७७
काठमाडौं । रुसमा कोरोना भाइरस (कोभिड१९) बाट एकैदिन मृत्यु हुनेको संख्या अहिलेसम्मकै उच्च पुगेको छ । तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा रुसमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १७४ पुगेको छ । योसँगै रुसमका कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या तीन हजार...
मकाउ क्यासिनोका बादशाहको निधन, जो १७ छोराछोरीका बुबा थिए
एजेन्सी
जेठ १३, २०७७
हङकङ । चीनमा आधुनिक क्यासिनाका पिता भनेर चिनिने मकाउका क्यासिनो बादशाह स्टान्ले हो को मंगलबार हङकङमा निधन भएको छ । उनी ९८ वर्षका थिए । यी अर्बपति क्यासिनो लगानीकर्ता स्टान्लेको मकाउका क्यासिनोमा झण्डै चार दशक एकछत्र साम्राज्य थियो । उनले...
लकडाउन खुकुलो पारेपछि कोरोनाको दोस्रो लहरबाट कसरी जोगिने ?
एजेन्सी
जेठ १३, २०७७
ईभा अन्टेभेरोस (बीबीसी विश्व सेवा) कोरोनाभाइरस सङ्क्रमणको दोस्रो लहर हुन्छ कि हुँदैन भनेर अब प्रश्न गर्नुपर्ने अवस्था रहेन। बरु त्यो कहिले र कति भयानक हुन्छ भन्ने प्रश्न प्रमुख मानिएको छ। जीवशास्त्री डा.जेनिफर रोनले एशिया महादेशमा कोभिड-१९ महामारीको विकासक्रम र त्यसको...
दक्षिण अमेरिकी मुलुकमध्ये ब्राजिलमा सबैभन्दा बढी मानिसको मृत्यु
एजेन्सी
जेठ १३, २०७७
ब्रासिलिया । ब्राजिलमा बितेको २४ घण्टाभित्र ११ हजारभन्दा बढी नयाँ कोरोनाभाइरसबाट संक्रमित व्यक्ति फेला परेका छन् । योसहित ब्राजिलमा कूल संक्रमितको संख्या तीन लाख ७४ हजार ८९८ पुगेको छ । ब्राजिलको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८०७ जनाको कोरोना...
केरलामा यसरी हुँदैछ एसएसएलसी परीक्षा
एजेन्सी
जेठ १३, २०७७
भारतको केरलामा विद्यालय स्तरको अन्तिम परीक्षा एसएसएलसी (सेकन्डरी स्कुल लेवल सर्टिफिकेट) को परीक्षा मङ्गलबारदेखि सुरु भएको छ । त्यसैगरी यहाँको उच्च माध्यमिक तहको अर्को परीक्षा भिएचएसइ (भोकेसनल हाइयर सेकेन्डरी एजुकेसन) तहको परीक्षा पनि मङ्गलबारबाट सुरु भएको जनाइएको छ । भारतमा...
आइतबारको तुलनामा सोमबार संक्रमितको संख्या घट्यो
रासस
जेठ १३, २०७७
कोरोना भाइरसबाट गएको २४ घन्टायता आइतबारको तुलनामा सोमबार संक्रमितहरु केही कमी देखिएको विश्वका सञ्चारमाध्यमहरुले जनाएका छन् । भारतीय सञ्चारकाअनुसार पछिल्लो २४ घण्टामा ६ हजार ५३५ जना संक्रमित भेटिएका हुन् । यस अघिल्लो दिन ६ हजार ९७७ जना संक्रमित भेटिएका थिए...
औलोको औषधिलाई कोरोना भाइरसको औषधिको रुपमा प्रयोगमा रोक लगाउने निर्णय
नेपाल फ्ल्यास
जेठ १३, २०७७
विश्व स्वास्थ्य संगठनले कोरोना संक्रमण भएका बिरामीमा औलोको उपचारमा प्रयोग भइरहेको औषधिको प्रयोगमा रोक लगाउने निर्णय गरेको छ । संगठनले सुरक्षाको कारण देखाउँदै कोरोना भाइरसविरुद्धको सम्भावित परीक्षणका लागि प्रयोग भइरहेको औलो रोगविरुद्धको औषधि हाइड्रो साइक्लोरोक्विन प्रयोगमा अस्थायी रुपमा रोक लगाउने...
भारत–चीन सीमा क्षेत्र लद्दाखमा पुनः विवाद उत्पन्न हुने संकेत
नेपाल फ्ल्यास
जेठ १३, २०७७
एजेन्सी ।भारतचीन सीमा क्षेत्र लद्दाखमा पुनः विवाद उत्पन्न हुने संकेत देखिएको छ । पछिल्लो समय चीनभारत सीमा लद्दाखमा चिनियाँ र भारतीय सेनाबीच पटकपटक झडप हुँदा दुवै देशकाकमान्डरले सो मुद्दा मिलाउने प्रयास गरिरहेका खबरहरु बाहिरिएका छन् । समाचार एजेन्सी एएनआईले भारतीय...
कोरोना भाइरस : यस्तो छ विश्वभरमा क्षति
नेपाल फ्ल्यास
जेठ १३, २०७७
काठमाडौं । कोरोना भाइरसबाट विश्वभर ५५ लाख ८४ हजार २११ जना संक्रमित भइसकेका छन् । त्यसमध्ये २३ लाख ६१ हजार ९२ जना निको भइसकेका छन् । त्यस्तै ३ लाख ४७ हजार ६१३ जनाको मृत्यु भइसकेको छ । सबै देशको विवरण...
अफगान राष्ट्रपतिद्वारा दुई हजार तालिबानी लडाकू रिहा
नेपाल फ्ल्यास
जेठ १२, २०७७
काबुल ।अफगान राष्ट्रपति अस्रफ घानीले दुई हजार तालिबान लडाकूलाई जेलमुक्त गर्न आइतबार आदेश दिएका छन् । राष्ट्रपति कार्यालयका सरकारका प्रवक्ता सदिक सद्दिकीले तालिबान र सरकारबीच भएको सम्झौता बमोजिम तालिबानी लडाकूहरुलाई मुक्त गरिएको जानकारी दिए। हाल तालिबानी विद्रोही समूह र सरकार...
«
1
...
79
...
157
158
159
160
161
162
163
164
165
...
184
...
204
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय